नमस्कार 🙏 गुरु जि मैले हजुर हरुको भिडियो पहिलो चोटी हेर्दै छु र के हि जानकारी लिन मन लाग्यो बताई दिनु हुन्छ भन्ने लायो कुम्भ राशि भएका व्यक्तिले कुन बार बर्त लिदा राम्रो हुन्छ होला राशिका आधारमा या जन्म दिनको हिसाब मा जन्म दिन बिहिबार हो बर्त गर्छु मंगलबार र एकादशी तर चिन्ता कैले हट्दैन समस्या त झन कैले नहट्नि के यो सब शनि शङकटाले नै गर्दा हो त बताई दिनु न 🙏🙏🙏🙏🙏
कालो कपडा भनेको शनिको प्लानेट हो शनि भनेको लेट कारक ग्रह हो लेट फल दिने भएकोले कालो भनेको फेरी नेगेटिभ ब्याक अशुभ प्रभाव प्रर्ने भएको नलगाउनु राम्रो मानिन्छ।
हरू कसैले पनि यस्ता अाशाबादी कुरा सुनाउनु भएकाे थिएन
हजुरबाट अलि बाँच्ने अाशा पलायाे।।
Namaste 🙏🏻 guruji 2:12
दुख पीडा सङ्घरष चोट धोका जिबनमा जिउने अास पनि मर्दै गएको छ कुम्भ राशीको जिवनमा थोरै अास पलायो गुरूदेव 🙏😭😭
👌👌👌👌
Guru jiu merei dasa 100% mileo
🙏🎉
गुरु जी हजुर लाई नमन् टक्र्याउन चाह्छु 🙏
म हजुर को भिडियो हेरेरकको हुन्छु ❤
❤❤❤😂😂
नमस्कार 🙏 गुरु जि मैले हजुर हरुको भिडियो पहिलो चोटी हेर्दै छु र के हि जानकारी लिन मन लाग्यो बताई दिनु हुन्छ भन्ने लायो कुम्भ राशि भएका व्यक्तिले कुन बार बर्त लिदा राम्रो हुन्छ होला राशिका आधारमा या जन्म दिनको हिसाब मा जन्म दिन बिहिबार हो बर्त गर्छु मंगलबार र एकादशी तर चिन्ता कैले हट्दैन समस्या त झन कैले नहट्नि के यो सब शनि शङकटाले नै गर्दा हो त बताई दिनु न 🙏🙏🙏🙏🙏
हजुरको जन्मेको तिथिको आधारबाट तपाईँले व्रत बस्दा अझ उत्तम होला हैत सबैभन्दा राम्रो चाहिँ।
@kalkipokharel नमस्कार 🙏 गुरु जि धन्यबाद जानकारीको लागि 🙏
Shaptami tithi ma janmeko lagi kun barta lida ramro hunxa guru?
कालाे कपडा लाउन मिल्ने कि न मिल्ने गुरुजि
कालो कपडा लगाउंदा के हुन्छ गुरू जी।
कालो कपडा भनेको शनिको प्लानेट हो शनि भनेको लेट कारक ग्रह हो लेट फल दिने भएकोले कालो भनेको फेरी नेगेटिभ ब्याक अशुभ प्रभाव प्रर्ने भएको नलगाउनु राम्रो मानिन्छ।
@kalkipokharel आभारि छू गुरू जी।
@@kalkipokharelGuru ji kun rang chahi sahi hola ta please jankari pauna 🙏
@sanjibpithakotemagar9436 निलो हुन्छ राशि अनुसारबाट तर नक्षेत्रमा भर पर्छ। कलर