अस्ट्रेलिया जादा जादै फेस्बुके हरुलाई विजय लामाको यस्तो जवाफ || Captain Bijaya Lama Interview
HTML-код
- Опубликовано: 15 сен 2024
- Vijaya Lama (Nepali: विजय लामा) or Vijay Lama, also known as Captain Vijaya Lama, is a Nepalese actor, singer, television presenter, social activist and senior aircraft pilot of Nepal Airlines.[1] He has worked in more than 30 Nepali movies such as Raanko, and Truck Driver. His debut movie was the Nepali film Aadarsha Naari(1984).[2][3]He appeared in the Hollywood film Everest featuring an ensemble cast including Josh Brolin and Jake Gyllenhaal. He played the role of rescue pilot Col. Madan KC.[4][5] Vijaya Lama also participated as a solo singer in Melancholy song by 365 Nepali Artists which set the Guinness World Record for "Most Vocal Solos in a Song Recordin
Voices For Youth is a campaign set up by Good Human Organization to help Youth from across the world exchange knowledge and ideas. ‘The Voice for Youth’ is a regular Campaign organized by Live Nepal Academy and presented by
Social Empowering for Good Human Organization. The main theme of this campaign is YouthLeadership Development’ in each and every sectors of the nation such as education, agriculture,tourism, politics, science and technology, youth entrepreneurship and business, diplomats and
international relations; and social work and service. Through this talk show along withinteractions and motivational stories; we aim to motivate our youths. Then, we aim to create aplatform to act and make them achieve their goal which brings positive results in their life, andthe society and the nation. “Let’s Join Hands Together and Build the Nation in Our Time”.
अस्ट्रेलिया जादा जादै फेस्बुके हरुलाई विजय लामाको यस्तो जवाफ ? || Captain Bijaya Lama Interview
#CaptaionBijayaLama
पत्रकार लाई बिजय सरले झै सबैले यस्तै उतर दिनेहाे भने बलला ठिक हुनछ सलाम छ बिजय सर🙏🙏🙏🙏🙏🙏
जय चन्द्र सुर्य 🇳🇵🇳🇵यस्ता झारपात संग जवाव सवाल गरेर किन आफ्नो वहुमुल्य समय खेरा फाल्नु भएको नेपालको महान व्यक्तित्व क्या लामा 🙏🙏
बल्ल ठिक पार्यो पत्रुकारलाई आकासको राजा बिजय सरले
GOOD
Dhaerey ramro sir jay nepal
Good
याे पत्र कार्र भारातिया प्रचालित छ
जाशुश काे काम नेपाल मा
Safe travels to bejaie sir
केप्टेन बिजय लामा सर लाई सलाम छ सहि कुरा गर्नु भयो ।
बिजये सर काे कुराेसहि हाे खालिहावामा बाेल्छन नेपालकाे पत्रकार हरृ
Jay chandra syrya
Inspirational point: गफ नगर्नुस, काम गर्दिनुहोस Salute Capt. Vijay Sir
सहि भन्नुभयो 👍 यहाँले बिजय सर
धन्यवाद हजुरलाई 🙏
विजय सर काे झटाराे ठिक लाग्याे, जय चन्द्रसुर्य !!
ठिक पार्नु भयो पाइलट सर ले पत्रकार ले बोल्न पनि सिक्नु पर्छ
You are our role model sir 😍😍😍Journalist should know how to talk respect and be hummble while speaking with legend person ....We love u Sir 😍😍😍
good
@Manis babu babu kjio
Waw sahi kura bolnu vo
सहि भन्नू भयाे
Good
बिजय अङ्कल तपाईं एउटा नेपाल देशको अर्बोस को नाता ले सदिच्छा चेली लाई हेल्प गर्दिनुस हजुर जस्तै नेपाल को नाम कमाउने चेली हुन
#झोले_पत्रुकारहरु लाई ठिक पार्नु भयो!
#good job
bijay sir!
तपाइ ले भनु भाको सहि कुरा हो तर यो झोले भन्नी सब्द चाही मलाइ चै मनै परेन के हो यो झोले भनी सब्द
@@bisnusunar6387 अर्को झोला बोक्ने मान्छे,पैसाको पछि कुद्ने मान्छे....ईत्यादी..
A very learned person.. You really have that impact when you speak the truth.hats off sir. Loads of love from Darjeeling.
Captain s answer slaps all the provoking journalists.
सई जवाफ दिनुभयो बिजय सर,यो पत्रुकारको दिमागमा अझै घुसोस् कहाँ अनि कसरी Question गर्ने भन्ने थाहा नहुनेले वाईयात युट्युव चलाउँछन्। हावाद्दारी हेडलाईन राखेर भाईरल हुन नखोज तिमारु पत्रुकार हो।काम गर्ने मान्छेलाई हौसला दिनुको सट्टा हावा प्रश्न गरेर दिमाग चटाउँछ।
@@BalluProduction2 म पनि युट्युव च्यानल चलाउँछु तर अाफ्नो स्वार्थको लागी कसैको जीवनमाथी दावा बोल्ने,दबाउने वाईयात कुरा गरेर भिडियो क्लिक गर्ने अनि युट्युवमा हालेर दुनियाँलाई देखाउने त गरिएनत खैं।राम्रो काम गर्नेलाई हौसला दिन सिकौं नेपाली।बिजय सर भनेको नेपाली उड्यन् क्षेत्रको महानायक नै हो यो कुरामा कतै डाउट छैन।
100% Right
66
यो कुन चाहिँ झोले पत्रकार हो यो
Love you Sir, for speaking with boldness♥️🔥🥰
सगुन खबर news पत्रकार भएर प्रश्न सोधपुछ गर्ने १००% मा १% सोधपुछ गरेको केही प्रश्न सहि कुरो केही पनि देखीदैन !
क्याप्टेन बिजय लामा सर भनेको कस्तो मानिस हुन् , भन्ने पब्लिक जनता नागरिकलाई थाहा छ ! जय चन्द्र सुर्य 🌙☀️🇳🇵🇳🇵🇳🇵
Respect from the core of my heart sir
And for the reporter🤭🤭🤭🤭🤭🤭
I love the way he answers while smiling pretty
Great Answer to all those people who just ask unwanted and intolerable questions. Hats off to you Sir Captain Bijay Lama. Respect For You Sir.
question सोध्ने तरिकानै तिम्रो ठिक छैन त किन नरिसाउने ,
Headline milena 😂🤣🤣😂🤣🤣
फेसबुके हरुलाई मात्र हैन हजुर हरु जस्तो interview लिएर अनेक हेडलाइन राख्ने हरुलाई पनि जवाफ जस्तो लाग्यो मलाई चाई।
एक दम सही सुझाव दीनु भयो,,बरिषठ हवाई जहाज पाईलट,,यात्रु हरु को भगवान हुन हुन्छ,, महान बौध्दिक बिचार, साहसी पाईलट संग यो पत्रकार ले बोल्ने सैली यही हो,, सम्मान गर्नु खिक,, रिस्पेक्ट गर्नु वहा लाई 🙏
यो पत्रुक्रारलाई बिजय लामाले ठीक पार्यो
धन्यबाद बिजय you are brave.
❤❤🎉🎉 GOOD ANSR. SALUT CHHA PAILOT. HERO SUPER ISATAR
He really captain of life too . I hope everyone take inspire of his thoughts.you are great person .thank you sir
पत्रकारलाई सही जवाफ । सलाम छ बिजयसरसाई 🙏🙏 नेपालमा पत्रकार भन्दा पत्रुकार बढीभय ।
धन्यवाद बिजय जि राम्रो कुरा गर्नु भयो
I am loving this. I just started following you sir. You are amazing human.
बिजय लामा नेपालकाे पहिलाे खम्बा हाे 💞💞💞💞💞💞💞 frns jati yta hai 💞💞💞💞💞💞💞💞 बिजय लामाकाे मन मा दम छ good 💪💪💞💞 frn jati jti hajir garam lw💞💞
अझै केही पत्रकार लाई पनि केही सिक्ने मौका पाय बिजय सर को सब्द र आबज ले मन देखि सलाम छ बिजय सर 🙏🙏
चित्त बुझ्ने गरि जबाफ दिनु भयो पत्रकार लाई
जय चन्द्र सूर्य होनि दाई हजुर को बिचार एक दाम सहि 👍👍👍👍👍👍👍🙏🙏🙏🙏
We public know about Bijaya Lama we respect as a legendary pilot, great actor , and great personality 🇳🇵🤟
सहि जबाफ दिनु भयो ।विजय सर सलाम छ ।हजुर म के गर्दैछु ।त्यउँ कुरा हरेक ले बुझन जरूरि छ पत्रकार लगाई त सबै ले
बिजय दादाले सही भम्नुभाकोछ; पोर्टलहरुको प्रश्न सोधाईने बेकमफुसे छन
राम्रो बिचार हो हजुर को।सफल होस हरेक पाईलाहरुमा।
Proud of you bijay sir tapaiko bolima ea kam ma kya dam xani really proud of you🇳🇵jay chandra surya🙏🙏🙏
सलाम बिजय सर यो नेपाल को पत्रकार ले गर्ने काम भने कै सबै राजनीतिक नै गर्छ एउटा कुरा लाई 10 चोटि पोस्ट गरु बसो यहि हो उनी हरु को काम तपाईं को कुरा सहि लागो जय चन्द्र सुर्य
Very talented person in our era.
जय चन्द्र सूर्य महादेव ले लामो आयु दियोस् vijay sir लाई ❤️❤️
तेरो बाउको खप्पड सूर्य र चन्द्रले बचाउने भए किना यस्तो दुरुपयोग घटनाघट्यो त अई खाते
I love your smiles sir..
Respect for you !!
सहि भन्नु भयो सर यो पत्रकार लाई
Proud of you sir 🙏 yo patra kar lai ta lad dinu parne ho 👊👊👊👊
Patru kar .tha pais 😂😂padhaako manxe ko jabwab 😂🤣. ❤️Vijay lama is real hero ❤️❤️❤️Vijay lama sir .
धेरै राम्रो कुरा सर।जय चन्द्र सुर्य 🇳🇵
जय चन्द्र सुर्य बिजय सर🙏🇳🇵
🙏🏻🥰अफवाह फैलाउनेलाई कारबाही होस्,
सत्य र तथ्य समाचार मात्र बाहिर आओस
बीमला शाही🙏🥰
This is how positivity reflects..Great Job Sir..
Patrukarlai kun manxe sanga kasari bolne vanne pani thaha xaina
Vijay lama Namaste and thank very much. You did great help for our Janta
100/right sai vannu vayo sir👍🙏🙏👍👌👌❤❤💘💘❣❣
ठिक्क पर्यो पत्रकारलाई बिजय सर लाई Negative question भन्नु भनेको त्यो सरासर गलत हो । जय चन्द्र सुर्य♥️♥️🙏🙏
बिजय सर लाई सलाम छ
बिजय लामा नेपालकाे सानहाे हिराे हाे जस्ले वाहालाई अानादर गर्छन तेस्लाई कहिलै राम्राे नहाेस , We love caption Bijaya lama ❤️❤️❤️👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵👍️🙏🤲
Vijya lama one of the most important hero or respected person in nepal every Nepali proud Vijay lama sir real hero uneducated govr jorlism go frist learning
जय चन्द सुय हजुर बिजय सर पत्रकारहरुलाई थारकाउनुभा धन्यबनद
सुनौलो tv को पत्रकारले दारु पिएर प्रस्न सोधेको रहेछ, कस्तो पगल पत्रकार, दनक भेट्यौं मज्जाले
🙏🙏अादरणिय विजय सर जी ले एकदम सहि कुरा गर्नु भयो ।
100 % shahi ho Bijaya sir. salam chhha hajur
धेरै राम्रो बिजय सर को जफाव
Nepalko tap Hero vijaye lama sir ♥️🙏👌
बिजय लामा लाई सलुट गर्छु म ।उहाँ देशको राम्रो पाइलट हो र देश भक्त पनि हो उहाँ ।जस्तो पत्रकार उस्तै जबाफ दिनु भो Thank you very much
बिजय सर 👌👌👌🙏🙏
जय चन्द्र सुर्य ज्यो ज्यो सहि कुरा गर्नु भयो
100% right bijay sir yo sab media ko kam ho
सहि भन्नू भयो सर पत्रकार को काम नै एस्तै हो गिराउने लु त सक्छ भने यो पत्रकार जियु ले उडाम त पिलेन भात खाए जस्तो हो जे भए पनि पहिले फिलिम को हिरो पनि हो बिजये सर इज kingg💪💪💪💪💪💪💪🙏🙏🙏🙏
Good Bijay Sir we salute you.Yo patrakar ma hune va ta ek chamchi tato pani ma dubera martheyn hola ba!!
धेरै भन्दा धेरै नै राम्रो सर
Super Hero Vijay Lama 🙇❤
बिजय सर ले थिकजबाज दिनुभयो पत्रकार लाई
Priceless gem of Nepal❤❤❤
तामाङ काे छाेरा हाे सहि बाेलछ सहि गछ बाेलन सजिलो हुनछ काम गरेर देखाउनुपर्छ
You are 100%
Right sir ❤
You are 100% right sir
एक दम राम्रो छ जबाफ
फेस्बुकेलाइ जवाफ होइन युत्युबे हरुलाइ चड्कन हो, न्युज एउटा हेडलाईन अर्कै हालेर भ्युज खोज्ने पत्रकार हरुलाइ हो यो जवाफ्। हामि जनताले को सहि गलत छुट्टयाएर बसेकै छौ
Good vanu vo sir
गलत टाइटल हाल्ने इजत को मान्छे लाई बिजेत गर्ने हैन हो जय बिजय लामा हाम्रो देश को सान हो
He is a legend...how can u talk with him like that😠😠😠😠just keep listening him to what he says...don't question back...
बिजये सर हजुर लाइ नमस्ते ,हजुर्रले ठिकजबाफ दिनुभयो त्यो मुला होके पत्रकार लाइ हजुर ले यो देशको चिन्ता गर्नु भयो ठिक छ हजुरको भनाईम,
खाते पत्रकार हरू
Question sodhnu Pani aaudaina
जय चन्द्र सूर्य 🇳🇵🙏
Jay Vijay sir
My idol 💓💓😍
जय चन्द्र सुर्य सहि कुरा गर्नु भयो हजुरले
gem of our country..wow!! huge respect Captain Vijay Sir....
यश लाई अझै पुगेन बिजय सर झापट हान्नु पर्छ
U r great person...n got good sense of humor
सहि हो बिजय सर यस्ता काम नपाको पत्रुकारलाई अझै सबक सिकाउनु होला ।खाली भिउज बढाउने काम मात्र हो
dont try to blame to Vijay lama . He is proud of our country👍🏾👍🏾👍🏾Jai chandra surya
सहि कुरा गर्नु भयो बिजय लामा ज्यु हजुर को बिचार लाई सलुट
4:14 sec to 4:20 Sahi jawaf dinu vayoke bijay sir le
बिजाय दाइ भानेकाे नेपालकाे सबभन्दा राम्रो पाईलाट हाे 🙏🙏
हाहा फेस्बुके रे। युटुबे लाई भनेको हो। जे पायो तेइ हेडलाईन राख्ने ??
राम्रो भनाई हजुर को धनबाद हजुर लाई
Sahi kura
Bijaya sir jasto Active Lai ke coition garnu bhako patrakae Le wanha ekdam hareka ma sakshama byakti hunuhunchha patrakarlai ekdam thikka jawaf dinubho thank you,
Our living legend
100% सहिहाे हजुरकाे कुरा
100% ho bijaya sir
मुख फुटने गरि पित्नु पर्छ येस्ता झोले पत्रकार लाई great salute lama sir❤️❤️❤️❤️❤️❤️
मुजि युटुबे मान्छे चिनेर कसरी बोल्ने सिक जाठ्ठा, क्याप्टेन बिजय लामा भनेको हामी जनताले सम्मान गर्ने देशको गहना हो❤❤❤
झापड हान्नु पर्ने हो बिजय लामा सर यो झोले पत्रकार लाई पाखे 👊
100 Sahi jabaf dinu vo bijaya lama sir hjr
tyo garma vasera bugni haru lai yastai vannu thik xa 👍️👍️👍️
Great bijay lama 😍❤️😍❤️ always salut
Sahi jawaf dinuvayo capt bijaye lama ji thans