Kantipur Samachar | कान्तिपुर समाचार, २७ असार २०८१

Поделиться
HTML-код
  • Опубликовано: 1 авг 2024
  • Kantipur Samachar | कान्तिपुर समाचार, २७ असार २०८१
    आजका मुख्य समाचार
    * प्रधानमन्त्रीले लिने विश्वासको मतको छिनोफानो भए लगत्तै नयाँ सरकार बनाउन दाबी पेस गर्ने कांग्रेस-एमालेको तयारी / दुई दलबीचको सहमति पनि भोलि नै सार्वजनिक गरिने ।
    * विपद्पछिको राहत र पुनर्स्थापनामा संघ र प्रदेश सरकार उदासीन / कञ्चनपुरका विस्थापित ४ दिनदेखि राहतकै पर्खाइमा / स्रोत अभावमा काम गर्न नसकिएको स्थानीय तहको गुनासो ।
    * डेडिकेटेड र ट्रंक लाइनको ६ खर्ब ४१ लाख महसुल नतिरेका उद्योगको धमाधम लाइन काट्दै विद्युत् प्राधिकरण / नयाँ सरकार गठनपछि बक्यौता मिनाहा गराउने व्यवसायीको लबिइङ ।

    * इजरायल र हमासबीच संघर्षविरामसहित बन्धक रिहा गर्ने प्रारम्भिक सहमति / कार्यान्वयनको विस्तृत प्रक्रियामाथि भने कतारको दोहामा छलफल जारी ।
    * काभा अन्डर ट्वेन्टी महिला भलिबलको पहिलो सहभागितामै स्वर्ण जित्ने नेपालको लक्ष्य / ब्लक र क्विक स्पाइकमा भने सुधार आवश्यक ।
    Timestamps
    0:00 - मुख्य समाचार
    27:21- जनताको आवाज
    37:46 - जनमत
    32:30 - अर्थ र विकास
    45:18 - खेलकुद
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    ruclips.net/user/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 26