Nepali Citizenship is on Sale: Who is behind this?

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 338

  • @Yam_B_Thapa_Kshatriya_Baburam
    @Yam_B_Thapa_Kshatriya_Baburam Год назад +33

    सलाम छ सर हजुरलाई यो खोजको लागि🙏

  • @bramhanda21official
    @bramhanda21official Год назад +18

    नमस्कार टंक सर। नागरिकता बिषयमा यत्तिको गहन खोज रिपोर्ट प्रस्तुत गर्नु भएकोमा हार्दिक धन्यवाद । अरु थुप्रै यस्ता भिडियो जस्ले देश बुझ्न सघाउने छ, त्यस्ता भिडियो आउने नै छ ।
    नागरिकताको बिषयमा जुन समस्या देखिरहेको छ, यस्को समाधानको बाटो भनेको- "शक्तिशाली न्यायिक नागरिकता छानबिन आयोग गठन" गरि कारबाही गर्नु देखिन्छ ।

  • @rupeshdutta4397
    @rupeshdutta4397 Год назад +25

    100% सत्य गजब वीडियो तपाईको वीडियो हरु अति सुन्दर हुन्छ 🙏🏼❤️

  • @kapurgurung9566
    @kapurgurung9566 Год назад +17

    १००%सहि विषय, ज जसले यि र यस्ता पास गराउछन् त्यसलाई गोलि जनताले ठोक्नु पर्छ चिनि राखौ ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 Год назад +38

    सलाम छ टंक जि। राष्ट्रियता खतरा छ नै षडयन्त्रकारि हाम्रै सरकार हाे। तर झाेले कार्यकर्ता हरु त्यसैकाे समर्थन गर्छन्। अशिक्षित काे पराकाष्ठा हाे।

  • @ashokbahadurthapa3530
    @ashokbahadurthapa3530 Год назад +23

    बाबू ईन्जिनियर , तपाईहरु जस्ता देशलाई माया गर्ने युवाहरूको जमातले राजनीति हस्तक्षेप नगरि अब देश रहन्न । युवाहरुको जमात छिटो अग्र पङ्तिमा नआए यी राजनीतिज्ञ भन्ने हरुले देश बेच्न तयार छन् ।

    • @TechTanka
      @TechTanka  Год назад +4

      🙏🏻❤️

    • @Kaanxadai
      @Kaanxadai 5 месяцев назад +1

    • @SanskritScribe
      @SanskritScribe 4 месяца назад +1

      Hi Tanka Sir, I'm a Freelancer working mostly with python, based in Nepal, If I can be of any help I'll be willing to help you if there's anything in my capacity, I'm sure there are more like me who want to donate some of their time for the country . 🙏🏽🙏🏽🙏🏽

  • @ramjibista9891
    @ramjibista9891 Год назад +20

    साच्चिकै राष्ट्रियता खतरामा छ अहिले ।

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr Год назад +9

    निकै जानकारी मुलक र महत्त्वपूर्ण सामाग्री।
    धन्यवाद सर

  • @thapavinod1733
    @thapavinod1733 Год назад +21

    सर हाम्रो बॉर्डर मा पनि हाम्रो नेपाली दाजु भाई बहिनी हरु छन. जो नेपाली भयेर पनि नागरिकता छइन दुख को कुरा हो

    • @creative_deepa2162
      @creative_deepa2162 Год назад +1

      Tiniharuko naagrita bharatko hunxa pahillai.Kati sanga ta dubai deshko xaa maile bhetekai xu.

  • @sushil7567
    @sushil7567 4 месяца назад +2

    सलामछ हजुरलाई गणतन्त्र सङ्घीय लोकतान्त्रिक छीटैनै।खरानीहोस

  • @kumarghale9223
    @kumarghale9223 Год назад +3

    टंक जी यहालाई धेरै धेरै धन्यवाद , अति नै महत्वपुर्ण र वास्तविक बिषय प्रस्तुत गर्नु भयो। यस बारे हामी सम्पूर्ण देशभक्त नेपाली सचेत हुन् एकदमै जरुरि भएको छ , सिर्स र ठुला भनौदा नेताहरुको यहि देशद्रोही आचरण रही रहेमा हाम्रो सुन्दर देश नेपाल भारतको चंगुलमा परि सिक्किमीकरण हुन् बेर छैन।
    ''''' जागौ हे नेपाली जागौ ''''

  • @rameshgiri6801
    @rameshgiri6801 Год назад +15

    रास्ट्रीय परिचयपत्रको अवधारणा यसैको निरन्तरता हुनुपर्छ ।

    • @purushottamadhikari2094
      @purushottamadhikari2094 Год назад +1

      Yo bewastha lyauna khojne Ravi lamixane hun Tara sarbochha le hijo kharij gardiyo sir aba dhukka

  • @sanjayashah1407
    @sanjayashah1407 Год назад +4

    राजाको बंश बिनास गर्ने तिनिहरु नै हुन टंक जि। अब राजसंस्था पुनर्स्थापना गर्न ढिलो गर्नु हुदैन आउनुहोस् हातेमालो गरौं।

  • @dineshmainali369
    @dineshmainali369 Год назад +2

    धेरै राम्रो चलचित्र बनाउनु भएछ। यस्तै राष्ट्रिय हितको महान कर्म जारी रहोस्

  • @gopalluitel2669
    @gopalluitel2669 Год назад +19

    १००% यथार्थ यहि हो टंक जी।

  • @yakthungsa9956
    @yakthungsa9956 Год назад +5

    अव साँचो देश प्रेमी कुशल शासक नेपालमा नआए संम्म यस्तै हो जव सच्चा देश प्रेमी हरु आए पछि जति पनि बिदेशी हरुले नागरिकका लिएका छन सबै बदर गर्नु पर्छ अनि पैसाको लागि राष्ट्रियता बेच्ने जिवित बाँकी रहेका नेता र कर्मचारी हरु लाई छाला चिरेर अर्गानिक अकबरे खोर्सानी दल्दै आजिवन कारावास राख्नु पर्छ जवकि फेरि दोस्रो पुश्ता ले यो गलत का नदोहोर्‍याओस् ।

  • @lilakumarimalla5186
    @lilakumarimalla5186 4 месяца назад

    तपाईंको सुचनामुलक खवर,विश्लेषण प्र माण,सत्य,तत्थमा अाधारित छन् जब तपाईंको भिडियाे अाउछ, बडाे ध्यानपुर्व सुन्ने गर्छु,धन्यवाद टङक दहाल ज्यु ।

  • @indrathapa1382
    @indrathapa1382 Год назад +2

    तपाईंको मिहेनतलाई धेरै धेरै धन्यवाद छ । तर देशद्रोही भ्रष्ट नेताहरूको कान बन्द छन् ।

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 Год назад

    धेरै राम्रो काम ठुलो साहसको कामलाई हृदय देखि नै नमन छ ।
    हरेक कार्यक्रम सत्यतथ्य यथार्थ खोजमुलक सान्दर्भिक छन । यो कामलाई निरन्तरता दिई नै रहनु होला ।
    हजारौं हजार धन्यवाद ❤️🙏🇳🇵🇳🇵

  • @arjunbal336
    @arjunbal336 Год назад +3

    धन्नेबात सहि कुरा बताउनु भयो 🙏

  • @yugeshrai4918
    @yugeshrai4918 Год назад +5

    🙏🙏🙏🙏🙏🙏 सलाम जनचेतना को लागि

  • @keeplove4036
    @keeplove4036 8 месяцев назад +1

    यस को लागी जनता जागरुक हुनु पर्छ सर ।

  • @KalyanDThapa
    @KalyanDThapa Год назад +2

    विदेशी लाई दिऐको नागरिता खारेज गर्नु पर्छ,जय देश...जय गोरख...

  • @madhuneupane4290
    @madhuneupane4290 Год назад +2

    ❤️🇳🇵💖शन्तराजनेता भट्टराई लाईनै प्रजातान्त्रिक भनिएकै पार्टीका दिल्लीकै घेराभित्र रहेका दलेहरूले अन्तरघात गरी किसुन जी हराएर लाैहपुरूष द्वयैलाई पार्टिबाटै निश्काशन गरि दल दल्कै मुलीदलेहरू राष्ट्र राष्ट्रियता सक्काउने खेलमा अनब्रत थिए छन्,जब सम्म गद्वारहरू सत्ताच्युत गरी राष्ट्रभक्तहरू ले शाषन,प्रशासनैमा रहन्नन् तब सम्म दलेराज .........??❤️🇳🇵💖पुर्ववत अबस्थामा ल्याउन सबै नागरिकता जाँचगरी गैरदाेराे पर्देशीका नागरिकता रद्व .......❤️🇳🇵💖जय सनातन ०४७कै संविधान ❤️🌺❤️

  • @kabiraj1421
    @kabiraj1421 5 месяцев назад

    सलाम छ दाई हजुर लाई भिडीयो धेरै राम्रो छ ? तिन करोड़ नेपाली सामु पुगोस

  • @Rajasen1
    @Rajasen1 Год назад +4

    Very informative ........ A MUST WATCH VIDEO FOR EVERY NEPALSESE......

  • @kumargautam8251
    @kumargautam8251 Год назад +8

    Highly appreciable!! Live long our nation Nepal !!🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @TankThakuri-ec9sl
    @TankThakuri-ec9sl Месяц назад

    तपाई जस्ताे देशभक्त याे देशलाई अति आवस्यक छ।

  • @पैदल-यात्री
    @पैदल-यात्री Год назад +6

    Great information sir 👍
    नेपाल इजरायल को सबै भन्दा पुरानो एसियन साथि हो भन्ने कतै सुनेको थिए एउटा भिडियो बनाउनु न सर यथार्थ के हो | अहिले इजरायल को चर्चा पनि उत्तिकै छ इजरायल र फिलिस्तिन युद्द को कारण एउटा कन्टेन्ट पनि हुन्छ हजुर को लागि | 🙏

  • @ghansiyam5157
    @ghansiyam5157 Год назад +1

    Good video thanks we are Nepali we proud of our Nepal 🇳🇵 Jai Desh Jai Tarai ,Pahad,Himal Jai Nepal 🇳🇵

  • @manbahadurlimbu4163
    @manbahadurlimbu4163 Год назад +2

    हजुर लै लाल सलम छ मेरोतर्फ अति राम्रो सत्या कुरो राख्नु भो इकुरा बुझ्नु हामी सबै नेपाल बासि लै सारो जडुरिछ!❤😭🙏

  • @sushil7567
    @sushil7567 Месяц назад +1

    गुड ट॔कसरलाई गणतन्त्र चाहीदैन मुर्दावाद

  • @anishpanta2864
    @anishpanta2864 Год назад

    शान्तिपुर्ण आन्दोलन हुनुपर्छ देशमा ।परिचय पत्र को कुरा उठाउनु भएन त।नेपालीलाई दुईमत बनाउने योजना भन्नु भएको खै ।हामीले बुजेर कदम चाल्नु पर्छ नत्र देश रह्न्न।भिडयो हेरेर बस्ने मात्र हो नेपाली हरु चेतना आको खै

  • @baburampradhan464
    @baburampradhan464 Год назад +2

    Great true news.
    First time someone used the real comment sence to collect the true fact to publish the real truth.
    Weldon

  • @narayangautam5293
    @narayangautam5293 Год назад +2

    अब झनै बिक्रि हुन्छ,। राष्ट्रिय परिचयपत्र अायाे,,नागरिकता बिधेक पास भएपछि सबैसङग राष्ट्रिय परिचयपत्र हुनछ,,। तेसपछि सकियाे नेपाल,,।।

  • @gagankhadka7130
    @gagankhadka7130 Год назад +1

    गणतन्त्रले देश सक्छ।अब राष्ट्रभक्त नेपालीहरुले ज्ञानेन्द्र शाहि,दुर्गा प्रसाईलाई जिताउनुपर्छ।प्रदेश खारेज गर्नुपर्छ।

  • @ranpoudel6095
    @ranpoudel6095 Год назад +6

    Great information and all citizen needs to be aware of it. If it goes like that one day There will be no Nepal .

  • @AquaBlastOblivion
    @AquaBlastOblivion Год назад +1

    Thank you for the information. I humbly request you all that Lets share the video in social media than everybody get know about sensible topics.

  • @14-Peaks
    @14-Peaks 8 месяцев назад

    सलाम छ सर हजुरलाई यो खोजको लागि

  • @ramacharya5842
    @ramacharya5842 5 месяцев назад

    धेरै अनुसन्धानमुलक !

  • @Nava0
    @Nava0 Год назад

    सच्चै नेपाल फिजीकरणमा गै सक्यो । अब यि चोर नेता र कर्मचारीको प्रतिबाद नगर्ने हो भने छिटै नै हाम्रो देशको नाम मेटीने छ ।।हार्दीक नमन सर ।।

  • @sawankumarthapa645
    @sawankumarthapa645 Год назад +1

    Jankariko lagi dherai dherai dhanyabadh

  • @isworikhadka5455
    @isworikhadka5455 4 месяца назад

    सधै नेपालको वास्तविक रुपको चिरफार गर्न सफल हुनु भएकोमा धन्यवाद।

  • @buddhakhati7471
    @buddhakhati7471 4 месяца назад

    jankariko lagi dherei dherei dhanyabad sur.

  • @rajanmagar5289
    @rajanmagar5289 Год назад +2

    Ekdam ramro Analysis👍🏻

  • @shisirshahi4309
    @shisirshahi4309 Год назад +6

    Miss u king mahendra and birendra❤️🙏

  • @sandeshshrestha11
    @sandeshshrestha11 Год назад +4

    Dherai ramro information ... Great work 👍🙏

  • @homnathsharma4313
    @homnathsharma4313 Год назад

    सहि तथ्य कुरा हो म सचेत नेपाली

  • @Ronaldogamer77
    @Ronaldogamer77 Год назад +8

    Great information ❤

  • @shivraj-jn4us
    @shivraj-jn4us Год назад +5

    मिटर ब्याज को ब्याख्या गर्नु परेव महोदय❤❤🙏🙏🙏🙏

  • @Kushallama293
    @Kushallama293 Год назад +2

    धेरै दुखद छ सर हजुर लाई सलाम छ सर❤❤❤❤

  • @tarathapa7424
    @tarathapa7424 Год назад +1

    नेपाललाई क्षति पुर्याउँने मुल कारणनै एहिनै हाे।

  • @amitrai4135
    @amitrai4135 9 месяцев назад

    टंक सर सायदै अब नेपाल देश रहनु पर्छ भने
    १) कार्यकारी प्रमुख हुने बिधान
    २) प्रमुखले बिधान अनुशार काम गर्न नसकेको खण्डमा स्वत खारेज हुने ब्यावस्था
    ३) भ्रस्टा चारिलाई तीन पुस्ते जन्म कैद
    ४) सर्बोच्च,प्रशासन,अख्तियार हरुलाई राजनिती रहित
    यस्तै यस्तै बिधान ल्याउन सकियो भने हाम्रो देश रहला नत्र हामी को हौ कहाँ छौ हाम्रो पहिचान हराउदैछ।

  • @akgyansansar
    @akgyansansar Год назад +3

    ❤ dami sir ma tapaiko hitaisi sir tapaila dherai dhanyabad kinaki tapaile dherai nepali ko aakha kolirahanu bhaeko chha😊

  • @DhirajGaming732
    @DhirajGaming732 Год назад +1

    हामी नेपाली हरु नागरिकता को प्रतिलिपी लिन १ महिना लाग्छ बिदेशीहरुबाट घुस लिएर यकैछिनमा नागरिकता दिन्छन् नेपाली कर्मचारी र नेपाल सरकार ।

  • @relaxtube2923
    @relaxtube2923 Год назад +2

    Hajur lai dherai dherai dhanyewaad sir,
    Yesto important information ko lagi.
    Hamro durbar hatya Kanda lai international investigation team le solve garna sakxa hola , hajur lai k lagxa ?

  • @chetnathmainali3541
    @chetnathmainali3541 Год назад +2

    Salute ❤❤ 100% right sir

  • @Beinghuman-jn5gs
    @Beinghuman-jn5gs Год назад +2

    Great Sir I salute u!

  • @VloggerBaaje
    @VloggerBaaje Год назад +11

    Title मा ``राष्ट्रियता´´ यो कपि गरेर पेस्ट गर्नुहोस् ।

  • @reshamneupane6902
    @reshamneupane6902 Год назад +2

    Thanks a lot for this amazing and informative video!

  • @ksomu25writer
    @ksomu25writer Год назад +4

    रास्तृयता= राष्ट्रियता हो दाजु सुधार्न अनुरोध गरे !

    • @TechTanka
      @TechTanka  Год назад

      सुझाबको लागि धन्यवाद, सच्याएँ ।🙏🏻❤️

  • @PrakashKshtriSOS
    @PrakashKshtriSOS Год назад +4

    Excellent

  • @bhimprasaddhakal8903
    @bhimprasaddhakal8903 Год назад

    जय होस हजुरको

  • @saradregmi455
    @saradregmi455 5 месяцев назад

    एकादेशमा एउटा नेपाल देश थियाे । भन्ने बन्दैछ ।नेपाल ।।

  • @gurungbijaya4677
    @gurungbijaya4677 Год назад +2

    Good analysis ….

  • @143chanks
    @143chanks Год назад

    This political system must be changed. Keep on doing the good work Tanka sir. Keep educating the people.

  • @brabosera4829
    @brabosera4829 Год назад +3

    सत्य छ यो भिडयो , धन्यवाद ।

  • @lilpun9675
    @lilpun9675 Год назад +2

    Anti ramro video tapaiko videos Haru rastiyata jhalkine vayeko Juda ghayan bardak chan aru Dherai video Ko asha gardachu

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 3 месяца назад

    अब केही वर्षपछि नेपाल फिजीकरण हुन कसैले रोक्न सक्तैन नेपाली यूवा सचेत हुनैपर्छ।

  • @bhimbahadur6913
    @bhimbahadur6913 Год назад

    100000%सलाम छ जानकारी लागी

  • @rajuguragain2626
    @rajuguragain2626 Год назад +1

    This video deserve million views

  • @balbdrkhadka2541
    @balbdrkhadka2541 Год назад

    Nepalka janta ra netalay sochnaydin yeai ho thikai vannuvakoxha tpailai dhanyeabadh

  • @kedargiri4676
    @kedargiri4676 Год назад

    यकदम सहि

  • @jagatsaud3476
    @jagatsaud3476 Год назад +1

    जानकारी को लागि धन्यवाद हजूरलाई

  • @seetabhandari6514
    @seetabhandari6514 Год назад

    सिमानामा काँडेतार लगाउनु पर्छ र भारत नेपालका बीच पासपोर्ट चाहिने बनाउनु पर्छ सिमानामा सैनिक खटाउनु पर्छ अनि मात्र देशलाई बचाउन सकिन्छ ।

  • @karanlama8043
    @karanlama8043 Год назад +2

    सत्य सान्दर्भिक

  • @GaneshSunar-uy4jk
    @GaneshSunar-uy4jk 5 месяцев назад

    जय हाेस हजुरकाे ।❤

  • @Abc_xyz599
    @Abc_xyz599 5 месяцев назад

    We love nepal and nepalese....lets protect our culture and future

  • @Loyalman24
    @Loyalman24 Год назад +1

    100%true nepali leader haru lai dusbin ma thuparnu prx

  • @SHIVA-wh3ms
    @SHIVA-wh3ms 4 месяца назад

    Salamxa xa hajurlai kinaki bhitra ko rahasya kholidiyako ma thank you

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Год назад

    अब यस्तालाई गाेली हान्नुपर्छ
    जनता हाे चिनीराखौँ
    नेपाली सरकारी कर्मचारी र नेता,मन्त्रीभनौदालाई

  • @jeevandarnal4155
    @jeevandarnal4155 Год назад

    Sai ho,thanks,raja janata aak hau dis banau.

  • @ShaluSingh-wv6kf
    @ShaluSingh-wv6kf Год назад +1

    Sovereign Nepal will always be Nepal.
    I wish for Federal democratic country along with monarchy.
    I am just aware citizen of Nepal.
    Corruption Kam gare desh afai bancha.

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +2

    ❤❤❤❤❤
    Good job Tanka Ji. Keep it up. Go ahead and ahead.
    ❤❤❤❤❤

  • @mithilapradhan4866
    @mithilapradhan4866 Год назад

    पाबर भएकोेमा जेपनि हुन्छ बिचरा रबि सर लाई नागरिकता समसाेधन नगरेकाेले अनागरिक पनि बनाऐ अज पनि रबि लाई खेदाे खन्ने छाडेकाे छैन

  • @David-vr2qj
    @David-vr2qj Год назад +1

    You are amazing brother

  • @ajaytamang-v2j
    @ajaytamang-v2j 6 месяцев назад

    आजको यो भिडियो हेरेपछि मलाई एउटैमात्र चिन्ता छ यो देशको खुल्ला सिमानालाई कसले र कसरी रेखदेख गर्ला कुन नेताले सिमानामा पर्खाल लाउने हिम्मत गर्लान् ? यदि खुल्ला सिमाना कायमै रहे अबको तीस बर्ष पछाडि नेपाल के होला ?भावी पुस्ताले नेपाल भन्न पाउला न कि नाइँ भन्ने चिन्ता बढ्न थालेको छ।

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 Год назад +2

    यथार्थ यही नै हो।

  • @suryarijal1301
    @suryarijal1301 Год назад

    Your video is of the highest level But you must tagged it to More than 20 international news papers.

  • @indrathapa1382
    @indrathapa1382 Год назад +1

    १३० करोडले २.९ करोडलाई कहाँ पुर्याउछ?

  • @jhagthapa2691
    @jhagthapa2691 4 месяца назад

    मन पर्याे,,,!❤❤❤❤

  • @chandramanraika1955
    @chandramanraika1955 Год назад +1

    नागरिकतामा हस्ताक्षर गरेका सि डि को नाम के हो पनि भन्नु पर्यो

  • @romale2134
    @romale2134 Год назад +3

    Nepal maa aajasamma raajaa baahek kunai pani deshlaai mayaa garne deshko hit maa kaam garne netaa janmeko chhaina. Jati pani sarkar pariwartan bhaya ti sabai ki ta India ko isara maa ki ta Pashchima ko isarama pariwartan bhayako thiyo.

  • @rabindrakurumbang
    @rabindrakurumbang Год назад +1

    very informative sir.

  • @mahendrakumarpudasaini367
    @mahendrakumarpudasaini367 Год назад

    Best Analysis

  • @KulKc-yt7qn
    @KulKc-yt7qn 18 дней назад

    म तपाइका हरेक भिडियो नछुटाइ हेर्छु।लाग्छ कि सायद नेपालको बारेमा जति था छ त्यति अरु कसैलाइ था छैन।बास्तव्मा भन्ने हो भने तपाइलाइ त नेपालको जन्म कुन्डली को बारेमा पनि था छ होला किनकी यस्ता कुरा था पाउनलाइ युगौ युग सम्न बाच्नु पर्छ भन्ने होइन।उमेर 25 बर्ष को मात्र किन नहोस तर उस्ले ईतिहास सम्बन्धी पढ्छ खोज तलास गर्छ र जानकारी पाउछ भने लेख्न सक्छ र बोल्न पनि सक्छ🙏

  • @tankaprasadoli9786
    @tankaprasadoli9786 Год назад

    Sahi kura ho

  • @janjantimalsina1465
    @janjantimalsina1465 6 месяцев назад

    Great information 👍

  • @northvibe2.0
    @northvibe2.0 Год назад +1

    Good Topic sir but we also want crypto types videoo

  • @BestEditz25
    @BestEditz25 Год назад +1

    yes