उच्च तहका जनसेना कमाण्डर जोडीसङ्ग विशेष कुराकानी | ल🚀डाइँसंगै उदाहरणीय प्रेम-बिवाहको १७औं बर्ष विशेष

Поделиться
HTML-код
  • Опубликовано: 5 окт 2024

Комментарии • 53

  • @manbista9687
    @manbista9687 3 месяца назад +8

    ल बधाई छ साथै उर्जल भबिष्यको सुभकामना छ जात दुईटा मात्रै छ पुरुष र महिला

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto 3 месяца назад +6

    आजको अन्तर्वार्ता प्रेरणादायी लाग्यो ❤❤❤

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 3 месяца назад +11

    चर्चित कमाण्डरहरुको अन्तर्वार्ता आएछ त आज❤

  • @khatribimalraj2633
    @khatribimalraj2633 3 месяца назад +3

    समाज रुपान्तरण मा तपाइहरु दुबइजनाने दिनु भएको योगदान लाइ धन्यबाद दिने सङखेया नइ छइन मसित दाइ र दिदी लाइ तर बाचुन्जेल हिजोको मावबादि नै भएर रहनु होला

  • @khusbusharma8682
    @khusbusharma8682 3 месяца назад +6

    Herna thaliyo

  • @susilagiri123
    @susilagiri123 3 месяца назад +7

    Wow salam x k sita didi

  • @himakc9214
    @himakc9214 3 месяца назад +6

    Herna Thaliyo hai hajur

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 3 месяца назад +4

    राम्रो कुराकानी

  • @paramanandsaud
    @paramanandsaud 3 месяца назад +5

    पहीला ठीकै लागथ्यो माओबादी देशकोलागी केही गर्छ भन्ने लागेको थीयो
    आजभोली देशको हालत हेर्दा यो सब माओबादीकै कारणहो भन्नै झै लाग्छ

  • @binishabhandary382
    @binishabhandary382 3 месяца назад +2

    धेरै को अन्तरबार्ता हेरे तर बिमलराज को जतिको कसैको छैन

  • @rameshgiri6801
    @rameshgiri6801 3 месяца назад +1

    क्रान्ति निरन्तरताका उदाहरणीय पात्रहरु प्रति उच्च सम्मान छ।

  • @narendrabk9567
    @narendrabk9567 3 месяца назад

    खास कम्युनिस्ट उहाँ सरलाइ भन्नुपर्छ।कम्युनिस्ट हुँ पनि भन्ने र समाजमा शोषक वर्गले चलाएको कुसंस्कार कुरीति जातभात उच्च नीचलाइ पनि आत्मसात गर्ने पनि प्रशस्तै छन् नेपालको कम्युनिस्ट जीवनमा।

  • @tikarai-qw3ml
    @tikarai-qw3ml 3 месяца назад +1

    यो अन्तर्जातिय बिहे वहाहरुले भने जस्तै पारिवारिक समर्थन जुटाएर भएको हो भने त्यो परिवारलाई धन्यबाद र बधाई।

  • @Urlaba
    @Urlaba 3 месяца назад +2

    जय नेपाली सेना❤❤❤

  • @SHALINNEPAL
    @SHALINNEPAL 3 месяца назад +1

    धेरै पछि राम्रो रमाइलो ईन्टरविउ सुना पाइयो बधाई छ कामरेड 🙏

  • @ManParkashMagar-wx7nr
    @ManParkashMagar-wx7nr 3 месяца назад +1

    Hamro BN antargat ko swasthya Vibhag ma hunuhunthyo Sabin ji ma ramrari chinchhu.

    • @SunauloTV.
      @SunauloTV.  3 месяца назад

      तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो

  • @HemlalGhartimagarOfficial
    @HemlalGhartimagarOfficial 3 месяца назад +1

    जनयुद्धमा भोगेको दुख मलाई पनि थाहा छ तर नेता गद्दार भए जय घण्टी

  • @RajikaKshetri
    @RajikaKshetri 3 месяца назад +3

    बहु संख्या मावोबादी आफ्नो लक्ष्यमा समर्पित छन भन्दापनि धेरैजसो सुन तस्करी ,रक्त चन्दन तस्करी , राज्यको ढुकुटी भ्रष्टाचारी हरुपनी त छन होलानी ,,, हैन र ?

  • @humengurung8395
    @humengurung8395 3 месяца назад +1

    🎉🎉🎉🎉🎉

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 3 месяца назад +2

    Salam chha daju didi

  • @tankalama8637
    @tankalama8637 3 месяца назад +1

    jodi safal hos🎉❤jay hos

  • @rajughimire9713
    @rajughimire9713 3 месяца назад +2

    मैले छापामारको डायरी पढ्न खोजेको हेटौडामा किन्न पाइएन कसरी पाउन सक्छु होला

    • @SunauloTV.
      @SunauloTV.  3 месяца назад

      छापामार युवतीको डायरी भन्नू भएको हो, भने तारा राईलाई सम्पर्क गर्नु होला

  • @Bankai056
    @Bankai056 3 месяца назад +1

    आजको अन्तर्वार्ता गजबको छ सर ❤❤❤❤❤

    • @SunauloTV.
      @SunauloTV.  3 месяца назад

      धन्यवाद

  • @BudhaRiri-rd4bb
    @BudhaRiri-rd4bb 3 месяца назад +1

    बिचार सहि छ❤❤❤❤

  • @laxmikanxi123
    @laxmikanxi123 3 месяца назад +2

    suru herna

  • @SafiullaMiya-e9r
    @SafiullaMiya-e9r 3 месяца назад +2

    Good

  • @sijalakhadka8430
    @sijalakhadka8430 3 месяца назад +1

    सलाम छ सर मेडमलाइ।

  • @abiralmaila6522
    @abiralmaila6522 3 месяца назад +1

    Tastai jodi haru derai xan sir khoji gari Sabai sammu leunu ma derai Aabari xu ma pani dang dekhi hi ❤❤❤

    • @SunauloTV.
      @SunauloTV.  3 месяца назад

      हस् हामीले भेटेजती लिनेछौ हजुर

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 3 месяца назад +1

    दामी छ अनतर्बाता

    • @SunauloTV.
      @SunauloTV.  3 месяца назад

      धन्यवाद हजुर

  • @AkhilmotiramTamang
    @AkhilmotiramTamang 3 месяца назад +1

    हेरदई छु ❤❤❤❤❤ sir

    • @SunauloTV.
      @SunauloTV.  3 месяца назад

      धन्यवाद

  • @Janukarai-et9th
    @Janukarai-et9th 3 месяца назад +2

    यस्तै हसिलो समाबेशी समाजबादी बाहुनको छोराहरु देश चलाउने ठाउमा पुगेपो दलित आदिबाशी अनि देशको बिकास हुन्थ्यो केपि ओलि जस्तो कोखामा दारा भाको काठाको हातमा देश परेको अनि भुत्रो हुन्छ बिकास ।।।

  • @keshavbalayar1734
    @keshavbalayar1734 3 месяца назад +1

    Happy anniversary कामरेड

  • @brrjkubresali642
    @brrjkubresali642 3 месяца назад +1

    🙏🙏

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 3 месяца назад

    समाज ले केही सीकोस माओबादी मा केही मनै देखी राम्रो वीचार लीईएर लागेको मान्छे हरु पनि थीय भन्ने उहाँ हरु बाट थाहा हुन्छ तर अहीले माओवादी मुठ्ठी भरका मान्छेहरूको कब्जा मा छ यो दुर्भाग्य हो र माओवादीको पतनको बाटो पनि हो जस्तो लाग्छ।

    • @SunauloTV.
      @SunauloTV.  3 месяца назад +1

      सहि भनाइ

  • @Pavan-m5u
    @Pavan-m5u 3 месяца назад +1

    Ey dd laeta mo ramro sng chnixu hu hamro gahuma aahuno vako tiyo mahilo ba haru taskhilirako bila tas mukhama khoideko yad aahuxa hu aajahi pani seta bk n .e samjhana comred

  • @subasbasnet1507
    @subasbasnet1507 3 месяца назад +1

    हेर्न थालियो

    • @SunauloTV.
      @SunauloTV.  3 месяца назад +1

      धन्यवाद

  • @BikashDarai413
    @BikashDarai413 3 месяца назад +2

    army ko chaiyo

    • @SunauloTV.
      @SunauloTV.  3 месяца назад

      आउँछ आर्मीको पनि

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 3 месяца назад

    कोहि पनि नभै नहुने कहरले भन्दा रहरले माओवादी भएका हौ

  • @starluck5485
    @starluck5485 3 месяца назад +1

    गजब कुराकानी