'किमोथेरापी गर्न डराउनु पर्दैन' । Dr. Arun Shahi । Chemotherapy । Onlinekhabar

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • किमोथेरापी भन्नासाथ क्यान्सरका बिरामीले तनाव लिएको देखिन्छ । खासमा किमोथेरापी कस्तो उपचार पद्धति हो ? किमोथेरापी गर्न डराउनु पर्छ कि पर्दैन ? यसको साइड इफेक्ट के-के छन् ? क्यान्सररोग विशेषज्ञ डा. अरुण शाहीसँग यसबारे कुराकानी गरिएको छ ।
    #DrArunShahi #Chemotherapy #Onlinekhabar

Комментарии • 10

  • @mahamayaupretee5367
    @mahamayaupretee5367 Год назад +2

    Informative

  • @Sandip_Kc
    @Sandip_Kc 16 дней назад +1

    मेरो ममि लाई भोलि किमो दिदै छ dactor को कुरा ले धेरै हिम्मत बडेको छ भगवान मेरो मामु लाई केही नहोस मत जिउदै मर्छु

  • @rapchhalikeshabrai9321
    @rapchhalikeshabrai9321 4 месяца назад +1

    Thank you Dr.sab❤

  • @tejbahadurchand3191
    @tejbahadurchand3191 3 месяца назад +1

    Thanku sir

  • @nirmalpaudel703
    @nirmalpaudel703 4 месяца назад +1

    धन्यवाद सर

  • @kumarkoirala4565
    @kumarkoirala4565 15 часов назад

    डाक्टर साप कुन कुन हस्पिटल मा आवद्ध हुनु हुन्छ जान्न सकिन्छ।

  • @LALITAGhatani
    @LALITAGhatani Месяц назад +1

    किमाे दिय र अपरेसन नरर्दा केहाेला अपरेसन गरनैपरछर डक्टर साब

  • @buddhikalakhanal7919
    @buddhikalakhanal7919 3 месяца назад +1

    डाक्टर ब्रेन क्यान्सरको उपचार बताइ दिनुहोस न ।

  • @user-mi4xg6xo1b
    @user-mi4xg6xo1b 2 месяца назад +1

    Dr. Sab malai breast cancer vayar 16wata chemu lagai sak tara mero sarai hat khuta duk xa jham jhau xa