Ani choying mam ko namra boli ucha bichar Lai m sadhai samman garxu Ra m sadhai prey garxu god Lai uha ko jaso ucha bichar hos hami sabai ko... thank you.
कसैलाई आरोप लाग्यो भन्दैमा त्यो ब्यक्ती अपराधी भन्न मिल्दैन, कानुनले पुस्टि नभय सम्म आफ्नो अनुकुल बयाख्या गरी कसैको चरित्रमा खेलवड गर्नुराम्रो हुदैन। नेपाल जस्तो भ्रष्ट देशमा पैसाको चलखेल र षडयन्त्र भएको देखेकैहो। सत्यतथ्यको उजागर होस छिटो भन्दा छितो।
हजुरको कुरा सन्दा मेराे मन अति सुन्दर अान्दत अायाे सुन्दर साेच बिचार रहिद्द हजुर जस्ताे अानि जता ततै भइदिय हुन्थियो है अानि तर बमजन लाइ के भयाे किन यस्तो भइरहेको हाे थाहाँ भएन हरेक कुराको अान्द लिन खाेज्ने ब्यक्ति रहिद्द न अब उसलाइ के हुने हाे गलत भए उसले कडा भन्दा कडा कारवाही हाेस यहिँ चान्द्दु 😡😡बट हजुरलाइ मुरि मुरि धन्यवाद 🙏👏👏❤️❤️
यती राम्रो, शान्तिको भावना लाई धमिल्याउने,कुकर्म गर्ने मानिस सहि हुनै सक्दैन।। आनि हजुर मलाई अचम्मै मन पर्छ। Inner peace मिल्छ मलाई हजुरको कुराहरू सुनेर।।
🙏🙏full KO aakha maa,fulai sansara,kadako aakha maa kadai sansara , hjr KO yo sabdale sabai Janauxa...so good think hjr KO so proud of you hjr...🙏🙏🙏Jaya Nepal....,,,himal,pajad,tarai hami sabai email hau ,,🙏🙏🙏so sweet hjr...🙏🙏🙏
यो हाम्रो देशमा राष्टीय जनवार गौ माता लाइ काटेर दिनडाहाडै खादा सरकारले देख्दैन तर एउटा ध्यानी ग्यानी योगिलाइ लछार पछार गरेर पक्रनु को कारण के हो उसक अपराध के गर्यो अपराध के छ देखाउनु परो सरकार ? जये श्री राम 🙏🙏🙏❤❤❤
बुद्ध भगवानले राजगद्दी पत्नी र बच्चा श्रीसम्पत्ती त्यागेर जंगलकाे वास जाे अत्यन्त कठिन थियो, सत्यकाे खाेजीमा हाेमेका थिए तर यहाँ त फरक देखिन्छ नी बम्जनको बारेमा।
नमस्कार आनी डोल्मा छिरिङ शेर्पा आज वाहाॅ सुमधुर स्वर को धनी अनी ज्ञान को भन्डार वाहाॅ को अरु आउॅदा दिन हरूमा भाबिस्य का कणऀधार ले वाहाॅ को अनुशरण र्गनुर्पछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
संसारमा जहाँ सक्कली कुरा छन् त्यहाँ नक्कली कुरा नि छन.... डाक्टर छन् ईन्जिनियर छन् अनि सर्टिफिकेट किनेर अाएका बिज्ञहरु नि छन्.... राजनेता नि छन भने भ्रष्ट नेता नि छन... बम्जन नि त्सस्तै त्यस्तै हाेलान्....
Hjurko bolne sabda r sochma yati dherai darilopan xa ni hjurko bicherle aaj Mero sochnai pariwartan vyo hajur lai mero hirdaya dekhi nai dhanyabad din chahaancu. Kunai samaya m jun thauma pugn chaaher aghi badne hausala pradan garidinu vaeko ca. Sayad samaya lagxa hola. Mero chahana pura grer hjurlai vetne mero antim chahana CA. ❤❤
नेपालमा एउटा केटाे तपस्यामा पूर्ण असफल भएर ढाेंगीमा परिणत भएछ। त्यसपछि आफ्नै अनुयायीहरू कुट्ने र धन संकलन गर्ने कार्यमा लाग्याे। उसका अनुयायीहरूले नै उजुरी गरे अनि लुक्याे। विशाल धन संकलन गरेर दरबार बनाएर बिलासी गृहस्थी जीवन बिताईरहेकाे अवस्थामा परिवार सहित रहेकाे अवस्थामा पक्राउ पर्याे। केही समर्थकहरू उसलाई गुरु भनेर बाैलाउन थाले। कतै यस्ताेआचरण भएकाे मानिस धार्मिक र गुरु हुन सक्छ ?
वर्तमान भिक्षु भिक्षुनिहरुको पैसाप्रतिको लोभ,आधुनिक जीवनशैली,देख्दा महात्मा बुद्ध महामुर्खनै हुनकी भन्ने भान हुन्छ!!भाविराजा दरवारको सुखसयल परिवार त्यागेर ज्ञानको खोजिमा भोकभोकै भिक्षु बने,,उनकै बाटोहिँड्ने हरु आज करोडौं रकम कुम्ल्याएर बैभवशाली जीवन जिउँदै छन,,रामबहादुर गलत सिद्ध भएमा हदैसम्मको सजायँ हुनुपर्छ साथै हिन्दु र नव इशाइहरु कामै नगरी समृद्ध हुनेहरु छन उनिहरुकोपनी आयस्रोतको खोजी हुनु जरुरिछ!!केही काम केही उद्द्यम नगरी धनी कसरी हुन्छ???
यति का वर्ष सम्म नेपाली प्रहरी ले के हेरेर बसेको थियो । यति बमजन दोषी भए सजाय पाउनु पर्छ। यति बमजन निर्दोष भए मा यो चोर सरकार देखि यो फता प्रहरी ले माफ माग्नु पर्छ। बमजन संग अनि ८ वर्ष सम्म के हेरेर बसेको थियो । यो प्रहरी फेरि धर्म युद्ध गराउन खोजेको हो यो चोर सरकार ले
आनिहरुको प्रसंगमा एकपटकको हनुमानको प्रसग जोड्न जरुरी लाग्यो सिताको खोजिमा रावणको दरबारभित्र झिङाको रुपलिएर रानिहरुको कक्षमा अवलोकन गर्यो ससरकै सुन्दरिहरु रावणको कक्ष कोठामा देख्दा कहि सीता यिनै हून कि भनेर नियाल्दा सुन्दरिहरुको चेहरा देखेर मन मुग्ध हुन पुग्दा भगवान रामको मुख्य एजेण्डा लिएर आको गल्ती बाटोमा लागेकी भनेर आफै असमन्ज्यसतामा परे फेरि आफैलाई मुल्याङ्कन गरे मैले बल्त्कार गत्ने मन्सायले हेरेको छैन त्यसैले मैले बाटो बिराको छैन भन्ने लागेको थियो फरक हनुमानको बाटोम अवरोध गर्नेहरुलाई सजाय दिन बाकी राख्दैन थे बुद्ध्स्टहरुमा सबै सहेको हुन्छन
मानिसको दुई आत्मा हुन्छ मानविय आत्मा र दानविय आत्मा / येसलाई बिज्ञान भाषामा कम्जोर र बलियो आत्मा भनिन्छ / यसमा हामी मानवले सधा कम्जोर आत्माको थासलिएर हिड्दा राम्रो हुन्छ / बलियो आत्माले नराम्रो काम गर्नु भन्छ /
पहिले देखि नै बुद्ध धर्मलाई दमन गर्ने यी अन्य धर्म को षडयन्त्र अहिले पनि जारी नै छ ,पैसा को कुरा गर्ने हो भने हिन्दु धर्म को गुरुहरु सङ कति छ कति छ तेसको अनुसन्धान कस्ले गर्ने ,तिनी हरुले गरेको काला कर्तुत चाहिँ भित्र भित्रै मिलाउछ,किन बुद्ध धर्म को मात्र येति धेरै खोइरो खनेको,
असिमित शब्दहरुको प्रयोग,ग्यान ,शब्द तौलेर बोल्ने नम्र स्वभावको धनि नमन ।
नेपालकी महान छोरी हुन यिनी वहिनी।
जिउँदो भगवान तपाई हो कति मिठो आन्दित सब्द नम्र बोलि
दोसि हो य होईन निसपक्षेय तिरकले छनबिन होस सत्य को जित हुनछ l जसले याो कमेन्ट पढ्नु हुनेछन् उहाँहरू लई सधैं भगवान ले रक्षा गर्ने छ धन्यवाद ❤🙏
सत् सत् नमन आनी छोईङ डोल्माज्यू । अति यथार्थ, स्पष्ट, ब्यवहारिक, सत्य, सरल , खुल्ला र शान्त हृदयले जुन वाणी बोल्नु हुन्छ यहाँप्रति सधैँ हृदयतः नतमस्तक छु ।
ज्ञान गुण सद्भाव बाडेर बुद्ध धर्मको पवित्र बिचारलाई ईमान्दार साथ बिश्लेषण गरेको सुनियो आनी भन्दा ज्ञानी भन्नु पर्छ। वहाँ लाई धेरै धेरै धन्यवाद छ
Ani choying mam ko namra boli ucha bichar Lai m sadhai samman garxu Ra m sadhai prey garxu god Lai uha ko jaso ucha bichar hos hami sabai ko... thank you.
आनि छोइङ को कुरा कति सान्दर्भिक छ कति मिठो छ।।🙏🙏🙏🙏🙏
कसैलाई आरोप लाग्यो भन्दैमा त्यो ब्यक्ती अपराधी भन्न मिल्दैन, कानुनले पुस्टि नभय सम्म आफ्नो अनुकुल बयाख्या गरी कसैको चरित्रमा खेलवड गर्नुराम्रो हुदैन। नेपाल जस्तो भ्रष्ट देशमा पैसाको चलखेल र षडयन्त्र भएको देखेकैहो। सत्यतथ्यको उजागर होस छिटो भन्दा छितो।
Divine pure buddha kaliyog ma not possible ❤ bomjon dyan garerai baseko vayo ramro paisa ley bhanga garyo dimag
Fact that he called himself Buddha reincarnation that itself fraud… there’s no reincarnation of Buddha
Tyo paisa ko durupayog pani ta vayeko thiyena @@umeshtripathi5470
Mero anter aatma le pani little nuddha mandaina bomjan lai
😮😮😮😮😮😮😮😮
अाहा, कति सरल र मीठो बोली र बिचार❤️❤️ नमन 🙏 सिस्टर 🙏
आनी ज्यु को बोल्न शैली,उहाँका उच्च विचारहरुलाई सादर नमन।
सेवा र धर्मले बाचाै यहि छ अानन्द
हजुरको कुरा सन्दा मेराे मन अति सुन्दर अान्दत अायाे सुन्दर साेच बिचार रहिद्द हजुर जस्ताे अानि जता ततै भइदिय हुन्थियो है अानि तर बमजन लाइ के भयाे किन यस्तो भइरहेको हाे थाहाँ भएन हरेक कुराको अान्द लिन खाेज्ने ब्यक्ति रहिद्द न अब उसलाइ के हुने हाे गलत भए उसले कडा भन्दा कडा कारवाही हाेस यहिँ चान्द्दु 😡😡बट हजुरलाइ मुरि मुरि धन्यवाद 🙏👏👏❤️❤️
Ani Lai herda ra Ani ko bichar bujhda boli savya sunda dherai man maa pidaa vayeko bujhe maile chai love my sis and Ani ❤
यती राम्रो, शान्तिको भावना लाई धमिल्याउने,कुकर्म गर्ने मानिस सहि हुनै सक्दैन।। आनि हजुर मलाई अचम्मै मन पर्छ। Inner peace मिल्छ मलाई हजुरको कुराहरू सुनेर।।
जीवन अमूल्य छ। जीवनमा हामीलाई सबै थोक चाहिन्छ। बस सेवा, गरौ॓। -भानुराज थापा सिक्किम
Kati ramro bochan vonu voyo ..sunara mon Santi voyo tq soo much ❤🙏
तपाईं हरुको कुराकानी जीवनको सिडी चढि रहेका आम मानिसका लागि प्रेरणा को स्रोत बनोस।दुबै जनालाई सम्मान छ।🙏🙏🙏
👍️👍️👍️🙏🙏🙏🌸🌸🌺🌺💐💐ठिक भन्नू भयाे अानि ले बुद्ध धर्ममा यस्तो कु करम हुदैन जय बुद्ध
परिवर्तन बाहिरी आवरण पोसाक स्वरूपमा होइन तर परिवर्तन हृदय आत्माबाट हुँदै जानु पर्दछ ।❤
कति राम्रो सोच,बिचार बोल्ने शैली भएको आनि।🙏🙏🙏
हार्दिक नमन आनि छोईङ डोल्माजिमा🙏❤
धन्यवाद् , जय शिव गोरक्ष! नमन शान्ति क्षेत्र नपाल , आनी ज्यूमा🎉
बुद्दम सरणम गच्छामी , येदि बुद्ध को सच्चा अनुयायी हो भने उस्ले गलत गर्दैन
आनि जि बोलि भाषा कति सरल र सभ्य छ
अानी लाई सलाम छ ।
गलत काम गरे को रैछ भने त सजाय भोग्न पर्छ नै।
गलत गरेको हो भने सजाय दिनै पर्छ तर फसाउनु खोजेको हो भने तेस्लाइ कडा भन्दा कडा कारबाही हुनैपर्छ पैसाको नेता को force ले उम्कनु पाउदैन
Great interview with Ane Choying la thank you for great massage for as 💐👍🙏
🙏🙏full KO aakha maa,fulai sansara,kadako aakha maa kadai sansara , hjr KO yo sabdale sabai Janauxa...so good think hjr KO so proud of you hjr...🙏🙏🙏Jaya Nepal....,,,himal,pajad,tarai hami sabai email hau ,,🙏🙏🙏so sweet hjr...🙏🙏🙏
आनी जि को कुरो सहि लाग्यो । 🎉🎉🎉
Beautyful baini 🌷🌷 jay hoss hajur ko
4 जना बेपत्ता पारेको जबाफ चाहियो 🙏🙏🇳🇵🇳🇵
Aani sister God bless you
Great Dolma ji
नेपालमा सहि ईनसाफ हुन्छ भन्ने आधार के आजसम्म देख्दै आएको गतिबिदी हेदा॔ आशा गने॔ ठऊँ कहॉ छ ?
सबै ढोगी हुन सबै बस्त्र धारण गर्ने मात्र हुन सबैको काम एक तिर हुन्छ्न @!
गलत गरे पछि त जो सुकै होस धर्म गुरु राजा जो सुकै होस सजया भोक्नु नै पर्छ
धन्यवाद छ आनी जी !
Verygood video. Thank you ANNY😊🎉
नमस्कार छ, हजुरको सरल बिचार को लागि आनि ❤
यो हाम्रो देशमा राष्टीय जनवार गौ माता लाइ काटेर दिनडाहाडै खादा सरकारले देख्दैन तर एउटा ध्यानी ग्यानी योगिलाइ लछार पछार गरेर पक्रनु को कारण के हो उसक अपराध के गर्यो अपराध के छ देखाउनु परो सरकार ? जये श्री राम 🙏🙏🙏❤❤❤
चाहे धर्म को को कुरा हो या मानबता को नेपालमा हमेसा जातिएता को तान्दब देख्न पाईयो ,
Chahe kunai Dharma hos, Satya bhavana ra bichar ani Bhakti ka gyanharu ko prasna ra pratiuttarharu pani, Ani Choying bata siknu parne.❤
.
Excellent, God bless you Aany❤❤❤
शान्त शालीन प्रस्तुति नमन
अब नेपाल को कानुन ले के गर्छ हेर्न बाॅकि नै छ? दोषी उम्कन हुदैन निर्दोष फस्नु भएन।
नमन छ हाजुर लाइज
आनिको बोलिसवाभाब आतिरामरो बिनमरात🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹
Dhari ramro kura 👍👍
So sweet & beautiful ani😯🤗💜💜😘😘😘👌👌💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
बुद्ध भगवानले राजगद्दी पत्नी र बच्चा श्रीसम्पत्ती त्यागेर जंगलकाे वास जाे अत्यन्त कठिन थियो, सत्यकाे खाेजीमा हाेमेका थिए तर यहाँ त फरक देखिन्छ नी बम्जनको बारेमा।
❤❤❤🎉🎉🎉🇳🇵🇳🇵🇳🇵👍👌so nice
यो बुद्दिस्ट धर्म पनि अनौठो छ बुद्द चाहिँ सान्ती को खोजी को लागि दरबार छोड्नुभो आनि लगायत हरु चाहिँ महङ्गो गाडी पैसा को पछि छ्न नबुजेको कुरा
कुरा के हाे भनेनी बुद्धकाे पालामा गाडी बनेकै थियन क्या।
Manxe ma depend garxa ni t kaha dharma anautho xa vannu
😂😂सहि हो@@MusundreGaha-uq1me
यथार्थ नै त्त्याहि हाे नि
Lugha laudaima buddist huddaina
Sarai ramro best and positive thinking aani mem hajur ko harek word ra tounge le sabailai bujauna jhojirahexa
Tapai lai vetne mero sano dekhi ko sapan ❤my favorite aani ❤️
यो आनिको मा नि छापा हाणु परछ👍️👍️
नमस्कार आनी डोल्मा छिरिङ शेर्पा आज वाहाॅ सुमधुर स्वर को धनी अनी ज्ञान को भन्डार वाहाॅ को अरु आउॅदा दिन हरूमा भाबिस्य का कणऀधार ले वाहाॅ को अनुशरण र्गनुर्पछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
संसारमा जहाँ सक्कली कुरा छन् त्यहाँ नक्कली कुरा नि छन.... डाक्टर छन् ईन्जिनियर छन् अनि सर्टिफिकेट किनेर अाएका बिज्ञहरु नि छन्.... राजनेता नि छन भने भ्रष्ट नेता नि छन... बम्जन नि त्सस्तै त्यस्तै हाेलान्....
Hirdai dekhi hajurko Charansparsha mero tapailai🙏❤️
Ani didi ko kura ramro lagyo.
स्त्री हरु चाक समातेर हिन्ने पनि यहि पोसाक लाउने हरु नै हुन
well conversation, thank you Aani, you are blessed by the god!
100%√true words.. 🙏🏼👍🏼👍🏾🇳🇵🇳🇵
Intelligent, enlightened lady.
Agree with her view on RB Bamjan.
🙏🙏🙏 Well ex 29:45 pained, .,,वाहाॅको बक्तब्यबाट धेरै धेरै कुरोको जानकारी प्राप्त भैरहेको महशुश गर्दछु ❤ 🙏🙏🙏
Well explained ❤ वाहाॅको बक्त्ब्यबाट धेरै धेरै कुराको जानकारी प्राप्त भयो । वाहाॅको बक्तब्य अति राम्रो कसैलाई घात नपुराऊने ❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
100% सहि हाे
राम बहादुर बोम्जा निर्देश भएर छिटो रिहाई होस बुद्ध भगवान को जय जय होश 🇳🇵🇳🇵👏👏👏👏
Santa rasaral swavabki dhani hunuhunxa❤thanku hajur naman🙏🙏🙏
Hjurko bolne sabda r sochma yati dherai darilopan xa ni hjurko bicherle aaj Mero sochnai pariwartan vyo hajur lai mero hirdaya dekhi nai dhanyabad din chahaancu. Kunai samaya m jun thauma pugn chaaher aghi badne hausala pradan garidinu vaeko ca. Sayad samaya lagxa hola. Mero chahana pura grer hjurlai vetne mero antim chahana CA. ❤❤
Ani choying drolma ❤️one af tha my favorite actor ❤️
बुद्धको नाममा आश्रम खोल्ने आश्रममा बस्नेहरु हराउँदै जाने बलात्कारको सिकार हुने खै अरु बलात्कारि नपक्ड्ने भ्रष्टाचार गर्ने हरु खुल्ला घुम्ने सरकार खै ?
100% True words ❤❤❤
नेपालमा एउटा केटाे तपस्यामा पूर्ण असफल भएर ढाेंगीमा परिणत भएछ। त्यसपछि आफ्नै अनुयायीहरू कुट्ने र धन संकलन गर्ने कार्यमा लाग्याे। उसका अनुयायीहरूले नै उजुरी गरे अनि लुक्याे। विशाल धन संकलन गरेर दरबार बनाएर बिलासी गृहस्थी जीवन बिताईरहेकाे अवस्थामा परिवार सहित रहेकाे अवस्थामा पक्राउ पर्याे। केही समर्थकहरू उसलाई गुरु भनेर बाैलाउन थाले। कतै यस्ताेआचरण भएकाे मानिस धार्मिक र गुरु हुन सक्छ ?
Salute to you aani ❤❤❤
❤🙏🤲 jati suneni suni rahu jasto boli bachan aani dolma ko.
होइन लिटल बुध्द को उपाधी कस्ले दियो जब कि बुध्द आफैले मेरो आगमन फेरि हुँदैन भन्नू भएपछि!
Lama, aani haru prabachan ta dherai ramro ramro dinxan tara praye dherai lama, aani, father, maulana, pandit, jogi haru aajkal bihe gari bilasi jibanma lipta dekhxu yo nai dukkhat satya ho.
Darsan ani ❤❤❤
आनि सहि राम्रो बोलिन। ल । पुनह भेट ।
रामबाहादुर बम्जन: यो मान्छेले एक चोटी अब्दुत शक्ती पाएकै थियो तर उस्ले बुद्व भगवानको डाँढम चडेर टाउकोम हन्द यो दश ब्यहोर्नु परेको हो ।
temi le k janeko xa ra usko bare maa
Sarai man xune bichar aani
यो राम बमजंगको बारे पहिले देखिनै पछ्याउदै आउदा एक थरी देसमा हैकम जमाउनेहरूको अधर्मीक समुहले उल्टाउनु बीरोध गरेको देखियो।
She is great example of Buddhism
Ram bh bomjan le hoina kasaile gare usko name aayo❤❤❤
Aani is pure buddhist 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नम्र नमन हजुरलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Tasi delek ani la❤🙏
Aani always I trust your any voice of giving people way to good thinking mind God helping you always 🙏
वर्तमान भिक्षु भिक्षुनिहरुको पैसाप्रतिको लोभ,आधुनिक जीवनशैली,देख्दा महात्मा बुद्ध महामुर्खनै हुनकी भन्ने भान हुन्छ!!भाविराजा दरवारको सुखसयल परिवार त्यागेर ज्ञानको खोजिमा भोकभोकै भिक्षु बने,,उनकै बाटोहिँड्ने हरु आज करोडौं रकम कुम्ल्याएर बैभवशाली जीवन जिउँदै छन,,रामबहादुर गलत सिद्ध भएमा हदैसम्मको सजायँ हुनुपर्छ साथै हिन्दु र नव इशाइहरु कामै नगरी समृद्ध हुनेहरु छन उनिहरुकोपनी आयस्रोतको खोजी हुनु जरुरिछ!!केही काम केही उद्द्यम नगरी धनी कसरी हुन्छ???
भागुवन् बुद्धको साराप् लाकोस् यो नेत्ता पुलिस आनि सार्खार्लै भागुवन्
स्रस्टा र द्रस्टा को भाव मा नपुगेकोले बमजन को ध्यानको उचाईलाई नाप्न सक्दैन
Aani jee❤❤blessed sahi bolo aani dear❤❤🙏🙏
यति का वर्ष सम्म नेपाली प्रहरी ले के हेरेर बसेको थियो । यति बमजन दोषी भए सजाय पाउनु पर्छ। यति बमजन निर्दोष भए मा यो चोर सरकार देखि यो फता प्रहरी ले माफ माग्नु पर्छ। बमजन संग अनि ८ वर्ष सम्म के हेरेर बसेको थियो । यो प्रहरी फेरि धर्म युद्ध गराउन खोजेको हो यो चोर सरकार ले
आनिहरुको प्रसंगमा एकपटकको हनुमानको प्रसग जोड्न जरुरी लाग्यो सिताको खोजिमा रावणको दरबारभित्र झिङाको रुपलिएर रानिहरुको कक्षमा अवलोकन गर्यो ससरकै सुन्दरिहरु रावणको कक्ष कोठामा देख्दा कहि सीता यिनै हून कि भनेर नियाल्दा सुन्दरिहरुको चेहरा देखेर मन मुग्ध हुन पुग्दा भगवान रामको मुख्य एजेण्डा लिएर आको गल्ती बाटोमा लागेकी भनेर आफै असमन्ज्यसतामा परे फेरि आफैलाई मुल्याङ्कन गरे मैले बल्त्कार गत्ने मन्सायले हेरेको छैन त्यसैले मैले बाटो बिराको छैन भन्ने लागेको थियो फरक हनुमानको बाटोम अवरोध गर्नेहरुलाई सजाय दिन बाकी राख्दैन थे बुद्ध्स्टहरुमा सबै सहेको हुन्छन
मानिसको दुई आत्मा हुन्छ मानविय आत्मा र दानविय आत्मा / येसलाई बिज्ञान भाषामा कम्जोर र बलियो आत्मा भनिन्छ / यसमा हामी मानवले सधा कम्जोर आत्माको थासलिएर हिड्दा राम्रो हुन्छ / बलियो आत्माले नराम्रो काम गर्नु भन्छ /
Ani help 3 cored for bal asram ❤❤❤❤❤❤❤
पहिले देखि नै बुद्ध धर्मलाई दमन गर्ने यी अन्य धर्म को षडयन्त्र अहिले पनि जारी नै छ ,पैसा को कुरा गर्ने हो भने हिन्दु धर्म को गुरुहरु सङ कति छ कति छ तेसको अनुसन्धान कस्ले गर्ने ,तिनी हरुले गरेको काला कर्तुत चाहिँ भित्र भित्रै मिलाउछ,किन बुद्ध धर्म को मात्र येति धेरै खोइरो खनेको,
Kati ramro bichar 🎉🎉🎉
best knowledge information in your porfom.......
Lasso fyafulaa Tashi Delek Happy lochar
सबैले बिबाह नगरी कटौरो बोकेर हिड्ने हो भने धर्तीमा मानिस रहन्छ त...?🤔