Sandeep Lamichhane र Karan KC बीच कडा प्रतिस्पर्धा, Oman Tour मा कसले रच्लान् इतिहास ?

Поделиться
HTML-код
  • Опубликовано: 2 фев 2022
  • Sandeep Lamichhane र Karan KC बीच कडा प्रतिस्पर्धा, Oman Tour मा कसले रच्लान् इतिहास ? हालसम्म टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि नेपाली बलरले ५० विकेट पूरा गर्न सकेका छैनन्। सन् २०१४ देखि २०२२ को सुरुवातसम्म नेपाली क्रिकेटले धेरै बलर पायो। यो बीचमा केही बलर चम्किँदा केहीले भने लामो समयसम्म स्थान बनाउन सकेनन्। २०२२ को फेब्रुअरी सुरूवातसम्म नेपालका लागि सर्वाधिक टी-२० विकेट लिने सूचीको शीर्ष स्थानमा कप्तान तथा स्पिनर सन्दीप लामिछाने छन्। उनले ४७ विकेट लिएका छन्। दोस्रो स्थानमा करण केसी छन्। उनले ३३ खेलमा ४४ विकेट हात पारेका छन्।
    #SportsInNepal #SandeepLamichhane #KaranKC #NepalCricket #OmanTour

Комментарии • 2