नेपाल प्रहरीका हालसम्मका महानिरीक्षकहरु (नामसहित)/ nepal police igp list / igp list of nepal police

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 27

  • @ericblanco9523
    @ericblanco9523 3 года назад +4

    good information.

  • @rambahadurshahi5843
    @rambahadurshahi5843 3 года назад +4

    यी महानिरीक्षक भन्दा जनपद जवान प्रहरि को रिजल्ट कहिले आउछ भनेर जानकारि गराउनुस न ।महानिरीक्षक को नाम त जताततै किताब हरु मा पाइन्छ।।सर छिटो रिप्लाइ गर्नुस

    • @fauji321
      @fauji321  3 года назад +3

      सर यो हप्ता आउने सम्भावना धेरै छ र अर्को कुरा सम्बन्धित ठाउबाट त्यस्तो यहि दिन आउँछ भनेर नोटिस नि आएको छैन । र रिजल्ट आए पछि जानकारी गराउने छौं सर

    • @sushilbasyal2710
      @sushilbasyal2710 3 года назад +1

      @@fauji321 tysm.sir for infor

  • @binimayalungeli7980
    @binimayalungeli7980 Месяц назад +1

    हाम्रो मगर हारु आबा कहिले नि हुना सक्दैन होला igp बधाई छ हाम्रो खड्का जित बराल लाई उहाँ बरल igp 2077 म हामी मगर हारु मज रहेना

  • @KamalShah-g1n
    @KamalShah-g1n Месяц назад

    Thank you so much for information sir

  • @urmilasanu8995
    @urmilasanu8995 3 года назад +3

    जनपद को रिजल्ट को बारेमा कुरा गर्नु न सर फेक फोटो हालेर अत्याउनु भयो अस्ति सहि खबर दिनुहोस न सर

    • @fauji321
      @fauji321  3 года назад +2

      सर यो हप्ता आउने सम्भावना धेरै छ र अर्को कुरा सम्बन्धित ठाउबाट त्यस्तो यहि दिन आउँछ भनेर नोटिस नि आएको छैन । र रिजल्ट आए पछि जानकारी गराउने छौं । अनि तपाईले परिक्षामा राम्रो गर्नु भएको छ भने आत्तिरहनु पर्दैन सर रिजल्ट राम्रोनै आउँछ । be positive sir

  • @ajayajung5822
    @ajayajung5822 3 года назад +1

    Dhanyawad sir😍😍

  • @NishaTamang-e9s
    @NishaTamang-e9s Месяц назад +1

    हैन यो प्रस्तोताले पढ्न जान्दैनकी के हो ज ब रा लाई जा ब रा भनेर पढ्छ

    • @fauji321
      @fauji321  Месяц назад

      त्यो पढ्दा आलि आलि मिस्टेक भको हो

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 8 месяцев назад

    very good information sir❤❤❤

  • @prabinshrestha7910
    @prabinshrestha7910 2 месяца назад +1

    Dhiraj Pratap Singh khoi ta

  • @rajeshrana3097
    @rajeshrana3097 2 месяца назад +3

    अनि राेम बाहादुर थापा खाेईत

    • @RAJAN-ALE-MAGAR
      @RAJAN-ALE-MAGAR 2 месяца назад

      भिडियो राम्रो हेरन अनि पो देखिन्छ त !🤦‍♂️

    • @ganeshbahadur9913
      @ganeshbahadur9913 2 месяца назад

      No 8 maa hernu holaa

  • @Sarthak_budhathoki
    @Sarthak_budhathoki Месяц назад

    जंग bdr Rana pachi ka Pradhan senapati ko ko hun

  • @Mangal_raja
    @Mangal_raja 3 года назад +2

    Interview ko results kahile aauxa

    • @fauji321
      @fauji321  3 года назад +1

      सर यो हप्ता आउने सम्भावना धेरै छ र अर्को कुरा सम्बन्धित ठाउबाट त्यस्तो यहि दिन आउँछ भनेर नोटिस नि आएको छैन । र रिजल्ट आए पछि जानकारी गराउने छौं सर

    • @Mangal_raja
      @Mangal_raja 3 года назад +2

      @@fauji321 thank you

  • @pawankushwaha3915
    @pawankushwaha3915 3 года назад +1

    Apf ko vacancy kahilaya khulxa

    • @fauji321
      @fauji321  3 года назад +1

      Notice aako xaena sir aaepaxi hami jankari garaunechau

  • @dipendrakhadka2219
    @dipendrakhadka2219 2 месяца назад

    राेम बहादुर खाेई

  • @anchalmahat9194
    @anchalmahat9194 2 месяца назад

    Rajtantra amar rahosh.