बैंक बाटै पैसा गायब ! खाताको लाखौ पैसा कहा गयो ? NIC Asia बैंक माथी गम्भीर प्रश्न । र भेटीएका सामान

Поделиться
HTML-код
  • Опубликовано: 8 ноя 2024

Комментарии • 1,6 тыс.

  • @shusilyoutubechhannel4878
    @shusilyoutubechhannel4878 2 года назад +99

    पत्रकार भनेको त अपील सर जस्तो होस अरूले मान्नु न मान्नु अपील सर नेपालकै किंग पत्रकार हो।🙏🙏🥰🥰🥰

  • @krishnaupadhyay8542
    @krishnaupadhyay8542 2 года назад +96

    Nic Asia बैंक , यस्ता धेरै काण्ड गरिसकेको छ , सावधान हुन नागरिक हरुमा अनुरोध छ ।

  • @AaAaa-cq9qm
    @AaAaa-cq9qm 2 года назад +3

    अपिल सर को काम लाई सलाम छ
    यस्तै पत्रकार चाएको छ नेपाल को कुना कुना मा

  • @city96433
    @city96433 2 года назад +139

    बैंककै कर्मचारिको संलग्नतामा यो काम भएको हुनुपर्छ!

  • @rajtamang6262
    @rajtamang6262 2 года назад +56

    बुडि आमाले छिटो भन्दा छिटो न्याय पाओस ! 🙏🙏

  • @gumrana4662
    @gumrana4662 2 года назад +1

    एस्तो गतिबिधि गलत भेतियेमा त्यो साखा कर्मचारी लाइ बहिस्कार हुनु पर्छ नोकरि बात निकाल्नु पर्छ।

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 2 года назад +67

    *नेपालको एकमात्र हिम्मत वाला पत्रकार अपील त्रिपाठी दाई नमस्ते*

  • @rajeshworiKafle-d2p
    @rajeshworiKafle-d2p Год назад +1

    अपिल बाबु जेहोस तपाईं नेपाल आमाको सपुत हनुहुन्छ। तपाईं लाई लाखौं, लाख धन्यवाद

  • @गाउँलेठिटो-म5द
    @गाउँलेठिटो-म5द 2 года назад +44

    यस्तो बैङ्कलाई कडा कार्वाही गर्नुपर्छ यदि बैङ्कले पिडित लाई न्याय नपाए बैंक लाई बन्द गर्नुपर्छ।

  • @lastword8585
    @lastword8585 2 года назад +8

    प्लिज अपिल सर हजुरले यस्तै यस्तै कार्य हरुको उद्दार गर्दै जानुस् रबि लामिछाने र कृष्ण कडेल र हजुर हरु भगवान नै हुनुहुन्छ !

  • @systemofdown3750
    @systemofdown3750 2 года назад +28

    यो nic asia को इजाजत खारेज गर्दा ठिक हुनेछ राष्ट्रिय बैंक ले

  • @netramasrangi9102
    @netramasrangi9102 2 года назад +13

    गन्डकी टेलिभिजन र तृपाठी सरलाई लाख लाख धन्यवाद अनिब्यक्तिगत हौसला प्रदान गर्दछु कि तपाईंहरुको यो साहासी कार्यको लागि!

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 2 года назад +70

    *NIC ASIA काे पहिला देखि नै नराम्रो सुन्दै आएको थिए केही न केही गलत छ छानबिन गरेर कडा भन्दा कडा कारबाही होस्*

    • @villagerneplease
      @villagerneplease 2 года назад +5

      गलत मात्र होईन डाँका बैंक हो यो

    • @milonthakuri4687
      @milonthakuri4687 2 года назад

      Nic asia ramro bank ho bhaneko jhur po hoki kyaho k hudaix,, ali suspen hunuparyo laparbahi nahos yasari

  • @narmadathapa8475
    @narmadathapa8475 2 года назад +61

    दुईवटा चेक मा हस्ताक्षर गराएर पैसा छिकेकाे हुनुपर्छ । जसरी पनि न्याय दिलाउनु हाेला अपिल सर बुढी अामालाई

  • @pandeypandey1842
    @pandeypandey1842 2 года назад +49

    मेरो र मेरो परीवारको गरेर ४ जनाको खातामा पैसा छ NIC ASIA बैंक मा म आजै बाट सबै खाता बन्द गरेर अरु बैंक मै खाता खोल्छु सबै जनाले यो NIC ASIA बैक लाई बहिस्कार गरौ किनकी आफ्नो ग्राहक समस्या पर्दा पनि यिनिहरुको मिलेर पैसा खाएर अहिले चुपचाप छ्न त्यसै कारण ले सबैले यो बैंक लाई बहिस्कार गरौ !!

    • @krishnaadhikari2942
      @krishnaadhikari2942 2 года назад +3

      याे बैंकमा प्राय चाेर कर्मचारीहरू हुन्छन्। विभिन्न बहानामा सेबाग्राहीलाई फाईन लगाएर लुट्ने काम गरिरहेकाे छ, म पनि एउटा पिडित हुँ।

    • @shantidahit5073
      @shantidahit5073 2 года назад +2

      म पनि पीडित थिए । fix deposite गरेको तेस्को ब्याज नै गडबड गरे तिनिहरुले।अनि रिसले सबै पैसा झिके

    • @rajeshshahi6801
      @rajeshshahi6801 Год назад

      P

    • @rajeshshahi6801
      @rajeshshahi6801 Год назад

      0

    • @rajeshshahi6801
      @rajeshshahi6801 Год назад

      0

  • @vlogkhuman
    @vlogkhuman 2 года назад +4

    यस्तो बैंकमा खाता खोल्नु भन्दा पहिले होसियार हुनु होला है हजुर हरु। नत्र पछ्ताउनु बाहेक अरु बिकल्प छैन।

  • @buddhisagar5778
    @buddhisagar5778 2 года назад +135

    आदरणीय दाई अपिल त्रिपाटि दाई हजुर ले प्रत्रकारीता छेत्र बाट दिएको याेगदान प्रति उच्च सम्मान सेलुट गर्दछु॥

  • @roshanavagi8
    @roshanavagi8 2 года назад +18

    एन आइसी एसिया बैंक मा कारोबार बन्दा हुन्छ अबो सिधै कुरा हो अपिल सर लाई सलाम छ

    • @bikramchamling8361
      @bikramchamling8361 2 года назад

      Sahi ho ... dherai kanda bhai sakyo... sojo sajja lai dherai dhukha sasti dinxa yo yo muji bankle

  • @junutimalsina2702
    @junutimalsina2702 2 года назад +220

    100% बैंक को कर्मचारीले निकालेको हो पैसा बुढि आमालाई केही थाहा हुदैन भनेर 😡राम्रो सँग छानबिन गरि सिधै आगो लगाउनु पर्छ ,पैसा कमाउन सजिलो छर 😡😡😡

  • @harkachhetri4156
    @harkachhetri4156 2 года назад

    बैन्क को कर्मचारी को सपर्ट बिना यो काम हुन सक्दैना सर यो बैन्क को जिम्बेवारी हुनु पर्छ l

  • @kumarthapa2248
    @kumarthapa2248 2 года назад +10

    मेरो र मेरो श्रीमतिको बैंक खाता पनि NIC ASIA बैंकमा छ , अब बैंक परिवर्तन गर्नुपर्यो यस्तो लापरबाही गर्ने बैंकमा कसैले पनि खाता नखोलौं । अाफ्नो जिवनभरी कमाएको पैसा यसरी बैंक कै कर्मचारीको मिलेमतोमा चोरिन्छ भने यस्तो चोर बैंकमा खाता खोल्नु मुर्खता मात्र हो । धन्यबाद अपिल सर अनि सम्पुर्ण गण्डकी छड्के सम्पुर्ण टिम ।

  • @devikumal3946
    @devikumal3946 2 года назад +1

    अपिल सर हजुरको कार्य क्रम प्रति सलुट छ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +171

    अब यो बैंक खारेज गर्नु पर्छ
    सचेत रहनुस है यो बैंक मा पैसा कदापि नराख्नु होला

    • @rabinchhetri6312
      @rabinchhetri6312 2 года назад +7

      म पनि हजुरसँग सहमत छु। यो बैंक मा सबैभन्दा बढी घोटाला गरिएको सुनिन्छ, कहिले काँही बैंक ले नक्कली नोट दिएको सुनिन्छ कहिले पैसा गायब भएको सुनिन्छ कहिले के कहिले के? यो बैंक देखि साबधान रहनुहोला। अाखिर किन यो बैंक मा मात्र किन यस्तो हुन्छ? अरु बैंक मा अाखिर किन हुदैन?

    • @ahmedhyosungcrypto4246
      @ahmedhyosungcrypto4246 2 года назад +2

      काठमाडौंमा बसेर परिवारको लागि राम्रो कमाई। मलाई सोध्नुहोस् कि म तिमीलाई कसरी सिकाउन सक्छु र तिमीलाई खुसी बनाउन सक्छु

    • @taratamang7365
      @taratamang7365 2 года назад +1

      @@ahmedhyosungcrypto4246 🤣🤣🤣🤣

  • @bandanadhakal2957
    @bandanadhakal2957 2 года назад +3

    सलम छ अपिल भाइ यो यस्ता बाहादुरी काम को लागि 🙏🙏🙏🙏💐💐💐हजुर को हरेक पाईला मा ईश्वर सुरछित गरुन्👌👌👌💕💕💕💕🙏🙏🙏🙏💐💐💐💐💐💐🌺🌺🌺

  • @nepaltv6538
    @nepaltv6538 2 года назад +22

    तपाई को म सबै भन्दा ठुलो फ्यान हु अपिल सर तर तपाई ले खालि गण्डकी प्रदेश मा मात्रै पत्रकारिता देखाउनु भएको ले आपत्ति जनक पनि छ सकिन्छ पुरो नेपाल समेटिने गरि छडके गरेको भए अझै राम्रो हुने थियो सर ❤️🙏❤️🙏
    हामि हाम्रो छेत्र को लागि तपाइको साथ मा छौ 🙏❤️

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 2 года назад +39

    *म जस्तै गण्डकी छड्के अपील दाई को कार्यक्रम नछुटाई हेर्ने कोको हुनुन्छ यता हाजिर हुनुहोस् त साथी हरु*

    • @shivakarki6283
      @shivakarki6283 2 года назад +1

      म छु

    • @anillamathing
      @anillamathing 2 года назад

      Maile herna thaaleko 2 hapta jati vayo tara praaya sabai video here..

  • @sarusharma3294
    @sarusharma3294 2 года назад +1

    100% ब्याङ को सेटिङ हो, निर्दोष मान्छे नफसोस र दोषी लाई कडा भन्दा कडा कार्बाहि होस,,,,

  • @djalexrai81076
    @djalexrai81076 2 года назад +150

    अपिल सरको यो कामपर्ति सलुट ❤️❤️👌

    • @yamsingjai9225
      @yamsingjai9225 2 года назад +1

      Horrr

    • @Aasthagurung8010
      @Aasthagurung8010 2 года назад

      I love you girl.

    • @ahmedhyosungcrypto4246
      @ahmedhyosungcrypto4246 2 года назад +1

      काठमाडौंमा कसरी पैसा लगानी गर्ने भनेर गणेशलाई खुशी छु

  • @himalibatas
    @himalibatas 2 года назад +15

    पहिला पक्राऊ गरेर दुःख दिएर मात्रै CC टिभि हेर्ने की पहिल्यै CC टिभि हेरेर मात्रै कसलाई पक्राऊ गर्ने निर्णय गर्ने !
    कस्ता पुलिस प्रशासन यार नेपालको धैत !

  • @रचनासंग्रह-छ5ङ
    @रचनासंग्रह-छ5ङ 2 года назад +40

    बैंककाे लापर्वाही हाे , हामी पैसा निकाल्न जाँदा चेककाे पछाडि २ टा सही गर्न लगाउँछ ,रकम बुझ्ने बेलामा मास्क खाेल्न लगाउँछन् त्यहाँ किन भएन ।

  • @deepadep5612
    @deepadep5612 2 года назад +2

    सलुतछ अपिलसर तपाईकेा कामलाई 👍👍

  • @phulatamang7828
    @phulatamang7828 2 года назад +127

    कोहि होइन त्यो , बैंक को कर्मचारी नै हो 100% अपिल सर

  • @durgasingh7300
    @durgasingh7300 2 года назад +1

    हजुरलाइ धेरै धेरै धन्यवाद अपिल सर

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +85

    बैंक नै असुरक्षित भए पछि पैसा राख्ने अब कहाँ अचम्म लाग्छ नेपाल को प्रगति देखेर ।

    • @kamalrai7584
      @kamalrai7584 2 года назад +5

      आब पैसा हाम्रो बाउ को बाजे बोजु ले जस्तो जमिन मा खाल्टो खनेर गार्नु पर्छ हो

    • @yuccayt6352
      @yuccayt6352 2 года назад +1

      Tai vara crypto currency ma halnu parxa

    • @preeyahgorkhali5001
      @preeyahgorkhali5001 2 года назад

      @@yuccayt6352 🤣🤣🤣🤣🤣sahi ho

  • @tejtamu5896
    @tejtamu5896 2 года назад

    Cctv फूटेज मा सबै देखिन्छ । हेर्न जरुरी छ । र गल्ती गर्ने लाई सजाय हुन जरुरी छ कडा भन्दा कडा

  • @suryabahadurgurung915
    @suryabahadurgurung915 2 года назад +45

    यो पैसा बैंकका कर्मचारीहरुको सेटिङ भन्ने कुरामा कुनै सङ्का नै छैन! त्यो बैंकको सहायक म्यानेचरले clear कुरा गर्न सकेको छैन र अर्को कुरा बैंकले छानबिनमा चासो दिएकै छैन।

  • @harikhadkaofficial949
    @harikhadkaofficial949 2 года назад +1

    यो कुराको जसरी पनि पर्दा फास गर्नुस अपिल सर
    सलाम छ हजुरलाइ

  • @merochannelrs1
    @merochannelrs1 2 года назад +69

    म पुर्व मोरगंबाट प्राय सबै एपीसोड नछुटाई हेर्ने गर्दछु। छुट्टै प्रकारको र
    आनन्द आउछ। सलुट छ अपिल जीलाई काम प्रति पत्रकारमा हुनु पर्ने गुण छ। ✊🏻✊🏻✊🏻

  • @rajeshworiKafle-d2p
    @rajeshworiKafle-d2p Год назад

    पत्रकार हो तो ऐसा,धन्यवाद अपिलजी

  • @pandeypandey1842
    @pandeypandey1842 2 года назад +22

    यो पैसा बैंक का कर्मचारी ले नै यो पैसा निकालेका हुन तिनी कर्मचारी लाई भाटा लगाउनु पर्छ पनि सत्यतथ्य बोल्छ्न अब NIC ASIA बैकमा कसैले पनि पैसा राख्ने काम नगरौ !!

  • @rewatibhattarai6567
    @rewatibhattarai6567 2 года назад +18

    यस्तो कसरी हुन्छ?? बैंकमा cctv clear हुने राख्नु पर्यो दुबैतिर बाट अनुहार देखिने भित्र जाने बाटोमा पनि राख्नु पर्यो अनि चेकमा सहि गर्ने मान्छेको सहि हेर्नू पर्यो किनकि चेकमा सहि ठिक छ कि छैन त्यो हेरेर नत्र एक पटक खातावाला लाई एक कल फोन पनि गर्न सक्छ, अब धेरै ख्याल गर्नु पर्यो हैट!!

    • @sanjeebacharya7830
      @sanjeebacharya7830 2 года назад

      Brother savai kura rmro sanga check garna paudaina tyo becahara teller le . Ekaixin Delay Huda ni karaune bro haru jastai nai ho bank ma

  • @khimkhand2366
    @khimkhand2366 2 года назад +34

    100% बैक कै कर्मचारी लेहो बुदि आमाको आँखा छली एकैपटक 2 वटा चेकमा साइन गरायर चेक च्यातेर राखी पछि चोरले आफै मन परि पैसा निकालेको हुनु पर्छ।

  • @AsdAsd-wk9nk
    @AsdAsd-wk9nk 2 года назад

    हाम्रो नेपालमा किन यस्तो हुन्छ यस्तै अपिल सर जस्तै हुनुपर्ने सबै

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 года назад +151

    अपिल सर तपाईंको कार्यक्रम सारा दुनियाँ लाई मन पर्छ...तपाईंको काम सहित कार्वाही र पीडितमा न्याय बधाई छ सर।

  • @ishwariwasti3690
    @ishwariwasti3690 2 года назад

    तपाईं जस्तो सपूत यो देस मा धेरै भए जनता ले राहत पाउथे सलाम छ

  • @hotman2502
    @hotman2502 2 года назад +33

    दिन दिनै च्यानल चेक गर्दै थिए बल्ल 13 दिन पछि आयो कार्यक्रम अपिल जि सर किन 🙏🙏🙏😘😘

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 года назад +7

    आर्को भिडियोमा पनि देखाउनु होला है पत्रकार महोदय।you always right person.

  • @chandragurung1029
    @chandragurung1029 2 года назад +54

    आमाको पैसा निकाल्ने ब्याक्ती त्यो बैंकको कर्मचारीहरुकै काम हो ।

    • @pritammanandhar3203
      @pritammanandhar3203 Год назад

      खनियाँ, knows everything? Phone confirmation garnu bhayo, before payment?

  • @purnasubba3558
    @purnasubba3558 2 года назад +13

    The real definition of journalism is Apil sir. Salute your work. Waiting for second follow up.

  • @amritsunar404
    @amritsunar404 2 года назад +54

    बबाल बबाल एपिसोडहरु आएको छ आजकल। Proud of u Apil ji.

  • @uvrajshrestha9711
    @uvrajshrestha9711 2 года назад +1

    Apil sir lai dherai dhaneybad***🙏🙏

  • @padambist5432
    @padambist5432 2 года назад +408

    अपिल दादा को कामलाई सलुट छ ❣️👈

    • @jogindorrout1460
      @jogindorrout1460 2 года назад +4

      👍

    • @purnasunam8109
      @purnasunam8109 2 года назад +2

      🙏🙏

    • @ahmedhyosungcrypto4246
      @ahmedhyosungcrypto4246 2 года назад +1

      नेपाल काठमाण्डौमा कानुनी ब्याज कमाउने बाटो देखाउनु भएकोमा गणेशलाई धन्यवाद

    • @i.a.m2secbixu408
      @i.a.m2secbixu408 2 года назад +1

      @@purnasunam8109 p

    • @jitbahadurthapa4215
      @jitbahadurthapa4215 2 года назад

      @@jogindorrout1460 iggyyiiyioiyyiyiyyiyyyyyyiyyiyyyyyiiyyyyyyiyiyiyyyyyiyiiyyiyyyiiiiiiiiighhgghhhhhhhhhhghhhhihhhhihiggghhhgghhhhghhhhhgggghih

  • @binodnaubag4711
    @binodnaubag4711 2 года назад

    अपील सर को कारेक्रम गर्ने शैली अतिनै उतकिस्ट छ बिचरा यस्तो पनि हुँदो रैछ कठै बरै मेरो नेपाल को बिडम्बना जय नेपाल

  • @bntnepali7899
    @bntnepali7899 2 года назад +8

    पत्रकार महोदय,
    मुरीमुरी धन्यवाद ...!
    बेसहाराहरुको सहारा
    कारवाही होस् को हो त्यो चोर आवारा।

  • @Shuvam20022
    @Shuvam20022 2 года назад

    सारै राम्रो कार्य गर्दैहुनुुन्छ। हजुर ले।।

  • @deepakbaral7255
    @deepakbaral7255 2 года назад +42

    सलाम छ अपिल सर हजुरले दुखी गरिबको समस्या बुझ्नु हुन्छ हजुरलाइ पनि भगवान सधै खुसी राखुन

  • @bhuwanpokharipalpa
    @bhuwanpokharipalpa 2 года назад

    सलुट छ अपिल टिर्पाटी लाई ब्रदर लाई एसै गरि काम गर्दै जानू होला जय नेपाल

  • @ganeshgurung9493
    @ganeshgurung9493 2 года назад +4

    गण्डकी छर्के अपिल त्रिपाठी अधिराज्य नेपालको एउटा नमुना पत्रकार हुन् .उहिले देखिनै नेपालको कर्मचारीहरु यसरि सेटिंग मिलाई देश कंगाल बनाएको एउटा सत्य उदाहरण यति राम्रो शैलीमा अनि दिएकोमा अपिल त्रिपाठी समुहलाई धेरै धेरै धन्यवाद .

  • @aashiskc2378
    @aashiskc2378 2 года назад +3

    अब बैंकमा पनि केही बिस्वास नहुने भयो अपिल सर लाई सलुट🙏🙏🙏🙏🙏

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 года назад +11

    पत्रकार अपिल त्रिपाठी र केयामरा मेन लगायत सम्पूर्ण टिमलाई बधाई छ। हजुरका हरेक यपिसाेड हरेक मानिस लाई सजग , सत्रर्कता हुनालाई सबैलाई जागरूप बनायकाे काे । साथै धेरै अावाज बिहिनहरू काे अावाज हजुरको कार्यक्रममा राखिदियपछि धेरै भन्दा धेरै दु:खि , पिडितहरू ले न्यान पाउनु भाकाे छ । बधाई छ अपिल जि ।

  • @mayamagar8763
    @mayamagar8763 2 года назад +14

    Apil is the real hero good job 🙏

  • @jivanbh12
    @jivanbh12 2 года назад +15

    यो बैंक मा सबैले खाता बन्द गरेर कारोबार सबै बन्द गर्नु पर्छ ।

  • @mamatarai2247
    @mamatarai2247 2 года назад

    बैंक कर्मचारीको कर्तुत हो यो, सोझो महिला देखेर ठग्ने काम गर्यो यस्तालाई तुरुन्त कारवाही हुनुपर्छ

  • @khadkukami1326
    @khadkukami1326 2 года назад +10

    चोर कुनै पनि हो पता लाएर कार्बाइ हुनुपर्छ अकिल सर

  • @tmgbdr68
    @tmgbdr68 2 года назад +1

    अहिलेसम्म किन कारबाही भएन यो बैंक कै कार्मचारीहरुको मिलेमतो पक्का छन ।

  • @Nsp933
    @Nsp933 2 года назад +252

    अघिल्लो हप्ता तपाईंको कार्यक्रम नअाएर खाना खाएन अपिल सर। तपाईंको काम प्रति सलुट गर्दछु मनै देखि! Rock Apil sir🤘

  • @SomkumarNiroula
    @SomkumarNiroula 2 года назад +1

    अपिल सर देशको सच्चा हिरो हो😘😘

  • @durgamahatara9920
    @durgamahatara9920 2 года назад +55

    यो बिषय मा निरन्तर follow up गरेर न छोड्नु होला,सर !!

  • @mailibabuji2238
    @mailibabuji2238 2 года назад +1

    अपिल जि को कामलाई सलुट गर्दछु

  • @king7927
    @king7927 2 года назад +14

    कस कस्लाइ अपिल दाजु को।काम मन पर्छ अपिल दाजु को फ्यान हाजिर हुनु है!❤️❤️👇️👇️👇️

  • @tejadhikari2197
    @tejadhikari2197 2 года назад

    चोरलाई कारबाही गर्नुपर्छ।

  • @purnalimbu6766
    @purnalimbu6766 2 года назад +9

    यो n i c बैङ्क बाट धेरै भयो एस्तो हराको अब यो बैङ्क मा पैसा जम्मा नगरौ।

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 года назад

    NIC एसिया बैंक नेपालको सबैभन्दा खतम बैंक हाे।याे बैंकलाई कडाभन्दा कडा कारबाही गरियोस्।

  • @tekgurung8975
    @tekgurung8975 2 года назад +17

    बैंकको नाम राम्रोसँग सुन्नुस यो बैंकमा भुलेर पनि पैसा नपठाउनु होला नराख्नु पनि होला !

  • @Sumithkarki
    @Sumithkarki 2 года назад +1

    पैसा झिकेको Cctv fotag सार्वजनिक गरदा हुनछ नि🤬🤬

    • @sabrinagurung6631
      @sabrinagurung6631 2 года назад +1

      Police le CCTV fotag social media ma halna deyanw

  • @ABOFFICAL2M
    @ABOFFICAL2M 2 года назад +8

    खाड़ी मा पसीना क़ाडेर कमायर घर का बूडा बुडी आमा बाऊ लाई बैंक को जिम्मा दियर यसरी छोड़न बाध्य हुनछ बैंक ले यसरी लुटेसी हामी के गर्नू । यो बैंक कै कर्मचारी बाट हो यो जबाफ देही बैंक नै हुनु पर्छ । यो काम को लागी अपील सर लाई सलुट 🙏🏼🙏🏼

  • @mss5683
    @mss5683 2 года назад

    यस्तो बैक लाई कारबाही हूनूपर्छ र यस्ता बैक बन्दगर्नू पर्छ

  • @sandippariyar4733
    @sandippariyar4733 2 года назад +5

    नेपालमा जता हेर्यो जे हेर्यो त्यसैमा खोटै खोट छ
    हामी जस्तो सर्बासाधारणलाई बाच्ना धेरै गाह्रो छ

  • @dipakkarkikarki5926
    @dipakkarkikarki5926 2 года назад +1

    छिटो खोजनु होला सर यस्तो लाई छोडनु हुदैन 🙏🙏🙏🙏

  • @entertainmentnepal4216
    @entertainmentnepal4216 2 года назад +19

    अब अरु बैंकको त कुरै छोड्दिउ NiC ASiA बैंक मा त यस्तो हुन्छ भने हामी दुखी गरिबले दुख कष्ट गरेर अलिअलि जमाको पैसा पनि हराउछ भने अरु बैंक को k बिस्वास त्यसैले अब बैंक पनि सुरक्षित नहुने भयो,,apil sirrr i am waiting for your next video

    • @laxmishrestha28
      @laxmishrestha28 2 года назад +1

      अहिले सबै भन्दा ठग बैंक नेई एनआईसी एसिया
      बैंक हो

    • @nikskarkai
      @nikskarkai 2 года назад +1

      NIC Asia bank chai testo vako ho aile aru bank ta baru thikai xa

  • @ahmedhyosungcrypto4246
    @ahmedhyosungcrypto4246 2 года назад +1

    मेरो परिवारको लागि आम्दानी गर्न मेरो भाइको दयालु शिक्षण सहयोगको लागि म धेरै खुसी छु

  • @shambupuri3284
    @shambupuri3284 2 года назад +39

    अपिल सर हजुरले यसको न्याय दिलाउनु हुन्छ भन्ने पुण आसा छु र पछाडिको हप्ता हजुरको कार्यक्रम हेर्न नपाएर हल्का दुखि छु

  • @sukurai5523
    @sukurai5523 2 года назад +7

    Thank you Mr. Apil and team 👍

  • @rameshghishing8171
    @rameshghishing8171 2 года назад +5

    यो बैकको आफ्ना ग्राहकप्रतिको चरम गैरजिम्मेवारीपन हो,सत्यतथ्य छानबिन होस्।

  • @haripunmagar4614
    @haripunmagar4614 2 года назад

    कर्मचारीले नैइ गद्दार गरेको छ
    पिडित ले न्याय पाउनु पर्छ

  • @kathmandu6455
    @kathmandu6455 2 года назад +15

    कहिले आउछ होला गण्डकी छड्के भनेर बसेको थिए बल्ल आयो धन्यवाद अपील जि..

  • @thammangurung4960
    @thammangurung4960 2 года назад

    दर्शन अपिल सर र गण्डकी छड्के टिम सबै लाई मेरो सलुट मलाई लाग्छ यो बैंक को क्रर्मचारि को 100% मिलेमतो मा छ।।।चोर लाई समातेर ठोक्नु पर्छ।।।

  • @rampan1415
    @rampan1415 2 года назад +9

    अपिल मा जान सक्ने म काहाँ आउन नसक्ने यी बैंक कर्मचारी काे जवाफ अलिकति पनि जवाफदेहि बन्न नसक्नु । बैंकको लापरबाही । जे बाेले पनि हुन्छ भन्ने अहम । कुनै पद पाउँदा मान्छे भन्दा ठुलाे जात सम्झिनु नेपालि कर्मचारीको परिचय

  • @anilkumargandharba
    @anilkumargandharba 2 года назад +19

    अपिल दाइ लाई salute छ्❤️🙏❤️

  • @surendragiri5664
    @surendragiri5664 2 года назад

    कर्मचारीको ढाकछोप गर्दै बाेलेकाे छ याे सहप्रबकता याे बैंकको कुनै भराेसा रहेनछ सबै हाेसियार।

  • @bambahadursamal8372
    @bambahadursamal8372 2 года назад +9

    बैंक को कर्मचारी भन्दा अरुले यो काम गर्नै सक्दैन किनभने अरुको हातमा चेक कसरी पुग्छ।

  • @indiragurungshrestha4425
    @indiragurungshrestha4425 2 года назад +2

    खाडी मा बगाएको पसिना खेरा जान नदिनु होला अपिल सर।।🙏🙏🙏 बैंकले त्यो पैसा तिर्नु पर्छ।।

  • @rajkharel6421
    @rajkharel6421 2 года назад +5

    Nic asia प्रती बिस्वास टुट्यो।।।।अब हामिले राखेको पैसा झिकौ, खात बन्द गर्नु पर्छ यदि यो सहि हो भने

  • @shashimagar8628
    @shashimagar8628 2 года назад

    कडा सजाय होस

  • @santoshkathayat
    @santoshkathayat 2 года назад +51

    Apil Sir Is Hero journalist In nepal 💕💕🔥

  • @funentertainment4876
    @funentertainment4876 2 года назад

    पत्रकार होस त अपिल त्रिपाठी भाई जस्तो सलाम छ भाई

  • @avagi111.
    @avagi111. 2 года назад +5

    नेपाल को सच्चा पत्रकार अपिल त्रिपाठी,रबि लामिछाने लाई नमन🙏🙏

  • @mohanthapa9365
    @mohanthapa9365 2 года назад +1

    अपिल सरलाई सलुट छ🙏🙏

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 2 года назад +17

    *जसले यि कमेन्ट पढ्दै हुनुहुन्छ उहाँ अनि उहाको परिवार आफन्तजन सधैं सुखी र स्वास्थ्य रहनुहुनेछ मेरो शुभकामना* ❤️❤️❤️❤️

  • @tulsiram6245
    @tulsiram6245 2 года назад

    NIC ASIA बैंकको नारा बदल्नु पर्यो
    बैंक पनि साथी पनि होइन अब
    बैंक पनि चोर पनि यो नारा सुहाउछ।।