नयाँ रेकर्ड नजिक Sandeep Lamichhane, ग्लोबल टी-२० मा यसकारण लयमा देखिएनन्

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • नयाँ रेकर्ड नजिक Sandeep Lamichhane, ग्लोबल टी-२० मा यसकारण लयमा देखिएनन्। नेपाली क्रिकेटको ‘ग्लोबल आइकन’ का नामले परिचित लेगस्पिनर तथा पूर्वकप्तान सन्दीप लामिछानेको क्षमताबारे समर्थक र विश्लेषक जानकार नै छन्। विश्वकप प्रतियोगिता नै किन नहोस्, उनले आफ्नो प्रदर्शनबाट समर्थकलाई प्रायः मोहित पारिरहेका हुन्छन्। तर, कहिलेकाहीँ जस्तोसुकै स्टार खेलाडी भए पनि दिनहरू सधैं उनको पक्षमा हुँदैनन्। #sandeeplamichhane #globalt20canada #t20cricket #sportsinnepal #gt20canada #mostwicket #sandeepRecord

Комментарии • 14