पृथ्वीनारायण शाहले वनारस पुगेर किन गोत्र फेरे | Kantipur

Поделиться
HTML-код
  • Опубликовано: 24 янв 2025

Комментарии • 52

  • @Lalit-chanda
    @Lalit-chanda 12 дней назад +2

    राज्य जोड्दा नाचगान भएको कतै सुनेको छैन। राज्य जसले जोडे पनि हुने काटमार नै हो। आजभोलिका युद्ध त आत्म-समर्पण गरे पछि पनि मानिसहरुलाई लाईनमा उभ्याएर गोलिले भुटी दिन्छन्। त्यति बेला कम से कम त्यस्तो त थिएन।
    अर्को कुरा असाधारण कार्यहरु महत्वाकांक्षा भएको मानिसहरुले मात्र गर्न सक्छन्।

  • @ananathsapkota2032
    @ananathsapkota2032 12 дней назад +3

    महेश सर नमस्कार 🎉 राष्ट्रपिता श्री ५, प्रिथिबि नारायण शाहलाई समेत बदनाम गराउदै , महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , नारायण पोख्रेल , राजसंस्था र राजा ग्यानेन्द्र , लाई पनि पाखा लगाएर, बिदेसी र केहि नेपालि भनौदा बिदेशीको दलालि हरु सफल भएको छन् , र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् , नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर

  • @thakuricommunity
    @thakuricommunity 10 дней назад

    नेपालको ईतिहास मिथ्या र काल्पनिक रहेछ भन्ने ज्वलन्त प्रमाण यो अन्तरवार्ताले पुष्टि गर्छ । नेपालका शाहराजाहरु धर्मको कारण क्षेत्रीमा गणना भए पनि जातको आधारमा मगर मूलका ठकुरी थिए । यो सच्चाई यो र यस्तै खस क्षेत्री ब्राम्हण ले लुकाउँछन् ।

  • @prakashman1
    @prakashman1 9 дней назад

    ""नेपाल अधिराज्य भरी (सबै नागरिक)को नाक काटे पनि त्यति धार्नी पुग्दैन" यत्ति भनाइले महेश राज पन्त्त जस्ता ज्ञानी इतिहासबेत्ता पनि टपरे चाटुकारमा दर्ज भए । दुःखको कुरा ।

  • @Gaja-6
    @Gaja-6 14 дней назад +1

    गज्जब!

  • @Anjan-i1b
    @Anjan-i1b 14 дней назад +5

    पृथ्वीनारायण नेपालको मात्रै नभएर बिश्व दुनियाँकै हिरो हुन् । विश्व निलेको बृटिश साम्राज्यबादको आक्रमणलाई परास्त गरेर नेपाल जोगाउने महानायक! पृथ्वीनारायणको समकालीन विश्वका शासकहरुसंग तुलना गर्दा पृथ्वीनारायण क्रूर शासक पनि रहेनछन्।

  • @RaamBahadur-kk2cn
    @RaamBahadur-kk2cn 12 дней назад +1

    सबै यस्तो तोटला बोल्ने भारत गएर संस्कृत पढ्ने बाहुन हरुले पछि किताब लेखिएको हो, यो कुनै स्रोत चाहिँदैन उनीहरूलाई, भगवान त आविष्कार गर्ने मान्छे यो बाहुन हरुले ,पृथ्वी नारायण को आविष्कार गरे

  • @kirankc9333
    @kirankc9333 14 дней назад +2

    फेर्ने पनि तपाई जस्ता दास बुद्धिजीवी हाेलान।।

  • @Nithyakapanu
    @Nithyakapanu 11 дней назад

    यी कस्ता इतिहास बिदा हुन्? बिक्रि भैसकेमा रहहेछन! साच्ची कै भएको भए कनी कनी भन्नु पर्ने थिएनन। यिनुहरू को सम्पति जाच गर्यो भने नेपाल बिरोधि तत्व ले स्क्रिप्ट र पैसा दुवै दिएको हुनुपर्छ।

  • @rorangkhabar4386
    @rorangkhabar4386 14 дней назад +8

    वास्तवमा गोत्र कहिल्यै पनि फेर्न मिल्ने कुरा नै होईन

    • @bhojrajtiwari4263
      @bhojrajtiwari4263 14 дней назад +4

      मिल्छ नि। थर, जात समेत फेर्न मिल्छ। बिश्वामित्र ले आफू क्षेत्री थिए तर उनी बषिष्ठ जस्तै ब्राह्ऋिषि हुन चाहान्थे। तर मेनका ले गर्दा सम्भव भएन।

    • @rorangkhabar4386
      @rorangkhabar4386 14 дней назад

      @bhojrajtiwari4263 कसरी मिल्छ बाउको gene फेर्न मिल्छ ? पुरुषको गोत्र कसरी फेरिन्छ । म भारद्वाज ऋषिको सन्तान हूँ अब म विश्वामित्र ऋषिको सन्तान बन्न biologically कसरी मिल्छ एउटै जन्ममा ? विवाहित महिलाले श्रीमानको गोत्र ग्रहण गर्ने हो वास्तवमा प्राकृतिक रूपमा उसको पनि गोत्र उसको माइतीको नै हुन्छ । यो गोत्र फेर्ने भन्ने कुरामा म कदापि सहमत हुन सक्दिन । जात र धर्म फेरिन सक्ला तर गोत्र चाहिँ gene संग सम्बन्धित कुरो भएकाले फेरिदैन। प्रिनाशा राजा भएकाले फेरिएको हो उसको आदेश नमानेको भए त्यहाँको पुजारी या पण्डित नै काटिनु पर्थ्यो त्यही डरले पनि मिल्छ महाराज भनिदियो होला । यथार्थमा मिल्दै मिल्दैन ।

    • @swoshtik6514
      @swoshtik6514 14 дней назад +1

      गोत्र फेर्न मिले पनि नमिले पनि कसैले मिल्छ भनिदियो अनि फेरे किनकी उनले आफ्नै बंशको हत्या गर्नुछ र हत्यानै गर्नु परेछ भने पनि बंश हत्याको पाप नलागोस भनेर फेरेको होला। नमिले पनि मनको शान्तिको लागि फेरे ।

    • @bhojrajtiwari4263
      @bhojrajtiwari4263 14 дней назад +1

      @@swoshtik6514 सहि हो। कुरो त्यही हो। आछाम का राजा हरि शाह सङ्ग एकानी शत्रु एकानी मित्रु भनेरे आपस मा मा नलड्ने घोषणा गरे भन्ने पनि छ।

    • @Anjan-i1b
      @Anjan-i1b 14 дней назад +4

      गोत्र फेर्न नमिले कुनै गोत्रमा जन्मेको कन्या अर्को गोत्रसंग बिहे गरेपछि कसरी फेरिन्छ त !

  • @ssck67
    @ssck67 12 дней назад

    ईतिहास गलत व्याख्या गरि समाजलाई भ्रमित पार्नु सधै भावि पुस्ता लाई गलत . शन्देश फैल्याउनु हो तर ईतिहास उजागर गर्दा राम्रो वा नराम्रो जे होस् सबैले स्विकार्नु पर्छ । व्याख्या कारलाई गलत नभनौ ।

  • @gaganjungshah446
    @gaganjungshah446 14 дней назад +2

    भारद्वाज गोत्र परिवर्तन गरेर काश्यप गोत्र धारण गरे !

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b 14 дней назад +1

    अंशुवर्माको शब्दविद्या पुस्तक भारतवर्षमै प्रसिद्ध थियो भनि स्वेचांग ले लेखेका।

  • @prashantalama59
    @prashantalama59 11 дней назад

    Gotta feridaina

  • @ganesh64limbu8
    @ganesh64limbu8 10 дней назад

    जन्मजात गोत्र पनि फेरिन्छ?गोत्र बङ्गश आमा बाउ त उत्पती हो।

  • @RaamBahadur-kk2cn
    @RaamBahadur-kk2cn 12 дней назад

    शेरदरबार भनेको पहिले तामाङ राजा को थिए पछि जिते पछि शाह हरु त्यहाँ बसेको हो

  • @gangarambohara4563
    @gangarambohara4563 12 дней назад

    गोत्र फेर्न पृथ्वीनारायण शाह मात्र बनारस गएका थिए कि उनिसङ अरु पनि गएकाथिय?

  • @NareshThapa-z8w
    @NareshThapa-z8w 13 дней назад

    उपदेशको स्रोत के हो ? शिलालेख/ताम्रपत्र/लिखत ?

  • @DarkRevelationsofNepal
    @DarkRevelationsofNepal 12 дней назад

    नाक कान काटेकाे नेपालकाे प्राचीन इतिहासमा लेखेकाे पाइन्छ । १७ धारनी लेखिएकाे छ । पृथ्वी नारायण शाहकाे िजन छैन । अन्तिममा रण बहादुर शाह राजपुतकाे छाेरा मानिन्छ पृथ्वि नारायणा शाहकाे िजन सकिएकाे छ । कसैले खानले जाेडेर मगर भन्ने ठान्छन् तर खान त जेंिगस खानकाे वंशमा पनि अाउँछ । रण बहादुर शाहदेखि यता कसैकाे रगतमा पिन पृथ्वि नारायणकाे िड एन ए छैन । यहाँ िवभाजित भएर बसेका रजाैटाहरू बेग्लै वंशका हाेइनन तर एउटै बाबुका सन्तानहरू हुन््र । यहाँ नालापानीमा लड्रन िलम्बुकाे सुभाहरूले ६२५ जना पठाएकाे रेकड छ । त्यहाँ ६०० जना मात्र िथए भनिएकाे छ । अरूले लडेकाे संख्या छैन । सिकिम िकन इस्ट इन्िडया कम्पनीले चढाइ गरेन । लड्रने यहाँ भूमिपुत्रहरूहुन । शाहहरू अहिले पनि १००० काे संख्यामा छैनन ।

    • @Nithyakapanu
      @Nithyakapanu 11 дней назад

      यती धेरै भूमिपुत्र हरु छन् भने बंगाली र बिहारी को जस्तै अधिकार भएको बनाउन नागरिकता मासेर परिचय पत्र ल्याउँदा नदेखेको हो कि? न बुझेको हो कि? कि यो पनि तिमीहरु बिरुद्द ल्याइएको हो भनेर कुनै इन्डियन वा पश्चिमा ले भनिदिनु पर्ने हो? परिचय पत्र लागु भए पछी त सकियो त! थाहा छ कि छैन?

  • @anilmalla8898
    @anilmalla8898 12 дней назад

    Akikaran hos ya bistar unle gareko kamle hale k payeu tyo majatto purn huncha r k yogdan cha k hami kaska Karan gorkhali bhaner chineyeu 20 barsako umerma tyo kam garnu chanechune kura ho r?

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 12 дней назад

    Yo gotra, thar ra katha sunayera time waste nagare best hola

  • @gautambajracharya9624
    @gautambajracharya9624 14 дней назад

    Khaanchaa khaan ra minchaa khaan ka santaan bhayeko ley shah thar raakheko..

  • @eeshwr
    @eeshwr 14 дней назад

    dhoti media,

  • @ajashishrajjoshi6739
    @ajashishrajjoshi6739 14 дней назад

    Dhanna Ganatantra aayo, natra aaja dinver Prithivi Narayan bhaneko deutaa ho bhanera puja garna lagauthe. Long live Republic 😊😊😊

    • @Nithyakapanu
      @Nithyakapanu 11 дней назад

      अरब मा चेलीबेच्ने हरु र युवाहरु बेच्ने हरुको लागीस्वर्ग नै हो नी गण्डतन्त्र। तेही भएर नागरिकता फालेर परिचय पत्र बनाएर इन्डियन भन्दा तल्लो स्तर का अराजक भिड बनाउदै गरेको थाहा छ कि छैन?

  • @ShashindraPaudyal
    @ShashindraPaudyal 14 дней назад +1

    डलरजिवी