हामि दुइ नम्बर गोरखा देखी अन्तको गुरुङ हरु लाई त तामाङ नै भनिन्छ तामाङ लेख्नु पर्ने मा गुरुङ लेखाएर काली बाहदुर गण मा जागिर खाएका थिएँ पिओर तामाङ हरु ले सिक्रे गौझेनी देउराली तिर के को गुरुङ पाउनु सबै तामाङ जाति हो कुर बाटै थाहा हुन्थ्यो मलाई त गुरुङ को भाषा फरक हुन्छ तामाङ को बेग्लै हुन्छ गुरुङ ले कहिले आएको हो भन्दा खैमा खौलो भनेको हुन्छ तामाङ ले खन तोजि भनेको हुन्छ तैपनी मैले पनि हजुर लाई सुझाव दिएको छुं नि त दियो मज्जाले
गुरुङ पनि लाग्बा हुन्छ त नुवाकोट रसुवा तिर होला जस्तो लाग्यो त हाम्रो दुइ नम्बर गोरखा तिर त हुदैन सिपालु लाई झाक्री भनिन्छ तेस पछि घ्याप्रिङ्ग हो त्यो भन्दा पछि लामा नै हो हजुरको मानेको आरोपमा कुनै पनि हर्कत गरेको छैन नगरे पनि हुन्छ त
Big fan from hjr ko pyaro Vai rojan
❤
❤❤😢😢
😢❤❤