❤मनै रुवाउने, गीत सुन्दैमा आँसु झर्ने नझाराै भन्दा पनि😂शब्द र स्वर सारै मीठाे गायक प्रमाेद खरेलकाे आवाजमा😍साँचाे माया कस्ताे हुन्छ, माया पाउँदा र गुमाउदाकाे पीडाकाे क्षण कस्ताे हुन्छ भन्ने कुराकाे मार्मिक सन्देश दिन खाेजेकाे छ याे गीतले ! यस्तै यस्तै चर्चित गीत धेरै गाउनाले सबैकाे मन मुटुकाे सफल प्रिय गायक बन्न सफल भएकाे छ गायक प्रमाेद खरेल विशेष गरि युवा पिडी र बालबालिकाकाे! My favourite😍 king modern male singer Pramod kharel & Prakash Saput लाई असिम सफलताकाे शुभकामना🤗🤗🤗😍 I m big fan of both singer...
यो धर्तीमा म जन्मेको तिम्रै हुन हो.. ज्योतिषीले भन्छ्न मेरो निधारमा तिम्रो नामै छैन,,, माया गर्ने मुटुले हो निधारले हैन,,, really made foh myself heart touching song 💕💕💕
आज फेरी सुने यो गित..... म बाचेकै तिमी सँग मायाँ लाउन हो... मर्ने पनि अर्को जुनि तिमीलाई पाउन हो... ज्योतिषले भन्छ मेरो निधारमा तिम्रो नामै छैन ..... मायाँ गर्ने मुटुले हो निधारले हैन...... wow... its really heart touching song I can't explain
न हो कुरा जानेर पनि गलती गरिन् हार्दिकता पूर्वक नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय गरेको हो र यो पनि पढ्नुस नेपाली साहित्यको क्षेत्रमा लगानी रहेको छ ममी
शंकरदेव क्याम्पसमा प्रमोद सरको Concert हेरेर फेरि आए है म यो गीत सुन्न जति सुन्यो त्यति सुन्न मन लाग्छ यो गीत more than 100 times सुनिसके होला तर कहिले पनि पुगेन यो गीत सुनेर।❤😊 प्रमोद सरलाई Voice of Nepal मा भेट्ने रहर छ not as audience as a contestant 🙂
खै तारिफ पनि कसरी गराै जति गरे पनि सायद कमै हाेला जिन्दगीमा मा पहिलो पटक हाेला याे भिडियो हेरेर अ अघाउने मै मात्रै छु कि अरु पनि म जस्तो हुनु हुन्छ ?मेराे जीवन शीत मेल खाने खालकाे छ यहि भिडियो हेरेर कैसै-कसैको झम्झना मेटाउदै छु। लब यु भाइ बुहारि m-series global team lovely voices and lovely video congratulatoins🎉🎉🎉miss you om dai❤️❤️❤️❤️
release vayedekhi aaile samma daily sunirakheko geet ..specially being fan of pramod dada and his vocal.also heart touching lyrics . love it and love you pramod dai❤️❤️
अत्यन्तै मार्मिक शब्द अनि मिठो स्वर अनि भिडियो पनि उत्तिकै उत्कृष्ट छ थप सफलता को शुभकामना प्रमोद खरेल को फ्यान कति हुनुहुन्छ कृपया लाईक कमेन्ट सेयर गरिदिनुहोला अहिले कतार🇶🇦🇳🇵 बाट हेर्दैछु
भाइ ले जुनसुकै कुरा मा हात हाल्छ त्यो जुनसुकै हाेस सगरमाथा काे चुचुरो भन्दा पनि माथि पुक्छ। भाइ ले बिरामी लाई छुइदियाे भने पनि त्यो बिरामी निकाे हुन्छ ।भाइकाे हातमा धेरै शक्ति छ जहाँ छुयाे त्यहा हिरा बनाइ दिन्छ। मत जन्मिदै मेराे टाउको ढुङ्गा मा ठुकिएकाे थियाे रे🤔 तिमी सधैं अघि बड्दै जाउ हामी छाै तिम्रो साथ मा सधैं भाइबुहारी काडा काे बाटाे हिडे पनि त्यो काडा फुल भइदिन्छ🙏❤❤❤❤❤
म बाचेकै तिमी सँग मायाँ लाउन हो। मर्ने पनि अर्को जुनि तिमीलाई पाउन हो।। ज्योतिषले भन्छ मेरो निधारमा तिम्रो नामै छैन ।। मायाँ गर्ने मुटुले हो निधारले हैन।
Please 2019 August म बाचेकै तिमी सँग माया लाउन हो, मर्नेपनि अर्को जुनि तिमिलाई पाउन हो,, ज्योतिषले भन्छन् मेरो निधारमा तिम्रो नाम छैन माया गर्ने मुटुले हो निधारले होइन।।। डाको छोडि रुन मन छ रुन पाईन, तिमि बाहेक अरू सग चाहिन, मेरो आशु तिम्रो पिडा रून हो यो धर्तीमा बाचेको तिम्रै हुन हो।।। ज्योतिषले भन्छन् मेरो निधारमा तिम्रो नाम छैन, माया गर्ने मुटुले हो निधारले होइन ।।।। सासले होइन मत तिम्रो साथले बाचेको आफै हेर मेरो ओठमा तिमी हाँसेको,,, मेरो आत्मा तिमि नै हौ आत्मा फेरिन्, आत्मामा भयको माया हातमा हेरिन्।।। ज्योतिषले भन्छन् मेरो हातमा तिम्रो नामै छैन। माया गर्ने मुटुले हो हातल होइन।।।
धेरै राम्रो गित सबै को मन छुने.//..\\ जोतिशिले भन्छन मेरो निधार मा तिम्रो नामै छैन माया गर्ने मुटुले हो निधार ले होइन,///...\\\..//..\\\ धाको छोडी रुन मन छ रुन पाईन,, तिमी बाहेक अरु संग रुन चाहिं न.!!!
I'm one of the biggest fans of Pramod. Yeah, Everyone knows that he has so many fans who love to listen to his songs. Among them, i am one. I am really fond of listening his songs that are really heart touching😍😍😍
म बाचेको पनी उनकै लागि हो तरा उनी कहा छिन अइले सम्मा अत्यो पत्तो छैना 😰💔हुदै नभाको मायाँलुलाइ सम्झी रुना मन लागेयो मलाइ पनि Astai maya garni maya paros. . . Nic sweet songs मलाइ pramod दाइको सबै गित सुनेरा रुने garxu Sabai geet man parxa daiko. . . 💔😰😰
यो गीत जिन्दगीको गीत बन्यो । कति पल्ट सुने सुने ।
सबै टोलीलाई धन्यवाद ।
❤❤
Uewtc🙏🌹🌺🙏🌺🌹♥️🏖️🙏🌳🥀🌺🌹🙏♥️🙏♥️🌹🙏♥️🌹🙏🙏♥️🙏♥️🙏♥️🙏♥️🙏🫀🙏♥️🙏
🌺🌹♥️🌹🌿♥️🙏🌹🙏🌹♥️🙏🌹🙏♥️🌹🙏♥️🌹🙏♥️🌹♥️🙏🌹🙏♥️
💯🙏🙏🙏🙏💯🙏🙏🙏🙏💯🙏🙏🌹🌹🌹🌿🌹
पहिला नबुझेको गित अहिले आएर हरेक सब्दमा ठक्कर खादा माया के हो बिछोड केहो आजा आएर प्रस्ट थाहा भो ❤❤❤❤❤
Yak dam sahi vannu vayo
Vvvvv😊❤
@pawanxftttyy❤etri1320
😊😊😊@@pawanxetri1320
Maya garne mutule ho hatle hoina 😢😅
यो गित लाखौं करोडौं पटक सुन्दा पनि धित नै मर्दैन दिनमा एक चोटी हेर्छु youtub मा । love you Pramod Dai.evergreen Heart touching song
SEM
2024 मा पनि खोजी खोजी सुन्ने यहां हाजिर हौ त ❤ ।
2024 सुन्ने जति यता हाजिर हुनु है देरै माया ❤😮
म 🙏🏻
२०८१ मा पनि सुन्ने जति हाजिर गरम त
Ma xu hai
❤❤
हाजिर
Ma pani hai
2 choti sune hai ❤❤
माया गर्ने मुटुले हो निधारले हैन।💕😍
What a superb lyrics with melodious voice of Pramod kharel & music video artists made it completely awesome.✌
Thank You. Subscribe For More Adhunik songs !!
Music Nepal
Music Nepal India back tone rakhna k garnu parxa plz batauna ta
So nice song
Yumin Mamba
२०२५ म मा पनि सुन्ने यता हाजिर हुम है साथीहरू❤
गीत होस त यस्तो जुन सुन्दा शरीर रौँ ठाडो हुन्छ अनि आँखा आशुँ खस्छ धन्यबाद सम्पुर्ण music nepal teamlaii
🤣🤣🤣🤣
@@ericakatwal8258 qqqqqq1111
@@ericakatwal8258 mmkmllltmm
m
mmm
mmmmmm
@@ericakatwal8258 7
यो गितको हर शब्दमा किन यत्ती धेरै मिठास होला?
जति सुन्यो उति नै सुन्न मन लागि रहन्छ।
Nisha Rai
Nisha Rai
Nisha Rai n
👄👄
Nisha Rai
Write
❤मनै रुवाउने, गीत सुन्दैमा आँसु झर्ने नझाराै भन्दा पनि😂शब्द र स्वर सारै मीठाे गायक प्रमाेद खरेलकाे आवाजमा😍साँचाे माया कस्ताे हुन्छ, माया पाउँदा र गुमाउदाकाे पीडाकाे क्षण कस्ताे हुन्छ भन्ने कुराकाे मार्मिक सन्देश दिन खाेजेकाे छ याे गीतले ! यस्तै यस्तै चर्चित गीत धेरै गाउनाले सबैकाे मन मुटुकाे सफल प्रिय गायक बन्न सफल भएकाे छ गायक प्रमाेद खरेल विशेष गरि युवा पिडी र बालबालिकाकाे! My favourite😍 king modern male singer Pramod kharel & Prakash Saput लाई असिम सफलताकाे शुभकामना🤗🤗🤗😍 I m big fan of both singer...
Anytime सुत्ने बेला सुन्ने गर्छु 🥹🥹
Same
Same
from canada
🎉
Yati dherai man parchha hoi tapailaai
Tara kina ?
प्रमोद सर को फेन हरु जति ले यता तिर हाजिर गर्नुस त
ganesh rana
Wow
Me too
Me
ma pani no1 fan ho pramod khareko.😊
Me too
यो गित 100 चोटि भन्दा बडी सुने चाहिँ म मात्र हो जस्तो लाग्छ म अाफै लाई जति सुने उति नौ सुनी राउ जस्तो लाग्छ प्रमेद दाइ को ठुलो फ्यान परियो 🍓✋🍓🍓✋✋✋✋✋
✋✋✋✋ मपनी
Tapai vanda thulo fan ma ho pramod dadako
Ma pani ho pramod dai ko dulo fan 🤗🙋👍👍👍
Chrome king 😙💔
Ho ra
2076 साल मा पनि यो गितलाई युटुबमा हेर्ने हरु यता हाजिर गरम त । प्रमोद खरेलको फ्यान जति यता आम त ,🖐️🖐️🖐️🖐️🖐️
Rer
Gg
I. Lik.sung.
✋✋✋✋
🖐🖐🖐🤘🤘🤘
आज सम्म 200 पटक सुने तर पनि भएन ।🤗
यो धर्तीमा म जन्मेको तिम्रै हुन हो..
ज्योतिषीले भन्छ्न मेरो निधारमा तिम्रो नामै छैन,,,
माया गर्ने मुटुले हो निधारले हैन,,,
really made foh myself heart touching song 💕💕💕
nice
ooo sahi wow nic songs
Deep Basnet love song
Deep Basnet 00
Deep Basnet p
प्रमोद दाई को आवज संगै सब्द, संगीत, बिक्रम दाइ र सिल्पा दि को अभिनय omg कति राम्रो कति राम्रो मलाई त येक्दमै राम्रो लाग्यो
#Super #Super #Super 😍💕💕💕
hamilaii pani
Nice song malai ta man parito
I like this song 😀😃
Thaitt haaudi kt raixeu yaar time Ta
आज फेरी सुने यो गित.....
म बाचेकै तिमी सँग मायाँ लाउन हो...
मर्ने पनि अर्को जुनि तिमीलाई पाउन हो...
ज्योतिषले भन्छ मेरो निधारमा तिम्रो नामै छैन .....
मायाँ गर्ने मुटुले हो निधारले हैन...... wow... its really heart touching song I can't explain
Thankyou for your comment & stay tuned with music nepal for more nepali music.
so nice
Manoj Ale the ultimate
Manoj Ale 👍
Dami
म अहिले भर्खरै सुन्दै छुं 😢😢
करोड भ्युज पछि यहाँ आउने को हुनुहुन्छ??
प्रमोद दाजुको पहिलो करोड भ्युज पुगेको गीत✌✌
Good
.hi
Bhim Tamang h
@@bhimtamang7462 0khnrvwx2vyjok0khndc2zxrvin0jgb sefgij9k00jgnxxvwfuh9k0ohgb eedgibo
Thakur Sharma म 1450 views हुँदा नै दाउन्लोद हान्देको हो
जब मन मा पीडा हुन्छ नि
मा कसम parmod दा को
गीत सुन्छु म
आज सम्म पनि यो गीत सुन्छु म 🥺😭🌼🌼🦋❤️👑❤️
४ बर्ष अगाडिको रिलिज याे गित ४००० चाेति भन्दा धेरै सुने तर अझैसम्म मन अगाएकाे छैन।। ❤️❤️प्रमोद खरेल सर्🙏🙏👌👌😘😘🇳🇵🇳🇵
Same
Uokhn
😂😂😂 bichara
same
@@mogarlucky6552 hahaha
2080 मा फेरि सुन्दैछु जति सुन्दा नी पुग्दैन 😢❤❤❤❤❤
Me
Same😢
Hjr❤❤
Mee❤❤
True
"""डाको छोडि रुन मन छ रुन पाइन
तिमी बाहेक अरु सङग रुन चाहिन ।।😢😢अरे wah सुपर true love song..👌👌👌👍️💕💕💕आँखाम आँसु रोकिएन 😭😭😭
hora
न हो कुरा जानेर पनि गलती गरिन् हार्दिकता पूर्वक नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय गरेको हो र यो पनि पढ्नुस नेपाली साहित्यको क्षेत्रमा लगानी रहेको छ ममी
😪😪😪😪😪😪😪😪😪😪💔
Super
Replies
कमेन्ट पढेर रमाउने हरु चाही यता होइ ,,,, यो साल को अहिले सम्म को हिट गीत !!!!!
hora
of course
Snehaa Shakya imo +971544279374
sai hoo
I'm also
यो गीत मन पराउने जति यता हाजिर गरुम त।।।।।।
Nabin .sapana true lop forever
Nice songh
Nabin .sapana true lop foreve
Rita
Nabin .sapana true lop forever यो गित त मलाई पनि धेरै मन पर्छ
मैले यो गित हजार बार सुनी सकि अझै पनि सुन्न पुगेको छैन मेरो भाग्य सङ मेल खान गएको गित💔😔😔
💔💔💔
Same
Same hhr
Same 😔😔
,😭
मेरो आत्मा तिमी नै हौ आत्मा फेरिन्न
मुटु भित्र भको माया हातमा हेरिन्न
Wa waa very nice song
Samir Bhandari
Erkcv
Dhsjx
Jfuf
Cgccna
Hxb
Hdfx
Kghas
Mhhag
Dn nj jz
Hdmf
Hlo
Kooh
अहिले लकडाउन मा पनि सुन्ने जति हाजिर गरुम
10chotee sunisakexu deenmaa
Ma xu
म पनि छु
हरेक शब्द अनी प्रमोददाको सोरको मिश्रन्ले गर्द म चै निशब्द भए l धन्यवाद यति मिठो गीतको लागि l👏❤
Sarai meetho... Chassa man chune 😍❤
शिल्पा पोखरेल
मन पराउने जति
यता हाजिर हुम त
😍👌👌👌✌️✌️✌️
✋
Maya ta muto la ni ho of course
किन छवि लाई छोडे पछि सिल्फा को सिट खाली हो बरु बादर्नी जस्तो थोपडा भयेको गरिन्छ ,रुप कि राम्री चाहियेन काम नलाग्ने खेत भयेरै छवि ले बाझै राखेको होला
Maya garna mutu la hoina nadarla hoina❤❤❤💟💓💓😂👭👬👫nice lop
Supala
धेरै राम्रो शब्द , संगीत र मर्मिक मन्को भावनमा समेटिएको गित।
मैले आज सम्म 200 चोटी सुनी सके दर्शन नमस्ते सम्पूर्ण टीम लाई
God patients level mannu prchh 🙏🙏🙏
The Voice bata yeta aaye feri yo git Sunna lai. ❤
Pramod sir is truely amazing. 🌸
🎉❤wswwwww😊😊
एक नारायण दाइको शब्द प्रमोद दाईको स्वरलाई सिल्पा दिदी र बिक्रम दाईले भावनामा बग्दा करोडको हाराहारीमा पुगेको छ बधाई छ सबै टिमलाई
Nnn
नेपाली गित संगीत सुनाउ नेपाली सिर्जना लाई माया गरौं🇳🇵🇳🇵🇳🇵
Nepali ❤❤❤❤😭😭😭😭😭
Wowo nice nepali❤😭❤😭❤😭❤😭
जती बेला दिल मा चोट लाग्छ तेति बेला आएर सुन्ने मेरो मन पर्ने गीत हो यो 😢😭
Wow❤
😢😢😢
😢😢😢😢
Same yar
मलाई याे गित मन पछि नाइ अहिले जाे मन Parako हाे
आज सम्म 19 पटक सुने यो गीत जति पटक सुन्छु त्यति पटक सम्झिन्छु उनी संग बितायका ती दिनहरू
really touching heart
Nice
दमि छ सङ
Gaये nesh basnet ल्त्लेफ़्:)ह्ल्#
minI
गीत धेरै राम्रो लाग्यो शब्द,संगीत उत्कृष्ट लाग्यो कुनै कमजोरी देखिन अझ अभिनयले त सुगमा सुगन्ध थपिदियो !!!
sisa jadtsi
sisa jsstai tukriyara
Raju Gc धेरै मन परेको छ मलाई पनि
माया गर्ने मुटुले हो निधारले होइन ..!❤️
Mah
Tii
Tii
@@krishnarajupadhyay5188 h
@@yunatamang5226 j
शंकरदेव क्याम्पसमा प्रमोद सरको Concert हेरेर फेरि आए है म यो गीत सुन्न जति सुन्यो त्यति सुन्न मन लाग्छ यो गीत more than 100 times सुनिसके होला तर कहिले पनि पुगेन यो गीत सुनेर।❤😊 प्रमोद सरलाई Voice of Nepal मा भेट्ने रहर छ not as audience as a contestant 🙂
१००% सही हो ... मेरो ज़िन्दगी नै तिम्रो भरमा बाचेको छ।
My best sang
sala paragibi
चार बर्ख मा दुई हजार पटक सुने पनी अझ सुनी रहौ जस्तो।
मनपराई दिनु भएको मा धन्यबाद ।
Lockdown मा आफ्नो प्रेमीका सम्झिदै हेर्ने को को हुनुन्छ ?
खै तारिफ पनि कसरी गराै जति गरे पनि सायद कमै हाेला जिन्दगीमा मा पहिलो पटक हाेला याे भिडियो हेरेर अ अघाउने मै मात्रै छु कि अरु पनि म जस्तो हुनु हुन्छ ?मेराे जीवन शीत मेल खाने खालकाे छ यहि भिडियो हेरेर कैसै-कसैको झम्झना मेटाउदै छु। लब यु भाइ बुहारि m-series global team lovely voices and lovely video congratulatoins🎉🎉🎉miss you om dai❤️❤️❤️❤️
release vayedekhi aaile samma daily sunirakheko geet ..specially being fan of pramod dada and his vocal.also heart touching lyrics .
love it and love you pramod dai❤️❤️
सारै मिठाे गीत संगित शब्द स्वर कलाकारहरूकाे अभिनय मेराे मुटु नै छिय छिया बनाउछ याे गीतले सम्पूर्ण टिमलाई बधाई छ ।
यो गीतको गायक प्रमोद खरेल दाजु ,सगितकार आशिष् अबिरल र शब्दकार एक नारयन भण्डारी दाजुलाई धेरै धेरै माया र शुभकामना यती मिठो गीत को लागि😍👌❤️❤️
👇️
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
मेरो दिन को सुरुवात र अन्त्य यहीँ गित सुनेर हुन्छ 😥
निकै मन छुने गित आज सम्म 1000+ पटक हरियो youtob मै आएर ❤️❤️
यो गित नसुनेको कुनै दिन हुदैन😢😢अति अति अति अति मार्मिक😭😭😭😭
धन्यवाद ।
😢😢
हिजो भोईस किट्समा प्रमोद सरले गाएपछि फेरि सुन्न आउँने जति हाजिर गरम है।❤️
heart touching song / gems of music are found even in this age of selfishness and rivalry . Thanks for uploading.
???QQQ
Dgdg
@@baagimayalimbu9506 wdekmn
Wdsko8
पर्देशको ठाउँमा काम गर्दै सुन्दै😢❤💔
अत्यन्तै मार्मिक शब्द अनि मिठो स्वर अनि भिडियो पनि उत्तिकै उत्कृष्ट छ थप सफलता को शुभकामना प्रमोद खरेल को फ्यान कति हुनुहुन्छ कृपया लाईक कमेन्ट सेयर गरिदिनुहोला अहिले कतार🇶🇦🇳🇵 बाट हेर्दैछु
I,like,you,song,hart,tachig,song
स्याङ्जालीको शब्दलाई झापालीको आवाजले क्या मज्जाले गाएछ गाठे!!
जोतिषी ले भन्छन मेरो निधारमा तिम्रो नामै छैन
माया गर्ने मुटुले हो निधार ले होईन सुन 👌👌👌
भाइ ले जुनसुकै कुरा मा हात हाल्छ त्यो जुनसुकै हाेस सगरमाथा काे चुचुरो भन्दा पनि माथि पुक्छ। भाइ ले बिरामी लाई छुइदियाे भने पनि त्यो बिरामी निकाे हुन्छ ।भाइकाे हातमा धेरै शक्ति छ जहाँ छुयाे त्यहा हिरा बनाइ दिन्छ। मत जन्मिदै मेराे टाउको ढुङ्गा मा ठुकिएकाे थियाे रे🤔 तिमी सधैं अघि बड्दै जाउ हामी छाै तिम्रो साथ मा सधैं भाइबुहारी काडा काे बाटाे हिडे पनि त्यो काडा फुल भइदिन्छ🙏❤❤❤❤❤
२०७८ साल मा पनि यो गित सुन्ने जत यता हाजिर हुनुहै।
Ma xu man xunxa yo git lay kaila aagaudina ma
Nice
Ma ni ho yrr
IM
Mah ni xu
सलाम गर्छु हाम्रो प्रमोद खरेल दाइ लाइ
यो गित को हरेक शब्दले मेरो मन छोयो
म पाँच साल देखि यो गीत सुनिरहेको छु
0:48
😭🥺
😢
2019 मा सुन्नुहुने हाजिर हुनु पर्यो।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Rzmjndu😽
Thebe Anil Limbu ma
2020
2020 Ma yo geet herne koko hunuhunxa
Edited:
2021 ma pani yo geet sunney ko ko hununxa hajur👋❤️❤️
☝️ from indonesia😊
Nabin Bist bikash
🤲👋
Wow kiya song
I am
प्रमोद खरेल सर हजुरको स्वोर अनि गिदका टुक्का कति बयान गौ सलाम छ सर हजुरलाई यो मन छुने गिदको लागि
प्रायः को भाग्य सङग मेल खान्छ 😥
❤️❤️जय प्रमोद खरेल सर 🇳🇵❤️🌍️🙏
प्रत्येक शब्द मा मिठास अनि सङ्गीत ले मन छुने वा
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
जिन्दगी सङ्ग मेल खाने भएर होला सधै हेर्छु म, अनि हेरे बित्तिकै आँसु खस्छ😭❣️❤️
फेरि एक पटक सुन्न मन लाग्यो Voice of nepal season5 मा सुनेर
❤❤
डाको छोडी रुन मन छ रुन पाइन
तिमी बाहेक अरु सङ रुन चाइन।।।
ओ हो गित त हो
Babal song
Shiva Shresth
a
Shiva Shresth
a
Shiva Shre
stha
म बाचेकै तिमी सँग मायाँ लाउन हो।
मर्ने पनि अर्को जुनि तिमीलाई पाउन हो।।
ज्योतिषले भन्छ मेरो निधारमा तिम्रो नामै छैन ।।
मायाँ गर्ने मुटुले हो निधारले हैन।
rameshthapa600@gmail.com
hmmmm
Ramesh Budha
Muna P
ho kuro chai sahi ho
Please 2019 August
म बाचेकै तिमी सँग माया लाउन हो,
मर्नेपनि अर्को जुनि तिमिलाई पाउन हो,,
ज्योतिषले भन्छन् मेरो निधारमा तिम्रो नाम छैन
माया गर्ने मुटुले हो निधारले होइन।।।
डाको छोडि रुन मन छ रुन पाईन,
तिमि बाहेक अरू सग चाहिन,
मेरो आशु तिम्रो पिडा रून हो
यो धर्तीमा बाचेको तिम्रै हुन हो।।।
ज्योतिषले भन्छन् मेरो निधारमा तिम्रो नाम छैन,
माया गर्ने मुटुले हो निधारले होइन ।।।।
सासले होइन मत तिम्रो साथले बाचेको
आफै हेर मेरो ओठमा तिमी हाँसेको,,,
मेरो आत्मा तिमि नै हौ आत्मा फेरिन्,
आत्मामा भयको माया हातमा हेरिन्।।।
ज्योतिषले भन्छन् मेरो हातमा तिम्रो नामै छैन।
माया गर्ने मुटुले हो हातल होइन।।।
Hnghdh Jeff and you hok ugh I
एकदमै भाबुक छ यो गीत।
@@safringurung4695 ၦဈဈ
@@safringurung4695
744တ
अति भावुक छन् शब्दहरु,स्वर त झन् भन्नै परेन प्रमोद ज्यु त मेरो बिशेश
यो गित सुनेपछी येसै अँखा रसायेर आउँछ 😑 कोइ कोइ लाई सम्झेर
Hora
Ma Mina ko pane
Nice
Bibek Dhakal
मलाई यो गीत ले रूआयो कसैको याद मा very nice song Daju
Golden voice king pramod kharel fans koko xa hajir hum...
↙↙💓💓
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
गीत मार्मिक भयकले धेरै रूचाउनु हुन्छ प्रमोद भाईको फ्यान हु धेरै सुभकामना टिमलाई
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Kina Nepal ma ramro ramro nepali geet harupaxi aauxan😊❤❤❤❤
धेरै राम्रो गित सबै को मन छुने.//..\\
जोतिशिले भन्छन मेरो निधार मा तिम्रो नामै छैन
माया गर्ने मुटुले हो निधार ले होइन,///...\\\..//..\\\
धाको छोडी रुन मन छ रुन पाईन,,
तिमी बाहेक अरु संग रुन चाहिं न.!!!
माया गर्ने मुटु हो निधार हैन... heart touching song💔💔💔💔💔
yes
Priti Apagain हो साच्चिकै
💔💔💔💕💕💕💔💔💔
anitha anitha 💔💔💔💕💕💕💔💔💔
Priti Apagain hi
सारै मीठो र मन छुने गित अनि गित सग सुहाउँदो भिडियो पनि धेरै राम्रो लाग्यो
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Purbeli Kanchhi
Purbeli Kanchhi ma marar k vo
changa sari
Purbeli Kanchhi hora
👍️थिक छ बाबू अजै अाशाँ राख नु अगाडि बडनु तलाईकाे सपना पूरा हाेस
म अझै पनि यो song सुन्दैछु ko ko hunu hunaxani ma jastoi ahile pni sune yo song ❤हाजिर हुनु है यता ❤
2020 मा सुन्न आऊनेहरु यता है Guys❤️✋
Me
🖐️🖐️
Ma pani
Hllbxjdjjfmskeutioks👌🏻👌👈😡😘
👌😡💏👌😀kmnjsk
I'm one of the biggest fans of Pramod. Yeah, Everyone knows that he has so many fans who love to listen to his songs. Among them, i am one. I am really fond of listening his songs that are really heart touching😍😍😍
2074 बाट sunyako 2080 vae sakyo तर jati sunya ni pugdaina Really heart touching song yll. 🥺❤
निकै सुन्दर शब्द अनि निकै SWEET VOICE
09
अति मार्मीक गित फेरि मलाई धेरै जसो यस्तै यस्तै गित मन पर्छ प्रमोत दाईको गित सारै मिठो छ सबै गित सुन्छु 😭😭😭😭🙏🙏🙏
2023 ma poni yo geet Herne ko ko hunuhunxa👆👆👆👆👆👆🖐️🖐️
Oooooooooo
ma
Jl
A
@@mahendrasunar4690 hcghhhh
Ma ..sadai sunchue
जतिसुकै कठोर मन भएकाहरुको पनि दिल छुने सारै नै भाबुक गीत ।।
hjr
सारै राम्रो गित
The
Mn xune gita
Dami xa hi sathi
Yo git jti marmik kunai git dekhina so rachanakar laei dherai dherai thank you so much,arko pni ystai gitko apechhyama.....
म बाचेको पनी उनकै लागि हो
तरा उनी कहा छिन अइले सम्मा अत्यो पत्तो छैना 😰💔हुदै नभाको मायाँलुलाइ सम्झी रुना मन लागेयो मलाइ पनि Astai maya garni maya paros. . . Nic sweet songs मलाइ pramod दाइको सबै गित सुनेरा रुने garxu Sabai geet man parxa daiko. . . 💔😰😰
Khatrai ho geet chai, hats up👍🏻
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
💘💘💘मेरो आत्मा तिमिनै हौ आत्मा फेरिन्न......कसम....💘💘💘
Last ko tukka ta ekdum sahi
shikha
यो गीतले किन किन मुटु चसक्क गराउछ्😥😥😥😥❤️❤️❤️
Same😢
2019 ma Ata Aune Koko xa hajir garnu ta khai parmod dada ko voice ma fida mata 👌 wow kya mitho xa yaal parmod ko voice
I can't stop my tears
"Teme bahek aaru sanga runa chiyena"
outstanding song
World best song
Thankyou
babita rayamajhi imo +971544279374
Dami
Lago
*I love this song*
🇮🇳❤️😃
आहा कति मिठो गित मेरो वास्तविक जीवन सङ मेल खायो😶😪😍
माया गर्ने मुटु ले हो निधार ले हैन😢😢😢😢 कस्तो मन छुने गित सुनिरहु लाग्ने गित