राजुले मनमाया सङ्ग गाउदा आयो पुरानै झल्को | Raju Pariyar VS Man Maya Gharti | Sisa Jyalpani
HTML-код
- Опубликовано: 29 ноя 2024
- राजुले मनमाया सङ्ग गाउदा आयो पुरानै झल्को | Raju Pariyar VS Man Maya Gharti | Sisa Jyalpani
🎶 Audio Credits:- ..
♬ Vocal:-
Manmaya Gharti
Raju Pariyar
© Manmaya Gharti, 2024
-------------------------------
#livedohori
#rajupariyar
#sisajyalpani
#indreni_lok_dohori
गित मिठाे पुरानाे कलाकार काे शुभकामन हजुर
आहा निकै उत्कृष्ट प्रस्तुती मिठो मौलिक भाका।तेसैमा लोक स्वर सम्राट राजु परियार ज्यु को मिठो मनमोहित जादुमय स्वर अनि मनमाया घर्ति ज्यु को कति मिठो स्वर सुनमा सुगन्ध छ प्रस्तुति हजुरहरु को आगामी प्रस्तुती नि चाहन्छौ 🙏👍👏❤️
oho dherai ramailo dohori. Dubai team Lai Badhai xa.
Ashadhai mitho dohori badhai xa ❤❤❤❤❤
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
धेरै राम्रो छ गित शुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पुरानो याद आयो म १२.१३ बर्ष हुदा सेने गित लु धेरै राम्रो छ है
सारै रमाईलो दोहोरी ❤
Mero sathi rewoti ko sabda Sarai man parxa❤
आहा कति मीठो दोहोरी सब्य र शालिन दोहोरि❤सुरुसुरुमा अकमकाय जस्तो लाग्थ्यो पछिपछि सुधार्दै जानुभयो!मनमायाजी!अर्को पालिमा कन्फिडेन्स लेबल अझै बढेर जानेछ भन्ने लागिरहेको छ मलाइ!र अर्को कुरा साइडमा छोप्न बसेका महिलाहरू अल्लि बेशुरा भय!दिलु मगर कालिक रोकालाइ राख्नु पर्थ्यो!बाकी सब बबाल छ!सफलताको शुभकामना !!
Wow badhai chha 😊😊😊😊soltini❤️❤️ saphalta ko Shubha kamana🙏🙏🙏😊😊
कति मिठो दोहोरी बधाई छ सबै टिमलाई र सफलताको अग्रिम शुभकामना प्यारो फुपु❤️❤️
आहा कति मिठो दोहोरी बधाई छ सबै टिमलाई सफलताको अग्रिम शुभकामना 🎉🎉🎉❤❤❤
धेरै राम्रो लाग्याे ।
सफलता को शुभकामना❤
Wow nice song aunti
❤❤❤
Congratulations Thuliaama🎉🎉🎉
🙏🙏🙏🙏🙏
धेरै राम्रो छ
🙏
🎉🎉🎉
❤
👍️
बधाई छ 🙏👍️❤️
🙏🙏🙏🙏🙏