नमुना जोडी सुप्रिम र नविनाको अर्को भेट | Suprim Malla VS Nabina KC | Saalako Paat Udaayo | EP 62

Поделиться
HTML-код
  • Опубликовано: 9 окт 2024
  • नवीन कला मन्दिर र सत्यवती कला केन्द्रको सहकार्यमा दर्पण संगीतालयको प्रस्तुति सांगीतिक कार्यक्रम ' दर्पण ' ।
    लय - रमेश परियार Ramesh Pariyar
    लिड कलाकार -
    सुप्रिम मल्ल Suprim Malla
    नबिन के सी Nabina K C
    कलाकार -
    हिक्मत शाही Hikmat Sahai
    मिना लामा Mina Lama
    चन्द्र रेगाई Chandra Regai
    दिलमाया बिश्वोकर्मा Dillmaya Bishwokarma
    निर्देशक Director
    उदिराम खड्का UDIRAM KHADKA
    कार्यक्रम प्रस्तोता
    टिका पुन TIKA PUN
    मिना लामा MINA LAMA
    हरि पुन HARI PUN
    कार्यक्रम संयोजन
    अर्जुन सुनाम ARJUN SUNAM
    ब्यबस्थापन
    मीना लामा MINA LAMA
    छबि खड्का CHHABI KHADKA
    शान्त शिशिर SANTA SHISHIR
    सन्ध्या परियार SANDHYA PARIYAR
    जगत बहादुर बि.सि.JAGAT BAHADUR BC
    भिडियोग्राफी VIDEOGRAPHY / EDITING
    बिबेक खड्का BIBEK KHADKA
    संगीत सम्पादन MIXING AND MASTERING
    मनोज खड्का MANOJ KHADKA
    बाध्यबादन MUSICIANS
    कमल ओली KAMAL OLI MADAL
    सचिन ओली SACHIN OLI DHOLAK
    छबि खड्का CHHABI KHADKA BASURI
    खुम के सी KHUM K C SARANGI
    प्रकाश के सी PRAKASH K C MADAL
    क्यामेरा CIMATOGRAPHY
    बिबेक खड्का BIBEK KHADKA
    जिबन ओली JIBAN OLI
    मेक अप MAKEUP AND DRESS
    बिर्मा खड्का BIRMA KHADKA
    नृत्य DANCERS
    सत्यवति कलाकेन्द्र SATYAWATI KALAKENDRA
    संरक्षक
    नारायण रायमाझी NARAYAN RAYAMAJHI
    निर्मल रिमाल NIRMAL RIMAL
    सल्लाहकारहरु:-
    बम बहादुर कार्की BAM BAHADUR KARKI
    डिबि गुरुङ DB GURUNG
    यज्ञ राज उपाध्याय YAGYARAJ UOAFHYAYA
    खर्क बुढा मगर KHARDKA BUDHA MAGAR
    राम चन्द्र कोइराला RAM CHANDRA KOIRALA
    कुलमान नेपालि KULMAN NEPALI
    भरत बिक्रम ढकाल BHARAT BIKRAM DHAKAL
    बिबि अनुरागी BB ANURAGEE
    प्रेम गुरुङ PREM GURUNG
    नबिन गुरुङ NABIN GURUNG
    राम बोहरा RAM BOHARA
    कानूनी सल्लाहकार :-
    गणेश वली GANESH OLI
    बिशेस धन्यबाद SPECIAL THANKS
    लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल
    रोयल्टि सन्कलन समाज नेपाल
    प्रस्तोता समाज
    बागिना समुह सुर्खेत
    कार्यक्रम इन्द्रेणि
    सारङ्गी सन्सार
    आलाप दोहोरि
    आभार
    भगवान भन्डारी अमेरिका
    बिमल डागी अमेरिका
    हर्क गजमेर अमेरिका
    © & P Darpan Sangitalaya pvt. ltd.
    All the Audio and Video rights of this Music Video is owned only by Darpan Sangitalaya.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 350

  • @udiramkhadka7356
    @udiramkhadka7356 2 года назад +113

    सुप्रीम बाबू र नबिना के सि नानू फेरि दर्पण बाट याहाँहरु सामु दोहोरी लियर आयकोले हजुरहरुले माया गरिदिन अनुरोध गर्दछु ।। धन्यबाद।।

    • @nokhiraoli7370
      @nokhiraoli7370 2 года назад +4

      द्वर्पण कार्यक्रम का सम्पूर्ण सदस्य: लाई धेरै धेरै धन्यवाद छ। बाल कलाकारहरू नबिना के.सि र बाल गायक सुप्रिम बाबुलाई धेरै धेरै धन्यवाद छ। संन्चालक उदयराम खड्कालाई यउटा अनुराेध छ। काजल जाेशि (शाही ) र बाबू कृषणा परियार। दुई दाजु र बहिनीलाई बलायर जसरि पनि रूकुमकाे हान मायाँ चाैका दाउ हुकुमकाे भाकामा दाेहाेरि गाउना लगाउनुस ना सर ।कुबेत बाट हजुरलाई बिनम्र अनुराेध गरे ल ।

    • @birmakhadka6263
      @birmakhadka6263 2 года назад +7

      हजुर को जय होस मौका मीलायर अबस्य ल्याउने छौ दर्पण कार्यक्रम लाई सधै यसरिनै माया गरिदिनु होला दर्सन (n) जि!:

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 года назад +4

      You guys are doing incredible job. Keep it up. Go ahead and ahead.

    • @reshammagar7663
      @reshammagar7663 2 года назад +2

      qqwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwweweweweee

    • @reshammagar7663
      @reshammagar7663 2 года назад +2

      @@nokhiraoli7370 e

  • @Phokgaming12
    @Phokgaming12 2 года назад +45

    यति सानो उमेरमा यति धेरै मिठो स्वर सायद कुनै कलाकार को पनि छैन होला उस्तै शब्द उस्तै हॉसो आहा उज्वल भविव्य को कामना प्यारा भाइ बहिनी लाइ

    • @dirghadevgiri8247
      @dirghadevgiri8247 2 года назад +2

      Ujjal bhabisyeko kamana gardaxu badhai tatha suvkamana.

  • @harikrishna9590
    @harikrishna9590 2 года назад +25

    धेरै बालबालिका हरु आए दोहोरी मा। सबैको स्तर राम्रो पाइयो। र नविना के.सी. र सुप्रिम मल्ल ले शब्दहरु बाट सबैभन्दा बढी उचाइ लिएको जस्तो लाग्यो। हिट भैगए दुबै।

  • @ambit2124
    @ambit2124 2 года назад +15

    सुप्रीम भाईको कति उत्कृष्ट शब्द चयान हो यति सानो उमेरमा !

  • @biren57
    @biren57 2 года назад +19

    सुप्रिम बाबुको शब्द चयन देखि म बिभोर भए, You are Great babu.

  • @hembahadur1233
    @hembahadur1233 2 года назад +15

    वा वा यति साना साना भाइ बहिनिको प्रतिभा देखेर छक्कै परे म त, आगामी दिनको धेरै शुभकामना दुबैलाइ

  • @lungelimagar8705
    @lungelimagar8705 2 года назад +14

    अहा कति राम्रो गएको भाइ बहिनी ले सुभकमना छ भाइ बहिनी लाई दुबै को राम्रो छ सोर भका धन्यबाद डर्पान लाई

  • @rajkandel1339
    @rajkandel1339 2 года назад +15

    सुप्पृम बाबुको शब्द च्ययन उत्कृष्ट छ।बबु नानी लाई बधाई तथा शुभकामना ।

  • @yadabkc8603
    @yadabkc8603 2 года назад +13

    धेरै राम्राे दाेहरि नानि बाबुकाे प्रगतिकाे कामना।नमस्कार सबै द्रपण परिबालाइ आउदा दिनमा पनि एस्तै रमाला दाेहरि सुन्नमिलाेस।

  • @bashantidhungana630
    @bashantidhungana630 2 года назад +6

    आहा भगवानले नै छानेर पठायको होला सायद यिनिलाइ यतितमन छोयन प्रस्र्तुति।स्वरले धन्यबाद ।

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +20

    आहा कति मिठाे दाेहरि भाई बैनि काे धेरै धेरै बधाई अनि शुभकामना प्यारा बाबुहरू ❣️❣️🙏🙏

  • @hemrajrokayarara3923
    @hemrajrokayarara3923 2 года назад +25

    उज्ज्वल भबिस्य काे शुभकामना साना बाल कलाकार लाई❤️❤️

  • @rajeshnepal2484
    @rajeshnepal2484 2 года назад +9

    निकै राम्रो गित अनि स्वार पनि भाइ बैनिको निकै राम्रो छ आगामी दिन्मा चालेका पाईला हरु अगादी बध्दै जावस भन्ने अग्रिम शुभकामना भन्न चाहन्छु र दर्पन्का सम्पुर्ण कलाकार तिम लाई पनि शुभकामना बेक्त गर्दछु।

    • @birmakhadka6263
      @birmakhadka6263 2 года назад +1

      हजुर को जय होस दर्सन!!

  • @lokbahadur130
    @lokbahadur130 2 года назад +13

    कोहिनुर भोलिका चम्किला ताराहरु शु भकामना भाइ बहिनी लाई कति मिठो आहा सुन्दर।

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +8

    आहा कति मिठाे के दाेहरि सुनम सुनम लाग्नि ❣️❣️🙏🙏 भाई बैनि काे

  • @haraksinghdhami9861
    @haraksinghdhami9861 2 года назад +6

    बाबू काे दाेहरि अब्बल लाग्याे, शब्दहरु निकै गहिकला परयाेग गर्नु भाकाे छ।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +3

    दर्पण टिम लगायत सबैलाई नमस्कार छ।
    अाहा सुप्रिम मल्ल ठकुरी बाबू र नबिना के•सी• नानी काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।नानीहरू काे नाच पनि खतरा छ।दुवै बाबू नानीलाई सफलताको शुभकामना छ।।।

  • @sagarbhatttaraipyuthan8201
    @sagarbhatttaraipyuthan8201 2 года назад +6

    ऐक दम रमाईलो लाग्छ दर्पण को पस्तुती हरेक बसाई राम्ो छ भाइ बैनि को अब अर्को बसाई मा मेरो जिग्ी बिनोद परिवारको पनि दोहोरि सुन लाई आतुर छु।।हाल दुबै बाट

  • @sanisunarialemagar9097
    @sanisunarialemagar9097 2 года назад +5

    भाई बहिनी को दोहोरी राम्रो छ सफलताको शुभकामना 👍️👍️👌👌🙏🙏♥️♥️

  • @evransingh2242
    @evransingh2242 2 года назад +5

    Kati mithyo voice ho vai bahini ko dherai ramro xa dohori safaltako suvkamana xa

  • @Rnaryan-cq9pr
    @Rnaryan-cq9pr 2 года назад +8

    अति नै राम्रो स्वर छ,भाई बहिनीको उज्वल भबिष्यको कामना गर्दछु|

  • @toranneure9469
    @toranneure9469 2 года назад +11

    दर्पन सबै परिवार मा मरो नमस्कार अनि सफलता को शुभकामना साना भाई बैनी लाई पनि उतर उतर प्रगतिको शुभकामना

  • @Asmitabhandara
    @Asmitabhandara 2 года назад +6

    आहा क्या राम्रो गाउनु भयो भाईबहिनिले साथै प्रियबहिनि जागिर्तिलाई मिठो सम्झना धेरै बर्ष पछि दर्पणबाट देख्न पाइयो❤️🙏दोहोरी लभर asmita bhandara

  • @durgamantamang4224
    @durgamantamang4224 2 года назад +8

    उत्कृष्ट शब्द र स्वर भाई बैनीलाई सफलताको शुभकामना

  • @nagendarbahadrthapa9870
    @nagendarbahadrthapa9870 2 года назад +2

    बधाईछसानानानुहरुलाईधेरैमयाछयसै गरीअगाडीबणदैजानुतीमीहुरुलाईधनेबादछ

  • @gunnuthapa4930
    @gunnuthapa4930 2 года назад +1

    दाेस्राे भाग अाउनु पर्छ है सबैकाे चाहाना हजुर अचि उत्कृष्ट भबिसेकाे भर्सटायल गायक

  • @himalpakhreen829
    @himalpakhreen829 2 года назад +3

    निक्कै सान्दर्भिक गीत गायौ रबिना र सुप्रीम भाइ जोडी जमेको छ एक अर्कालाई यसरी नै गाउदै प्रगती गर्नु धेरै धेरै शुभ्कामना छ।❤️👍️

  • @manugurung6019
    @manugurung6019 2 года назад +9

    मायाँ प्रेमका त अति राम्रो साथै सरकारलाई पनि घचघाच्याउने गित गाउनु भयो जय होस् दुबै जनाको साथै दर्पण परिवारलाई ।

  • @taragc8158
    @taragc8158 2 года назад +2

    नविना र बाबुको सब्द सारे। राम्रो छ बाबु त झनेे सानो छ झन कडा कति राम्रो गाउन जानेको कति राम्रो मिठो सब्द धेरै धेरै सुभकामना धेरै धेरै धन्यवाद थ्याङ्क्यु बाबु नानि लाइ धेरै धेरै माया

  • @devikunwar8693
    @devikunwar8693 2 года назад +5

    सारै राम्रो छ छ भाईको गित गउने तरिका बैनीको पनि उतीनै छ राम्रो गदै जानू बधाई छ

  • @vikashsaud195
    @vikashsaud195 2 года назад +2

    10 चोटी हेरी सके।
    जती हेर्यो उतीनै राम्रो लाग्छ ।
    भाई बहिनीको शब्द ले मनै छुन्छ।❤️❤️❤️❤️

  • @chandraraj2882
    @chandraraj2882 2 года назад +5

    दुबै बाबु नानीको ज्यादै मार्मिक गीत सुन्दा मलाई खुसी लाग्यो।यति सानै उमेरमा पनि यस्ता शब्दहरु चयन गर्नसक्ने खुबीको प्रशंसा नगरिरहन् कदापी सकिँदैन त्यसैले दुवै जनालाई धन्यबाद अनि धेरै धेरै बधाई छ।

  • @narayanranabhat8250
    @narayanranabhat8250 2 года назад +10

    कति मीठो दोहोरी नानि वाबुलाइ सफलताको शुभकामना

  • @jitghising7616
    @jitghising7616 2 года назад +2

    DARPAN TEAM लाई अनुरोध छ यस्पाली हाम्रो suprim बाबुलाई voice of जिताउन सहयोग गरिदिनु होला 🙏❤️

  • @sunilthapa279
    @sunilthapa279 2 года назад +6

    एउटा ब्यक्तित्व मात्र नभई, शिङ्गो देश को मर्का हरू पनि समावेश गरिएको मन्छुने शब्दहरू अति सुन्दर छन्,आगामी दिनहरु शुभ रहुन् नानि बाबु साथै दर्पण परिवार पर्ती आभार व्यक्त गर्दछु ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ompathak1315
    @ompathak1315 2 года назад +9

    सुन्दर ,भावुक र मनछुने शब्द अनि लय पनि

  • @sunilthapa279
    @sunilthapa279 2 года назад +6

    हामी नेपालीलाई भगवान ले दिनुभएको, अमुल्य बर्दान् ! भनेकै एउटा छुट्टै पहिचान हो,जो नानि बाबु ले प्रस्तूत गर्नु भयो ..तपाईं हरूको भबिष्य उज्वल रहोस म कामना गर्दछु, धन्यवाद।💐🌺🌺🌺🌺

  • @sangitasharma9689
    @sangitasharma9689 2 года назад +4

    स्वर दुबैको best छ ।जबसम्म स्वतन्त्र रुपमा गाउन दिइदैन तवसम्म भाइबहिनीको बिकास हुदैन।चेतना भया दर्पण परिवार

  • @rameshnepali6785
    @rameshnepali6785 2 года назад +5

    अझ प्रगतिशील हाेस भाइ बैनिकाे

  • @omprasadbhantana2433
    @omprasadbhantana2433 2 года назад +1

    सारै राम्रो लाग्याे 2 पटक हेरियाे ।बाबू नानि लाई धन्ने वाद ।

  • @harikrishna9590
    @harikrishna9590 2 года назад +4

    राष्ट्र को समस्या संग अचेत रहेको गित पनि के गित। धेरै धेरै हिट भए दुबै । अति सुन्दर रसिलो छ दोहोरी।
    "हुदोरैछ पिडामा राजनिति"
    ----- सुप्रिम मल्ल
    "यो पिडामा साथ दिन्छु मैले त"
    ----- नविना के.सी.

  • @agniprasadthapaliya393
    @agniprasadthapaliya393 2 года назад +18

    Both children singers have best voices n presentation in Nepalese context. Each year people suffer by flood, landslide, soil erosion, famine in remote areas during rainy or drought seasons. Amazing duet songs.

  • @karanchaudhary9634
    @karanchaudhary9634 2 года назад +2

    Ramro xa prastutii vai bahiniko

  • @birmakhadka6263
    @birmakhadka6263 2 года назад +11

    दर्पण मा सान्ति दियो बलाउने गीत संगीत फुलाउने फलाउने बाल कलाकार र सम्पुर्ण चर्चित कला र गला का धनी बरिष्ठ कलाकार ज्यु हरु लगायत भगवान रुपि दर्सक मीत्रजनहरु मा हिर्दय देखि सम्मान छ सदाबहार यरसरि नै माया गरिदिनु होला !!

  • @appskwt2586
    @appskwt2586 2 года назад +4

    धेरै राम्रो छ दुबै जना लाई धेरै धेरै शुभकामना

  • @alemagar5198
    @alemagar5198 2 года назад +1

    सम्पूर्ण लोक पाराखी मन हरु यो सुप्रीम बाबू लाई voice kids of Nepal को बिजेता गराउनु पर्छ किन कि यो बाबू ले सबै बिधान का गित गाउन भर्सटाइल हुनुन्छ बाबू लाई शुभकामना छ

  • @bhimtamang8656
    @bhimtamang8656 2 года назад +9

    धेरै राम्रो छ अजको गितसङित दुबै जान छोरा र छोरी को दोहोरी गित

  • @buddhibuddhigrg7731
    @buddhibuddhigrg7731 2 года назад +5

    नविना बहिनी र सुप्रीम भाई दोहोरी मीठो

  • @kakaveerbahadur5923
    @kakaveerbahadur5923 2 года назад +7

    Aati ramro dohari100persent best of luck dubai lai.

  • @madhabkunwar4231
    @madhabkunwar4231 2 года назад +3

    Wow wow mero pyaro bhai bahini ko sowar nahi kati mitho x k ..kept up bhai bunu

  • @rabimagar3903
    @rabimagar3903 2 года назад +2

    Sarai ramro x supurim mala vai lai suva kamna

  • @kopilamagar9160
    @kopilamagar9160 2 года назад +5

    अति नै राम्रो छ भाइ बहिनि को यो प्रस्तुति अझै प्रगति गर्दै जानु यही कामना छ😘💕💘

  • @limbooking2796
    @limbooking2796 2 года назад +13

    सानो भाइ को स्वर मान्नु पर्छ्👌👌👌❤️❤️

  • @BBCreationsNepal
    @BBCreationsNepal 2 года назад +4

    राम्रो छ उज्ज्वल भबिस्यको कामाना व्यक्त गर्द छु दुबै नानी बाबुलाई

  • @8themoment435
    @8themoment435 2 года назад +6

    Voice of kids herera supreme lai khojdai aako mata love u supreme babu best of luck

  • @mailibabuji2238
    @mailibabuji2238 2 года назад +7

    नव प्रतिभा रुकुमकी चेली नबिना & कैलालीको बाबू सुप्रीमको मीठो भाकामा दोहोरी सुन्न पाउँदा खुसी लाग्यो , बाबू नानीलाई प्रगतिको शुभकामना छ ,

  • @gitetamang4497
    @gitetamang4497 2 года назад +8

    Dami xa babu Nani KO git Tara vaka Ali ramro dieko vaa hunthyo

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 2 года назад +9

    दुबै जनाको स्वर र सब्द राम्रो छ सफलताको शुभकामना 👌❤️❤️

  • @taragc8158
    @taragc8158 2 года назад +2

    बाबियो को कुचो पनि सारे राम्रो थियो बाबु नानि को तेस्मा पनि धेरै धेरै धन्यवाद थ्याङ्क्यु

  • @nepnoob737
    @nepnoob737 2 года назад +6

    नबिना र सुप्रिम को बिग फ्यान कोको हुनुहुन्छ!🥰🥰

  • @atengabu7048
    @atengabu7048 2 года назад +2

    राम्रो लाग्यो है..

  • @kamalkhadka7868
    @kamalkhadka7868 2 года назад +2

    अति राम्रो भाइ बहिनी को प्रतिभा ।

  • @kumarikumaran9336
    @kumarikumaran9336 2 года назад +3

    राम्रो गीत राम्रो बाबुनानी लाई बधाई छ बसैमा सम्मानछ

  • @tokbahaduralemagar9583
    @tokbahaduralemagar9583 2 года назад +3

    यी नानी बाबू हरुलाइ शुभकामना कत्ती मीठो स्वर अनि शब्द पनि उत्तिकै उत्कृष्ट छ सफलताको शुभकामना

  • @hembahadur1233
    @hembahadur1233 2 года назад +3

    कठै बरा के सुन्न परेको, थाहै नपाइ यी आँसु झरेको वा वा वा मनै छोयो, नबिना सिस

  • @sangitasharma9689
    @sangitasharma9689 2 года назад +14

    दुबै भाइ बहिनीको स्वर सङै दोहोरी पनि राम्रो छ।सफलताको शुभकामना !

  • @ombahadurmalla1201
    @ombahadurmalla1201 2 года назад +2

    Waw badhai chha supirim Ra nabina bahini lai

  • @saranlama4379
    @saranlama4379 2 года назад +2

    सुप्रिम भाइ The voice kids बबाल गर्नु पर्छ है तिम्रो लागि भोट गर्ना तयारि छु है

  • @harithapa4174
    @harithapa4174 2 года назад +2

    दर्पण धेरै धेरै धन्नेबाध छ

  • @fewaphotostudioofficial1744
    @fewaphotostudioofficial1744 2 года назад +2

    jati ramro babu nani ustai ramra sabdda suvakamana babu nani lai

  • @cbmagar8443
    @cbmagar8443 2 года назад +7

    भबिस्यमा केही गर्न सक्ने क्षमता छ भाइ बाहिनीमा सफलताको अग्रिम शुभकामना छ

  • @dbgurung9475
    @dbgurung9475 2 года назад +2

    suppirin babu and nabina nanu lai dherai dherai badhai xa and suvakamana xa❤️❤️❤️❤️❤️😍😍😍😍😍💐💐💐💐💐

  • @lokendrabk8820
    @lokendrabk8820 2 года назад +2

    आहा कति राम्रो

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 2 года назад +2

    आहा कित राम्रो गित बाबू नानिको स्वर र शब्दले मन छोयो।

  • @khimprakashb.k.512
    @khimprakashb.k.512 2 года назад +5

    दुबै भाई बहिनी लाई उजाल भविष्यको अग्रिम शुभ कामना ।

  • @churamanineupane1135
    @churamanineupane1135 2 года назад +6

    सारै राम्रो छ नानी बाबू को गित

  • @manbahadur6397
    @manbahadur6397 2 года назад +3

    Atisano umerma atiramro dohori sawalko jabap thyak thyak milayera gauni Mero tarfabata salut xa sano babu ra bunilai

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 года назад +3

    सुप्रिन भन्दा नबिनाको उस्कृट छ बधाई छ दुबै लाई लगायत नाचेर साथ दिनुहुनेलाई पनि

    • @birmakhadka6263
      @birmakhadka6263 2 года назад +1

      जय होस हजुर को नजर लाई सम्मान छ!!

  • @thapamagarmagar7054
    @thapamagarmagar7054 2 года назад +4

    कति मिठो सब्द अनि सोर नानी बाबुको❤️❤️

  • @abistayatri9931
    @abistayatri9931 2 года назад +2

    लाेक गित अधुनिक गित दाेहाेरि गितका भबिस्यका उदाउँदा तारा सुप्रिम भाइ नबिना बैनिलाई साङ्गितिक उज्ववल भबिस्य कामना यी भाइ बैनिहरुकाे गित सुनेर स्वर्गीय अानन्द मिल्छ।

  • @satishnepali1159
    @satishnepali1159 2 года назад +3

    Voice Of Nepal paxi
    Supreme babuko dohori herna
    ❤️🎶🎵

  • @boy0140
    @boy0140 2 года назад +4

    अत्यन्तै मीठो प्रस्तुति भाइ बहिनिको धेरै धेरै साङगतिक सफलताको शुभ आशीर्वाद 🙏🙏❤️❤️

  • @munagurung3897
    @munagurung3897 2 года назад +2

    Suprim babu le voice kids ma ekdamai mitho gako sunera khojdai aako dohori pani ramro gaudo raixa

  • @narayankhadka9634
    @narayankhadka9634 2 года назад +3

    Aha kati ramro saili gaune dubaiko ujjal bhabisyeko kamana gardaxu

  • @samikshasilwal4776
    @samikshasilwal4776 2 года назад +2

    Ysto po dhohori geet ta thank you bhai and bahini ❤️❤️🙏

  • @prabhasps3113
    @prabhasps3113 2 года назад +6

    Kati Mito sor xa k Vai Timro bunu ko NE
    ❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌

  • @gobindamagar161
    @gobindamagar161 2 года назад +5

    धेरै राम्रो छ नानि बाबु को दोहोरि

  • @janukagurung2817
    @janukagurung2817 2 года назад +2

    योबाबुले कति मीठो गाएको परिपक्का तरिकाले

  • @bimalakcyadamraamro2969
    @bimalakcyadamraamro2969 2 года назад +2

    aaha nabina nanu ra babu ko saarai raamro

  • @buddhatamang9212
    @buddhatamang9212 2 года назад +7

    दुबैजनको शब्द राम्रो छ । फेरि सन्न पउ

  • @hembahadur1233
    @hembahadur1233 2 года назад +2

    यहि हो हाम्रो राज्यको रिति ,,हुदो रैछ पिडामा राजनीति , कस्तो कस्तो शब्द हैट, सुप्रीम सुप्रीम नै हो,

  • @rjnvlogs4219
    @rjnvlogs4219 2 года назад +9

    Derai ramro lagyo dubai bhai baini ❤️❤️❤️❤️❤️

  • @ImranKhan-qw7vm
    @ImranKhan-qw7vm 2 года назад +2

    दुबै भाइ बहिनी लाइ धेरै धेरै धन्यवाद

  • @DKM146
    @DKM146 2 года назад +5

    नमुना जोडिलाई मायाका साथै धेरै धेरै बधाई छ।

  • @jhabindraadhikari8489
    @jhabindraadhikari8489 2 года назад +5

    कति मीठो स्वरका जोडि

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 года назад +10

    बधाईछ दुबैनया कलाकार लाई

  • @premkumarrai7338
    @premkumarrai7338 2 года назад +3

    नानिहरुको kati ramro/mitho katha

  • @bhaktabista8509
    @bhaktabista8509 2 года назад +3

    उज्जल भबिस्य को सुभकामला दुबई जना लाई

  • @shivarimal8011
    @shivarimal8011 2 года назад +6

    Damixa Nani ,Babu ko Dohori Babu ,Nani haru ko utarutar pargati ko suvakamana jai Nepal 🇳🇵

  • @padmarajpokharel1337
    @padmarajpokharel1337 2 года назад +1

    शुन्दर। सुप्रिम र नविना दुबैलाई बधाई र शुभकामना छ।