बुहारी भाग-१६७|| Buhari Episode-167 || कथा चेलीकाे || Nepali Sentimental Serial || 15th March2024

Поделиться
HTML-код
  • Опубликовано: 14 мар 2024
  • बुहारी भाग-१६७|| Buhari Episode-167 || कथा चेलीकाे || Nepali Sentimental Serial || 15th March2024
    Direction/ Concept And Script : Ramchandra Bohara
    Ast. Direction: Mahesh Thapa
    Production: Subash lakantri
    Makup: Rakesh Ranapal
    Cameraperson: Pawan Bhujel
    Edit: Pawan Bhujel
    Song: Kamala Khadka, Binaya Karki
    Act:
    Ramchandra Bohara
    Anita Baiju
    Laxmi Giri
    Deshbhakta khanal
    Bijaya Dauja
    Laxman Bikram Basnet
    Bidhya Karki
    Mahesh Jung Thapa
    Sarita rajopadhyaya
    Anju Hamal
    Saraswoti phuyal
    Anita Giri
    Sudip khatiwada
    Puskar Dhungal
    Sangam Bhandari
    Indrajit Chaulagai
    Rukmila Adhikari
    Anjana Ghimire
    Nabin Acharya
    Kishan Thakuree
    salina Acharya
    Bhawan Bhandari
    Online Supporter : Bishal Rai (Mfu )
    ------------ ---------------------
    contact Gmail : ramchandraboharabuhari@gmail.com
    background Score :
    BINAY karki
    Aarohi entertainment
    binaytwo@gmail.com
    Background Aalap :
    Pasang Doma Sherpa , Binay Karki
    #Buhariepisode​167
    #Buhari​​​​​​​​#Ram#kamala
    #Nepaliserial​​​​​​​​#Newserial​​​​​​​​ #Sentimental​​​​​​​​
    #buharishortfilm​​​​​​​​
    ----------------------------------------------------
    ***********************************************
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500. .
    यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
    सल्लाह र सुझावकाे लागि सम्पर्क:
    बेपारिक प्रयोजन को लागि मात्र:- रामचन्द्र बोहरा- 9860302637
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500
    contact Gmail : ramchandraboharabuhari@gmail.com
  • РазвлеченияРазвлечения

Комментарии • 3,6 тыс.

  • @buhariofficial4146
    @buhariofficial4146  4 месяца назад +2136

    राम र कमलाको भेट हुनु पर्छ भन्ने जतिले हाम्रो भिडियो लाई लाइक गर्नु होला

    • @Mayalukc9999
      @Mayalukc9999 4 месяца назад +49

      अब्सय पनि❤

    • @keshabjagari7520
      @keshabjagari7520 4 месяца назад +27

      भेट हुनुपर्छ

    • @deelipdhami
      @deelipdhami 4 месяца назад +26

      राम र कमला भेट्नुपर्छ भन्ने जतिले लाइक गरौ❤❤❤

    • @aarohaneupane
      @aarohaneupane 4 месяца назад +12

      Hus❤❤❤❤

    • @sadabaharnewstv5748
      @sadabaharnewstv5748 4 месяца назад +10

      लु लु छिटो लगाउनु

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +483

    रामको दिदी श्रुति र सिर्जनालाई सजाय दिनु पर्छ भने जति यता सहभगी हुनुहोला।

  • @ANS-12399
    @ANS-12399 4 месяца назад +167

    *भाग १ देखि 167 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤😍🥰❤🙂🥰🥰*

  • @BATABARNA
    @BATABARNA 3 месяца назад +20

    Ab ram ra कमला को खुशी र ram को दिदी लाई निकाल्नुपर्छ भन्ने जति यता हाजिर la आमा बुबा र नेपाली सम्पूर्ण लाई मन बाट thank you

  • @user-em2vkjk
    @user-em2vkjk 4 месяца назад +24

    कमला र रामको भेट हुनुपर्छ भन्ने जति हाजिर हौन है हजुर

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +269

    रामले कमलालाई घर ल्याउनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @indirabogati2992
    @indirabogati2992 4 месяца назад +29

    यो सीरीयल धार्मिक कुरा हरू समावेश गरेको मा अती खुशी लाग्छ मेराे भोले बाबा की जय 🕉️🕉️🕉️🔱🔱🛕🛕🙏🙏 बेस्ट अफ लक अल टीम 🎉❤

  • @dipendrashrestha9434
    @dipendrashrestha9434 3 месяца назад +14

    राम र‌ कमलाको भेट हुनुपर्छ भन्नेले यता लाइक गरौँ है

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +428

    बुहारी भाग 1 देखि आज सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +305

    राम र कमलाको भेट हुनुपर्छ भन्नेले like गर्नुहोला?

    • @BipnaaSharma-jy4zt
      @BipnaaSharma-jy4zt 4 месяца назад

      🥰🤭🤗😀🤣😭😫😩😨😰😇🤠🖤🤎💜💙💚💛💝💘🤍❣️♥️💟💌💕💞💓💗💖🫀🧠👣🗣️👤👥🫂💋💔🫁🩸🦠🦷🦴💀👀👁️👄👅👃👂🦻🦶🦵🦿🦾💪👍👎🙌👐🤲🤝🤜🤛👊✊

    • @user-it8wn3pn9x
      @user-it8wn3pn9x 4 месяца назад +3

      Ram ra Kamala KO vata hunu parax

    • @AmritKhadka-lq9cu
      @AmritKhadka-lq9cu 3 месяца назад

      Buhi😂❤

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 4 месяца назад +22

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको दिल्ली देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤

  • @RajeshBhatt-vr1hk
    @RajeshBhatt-vr1hk 4 месяца назад +14

    राम र कमला भेटाउनु हुनछ भनेजतिले यहाँ लाइक गर्नु होला ❤❤

  • @Laxman6969
    @Laxman6969 4 месяца назад +79

    रामको दिदी श्रुती र सिर्जनालाई मन नपर्ने को को हुनुहुन्छ यता हाजिर गरम है हजुर ❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +298

    राम र कमलाको जोडी क-कस्लाई मन पर्छ?

    • @LaxmiLama-td1dk
      @LaxmiLama-td1dk 4 месяца назад +2

      Malai

    • @user-qf6rj1mt6s
      @user-qf6rj1mt6s 4 месяца назад +3

      मलाई मन पछ ram दाजु म हजुरको ठूलो पंखा हु

    • @amitbk230
      @amitbk230 4 месяца назад +1

      malai

    • @sitatamang1359
      @sitatamang1359 4 месяца назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂

    • @user-vs5yh5ev6k
      @user-vs5yh5ev6k 4 месяца назад +1

      Malai

  • @jarinamiya2336
    @jarinamiya2336 4 месяца назад +11

    राम को र कमला को भेट हुनु पर्छ भन्नी हरु हाजिर हुम त❤

  • @anujagurung7643
    @anujagurung7643 4 месяца назад +6

    बुहारी पनि अलि कडा हुनु पर्यो जति खेर नि दिदी हरु को हेपाइ सहनु भएन अलि कडा हुनु पर्यो बुहारी धेरै सोजि भयो

  • @Niru_Editing
    @Niru_Editing 4 месяца назад +52

    कमला लाई 7 दिन पछि पनि कै रोग नहोस ❤पहिलाको जस्तै तन्दुरुस्त होस भन्ने जति यता हाजिर हुनु हैं ❤❤❤❤❤

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 4 месяца назад +96

    राम र कमलाको वेट चाडो होस भन्ने जति हामी सबै जना भेला हुम त साथिहरु ।🌹🌹🌹🌹

  • @RidamVlog97
    @RidamVlog97 4 месяца назад +2

    बुहारी सिरियल को को लाई मन पर्छ एता हाजिर हुम्ता🙏

  • @rupasrm1693
    @rupasrm1693 4 месяца назад +44

    हुनत यो युगमा आयर यो सत्य होईन तर पनि सिरियल पर्तिको माया😂❤❤❤❤❤पुरै अन्धो😮😮😮😮😅

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +241

    हाम्रो सिरियल हेर्नुहुने सबै भगवान रुपि दर्शनको परिवारलाई श्री पशुपति नाथले रक्षा गरुन🙏🙏🙏🙏🤗ॐ

    • @Sk.rini99
      @Sk.rini99 4 месяца назад

      www.youtube.com/@Sk.rini99

    • @parbatipuri1234
      @parbatipuri1234 4 месяца назад

      रामको फोटोमा कस्को नाम हो हजुर

    • @sitabasnet2977
      @sitabasnet2977 3 месяца назад

      SK6 t

    • @ShobhaBk-wi8rj
      @ShobhaBk-wi8rj 3 месяца назад

      ❤ Ashley has a friend who is going ❤❤❤❤❤❤🎉🎉🎉

  • @AlishaAdhakari-wr5fw
    @AlishaAdhakari-wr5fw 4 месяца назад +60

    राम र कमलाको भेट अब छिट्टै हुनु पर्छ र राम कमला मुना सुशीला मिलेर दुइटा दिदी लाई तह लगाउनु पर्छ भन्ने साथी हरुजति यता तिर हाजिर हुनु होला है त ❤❤❤❤

  • @lilasubedi5300
    @lilasubedi5300 3 месяца назад +2

    कति क्युट देखिएको मेरो भाइ कमला बुनुलाई घरमा जसरी पनि लेराउँनु पर्छ भाइ कमला बुनु पनि ठीक हुनु पर्छ है भाइ

  • @user-me6xu1tr1b
    @user-me6xu1tr1b 4 месяца назад +3

    राम परिवर्तन भाको कति राम्रो देखिको है ❤❤❤

  • @Prasanakarkiofficial
    @Prasanakarkiofficial 4 месяца назад +262

    नमस्कार🙏 म “बुहारी“ सिरियल को पात्र ( मुना ) आज को भाग हजुरहरुलाई कस्तो लाग्छ ? हेरेर आफ्नो अमुल्य सल्लाहा सुझाब दिनुहोला…।हजुरहरुको माया र साथ को अपेक्षा गर्दछु धन्यवाद❤️

    • @Mayalukc9999
      @Mayalukc9999 4 месяца назад +4

      Hus

    • @haridai655
      @haridai655 4 месяца назад +4

      Kaile aauxa vanera parkhera hereko herai garthe ma chai❤dherai ramro xa nepali serial ko best serial vaneko buhari ho❤🤗🤗

    • @AakashBishuwkarma-hd1yg
      @AakashBishuwkarma-hd1yg 4 месяца назад +4

      मै राम्री सिरियल आउदैन र आज भोलि सिस

    • @user-ry5ss1cr4s
      @user-ry5ss1cr4s 4 месяца назад +3

      Ek dam ramro x hjr❤👏👏👏

    • @Aashika135
      @Aashika135 4 месяца назад +3

      एकदमै राम्रो लाग्छ दिजु मलाइ

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +152

    हाम्रो सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ?

  • @gitadevi1677
    @gitadevi1677 4 месяца назад +2

    ठिकै भेट होस रामर कमलाको

  • @RmaLama-ce5uh
    @RmaLama-ce5uh 4 месяца назад +14

    जतिभनेपनी यो दुइजनलइ लखटभदपनि मनेहइ😮😮

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +131

    बुहारी सिरियल को कथा हजुर हरुलाईइ कस्तो लाग्छ ?

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +49

    हाम्रो सिरियल को प्रतीक्षा मा को को हुनुहुन्छ

  • @milanmaharjan3320
    @milanmaharjan3320 4 месяца назад +12

    ❤❤❤❤ best serial. Buhari. Ram. Ra. Kamala. Aawese. Bhet. Hunu. Parxa. 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-bt6fv6rz4j
    @user-bt6fv6rz4j 4 месяца назад +4

    एकदम राम्रो लाग्यो राम र कमलाको भेट हुनुपर्छ❤️❤️

  • @Mayalukc9999
    @Mayalukc9999 4 месяца назад +30

    कमला दिदी काे हाेस आउदा मा धेरै खुसि छु । ❣️सायद म जस्तै अरु पनि खुसि नै हुनुहुन्छ हाेला 🙏🙏 अब सुर्ति र श्रिजना लाई बद्ला लियकाे हेर्ना मन छ ।

  • @laribarientertainment
    @laribarientertainment 4 месяца назад +156

    राम र कमला काे भेट हुनुपर्छ भन्ने जति यता हाजिर हुनु है ❤❤🎉

    • @arjunrijan9991
      @arjunrijan9991 4 месяца назад +2

      यो सिरियल एक दमै राम्रो छ अझै प्रगाड गराउदै जानू

    • @user-vp9sb2os4w
      @user-vp9sb2os4w 4 месяца назад +2

      ❤❤❤❤❤❤❤❤❤

    • @amarmagar4381
      @amarmagar4381 4 месяца назад +1

      🖐️🖐️❤

    • @IshworiSilwal
      @IshworiSilwal 4 месяца назад

      Ram vai aaba Didi haru lai Dari dukha dinu parxa Ani Mar na parnixixi Anu mattra thimi haru lai sukha hunxa ram😂😂😂😂😂😂

  • @KashyapDahal
    @KashyapDahal 4 месяца назад +3

    बुहारि सिरियल धेरै मनपर्छ मलाई

  • @nishantbohara6054
    @nishantbohara6054 4 месяца назад +5

    बुहारी सिरियल सधैं हेर्छु ❤️❤️सार्है मन पराउछु ❤️❤️अब राम र कमलाको सुखको दिन आएको हेर्न मन छ ❤️❤️🥰सम्पूर्ण टिम लाई सफलताको शुभकामना 🎉🎉

  • @bimalpaudel946
    @bimalpaudel946 4 месяца назад +16

    युटुबर साथिहरू यता हाजिर हुम है यक अर्को लाई सपोर्ट गरम❤❤🎉

    • @pramita73
      @pramita73 4 месяца назад +2

      Support me

  • @chandrakumar7268
    @chandrakumar7268 4 месяца назад +15

    दुर्गा आमा तपाईं आएर सुर्ति र सिजनाको जगटा उखेल्ने कार्य गर्नु होस मुना लाइ हेेपाइ गरेे

  • @ghamndibr9998
    @ghamndibr9998 4 месяца назад +1

    राम र कमला को माया लाई हेन चाहनेहरु यहा हाजिर हुन त❤❤❤❤❤❤

  • @user-ei8pd5pw8r
    @user-ei8pd5pw8r 4 месяца назад +1

    मन र कमला रामको मिलन हुनुपर्छ❤ ती दुईटीलाई घरबाट निकाल्नुपर्छ म कोवलपुरदेखि हो।❤

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 4 месяца назад +22

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत❤❤❤🎉🎉🎉❤❤❤🎉🎉🎉

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Ramailonepal-
    @Ramailonepal- 4 месяца назад +50

    राम कमला र मुनाको फेरि पनि हर्शपुर्ण जीवन बितोस भन्ने सबै यता हाजिर❤

  • @nabinshrestha4480
    @nabinshrestha4480 4 месяца назад +1

    Nice acting malaika nanu good job

  • @taraj_tariph_tarush-1M
    @taraj_tariph_tarush-1M 4 месяца назад +3

    धेरै राम्रो छ । जय भोले नाथ🙏

  • @Balen1.7M
    @Balen1.7M 4 месяца назад +110

    राम कमला र मुना भेटेरा एक भएको देख्न चाहनेहरु like

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 4 месяца назад +15

    श्री माई🙏🙏ब्रमायणि🙏🙏भगवती🙏🙏 ले सम्पुर्ण नेपाली प्रदेशि हरुको कल्याण गरुन्🙏🙏🙏🙏

  • @netrabhanndari1778
    @netrabhanndari1778 4 месяца назад +4

    मैले हेर्न छुटुकि भनेर मन कति आतिएको थियाँ ❤❤❤❤❤❤😂😂

  • @milan_officialfan012
    @milan_officialfan012 4 месяца назад +2

    अब रामको खेलमा कमलालाई लिन बदला लिएर घर लैजानुपर्छ,सुशीला र बुहारी संग छिट्टै भेट भयर खुसी हुन चाहने कोको हुनुहुन्छ ❤😮 अत्याचार गरेकी बस्न र एक्लै सम्पत्ति खान खोज्ने दिदीहरुलाई जेलमा सजाय दिएको देख्न पाउ कुरो त्यही हो कुनै भाग सिरियल कथामा😢🙏

  • @chandkrishna439
    @chandkrishna439 4 месяца назад +307

    राम को दिदिको अत्याचार देखेर को को लाई रिस उठेको छ यता हाजिर❤❤

  • @deelipdhami
    @deelipdhami 4 месяца назад +169

    राम र कमला भेट्नु पर्छ भन्ने जतिले यता लाइक गरौं ❤❤

  • @sunitakc1279
    @sunitakc1279 4 месяца назад +2

    Very very nice hajur ♥️♥️

  • @saritabista3677
    @saritabista3677 4 месяца назад

    रामकमलाको सिरियल धेरै राम्रो हल्का धेरै बनाउनुपर्‍यो।

  • @mayasanimaya2713
    @mayasanimaya2713 4 месяца назад +230

    राम र कमलाको भेट चाडो भन्दा चाडो होस् भन्ने को को हुनुहुन्छ यता हाजिर हुम है त. ..🙏🥰🎉❤🎉❤

  • @monsterking-im2np
    @monsterking-im2np 4 месяца назад +28

    समाज परिवर्तन मा सुधार आउने खाले बनाउन परो कथा बस्तु भन्ने को को हुनुहुन्छ🤗

  • @CBRaut-mp7wk
    @CBRaut-mp7wk 4 месяца назад

    सत्यको जित हुनुपर्छ रामले कमलालाइ उध्दारगरी दुई पापिनी दिदिबैनिले पापको क्षेती बोक्ने माहोल बनोस ताकी समाजमा पनि धर्मले ठाउँ पाओस

  • @BATABARNA
    @BATABARNA 3 месяца назад +1

    राम र कमला को खुशी लाग्ने लाई मेरो ma cament la ❤❤❤❤

  • @Panchapakhariofficial
    @Panchapakhariofficial 4 месяца назад +20

    देश तथा विदेशमा रहन भएका सम्पूर्णले बुहारी सीरेला हेर्नुहोला

  • @aarohaneupane
    @aarohaneupane 4 месяца назад +41

    बुहारी १६७ भाग आएकोमा कोको खुसिहुनुहुन्छ ❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @user-jk7es3jf4c
    @user-jk7es3jf4c 4 месяца назад

    मलाई मन पर्यो यो सिरेएल❤❤❤❤❤

  • @NiraRokaya-pp1sp
    @NiraRokaya-pp1sp 4 месяца назад +1

    अबको भाग चाही गजब होलाजस्तो छ है साथिहरु

  • @user-cb5kb9wg7m
    @user-cb5kb9wg7m 4 месяца назад +8

    रामको कान्छि श्रीमति ले दिदि हरु लाइ सजाय दिनु पर्छ भन्ने जति यता हाजिर हुम त😊😊😊

  • @Bajura0
    @Bajura0 4 месяца назад +91

    बुहारि र राम को जोदि को को मन पराउनुहुन्छ ऐता हाजिर हुन त❤❤❤❤

  • @taraghimire7720
    @taraghimire7720 4 месяца назад

    सारै राम्राे लाग्याे कथा

  • @Dalyrknews
    @Dalyrknews 4 месяца назад +1

    सारै राम्रो सिरियल बुहारि 👌👌🙏❤❤❤❤❤❤❤❤❤

  • @ritubista4506
    @ritubista4506 4 месяца назад +37

    अहिले सम कुनै भाग छाेडेकी छैन महिले पनि याे बुहारी सिरियल धेरै मन परछ मलाई त

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +70

    श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏

  • @user-zm9wt8mp8c
    @user-zm9wt8mp8c 3 месяца назад +1

    राम र कमला ५ दिन पछि भेट हुनु पर्छ भन्ने हरु यता हाजिर हम त ❤❤️‍🩹

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b 4 месяца назад

    सारै राम्रो सिरियल नमस्कार बुहारि सिरियलमा सबै जानालाइ अझै उन्न्ती पर्गती हुँदै जओस सफल्ताको सुभ कामना अब कमला अनि रामले दिदिहरु सङ बदला लिन पर्यो है राम सर म साउदी बाट है❤❤❤❤❤

  • @user-mt4fo8xf4g
    @user-mt4fo8xf4g 4 месяца назад +18

    अब यो भागमा राम र कमलाको भेट हुनुपर्छ भन्ने जति यता हाजिर हौं त गाईज ❤❤❤

  • @ANS-12399
    @ANS-12399 4 месяца назад +89

    *युटुबर साथिहरु यता हाजिर हौ, एकले अर्कालाई सपोर्ट गरौ❤❤❤❤❤❤❤🥰*

    • @JUNChaulagain
      @JUNChaulagain 4 месяца назад

      www.youtube.com/@JUNChaulagain

    • @Brispatirai4065
      @Brispatirai4065 4 месяца назад +4

      Oky done back dinu hos hai🙏

    • @WOWYUMMYFOOD1
      @WOWYUMMYFOOD1 4 месяца назад +4

      Ok done back plz

    • @Tulasadangi12
      @Tulasadangi12 4 месяца назад

      @@Brispatirai4065 done back plz

    • @Anilvlog817
      @Anilvlog817 4 месяца назад +3

      Okay guys support me plz❤❤❤❤

  • @durgathapa2970
    @durgathapa2970 4 месяца назад +1

    वाउ वाउ यो होनि त धार्मिक मार्ग अति नै मार्मिक छ कथा तर अब कमला लाई बाधा पुराउनु हुँदैन यक आपस मा समझदारी हुनुपर्छ धन्यवाद 🙏🙏🙏

  • @LalsinghRawat-ed4xe
    @LalsinghRawat-ed4xe 3 месяца назад +1

    छिटाे भेट गराई दिनुपर्याे भगवान उता मुनाकाे बिचल्ली हुन लागिसक्याे

  • @umeshbishokarma3836
    @umeshbishokarma3836 4 месяца назад +11

    राम र कमला को जोडि कहिल्यै पनि छुट्नु हुदैन भन्ने यता लाईक गर्नुहोस् है अझै सफलता सुभकामना छ ❤❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 4 месяца назад +109

    राम र कमलाको भेट हुनुपर्छ भन्ने जति यता है ❤❤❤

  • @user-jb6zv9ng4p
    @user-jb6zv9ng4p 4 месяца назад

    रामराे छ अरकाे भागकाे परखाईमा छाै❤❤❤❤

  • @user-me6xu1tr1b
    @user-me6xu1tr1b 4 месяца назад

    धेरै राम्रो हुँदै जानू है यो बुहारी 😊😊धेरै राम्रो छौ अब राम र कमला भेट होस अनि नाग रानी हरुलाई केही न राम्रो न गर्नु किन कि कमलाको ज्यान बचाउने नागरानी हरु ले हु waw dherai ramaro hudai gayko xa

  • @sushmapariyar507
    @sushmapariyar507 4 месяца назад +32

    जसले मेरो कमेन्ट पर्नुहुन्छ उहाको आमा बुबा को लामो आयु होस् ...🙏♥️😘

  • @magarIn2024_ajit
    @magarIn2024_ajit 4 месяца назад +74

    मलाई मन पर्ने सिरियल बुहारी ❤❤ कमला र रामको जोडी हजुरहरु क-कसलाई मन पर्छ यता हाजिर गरमत साथीहरू 🙏😘

  • @gobindabahadur7918
    @gobindabahadur7918 4 месяца назад

    धेरै राम्रो छ यो सिरियल म नि हेर्छु न छुटाई सबै टिमलाई सफलता को कामना धन्यबाद🙏🙏🙏एक घन्टको त हुनु पर्ने हो🙏🙏

  • @neelrajdhakal1869
    @neelrajdhakal1869 3 месяца назад

    रामको दिदिहरुको अत्याचार देखेर कस कसलाई रिस उठेको छ ? उनीहरूलाई घर बाट निकाल्नु पर्छ भन्नेहरु यता लाइक गर्नु है !

  • @TulaBista-ip7it
    @TulaBista-ip7it 4 месяца назад +17

    राम र कमलाको भेट हुंनुंपर्छ है एक भाग देखी नछुटाई हेरेको छु म शुर्खेत देखी ❤❤❤❤❤❤❤❤❤

  • @Sandhyagautam-y8l
    @Sandhyagautam-y8l 4 месяца назад +11

    Mero comments lai like garne lai भगवान्ले रझा गरुन ❤ god bess you

  • @user-zz9wu9vb8f
    @user-zz9wu9vb8f 3 месяца назад

    यो सिरियल धेरै राम्रो छ,नियमित हेछु,अब राम र कमला को छिटो भेट हो स,रामको दिदिहरुलाइ सजाय छिटै हो र,सबैलाई धेरै धन्यवाद ,अझै अगाडि बढदै जाहोस,धेरै सुभ कामनाछ🎉🎉

  • @user-gr9ri8me5k
    @user-gr9ri8me5k 4 месяца назад

    यो सिरियल कुनै टेलिभिजन मार्फत दिए झन राम्रो हुन्थ्यो ❤❤

  • @user-mw2om7xd9f
    @user-mw2om7xd9f 4 месяца назад +10

    हप्तामा दुई पटक बनाउने गर्नुन, कस्तो राम्रो छ बुहारी।

    • @asmitgammer
      @asmitgammer 4 месяца назад

      याे त हाे है

  • @Dailekhi_kanxo100
    @Dailekhi_kanxo100 4 месяца назад +234

    बुहारी सिरियल न छुटाईकन हेर्नी कोको हुनु हुन्छा यता हजिर गर्नुश ल ❤🎉💫

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @amritastha6503
      @amritastha6503 4 месяца назад

    • @RoshanDona22
      @RoshanDona22 4 месяца назад +1

      Ma xu

    • @PremMagar-nb6hq
      @PremMagar-nb6hq 4 месяца назад +1

      Hjr ko video na xutai herni ma xu hai dailekhi Kanxo ji❤❤❤❤

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 3 месяца назад

    रामले कमला लाई नागस्थान बाट बचाएर ल्याउँनु पर्छ भन्ने साथिहरु ले यता आएर मिठो कमेन्ट गरिदिनुस् है 👌💕🤔॥

  • @chudamanibaral698
    @chudamanibaral698 4 месяца назад

    धेरै भयाे हेरेकाे अबके हुनेहाे भन्दै हप्ता कुर्नुपर्ने हुन्छ , धेरै राम्राेछ बुहारी सिरीयल राेजाई नं. १ मापर्छ ,, सर्लाही

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 4 месяца назад +12

    मुस्ताङ मुक्तिनाथ भगवान ले रक्षा गरुण सबैको

  • @santoshniraula8449
    @santoshniraula8449 4 месяца назад +10

    बुहारी सिरियल नछुटाइ हेर्ने जति को को हुनुहुन्छ ।

  • @gaurikoirala5410
    @gaurikoirala5410 4 месяца назад

    राम र बुहारीको भेट भयर घरमा आउनु पर्छ र रामका दिदीहरूको अत्याचार पनि धेरै भयो अब रामको परिवारले सुनाउनुपर्छ ❤😢😢

  • @user-np9kr1st5y
    @user-np9kr1st5y 4 месяца назад

    राम र कमलाको भेट चाहिँ अवश्य हुनुपर्छ अनि घरमा ल्याउनुपर्छ।

  • @BhawanaGurung-oc5ib
    @BhawanaGurung-oc5ib 4 месяца назад +9

    सारै राम्रो आजको apsood अब राम र कमलाको भेट् हुनुपर्छ कमला माथी यती ठुलो चमत्कार हुनुपर्छ कि कमला पहिलाको जस्तैः सकुशल कि कमलाको सबै रोग निको भै श्रुति र सृजना सङ बद्ला लिनुपर्छ ❤कमला र मुना yek हुनुपर्छ❤बुहारी सिरियलका all timlai बधाई साथ सुभकामना🙏❤️🙏भावना गुरुङ तनहुँ बन्द्पुर्🙏❤️🙏

  • @user-gl5fi1gs2w
    @user-gl5fi1gs2w 4 месяца назад +11

    बुवारि सुरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤

  • @shantithapa2515
    @shantithapa2515 4 месяца назад

    यक दमै राम्रो छ याे सिरियल

  • @bivekrai7032
    @bivekrai7032 4 месяца назад

    वाउ अत्ति सुन्दर सिरियल,

  • @user-mt4fo8xf4g
    @user-mt4fo8xf4g 4 месяца назад +28

    बुहारी सिरियल भाग १ देखि भाग १६७ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? यता हाजिर हौँ है ❤❤❤❤❤

  • @sabinatimalsina2920
    @sabinatimalsina2920 4 месяца назад +6

    बुहारी सिरियल का सम्पुर्ण कलाकार लाई समान छ सबै जना ले हेरेर माया गर्दिनु होला❤❤❤❤❤

  • @sumitraoli
    @sumitraoli 3 месяца назад

    रामर कमलाकाे भेट हाेस भन्ने जति यता हाजिर हुम त❤❤❤❤

  • @AaruseeMagar
    @AaruseeMagar 4 месяца назад

    यो सिरियल एकदमै मन पर्छ ❤❤❤🙏