Aajako Rashifal Asar 13 | आजको राशिफल असार १३ | Todays Horoscope June 27 2024 | ajako rashifal

Поделиться
HTML-код
  • Опубликовано: 25 июн 2024
  • 13, असार, 2081 - 27, Jun, 2024, बिहिबार
    मेष -आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् ।
    वृष -आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ ।
    मिथुन -एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि
    अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ ।
    कर्कट -ब्यवसायमा प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ। धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् ।
    सिंह - अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ ।
    कन्या -आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ।
    तुला - गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । कामबाट फुर्स्दिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला ।
    वृश्चिक -आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । व्यापार-व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ। विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ ।
    धनु -स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउमा धननाश हुने दिन छ ।
    मकर-कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ ।
    कुम्भ-आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ ।
    मीन -आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ ।लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ ।
    बिशेष कुरा = नवग्रहको उपचारमा के को लागि हवन गर्ने के को लागि मन्साउने के को लागि पन्साउने के को लागि गाड्ने ?
    Aaj ko Rashifal in Nepali,Aaj ko Rashifal,Daily Rashifal in
    Nepali,Daily Rashifal,Dainik Rashifal,Aajako Rashifal 2024, Asar 13 Gate,Aajako rasifal
    Asar 13,aajako rashifal
    nepali rashifal,aajako rashifal nepaliRashiphal,Rashifal,Mesh Rashi, Brish Rashi,
    Mithun
    Rashi, Karkat
    Rashi, Singha Rashi, Kanya Rashi, Tula Rashi, Brishchik Rashi,
    Dhanu
    Rashi, Makar Rashi, Kumbha Rashi, Min Rashi, rashifal, aajako rashifal
    nepali,aaja
    ko rashifal, rasifala 2024, rasifala today, आजको राशिफल,
    rashifal 2081 ,nepali
    rashifal, rasifal,aajako rasifal, rashifal today
    in nepali,
    #aajakorashifal,
    aajako rashifal 2081, ajako rashifal in
    nepali, today rashifal,
    rashifal today,
    aaja ko rasifal, today
    rashifal in nepali, horoscope for today,
    nepali rashifal
    2024, आजको
    राशिफल,
    #AajakoRashifalAsar13
    #आजकोराशिफलअसार१३
    #TodaysHoroscopeJune272024
    #ajakorashifal
    Aajako Rashifal Asar 13 | आजको राशिफल असार १३ | Todays Horoscope June 27 2024 | ajako rashifal
    असार १३ गते विहिवार २०८१
    June 27, 2024, Thursday
    आजको राशिफल,
    Aajako rashifal,
    Rashifal 2081,
    Daily horoscope today,
    Rashifal,Rashifal 2081 nepali,
    rashifal 2081,
    rashifal nepali,
    Aajaka rashifal,
    Aaj ka rashifal,
    Rashifal today,
    Rashifal today in nepali,
    राशिफल,राशिफल २०८१,
    राशिफल आजको,
    राशिफल आजका,
    Today Horoscope,
    Horoscope 2024,horoscope in nepali,
    tulasi guru,
    ajako rashifal,
    Asar 13 rashifal,
    Asar 13, gateko rashifal,
    aja ko rashifal Asar 13,
    असार १३ गते, aaja ko rashifal Asar 13,

Комментарии • 16

  • @chiranjibisubedi1195
    @chiranjibisubedi1195 Месяц назад

    Om Shree Gadeshay nam...
    Thank you guru jee namaskar.

  • @ritabhattrai7353
    @ritabhattrai7353 Месяц назад +1

    गुरु जिई नमस्कार सुनसरी जिल्ला इटहरी बाट रेगुलर सुन्छु 🙏🙏

  • @user-qo7nh8px1e
    @user-qo7nh8px1e Месяц назад

    ram ram guru dev 🙏🙏❤️

  • @MinaGurung-ss1wf
    @MinaGurung-ss1wf Месяц назад

    Guru 🙏🙏💐🎉🎊💐🎈

  • @umeshmagar9643
    @umeshmagar9643 Месяц назад

    नमस्कार गुरु जी
    म झापा धुलाबारी बाट हेर्दै छु
    जय लक्ष्मी नारायण ॐॐॐॐॐॐॐ 🪷🪷🪷🪷🪷🪷🪷🪷

  • @MinaGurung-ss1wf
    @MinaGurung-ss1wf Месяц назад

    Guru 🙏🙏🎉🎊🙏💐

  • @anjanagurung8484
    @anjanagurung8484 Месяц назад

    Guru❤❤❤🙏🙏🙏

  • @tikaramkhanal3386
    @tikaramkhanal3386 Месяц назад

    ❤️♥️🌹💛💚💗💗💗💙💙🙏🙏🔥🔥🌹🌹🌹♥️🙏🙏🙏🌹🌹♥️♥️om jai Shree guru dev 🔥🌹🌹🌹

  • @nirmalarai4432
    @nirmalarai4432 Месяц назад

    🙏🏻🙏🏻🙏🏻 Thanks guru ji jankari ko lagi ❤🎉❤🎉❤🎉

  • @ramkalachudali7480
    @ramkalachudali7480 Месяц назад

    Gurujiu namaskar jayahos

  • @sunitachettri949
    @sunitachettri949 Месяц назад

    Namaskar Guruji 🙏

  • @saabitri5546
    @saabitri5546 Месяц назад

    गुरु नमस्कार 🙏🙏🙏🙏♥️♥️♥️

  • @santoshineupane9752
    @santoshineupane9752 Месяц назад

    Namaskar guru jee 🙏 🙏 ma syangja bata simha rasi

  • @kabitabasnet46
    @kabitabasnet46 Месяц назад

    🙏🙏🙏🙏🙏🙏🙏🙏🌼🌷

  • @LaxmanShrestha-wx7to
    @LaxmanShrestha-wx7to Месяц назад

    ❤❤

  • @kumariniraoulaa1764
    @kumariniraoulaa1764 Месяц назад

    Guru siryadaya ra surya astha chhai khoi?