स्विच अफ हुदा पनी led बल्ब हल्का हल्का बल्छ किन होला|| 100% slove|| house wiring tips
HTML-код
- Опубликовано: 7 фев 2025
- स्विच अफ हुदा पनी led बल्ब हल्का हल्का बल्छ किन होला, 100% slove
house wiring tips
electric wiring tips
electrical wiring
house wiring
electrical
electrical house wiring fault
electrical house wiring
complete electrical house wiring diagram
house wiring electrical
wiring
electrical house wiring design
electrical house wiring drawing
electrical house wiring animation
electrical wiring 101
electrical wiring basics
full house wiring video
full house wiring diagram
how to wire a house
diy electrical
diy electrical wiring
electrical outlet wiring
electrical wall piping house wiring
जानकारीको लागि धेरै धेरै धन्यवाद हजुरलाई🌺🙏🙏🙏🌺
हजुर को भिडियो ले धेरै बिजुली को बारे मा जान्ने मौका पछु हजुर लाई धेरै धन्यवाद🙏
Wow यो समस्या को समाधान खोजी रहेको थिये बल्ब किन एसरी बल्छ भनेर धन्यवाद हजुर मार्फत पाये
धेरै राम्रो सन्देश छ।यो खास गरि नयाँ इलेक्टिसियन भाँइ बहिनि हरू लागि
AC ra Dc बिच को फरक र
Mcb ,mccb,Rccb के हुन्। घरमा मुख्य 2way switch , star conection गोदाम वाइरिङ कसरि गर्न भन्ने बारेमा पनि भिडियो बनाउनु पर्छ।
कति राम्रो संग बुझाउनु भयो सर धन्यवाद 🎉
🙏🙏🙏
मैले यहि जान्न खोजेको..?अज भिडियो पायँ! जानकारिका लागि धन्यवाद
जानकारी को लागि धनयबाद
switch nutral line dida switch of garda pani phase line hunxa halka swich ko pin bata nutral line return huda bati jhim jhim halaka balcha
Swith paani le bhijada pani
त्यहि भएर मेरो घरमा यस्तै समस्या छ! अनि bell नबजाउदा नि bell बजी रहन्छ.. एस्लाई अब कसरी ठिक गर्न सकिन्छ होला??
Ramro lagyo
Maile ramro sanga bujhe sir thanks for your information
सिकाकाेमा धने वाद सर
कहिले कहिले काही प्राधिकरणबाट पनि neutral मा test pin ले check गर्दा line आको केस मा पनी बत्ती half बल्छ भनेको मतलब दुइतै मा कहिले काही line आउंछ
सिदै भन्नु हो भने FACE आएर SWITCH मा जानु पर्छ NEWTEL होइन ।
mero gharma ni same samasya cha, yesle bijuliko bill pani dherai aaune huncha hora?
Kehi farak parxa.
त्यस्तो हुँदैन भन्न त मिल्दैन । फेज लाइनमा स्विच राख्दा पनि कहिलेकाहीँ आइ रहेको हुन्छ, This problem will go away automatically. some where .
Transformer ma earthing na deyara hoo . Jas Karan pulg ko right side ma switch on na garepani tester ma light dekhau chha.
Nutral common phase harek switch lai separate nagarda yasto huncha
Ek sahi ho
Dai namaste mero kichen ghar ma 1'5 ko wire chaa auta 3 pin shocket freedge ko lagi xa aba maile electrical stov chalauda 2 wata 3 pin sgocket jodna milchaki nai plz video banaunus na hai I'm watching from Bahrain.
ok
घर को पुरै electric system automation गर्न पुरानै wearing मा स्विच change मात्र गरेर हुन्छ कि wearing मा पनि परिवर्तन गर्नु पर्छ ?
Wire thik xa vane ta hunxa
कहिलेकाहीँ पोल बाटै न्युट्रल मा नै करेन्ट आएको हुन्छ तेस्तो बेलामा पनि बत्ती बल्ल्ने समस्य हुन्छ
Nice 👍🏻👍🏻
I want to ask one thing, brother, why does the wire brought from the main line show only phase phase, the tester speaks on both, what is the reason
Please tell me why this happens
comming soon video 🙏
kaile transformer batai pani neutral ma phase leakage vako khanda ma ni balna sakxa.
कहिलेकाही न्युट्रलमा छुदा पनि झड्का लाग्छ किन होला
कहिलेकाही ट्रान्सर्फमर बाट पनि न्युट्रलमा फेज लिकेज भएर आएको हुन सक्छ भने घरमा पनि कही न्युट्रल बिचमा कतै ब्रेक भो भने फेज घुमेर आउँछ त्यसैले हो मुख्य रुपमा
❤❤
सर मेरो गाउँमा एक जना छिमेकीको घरमा सामान्य बत्ति मात्र बाल्ने घरमा एक महिनाको बिल 23 हजार आएको छ यसमा मिटर बक्सको खराबी हो कि वाईरीङको खराबी हो सर
चेक गर्नु पर्यो 2 मा एक त पक्कै समस्या हो
Phaje neutral Sahi bhaye Pani yo problem aaucha ! mane line ma nai neutral ma phaje show garcha tesaile Pani hunxa ! Tapai Lai thaa bhayeka jati idea bataidinu na samashya ra solve ideas. aru Pani bhaye ?!
भुत्रा को जतिनै जान्ने ले वाइरिङ्ग गरे पनि N र P मै करेन्ट छ भने कसरी निभ्दो रछ
🙏🙏🙏💪mann paryo
हाम्रो घरमा पनि यस्तै समस्या छ ,जिरो वार्डको एल ए डी बल्बमा अरु बल्ब मा यस्तो समस्या हुदैन तर जिरो वार्डको मा मात्रै समस्या छ , किन होला ।
wiring 1choti hernu hola nava balb ma pani problem huna sakxa
Ramro. Kura. Sikaunu. Bhayo
Fuse ra nutral tar suruma kasari chinera wring garne
testar bata check garda vaigoni
यति फेस र न्युटल कसरि चिन्ने भनेर वाइरिङ् गर्न चाहानु हुन्छ ।भने लाइट बल्ब को लागि 1.5 mm को कालो र रातो तार लिने , कालो लाइ न्युटल बनाउनु होस रातो लाइ फेस अनि हरियो कलरको र तार लाइ अर्थिङ् बनाउनु होस् ।यदि आएन भने एउटा सिरिज बोर्ड तयार पार्नुहोस्।
आफ्नो घरमा कति लोड चलाउन चाहानु हुन्छ।तेहि अरूसार को बलियो र भर पर्दो राम्रो कम्पनिको तार बजार बाट किनेर ल्याउनु होस।
@@DeepakG20 फेस त टेष्टर ले पत्ता लगाउला यदि कुनै बिधुतिय उपरकण रजिष्टर ,ट्रान्जिष्टर ,खराब mcb राम्रो छ ।कि बिग्रेको छ भनेर कसरि चेक गर्न ।
@@DeepakG20 फेस त टेष्टर ले पत्ता लगाउला यदि कुनै बिधुतिय उपरकण रजिष्टर ,ट्रान्जिष्टर ,खराब mcb राम्रो छ ।कि बिग्रेको छ भनेर कसरि चेक गर्न ।
@Sangamthapa405 multimeter ko sahayatale
diagram "B" मा 3 pin मा phase switch मा छ ठिक छ । तर switch बाट phase right मा दिएर N left दिदा अझ राम्रो हुन्छ कि ?
यसले केही फरक पार्छ पार्दैन ?
फरक पर्छ इलेक्टि्रकल समान प्रयोगमा, दिने तपाईंले भने जसरी नै हो, यहाँ diagram बनाउन अली सजिलो को लागी यसो गर्या हो है🙏
Yasto samasya ta two-way switch ma dekhine gardaxa
😮
Video Sahi lago
Thanku❤️
Wairing thik xa, Meter batai 2 otaima phase line aako xa tara batti balxa sabai chalxa. Bidhut officema phn garda kehi farak pardaina vanxa. Switch off garda Led bulb pani madhuro balxa kaunai kunai holderma. Check gardai jada thaha vo ki meter vitraibata phase dubai wirema aako xa . Yo k samasya ho. Officekai manxele farak pardaina vanepaxi naparne ta hola ni? What the hell
Ani mero matra haina oripariko gharma pani same problem xa
यसको भिडियो आउँछ है
उल्टा कनेक्सन काे कारण ले हाे
Yes
पानी तताई रहेको स्विच मा अहिले बल्न छोड्यो त्यही पानी तताउने भाँडो अरु घर मा जोडें बाल्छ भाँडो बिग्रेको छैन आई रहेको लाईन किन बाल्न छोडो
स्विच खराब भो होला
पावर सकेटको भित्रको पिनले राम्ररि छुन नपाएको हुन सक्छ , सकेट खराब हुन सक्छ वा स्विच बिगेको हुन सक्छ
Pani😂parda ni bakxa kin hola 😊
Phase sidai point ma lageko hola so
😁😁
Din bhari kun time ma batti dherai khapat bhayeko kasari tha paune
Citi bhari ko