ब*लात्कारी पुरुष | नेपाली उपन्यास | (Re-Upload) | Audio Novel Book | Hari Kandel | Pradip Senchuri

Поделиться
HTML-код
  • Опубликовано: 10 янв 2025

Комментарии • 58

  • @pradipsenchuri
    @pradipsenchuri  Год назад +13

    यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
    यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः
    अर्थात :
    जहाँ नारीको इज्जत हुन्छ मान सम्मान हुन्छ । त्यहाँ भगवानको बास हुन्छ । जहाँ नारीको अपमान हुन्छ त्यहाँ कहिल्यै सुखशान्ती हुँदैन । त्यहाँ गरेका राम्रा काम पनि निष्फल हुन्छ ।
    आफैले वाचन गरेका मध्ये one of the favourite Novel ❤️❤️
    सुनेर तपाइको अमुल्य प्रतिक्रिया दिनुहोला, साथै Channel Subscribe गर्नु भएको छैन भने गर्नुस है !
    धेरै माया सबैमा 🥰😍❤

    • @mansilarai3242
      @mansilarai3242 9 месяцев назад

      5❤0😊😊, 00pppppppp0p0ppp0pppp000l look lol5🎉🎉

  • @BijaySiwakoti
    @BijaySiwakoti 9 месяцев назад +1

    धेरै लेख्न चाहेन हजुरको उपन्यास निकै उत्कृष्ट छ अब सधैं हजुर का सबै उपन्यास सुनेर सिध्याउने छु

    • @pradipsenchuri
      @pradipsenchuri  9 месяцев назад

      विशेष धन्यवाद !!❣️❣️❣️

  • @Lokraj328
    @Lokraj328 Год назад +6

    पुरै उपन्यास सुन्दा एउटा उत्कृष्ट फिल्म हेरेको जस्तै लाग्यो धेरै भन्दा पनि धेरै राम्रो तर उपन्यासमा समावेश कुरा चाहिँ सत्य नहोस भन्ने चाहन्छु निकै हृदय विदारक रैछ घटनाक्रम अनि वाचन गर्ने शैली एकदम राम्रो फ्यान भए म त ❤❤❤

    • @pradipsenchuri
      @pradipsenchuri  Год назад +1

      मन देखि विशेष धन्यवाद, निरन्तर सुनेर साथ दिनुहोला । ❣️❣️❣️❣️

  • @aabhasthakuri7318
    @aabhasthakuri7318 Год назад +7

    उपन्यास पुरै सुनियो उपन्यास हृदय बिदारक लाग्यो😭 बास्तबमै यो उपन्यासमा जस्तो घटना कसैको जीवनमा नघटोस भनी भगवान सँग प्राथना गर्दछु ।🙏🙏🙏कृष्णको कारण अम्बिकाले आत्माहत्या गर्दा मन अमिलो भयो, किनकि त्यो आत्माहत्या नभइ कृष्णले गरेको एक किसिमको हत्या थियो भावुक भए म । निःशब्द 🤐😔
    नेपाली समाजमा यस्तै कृष्ण जस्तो चरित्र भएका मानिसले गर्दा बलात्कारको घटना दिन प्रति दिन बढेको छ । मुखमा राम राम बगलीमा छुरा 😡😡 मन दुख्यो 😓 उपन्यास की पात्र अनुको बलात्कार हुँदा 💔 र उपन्यासको घटनाक्रम कस्तो मिलेको, कुनै उत्कृष्ट फिल्म भन्दा कम छैन, यो घटना दृष्यचित्रमा देखाउन सके झन कस्तो गज्जब हुन्थ्यो होला । उपन्यास सँग सँगै वाचन गर्नेको आवाजमा पनि दम छ माने मैले, हजारौं सँग सँगै लाखौंले यो उपन्यास सुनुन भनि शुभकामना व्यक्त गर्दछु ।लेखक बाचक दुबैलाइ धन्यवाद यो जघन्य अपराध बलात्कारको विषयलाइ उठान गरेक मार्मिक र सन्देश मुलक उपन्यास यो डिजिटल माध्यमबाट सबैमा पुर्यानु भएकोमा, आगामी दिनमा पनि यस्तै उपन्यास कथा सुन्न पाइयोस शुभकामना 💕❤👍

    • @pradipsenchuri
      @pradipsenchuri  Год назад +1

      धेरै धन्यवाद !! ❤️❤️🙏🙏

    • @buddhidevkota7070
      @buddhidevkota7070 Год назад +1

      ​@@pradipsenchuri😢😢😢😢😢😢😊

  • @मालवालासाइलोहै
    @मालवालासाइलोहै 7 месяцев назад

    उपन्यास सारै नै हृदय विदारक छ राम्रो लाग्यो

  • @sitakarkari896
    @sitakarkari896 7 месяцев назад +1

    Pura upanyas sune,sarai ramro lagyo

  • @BabitaDeuba-ky9vb
    @BabitaDeuba-ky9vb 10 месяцев назад +1

    Dherai ramro upanyas ❤❤

  • @lamagurung239
    @lamagurung239 Год назад +1

    कथा सरै राम्रो छ अनि म बसेको नवलपरासी दाउन्ने नवलपुर भयो नि सुरु देखिनै मन परेको थियो तर म बसेको ठाउँ आउदा सरै खुसी लाग्यो अनि दाउन्ने सरै सित्ल ठाउँ हो पहिले भन्दा फरक भइसकेको छ।

  • @TejdajeMagar
    @TejdajeMagar Год назад +1

    सारै राम्रो उपन्यास

    • @pradipsenchuri
      @pradipsenchuri  Год назад

      हार्दिक धन्यवाद !! ❣️

  • @CeelestyMhrzn-gf8dd
    @CeelestyMhrzn-gf8dd Год назад +1

    Heart touching 😢😢 reality ma yesto kahilai nahos 😢😢😢 yesto Krishna jasto kohi manxe nahos jasle Galti grda ni Kahi paxuto nahuni 😢😢

  • @sushilathapa8041
    @sushilathapa8041 9 месяцев назад +1

    Best one

  • @TikaRamkarki-ne3ks
    @TikaRamkarki-ne3ks Год назад +1

    अति सुन्दर

    • @pradipsenchuri
      @pradipsenchuri  Год назад

      धन्यवाद !!! ❤️❤️❤️🙏

  • @SaritaLohar-rc9mv
    @SaritaLohar-rc9mv 9 месяцев назад +1

    Yo auta katha ho ke sachai gatiko gatna ho ....😢

    • @pradipsenchuri
      @pradipsenchuri  9 месяцев назад

      काल्पनिक हो कथा । ❣️

  • @JunikaRai-s
    @JunikaRai-s Год назад +1

    Touched 😢❤

  • @RamaPaudyal-r2j
    @RamaPaudyal-r2j Год назад +2

    Very nice

  • @srijanatamang470
    @srijanatamang470 Год назад +1

    Sarai mann xoyo😢

  • @punkkauz
    @punkkauz Год назад +1

    6:30 vayexa bihan sakkida..

  • @samirasamba3282
    @samirasamba3282 Год назад +3

    Kati manxeko jibanma mel khayo hola sayad yo uoanyasle.

  • @lovenepal8322
    @lovenepal8322 Год назад +1

    ❤️❤️❤️❤️

  • @PasangThing-j6k
    @PasangThing-j6k 9 месяцев назад +1

    💔💔💔😭😭😭😢😢😢😢😢

  • @rupamikhiya
    @rupamikhiya Год назад +2

    😢😢😢

  • @gangabhetwal9
    @gangabhetwal9 6 месяцев назад +1

  • @Numalimbu-p5v
    @Numalimbu-p5v Год назад +1

    😢😢😢😢😢

  • @lovenepal8322
    @lovenepal8322 Год назад +1

    😥😥

  • @sitadarlami4908
    @sitadarlami4908 Год назад +1

    😔😔😔😔😔😔

  • @teknarayanshahi1308
    @teknarayanshahi1308 Год назад +1

    Back music hataunus na

    • @pradipsenchuri
      @pradipsenchuri  Год назад

      kunai din arkai music rakher yo Novel post garne xu wait garnu hola ❣️

  • @dikisherpa1424
    @dikisherpa1424 Год назад +2

    😢😢😢😮😮😮

  • @amritashrestha4427
    @amritashrestha4427 Год назад +1

    😢😢😢

  • @kikiku7461
    @kikiku7461 9 месяцев назад +1

    😢😢😢