Harke Haldar - 21 February 2018 (Ep. 355)
HTML-код
- Опубликовано: 7 сен 2024
- Harke Haldar - 21 February 2018 (Ep. 355)
This program was aired in Kantipur Television on 21 February 2018 at 7:00 PM
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision
Punte bahun ko voice chai dherai ramro xa super
राम्रो छ सिरियल
देउतिले खम्बेको उध्दार गरिन जस्तो लाग्यो बरै खुशि लाग्यो
Anjan Limboo séxvideo
Movi
३० मिनेटको आओस् हाओ सारै लामो आउन थाल्यो। तर रमाइलो छ।
Damiii comedy. .
Wow dami
Nice
धेरै राम्रो
हके हल्दार राम्रो छ
Thumki, harke , laure ba , batuli, deuti nice acting ...👍👍
Ramro cha.
aaha kati ramro
ramro lago aajako harke haldar
बाटुलि काकि र लाहुरे बा काे कहानी कहिले पनि नसकिने भयो ।
दामी लाग्यो , हर्के र थुम्की को रोमान्स , लाहुरे र बाटे को रोमान्स अनि खम्बे र देउकी को रोमान्स गराउनु पर्छ अब
Purbeli Kanchhi
हाम्रो रोमान्स हुने कहिले
Khambe r dewti ko lop parnr vo abo
होइन बाटुली र लाउरे अनि हर्के र थुम्की को कहिले मिलन हुने भएन नि लै लाई !!
All nice aunty to be 👄👄💙💙💙💙💙💙❤❤❤❤
hahahahaahahahahahaahah dami xa comedy
harke haldar chai daami chha hai every weeks herxu
la last ma dharap po raixa next wik ..majaa aaula jasto xa
घेरै राम्रो हुदै गयको छ हर्कै हल्दार टेलीशृलीयल म सघै हप्ता हेर्ने गर्छु यस्तै राम्रो हुदै लैजानु होला हर्कै हल्दार टीम 👍🏿👍🏿
supar 💔💔💔
aasatcheen tehi vary dhilohwreko
Wow dami xa
Ramro lagxa laore baa ko lovestory. .
Ramro 6 hai contenew
hernu vanda pahile like Comment garnne jatti yata hajir garam hai....
Dami Xa.. ✌✌
Hait aaja ko chai sarai ramro
To be honest Harke Haldar is way more better than Sakkigoni,Meri bassai and other nepali serials
भुत कसरी बित्छ बर्तमान कसरी बित्छ समय सङ्ग खेल्नु पर्छ दामी एक सिन भएनि
Hahaha nice xa
Wow
Hahaha ramro
very nice..
Ramro xa harka haldar
I’m so excited!! My 3 years nephew do harke haldar action🤩🤩
y
रमाइलो राम्रो 😄😄😄 सधैं हास्न पाइयोस ।
Dami xa .thumki ra harke 🎁🌹🌹🌹🌹🌹🌹🌹🌹
Naic comedy good work
Good x
Ramro lagx
nice comedy
this programme is so intertaining and good way to make a mind fresh ..
movie banayo bane no. 1 ma aauxa wow nice serial
Nice 🌹🌹♥️♥️🌻🌻💐💐🌷🌷🥰😉♥️
I love you daiti
Very nice
nice comedy I like it.
harke bro dami xa 💞💞💞😍
dherai ramro xa
लाहुरे बा ले सहारै दुख दिने के देउती लाई जे होस बलाल छ् हर्के हल्दार सिरियल
देउती को रोल चाई सारै राम्रो
देउती को मायाको इन्काउन्टर मा खम्बे ध्वास्त मनोज पुन बराबर आजु त
लाउरेको हासो चाई होके ...हा हा हा हा हा..राम्रो छ हर्के हल्दार राम्रो लाग्यो..
Ramro x
Tumki 👌🏻👌🏻👌🏻😂
Very nice thumki n harke.n all actors. Aaja dherai ramro x .yesari nai agadi badirahos harkehaldar.
nice xa
धेरै राम्रो रहेछ यो हप्ताको हर्के हल्दार । मत प्रतेक भाग नछुट्याई हेर्ने गर्छु ।
Breakma golihanera sisha nafutayata huniho
laune ba ko hasai chai khup man parxa malai
हाहाहाहा😆😆😆 हाहाहाहा 😆😆 असाध्य राम्रो छ आज को कार्यक्रम 🎥 मन पराऊने यता हाजिर होम
Dami lageow
🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮🍮
मेरो त बानि डाउन्लोड गरेरै हेर्ने छ ।डिउटि पनि सकियो अब मजाले हेर्छु।
Aayo aayo😂😂
Manyata timsina
खम्बेको रोल पुरानै हुनु पर्यो,,,
कमेडी सिरियलमा सिरियस रोल सुहाएन,,।
हाहाहाहाहा लाउरे बा र बाटुली काकी लै कहिले नि छोडेन्न छोरी हरुले राम्रो छ
Hahaha morning work chahi dami lago...
best ati ramro
I love you lo
Dari ramro x aajako episode
हाई
hmmmm
ramro x
अरु त तेस्तै हो धन्न यो देउती छ र हेर्न मन लाग्छ , नाईत हर्के हल्दार पनि खत्तम हुन लाग्यो !!
हर्खे हल्दार धेरै राम्रो छ मलाई खुब मन पर्छ अब चाइ ठुम्की को र हर्खे को बिहे हुन पर्छ है पहिला को कलाकार हरु छैनन मेरो गुनासो
राम्रो लाग्यो आजको भाग
ठिकै लागो
हल्के हल्दार अब पट्यार लाग्न थाल्यो कहानी कुनै नयाँ छैन।आशेको क्यारेक्टर निभाउँने कलाकार पहिले लाउरेको छोरी देउकीको भुमिका निभाई सकेकी हुन्।र आशे बाटुलीको छोरीको भुमिकामा देखिएकी छन् तर कलाकार परिवर्तन गर्दा नाम त उही हुनु पर्ने हैन र?
हर्केको श्रीमतीहरू अपत्यारिलो क्यारेक्टरका देखिन्छन्।विवाह त गर्छ तर श्रीमतीहरु कहाँ हराए देखाएको छैन।आफुलाई समाल्न सक्ने दिमाग छैन तर विवाह गर्ने दिमाग छ। खम्वेको एकोहोरो प्रेम असुहाउँदो छ ।उसको त पहिलै एक युवती जुन लाउरे बाको सम्धीको प्रेमिका बनेर आको थिइँन उसलाई विवाह गरेर एक बच्चाको आमा पनि थिइँन। त्यो केटी त्यतिकै हरायो।अहिले देउकी पछाडी पागल हुनुका साथ आफुले गरेका कुकर्महरूको प्रायश्चित गर्दै भिच्छु बन्ने सुससारमा छन्।
बाटुली र लाउरे बा को यसरी लुकीछिपी प्रेमको कुनै अर्थ रहेन।सबैलाई थाहा छ तर अब त अपच भयो यो प्रेम बरू दुवैजनाको विवाह गरी यो हर्के हवलदारको अन्त गरे वेश होला।
dami xa
Lu aayo harke aba moh heriranxu niii tw harke haldarrrrr
Wow to day is laure ba best
पुराना कलाकार हरु चहियो।
देउती मान्छे पनि राम्री र अभिनय पनि राम्रै छ ।
Love you devki
Ramailo x Comedy
सारै राम्रो छ I like you
Devki i love you
बबाल लाग्यो अब हर्के को थुम्की सङ्ग बिहे गर्दिन पर्छ है त
lau suru gariyo haj
सारै राम्रो छ आज को हर्के हल्दार दामि छ
ramro
Dherai dami x
हहह दामी छ, अब केही होला जस्तो छ
Aasha Ko rol ma vako kti dherei ramri lago i miss you
hi hi kati ramro
Dami xa harke haldar
लु हेर्न सुरु गरीयो है हर्केहल्दार।
Damii lageuni
Ramro. Xa
Harke ra thumki 👌👌👌
पर्खाइ मै थिय भर्खर पो आयो