धरानका मेयर हर्क साम्पाङले यसरीपदभार, सँगै भोट माग्दै हिँडेका साथीले आँशु चुहाएपछि मेयरका आँखा रसाए

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024

Комментарии • 304

  • @bhupendraadhikari6432
    @bhupendraadhikari6432 2 года назад +38

    गरिबको पनि त दिन आउँदा रहेछन्😥😥😥😥😭खुसिका आसु♥️♥️♥️♥️

  • @Muskaan_for_You
    @Muskaan_for_You 2 года назад +4

    यति भब्य स्वागत त् कुनै मेयर को पनि भए जस्तो लागेन ......यति धेरै धराने जनताको आसा र भरोसा को आधार नै हुनु जनताको माया पाउनु हो .....यति धेरै जनताको साथ् र समर्थन पाए पछी कोहि कसैले काम गर्न नदिने त् प्रश्न नै हुदैन .....

  • @pitamberacharya9949
    @pitamberacharya9949 2 года назад +70

    सफल कार्यकालको हार्दिक सुभकामना , नेपाल आमाले सबैतिर हजुर जस्तो सपूत को जन्म दिउन ।

  • @krishnachapagain133
    @krishnachapagain133 2 года назад +4

    धरानबासि दाजु भाई तथा दीदी बहिनि
    हरुलाई स्वागत छ सहि ब्यक्तिलाई
    जिताएर ल्याउनु भएकाेमा
    Good

  • @amritarai4352
    @amritarai4352 2 года назад +47

    हामी ले तपाई लाई जिताएको छौ , अब राम्राे काम गरेर हाम्राे मन जित्नु होस्, हामी 100% ढुक्क छौ, धेरै धेरै शुभकामना छ,

  • @kabitarai5524
    @kabitarai5524 2 года назад +3

    धराने के भन्छ हर्का दाई जस्तो ब्याक्ती चाईयो भन्छ ❤️🙏🙏जे होस जनता शिक्षित र दायित्व बुझाउनु भको छ । यतिबेला सन्ता र सहन्सिल सभ्यता ढुक्क भाको छुम 🙏🙏यो शब्द त अझै सहयोग सहाश उर्जा भको छ ।हर्क सामपङ्ग जिन्दावाद ❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gamvirlimbugamvirlimbu7784
    @gamvirlimbugamvirlimbu7784 2 года назад +4

    जे होस साम्पाङ सर ले अब चाहिँ धारान को मुहार फेर्छ कि भन्ने बिस्वस्त बिस्वास 100% आस लाग्यो जनता को मन बुझ्ने नेता आयो जस्तो लाग्छ उहाँ लाई कार्य बाहार जिम्मेवारी सम्माल्दै उहाँ लाई सलाम छ

  • @dilipshrestha3735
    @dilipshrestha3735 2 года назад +27

    हाेसियार खबरदार धरानमा यदी हर्क भाईलाई कुनै पार्टीका तलुवाहरुले काम गर्नमा बाधा अड्चन गरे धरानवासीलाई सह्य हुने छैन,नगर मातहतका कार्यालयका कुनै पनि कर्मचारीहरुले पनि असहयाेग गर्न खाेजे सम्झे हुन्छ पत्ता साफ।हर्क भाइ जिन्दाबाद धन्यवाद

  • @rohittamu7131
    @rohittamu7131 2 года назад

    बधाई छ हर्क सर लाई सधैं सफा मनले काम गरेर जनताको शेवा गरिरहनु होला ....

  • @ganeshthapa8519
    @ganeshthapa8519 2 года назад

    बधाई छ हर्क साङपाङ जि लाई धरान नगरपालिका को मेयर पद कोर्यबाहक समाल्नु भयकोमा धेरै धेरै शुभकामना छ

  • @indrasauden3106
    @indrasauden3106 2 года назад

    सिम्पल साम्पाङ , धरानबासी को चेतना । मुरि का मुरि बधाई तथा शुभ कामना💐💐💐💐💐💐

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 года назад

    Harka sapang नयॅा यूबा मेयर उप मेयर बधाई छ।तपाईहरूको कारीयकाल सभलताको कामना गर्दछु।

  • @rabindeeplama2083
    @rabindeeplama2083 2 года назад +7

    धर्यलाइ शक्तिमा बदल्नु हुने अभियान्ता देखि मेयर सम्मको दृश्य सांच्चै हेर्न लाइकको छ।

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +37

    धराने जनता हर्क श्यम्पान जास्तो नगर प्रमुख पाउनु भागे मानी लाग्यो

  • @sushilamahat3814
    @sushilamahat3814 2 года назад +13

    यश पालिकाे चुनाबमा धेरै राम्रा पर्तिनिधिहरूले जित्नु भाकाे छ अासा छ अब देशले नयाँ मुहार फेर्ने छ नमुना नेपाल बनाेस् यहि छ शुभकामना

  • @kamaljojo5070
    @kamaljojo5070 2 года назад

    हर्क सर लाई बदै छ ।वास धरान को जनता को पानीको समस्या मात्र हल भयो भने यो नै सफलता भएको आभाष गर्ने छौ ।यस् मा धरान जनता को पुरा साथ छ् 👍️

  • @shivagharti7034
    @shivagharti7034 2 года назад +1

    तपाई माथी सबैले ऊम्मीत गरेका छन सर राम्रो काम गर्नु होला

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 года назад

    नयां युवा मेहरसाब को आगामी कायॅकाल सफलता पुबॅक सम्पन्न गनॅमा सफलता मिलोस भन्दै बधाई तथा शुभकामना ।

  • @shreeale316
    @shreeale316 2 года назад +5

    धेरै धेरै सुभाकमाना छ हर्का सर लाइ

  • @alexnewar3445
    @alexnewar3445 2 года назад +2

    युगौ युगौ नेपाली जनताको मनमस्तिष्कमा बसने कार्य गर्नेुहुन सुभकामना छ 🎊

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 2 года назад

    साच्चिकै नेपाल आमाको सपुत हुनुहुन्छ हर्कजी । उहा जस्ता सपुत १००० जना भए नेपाल बन्छ । याहालाई हामी यो देशको प्रधानमन्त्री बनेको हेर्ने रहर छ । बधाई तथा शुभकामना

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 2 года назад +6

    कार्यकाल सफलता को शुभकामना 💐💐

  • @KGS_official234
    @KGS_official234 2 года назад +7

    मलाई यति थाहा छ कि नेपालकै नमुना नगरपालिका धरान पक्का हुदैछ धरान बासिहरुलाई राहत मिल्याे अब सफल कार्यकालकाे शुभकामना हर्क सरलाई

  • @manrai9509
    @manrai9509 2 года назад +4

    हर्कभाई भाईसंगहाम्रोभेटछैन हाम्रोचिनजानपनिछैन र पनिहार्दिक बधाईछ धरान उपमहानगरपालिकाको प्रमुखपदमा निर्बाचितहुनुभएकोमा हाम्रोदेशलाई हाम्रोदेशको गद्दार दलाल देशद्रोही देशबेच्न पल्केका राजनितिकदलहरुले देशकंगालपारिसकेकाबेला भाईयोठाँउमा पुग्नुभएकोछ जनताको कामगरेर देखाईदिनुस् भन्नेशुभकामनाछ ।

  • @romanchhetri806
    @romanchhetri806 2 года назад +2

    सफलता हासिल भाएकोमा hark ji लगाएत शमंपुर्न टिम लाई‌ बधाई छ

  • @prembastola3142
    @prembastola3142 2 года назад

    धरान का हर्क सामपाङ्ङग ज्यु लाई बधाइ तथा शुभकामना

  • @navarajdhakal2840
    @navarajdhakal2840 2 года назад +27

    हर्क दाइलाई मेरो हार्दिक बधाइ र शुभकामना देश वासीको नमूना हुनु भएको छ । नमूना बनोस धरान अनि सिकोस सबैले तपाइँबाट ।

  • @nirurai9825
    @nirurai9825 2 года назад +6

    नेपाल अामाकाे छाेरा बल्ला देखियाे मेराे सुभकामना छ हक सर लाई 🙏🙏🙏🙏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @copycat1061
    @copycat1061 2 года назад +7

    छ्या हो मेरो नि आँसु आयो हो बिगतको दुख सम्झेर

  • @sambhubudhathoki409
    @sambhubudhathoki409 2 года назад +1

    बधाई छ । सफल कार्यकाल को लागि मंङ्गलामय शुभकामना । हर्क जि !!!

  • @deeploverai8990
    @deeploverai8990 2 года назад

    बधाइ छ हर्क दाजु म त एउटा फिलिम झै लागेको छ अझै पनि

  • @kajigajmer4154
    @kajigajmer4154 2 года назад

    सफल कार्य काल्को सुभकामना हर्क जि लाई धराने जनता को सधै साथ र सहयोग रहने छ म 13 को हाल यु ए इ अब आफ्नै ठाउमा केही रोजगार मुखी काम पाउ भाने आसा गर्दछु

  • @jitendralimbu2287
    @jitendralimbu2287 2 года назад +2

    Congratulations harka sir aaba rai Limbu daju vai vayera dharan ko sampurna jantako samasiya lai hal gari 5 barshako kariyakal samma dharanlai auta namunako rupma banaunu hola yehi mero subhakamana xa

  • @birendrathapamagar2145
    @birendrathapamagar2145 2 года назад +5

    एक इतिहासकै महान मानिस कार्यकाल को सुभकामना हर्क जि

  • @buddharai2450
    @buddharai2450 2 года назад +6

    धरान जनता को बिस्वास कहिले पनि निराश नबनोस हार्दिक बधाई अनि कार्यकालको सुभकामना।

  • @rabindeeplama2083
    @rabindeeplama2083 2 года назад +7

    सलाम ठोक न त पुलिस भाइ । अन्त अस्ति त्यही छिर्न नदेको होइन त?????😀🤣😂

  • @tikaramrai9938
    @tikaramrai9938 2 года назад +8

    हार्दिक बधाई छ हर्क साम्पाङ ज्यु कार्यकालको सुभकामना

  • @ganeshbudha5333
    @ganeshbudha5333 2 года назад +7

    अझै धेरै भन्दा धेरै सुभकामना

  • @gbgmajaya1977
    @gbgmajaya1977 2 года назад +13

    सफल कार्यकालको लागि धेरै धेरै शुभकामना छ।

  • @RoshanRanaMagar
    @RoshanRanaMagar 2 года назад

    भवतु सब्ब मंगलं 💐💐💐
    साधु! साधु!! साधु!!!

  • @gopalrai2146
    @gopalrai2146 2 года назад

    यो हो नि,शिक्षित धाराने बासीहरु धेरै धेरै धन्यवाद हामीहरुले पनि केही पाठ सिकेयौ र सिक्ने छौ,आउने दिनहरु मा"

  • @raiking8253
    @raiking8253 2 года назад +11

    धरानको जन्ताले सहि र साचो देश प्रेमी जन्ता चुनेर सहि ठाउमा पुर्याएको छ ! इमान्दार आफ्नो कर्तब्य काम गरेर देखाउनु होस ! पछि देस कै उच्छ ठाउमा पुर्याउने छ !!

  • @hemananglason9104
    @hemananglason9104 2 года назад

    अब हर्क सर ले काम गरेर देखाईदिने भयो।बधाई छ।

  • @brajilamukhiya3138
    @brajilamukhiya3138 2 года назад +3

    दुख्ख को फल हो हर्क राई हजुर को अब पावर आए पछि धराने जनता को दुख्ख हरण गर्नु पर्यो

  • @netramagar9984
    @netramagar9984 2 года назад +15

    Wow the great leader harka sampang Rai g huge respect and congratulations 👏👏👏👏👏

  • @sitaldumi717
    @sitaldumi717 2 года назад

    खुशी को आँसु झार्रो सारा नेपाली जन्ता को किन कि उहाँ जस्तो जन्ता प्रतिको माया साथ दिने नेता पाउदा ,आउदो दिनमा राम्रो काम अझ गर्नु होला🙏 हार्दिक बधाई टक्र्याउँदछु 🇳🇵🇳🇵👉लोैरो🏑🏑भाई 🙏 लाइ🙏🙏🙏🙏👍👍👍

  • @madhurai8665
    @madhurai8665 2 года назад +5

    पदभार ग्रहण गर्नु भयेकोमा मेयर एवं उपमेयरज्युहरू लाई हार्दीक बधाई छ

  • @bishanbbc6500
    @bishanbbc6500 2 года назад +4

    धरान ले एक सच्चा लिडर पायो , आगामी दिन हरु मा हर्क सङ सिकुन अरु मेयर पालिका अध्यक्ष हरु ले पनि

  • @badriprasadsharma861
    @badriprasadsharma861 2 года назад

    हर्कले जितपछि धरानका जनता निस्केछन् सडकमा । हर्केलाई धेरैधरै बधाई ।

    • @Pbg957
      @Pbg957 Месяц назад

      Tero man dukhyo dhoti😎😎😎

  • @sgushzidif8782
    @sgushzidif8782 2 года назад +3

    Ramro bichar yesai gari agari ramro kam gardai janu hola vhanna chahanxu

  • @paru8781
    @paru8781 2 года назад +2

    Haardik badhai tathaa subha kamana chha🙏🙏

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 2 года назад +1

    मलाइ पनि निर्दाेष अनुहार इमान्दार ब्याक्ति हर्क सर लाइ भिडियाे मा देख्ने बित्तिकै आखा बाट आशु थाम्न सक्दिन हिजाे एक्लै एक्लै अभियान मा हिड्नु भयेकाे याद आउछ।धरान बासिन्दा लाइ निस्वार्थ भावना ले बिना पद पाटि मा नरहि सामान्य ब्यक्ति चयेर पनि धेरै राम्रा काम गर्नुभयेकाे याद आउछ। म उहा लाइ भगवान काे अवतार नै मान्छु हर्क सर प्रेम सँजेल सर जस्ता 5/6 जना अरु ब्याक्ति जन्मिने हाे भने देश का महङ्गाइ हटाइ देश लाइ युराेप बनाउन कति पनि समय लाग्ने थियेन🙏❤️👍️💐

  • @padamkandangwa4126
    @padamkandangwa4126 2 года назад +3

    हार्दिक बधाई तथा शुभकामना !!

  • @tilakraiofficial1342
    @tilakraiofficial1342 2 года назад

    हार्दिक बधाई हजुर लाई
    अब धरान को मुहार फेरिने भयो

  • @karanpegnimagar
    @karanpegnimagar 2 года назад +3

    हजुरको कार्यकाल सफल रहोस् धेरै-धेरै शुभकामना हर्क दाजु

  • @TekPun
    @TekPun 2 года назад

    Hardik Badhai xa Harka Sanpang Sir ani Dharan ko ramro Bikash Garnuhola Janata Sadhai Hajurko support garnexan

  • @shubhampradhan9398
    @shubhampradhan9398 2 года назад

    Dherai dherai badhai ra subhakamana Harka raj ji lai 🙏

  • @Walker1941
    @Walker1941 2 года назад +2

    Great impression yasto manxe desh Bhari hunu parxa ☺️

  • @pemalama1697
    @pemalama1697 2 года назад

    हामी जनताले यस्तो हिरो लाई बल्ल चिन्ने मौंका पायो। आबको यूवाहरुले यसरी नै नेता छान्नु पर्छ । यसरीनै हामीले यसपाली काठमाण्डौमा एउटा हिरो लाई नगर प्रमुख पाएको छ ।

  • @tamangbishnubahadur4641
    @tamangbishnubahadur4641 2 года назад +2

    Dhrai dhrai badhai xa Harka sir

  • @armylifebruneidarusalam5885
    @armylifebruneidarusalam5885 2 года назад +3

    Great Salute and consideration

  • @dambarbikramkafle6573
    @dambarbikramkafle6573 2 года назад

    सफल्ताको बातो चुमेको छ अब धराने जन्ताका समस्या हल हुन।

  • @deomannalbo319
    @deomannalbo319 2 года назад +3

    harka sir lai dherai dherai shuvakamna aafno karyakalko lagi

  • @prashansabhujel4910
    @prashansabhujel4910 2 года назад +1

    बधाई छ।राम्रो काम गर्नु होला।

  • @bimalkumarraut80
    @bimalkumarraut80 2 года назад +32

    He is confident that he can execute his planning as his plan directs ... congratulation to him....

    • @sandipgurung3920
      @sandipgurung3920 2 года назад

      Salaam xa sir hjr lai.🙏🙏

    • @dipbahadurrai4764
      @dipbahadurrai4764 7 месяцев назад

      Up to this dates, he has completing one by one as he has promised immediately, gradually as priorities.

  • @pramilarai7436
    @pramilarai7436 2 года назад +2

    ❤❤❤❤❤❤जनताको आशालाई निराशा पारिदिनु हुन्न भन्ने ठुलो भरोस हजुर माथि आम जनताले राखेको छौ।जय नेपाल🙏🙏🙏🙏🙏💖💖हजुरलाई आगमी कार्यकालको शुभकामना🙏🙏🙏🙏हर्क साम्पाङ्ग राई सर ज्यू🙏🙏🙏❤❤❤❤❤❤

  • @naamekbjrai
    @naamekbjrai 2 года назад +2

    Badhai cha Harka dai.
    Aabo kaam garera dekhaunu paryo.kura garna ta sabailai aaucha..!!
    "Because...Action speaks louder than words" onece again congratulation hai dai..

  • @mounteverest7543
    @mounteverest7543 2 года назад +3

    Des laai america banaunu pardaina saanti ra aadhaar bhut kuraa haru chaai huna parxa.saaro raamro soch xa harka sir ko

  • @keshavfagochongbanglimbu7399
    @keshavfagochongbanglimbu7399 2 года назад +13

    Congratulations Harka G 💐💐🙏🙏👍👍💪💪

  • @haribk9858
    @haribk9858 2 года назад +1

    बधाई अनि शुभकामना छ सर

  • @galmayabk31
    @galmayabk31 2 года назад

    Derai derai badhai xa sadai vari sabaiko manmu ma baserai afunu Kam garnu hola sir 🙏❤️🙏❤️❤️❤️❤️🙏❤️🙏🙏🙏🙏🙏🙏

  • @binodrai5285
    @binodrai5285 2 года назад +2

    Salam pani thokihaleeta hamro nagar police jiu le🥰🥰😍😍

  • @roshanrai4135
    @roshanrai4135 2 года назад +2

    Hardik badhai meyar shap sampang sirlai...

  • @Niraj-baduwal.
    @Niraj-baduwal. 2 года назад +4

    येदि अरु ले जितेको भये दारु party चल्थेओ होला

  • @ridumrai5966
    @ridumrai5966 2 года назад

    wow मन्त्रि लाइभन्दा बडि सम्मान मिलेको छ मेयर साब लाइ खुसिलाग्यो वहाको संघर्ष रइमानदारिता र मिहेनतको फल हो अझै संघर्ष का साथ अगिबडदैजानुहोला बधाइको साथै शुभकामना 🙏🇳🇵🇳🇵🇳🇵

  • @ganeshdattajoshi4695
    @ganeshdattajoshi4695 2 года назад +3

    अब साथी काम गरेर देरवाउ। कांग्रेस, एमाले, एमाओवादी जस्ता ठूला दलका पुच्छरहरु बाट सजग बस।

  • @dlimbu4295
    @dlimbu4295 2 года назад

    हर्क जी धेरै धेरै बदैइ छ।

  • @kesherrai658
    @kesherrai658 2 года назад

    Good day From Hong Kong Dharan kirarat chowk Gankhu niwas Nepal Good like

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 2 года назад +3

    जसले मत दिए वडाका प्रतिनिधिहरुलाई.... उनै जनताले दिए मत मेयर हर्क साम्पाङ्लाई भने.... विभेद देख्नुपर्ने कहाँ के छ र....!?!?!...

  • @Samragyee_Laxmi_Shrestha
    @Samragyee_Laxmi_Shrestha 2 года назад +3

    बधाई छ 👏🏻👏🏻👏🏻

  • @sonymagar9059
    @sonymagar9059 2 года назад +3

    Kati khusi ko kuro Janata aphai kushi bhayara aabir Ra badhaii didaichan💗💗💞🙏🙏💐🎉

  • @nabinbc7436
    @nabinbc7436 2 года назад +2

    Congratulations daju 💐👏👍🙏

  • @sandeepmgr3828
    @sandeepmgr3828 2 года назад +3

    Great leader.. go ahead dharane people with you..

  • @deomanlimbu5852
    @deomanlimbu5852 2 года назад

    राम्रो लाई छानो राम्रो मान्छे आएको छ राम्रो मानौ ।
    जय राष्ट्र 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @jeewantamang9166
    @jeewantamang9166 2 года назад +7

    Many -Many congratulation and best of luck for coming days.

  • @punamsubba9811
    @punamsubba9811 2 года назад +2

    Congratulation sir🙏🙏🙏🙏🙏🙏

  • @pawanuraw7313
    @pawanuraw7313 2 года назад +2

    Congratulations from ktm..🎊 👏 💐 🥳

  • @Muskaan_for_You
    @Muskaan_for_You 2 года назад

    सर्वप्रथम त् सफल कार्यकालको लागि हार्दिक सुभकामना..... पहिले खानेपानि र घोपा क्याम्प मा व्यपाक सुधार गर्न जरुरि तेस्लाई नै प्राथमिकता दिनु होस् बाँकी काम बिस्तारै गर्दै जाँदा हुन्छ ....सबै काम एकै पटक गर्न त् सम्भव नहुन सक्छ .....! तपाईलाई काम गर्न नदिने जातिलाई नन्ग्याउदै जानुहोस फेरी पनि धराने जनताले साथ् र समर्थन दिने नै छन् .....

  • @sarojbhandari6690
    @sarojbhandari6690 2 года назад +1

    National Hero

  • @prakritidhami1909
    @prakritidhami1909 2 года назад

    Hjr ko karyakal sukhad ka bitosh lakhau lakh Uttorottar pragati ko suvakamana xhh Hark sir

  • @lilagurung3055
    @lilagurung3055 2 года назад +23

    हर्दिक बधाई तथा शुभकामना🙏

  • @gagansingrana9623
    @gagansingrana9623 2 года назад +2

    मेयर हाेस यस्तो प्रष्ट कुरा राख्ने गर्ने

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 года назад

    Congratulations all dharan nana jyo jyo laso fyafulla keep him help Mr harka sampang for develop happy nepali people friends family and country

  • @anurajsapkota8336
    @anurajsapkota8336 2 года назад

    गनाउने राजनितीबाट वाक्क दिक्क भएको हामी जनतालाई हजुरबाट धेरै आशा छ दाइ

  • @raipuma2779
    @raipuma2779 2 года назад +2

    Safal karyakalko dherai dherai suvakamana hajur harulai

  • @kumarbudhathoki425
    @kumarbudhathoki425 2 года назад +3

    Harka ji congratulation.

  • @bindarai4896
    @bindarai4896 2 года назад

    #dharan ko mersab jiu lai bijay bhayeko khandama hamro bata samman salut chha (२ ) itahari bata .jai nepal .

  • @Subash-Magar1
    @Subash-Magar1 2 года назад

    धराने जनता अति नै माहान रहेछ

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 2 года назад +6

    Big salute his hard work. 🇳🇵

  • @dineshrai4720
    @dineshrai4720 2 года назад +1

    बधाई तथा सफल कार्यकालको शुभकामना