Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
kodo sanga aatta pitho 50/50 garera pakaauda huncha ra?
धन्यबाद, यो कोदोको पिठो मात्रै को रोटि हो, तर आटा र कोदोको पिठो बराबरि मात्रामा मिसाउदा पनि हुन्छ
@@hamrochula5013 ok thanks
Maile banauda sadai tukrinxa kina hola
@@aleenakumal5891 पिठो मुछ्दा डाडुबाट झर्ने गरि मुछ्नु पर्छ, भिडियो मा देखाए जस्तै गरि अनि टुक्रीदैन, यति गर्दा पनि भएन भने थोरै आटा मिसाउदा हुन्छ तर मैले चै आटा मिसाएको छैन
Ghee or oil nahalda pani huncha?
घीउ अनि तेल केहि पनि नहालि गिलो रोटी बनायेर खादा झन हेल्दी