सत्तामा भत्ता पकाउने बाहेक अरु केही हुनेवाला छैन।।यता बाट व्यंग्य गर्दा उता हासी मजा।।अनि,उता बाट व्यंग्य गर्दा यता हासि मजाक।।यो भन्दा अरु त के नै गर्न जानेको छ र!होइन।यिनिहरु भनेका "काले काले मिलेर खाउ भाले"।।धन्यवाद🙏
प्रचन्डजि राजि नामा दिय हुन्छ तपायि सारैनै हतिया भन्दा पनि सोजो मान्छे बाबूराम चुप लागि बस्नूस् राजि नाम दिय हुन्छ हजुर् हैन भने मय ऊटा बोका दिन्छु१०बिगाहा जमिन दिनुल
केपि ओली ज्युँ पहिले आफ्नाे आङमा जुम्रा हिढेकाे देख्नु भएकाे छ आफू आफ्नाे कार्यकालमा वा पाटिकाे अध्यक्ष हुँदा काँहा कति गल्ती कमजाेरी गर्नु भयाे काहाँ त्रुटि हरु भयाे हाेलान जनतालाई अौलाए दिएकाे भए तपाईं अझै जनता सामु हिराे हुँन्थ्याे तर तंपाईकाे इमानदारी र नैतिक्ता देखिन्थ्याे तर आफू चै दुधले चाेखिने आफू जस्ताे अरु खेदाे खन्ने जस्ताे आफू तस्तै चेय्फु हाेइन।
होइन हो यो प्रचण्ड भन्ने ठुलै शक्ति रहेछ कि क्या हो? भगवान को नाम लिन सबै कन्जुस्याइँ गर्छन् तर प्रचण्डको सुरुमै नाम उच्चारण गरेपछि अनि सबैको मनोकान्क्ष पूरा हुने देखिन्छ त। हरेक पुजामा गणेशको नाम उच्चारण पछि अन्य कर्म सुरु हुन्छ तेस्तै नेपालमा राजनीतिक क्षेत्रमा सबैले आ आफ्ना गतिविधिमा प्रचण्डको नाम उस्का लिला कर्म को इतिबृतान्त गरेपछि सफलता मिल्छ भन्ने ठान्छन् । अस्ति राजनीतिक जन्म लियको ग्यानेन्द्र शाही, रबिहरु ,पनि" ॐ " प्रचण्ड नभने सम्म कहि कतै आफ्नो कुनै कर्म सुरु नै गर्दैन । प्रचण्ड को नाम उच्चारण बिना कसैको पनि कार्यक्रम सफल भयको आज सम्म देखेको सुनेको फिटिक्कै छैन। प्रचण्डको स्तुति वा पबित्र सब्दको उच्चरण नगरी देशको बिकासका रणनीति , जनताका जिबन उकास्ने साना साना सम्मका योजना ,रास्ट्रनीति ,बिदेश नीति केही उनिहरुको मस्तिष्क मा आउदैन । यस्तो प्रचण्डमाथिको मनोबैज्ञानिक दासता बोकेका हरुले केही माखो मार्दैनन। सम्सद के हो ?साम्सद को हो? देशको प्रधानमन्त्री बिदेश बाट फर्किदा सम्सदमा कुन कुरा सग जिम्मेवार भै बहस गर्नु पर्ने हो? जुन देशमा उनी बसेर आय त्यहाँ pm को भर्मणलाई कसरी हेरिन्छ ? भन्ने कुरा रबिले 2 दिनमै बिर्सेर उहीँ पुरानाको पारा देखाय। एमाले को पछि दौडिरहने कि आफ्नो छवि बनाउने? रास्वपामा धेरै राम्रा साम्सद छन तिनको नेता बन्न रबिले सक्नुहुन्न कि भन्ने देखिदै छ। प्रधानमन्त्रीले जादा सेतो कमिज लगायको आउदा किन रातो लगायको ?कुछ काला हे, जुत्ता पनि फरक छ। पाइन्टमा धुलो किन टासियो? यस्ता कुरा गरेर हामी फरक हु भन्ने होभने एमाले मै गाभिनुस। वा राप्रपा हुनुहोस वा अरु कोहि?
कोहि कसैले मैले राम्रो र सुरुवात गरे भनेर एक अर्कालाई दोषारोपण गर्ने र समय खेर फाल्ने चलन अन्त्य गरौँ किनकी सबैलाई हेर्यौ बारम्बार र सबै जनतालाई राम्ररी थाहा छ। अब यि ''बा,, हरुलाई बिदाई गर्न जरुरी छ आउँदो २०८४ मा र (नो नट अगेन) लाई आत्मसात गरौँ।
सिमा सुरक्षा गर्नु पर्छ भनेर सुन्न पाइन्छ सदन मा बहस सुरु भएको धेरै समय बर्ष भयो बहस मात्र गर्ने कि अफ्नो जमिन फिर्ता गर्ने कि यहि बिषयमा बहस गरेर मात्र भत्ता पचाउने
parliment house भनेको दोहोरी खेल्ने ठाउँ होइन, दोहोरी खेल्ने भए दोहोरी साझमा जाउ भ्रष्टहरु ! तिमिहरी आरोप प्रतीआरोप गरिरहने ठाउँ हो ? देश र जनताको बिकासको कुरा गर न डाका हो !!
चतना भया पचंड माड साप भारतले जसले नतकि स्वागत गर्यो । यो कदापी प्रधान मन्त्रीले पाउने सम्मान थियन यो मनमा हेक्का राख्या। हामी नेपाली हौ हामरो pm जस्तै सुकै भए पनि देश र ईजजत पयारो छ । केपी बुडा उखान टुक्का बुडा हुन ।😅😅
के पि बाजे तिम्रो तेहित सन्तानै छैन किन डाहा गर्दछौ। तिमी त भारत बाट के लेईस डाहा नगर कमिटि बुडा खालि कमिटी गर्ने मु्द्रे कमिटी मा राखे हुन्छ ।राजनिती तिर है ।कमिटी तिर जाऊ बाजे गफ धेरै नगर जनता हामी भेडा यो भाषण किन हो ।
देशैभरी पानीजहाज रेल कुदाउने, नागारिकहरुको घर घरमा ग्यास पुर्याउने नेता र यस्ता मानसिक रोगीको पछी लागेर आफुलाई कम्युनिश्ट ठान्ने माफियहरु संसारमा बिरलै पाईन्छ !
केपि चोर ले देश बनाउदैन देश बौला बनाउछ र पर्चन्ड ले नि बनाउदैन पर्चन्ड को दिमाग छ भने राजालाइ सरकार जिम्मेवारी लगाइदिम नत्र तिमिहरु मरे हुन्छ काम छैन बाख्रा चोर गगने का छ आजभोलि मर्यो कि जिउदै
आफूले किन नगरेको त? खाली उखान टुक्का भनेर ठूला कुरा नेपालमा बसेरै गरेर मात्र देश बन्छ कामरेड? पानीजहाज कार्यालय खोलेर कति लाई जागिर ख्वायौ? के पिल्सियों पानीजहाज कार्यालयद्वरा?
Bro this is not comedy or speech competition. Hopeless to see big leader like oli taking random shit, we need deep conversation and thoughts on developments and status of people. NCP UML is downgrading
Kura Katyo Ek Arka Ko Aru Ko Samu Ani Belka Sangai Hasdai Daro Peudai Basyo... Dherai Dekhyo Natak Eni Harko... Eni Harko Thumbail Ayo Ki Skip Hanna Halya Xu !!!
Ka ho mntri Jiu vasn gareko xa khautta taneko xa garne kahihoin janta mathi varm filako xa xatima dam xain harsima xetrma tanab xa ab aamnapali janta jaganu parx
Good speech kp बा
यो प्रचण्ड लाई जवाफ देको मा 😘
कत्ती सहि कुरा रमाइलो सङ्ग भन्न सकेको।
एक घण्टा बितेको थाहा नहुने।🙏🇳🇵
केपि बा एकदम सहि कुरा गर्नु भो सलाम छ हजुर लाई ❤🎉 प्रचण्ड बा मैहु भने दमले देश श्रीलंका को जस्तो
Really nice speech
नेपाली भुमि बेच्न खोज्दै छन् प्रधानमन्त्री ले
केपी बा जिन्दावाद
आठ कलास पढेको केपि बाले पि एच डि र बि ए सि पढेकालाई हल्लाउदा कस्तो लाग्यो।
कुरा सहि हो
Kp oli is the only one nepali leader who can make us proud
सत्तामा भत्ता पकाउने बाहेक अरु केही हुनेवाला छैन।।यता बाट व्यंग्य गर्दा उता हासी मजा।।अनि,उता बाट व्यंग्य गर्दा यता हासि मजाक।।यो भन्दा अरु त के नै गर्न जानेको छ र!होइन।यिनिहरु भनेका "काले काले मिलेर खाउ भाले"।।धन्यवाद🙏
सहि बात के,पि,दाई।
सलाम केपि बा,,,,,
हाम्रा के पि बा ले बाध बुढो भए पनि घाँस खाँदैन भन्ने कुरा प्रष्ट पारे । धन्यबाद के पि बा।।
प्रचन्डजि राजि नामा दिय हुन्छ तपायि सारैनै हतिया भन्दा पनि सोजो मान्छे बाबूराम चुप लागि बस्नूस् राजि नाम दिय हुन्छ हजुर् हैन भने मय ऊटा बोका दिन्छु१०बिगाहा जमिन दिनुल
Kp oli le jati bengyatmak tarika le vasan gareni tr kp oli Nepali rashtra badi xn hai ♥️ 😄 😆 🎶 😀 🤣 ♥️
Kp ba sahi vannu vayo
Wow kp nice
Great leader kp ba........
prachande vnda kp oli hlka thik x...
kp oli jindabadh.
100% Right
Jasle j vane ni kp ba always best,jaile des ko lagi na darai bolna sakne auta politician
केपि ओली ज्युँ पहिले आफ्नाे आङमा जुम्रा हिढेकाे देख्नु भएकाे छ आफू आफ्नाे कार्यकालमा वा पाटिकाे अध्यक्ष हुँदा काँहा कति गल्ती कमजाेरी गर्नु भयाे काहाँ त्रुटि हरु भयाे हाेलान जनतालाई अौलाए दिएकाे भए तपाईं अझै जनता सामु हिराे हुँन्थ्याे तर तंपाईकाे इमानदारी र नैतिक्ता देखिन्थ्याे तर आफू चै दुधले चाेखिने आफू जस्ताे अरु खेदाे खन्ने जस्ताे आफू तस्तै चेय्फु हाेइन।
Salute Oli जी
होइन हो यो प्रचण्ड भन्ने ठुलै शक्ति रहेछ कि क्या हो? भगवान को नाम लिन सबै कन्जुस्याइँ गर्छन् तर प्रचण्डको सुरुमै नाम उच्चारण गरेपछि अनि सबैको मनोकान्क्ष पूरा हुने देखिन्छ त। हरेक पुजामा गणेशको नाम उच्चारण पछि अन्य कर्म सुरु हुन्छ तेस्तै नेपालमा राजनीतिक क्षेत्रमा सबैले आ आफ्ना गतिविधिमा प्रचण्डको नाम उस्का लिला कर्म को इतिबृतान्त गरेपछि सफलता मिल्छ भन्ने ठान्छन् । अस्ति राजनीतिक जन्म लियको ग्यानेन्द्र शाही, रबिहरु ,पनि" ॐ " प्रचण्ड नभने सम्म कहि कतै आफ्नो कुनै कर्म सुरु नै गर्दैन । प्रचण्ड को नाम उच्चारण बिना कसैको पनि कार्यक्रम सफल भयको आज सम्म देखेको सुनेको फिटिक्कै छैन।
प्रचण्डको स्तुति वा पबित्र सब्दको उच्चरण नगरी देशको बिकासका रणनीति , जनताका जिबन उकास्ने साना साना सम्मका योजना ,रास्ट्रनीति ,बिदेश नीति केही उनिहरुको मस्तिष्क मा आउदैन । यस्तो प्रचण्डमाथिको मनोबैज्ञानिक दासता बोकेका हरुले केही माखो मार्दैनन।
सम्सद के हो ?साम्सद को हो? देशको प्रधानमन्त्री बिदेश बाट फर्किदा सम्सदमा कुन कुरा सग जिम्मेवार भै बहस गर्नु पर्ने हो? जुन देशमा उनी बसेर आय त्यहाँ pm को भर्मणलाई कसरी हेरिन्छ ? भन्ने कुरा रबिले 2 दिनमै बिर्सेर उहीँ पुरानाको पारा देखाय। एमाले को पछि दौडिरहने कि आफ्नो छवि बनाउने? रास्वपामा धेरै राम्रा साम्सद छन तिनको नेता बन्न रबिले सक्नुहुन्न कि भन्ने देखिदै छ। प्रधानमन्त्रीले जादा सेतो कमिज लगायको आउदा किन रातो लगायको ?कुछ काला हे, जुत्ता पनि फरक छ। पाइन्टमा धुलो किन टासियो? यस्ता कुरा गरेर हामी फरक हु भन्ने होभने एमाले मै गाभिनुस। वा राप्रपा हुनुहोस वा अरु कोहि?
भनाभन गर्ने अनि मिलेर खाने थाहा भकै कुरा हो बिश्वास छैन
यो सबै यिनीहरूकाे नाटकमात्रै हो अब पनि यस्तो कुरामा परेर भ्रममा नपराै।
Good leader vaneko kp ba jasto hunuparxa
Sahi ho kp baje!
कोहि कसैले मैले राम्रो र सुरुवात गरे भनेर एक अर्कालाई दोषारोपण गर्ने र समय खेर फाल्ने चलन अन्त्य गरौँ किनकी सबैलाई हेर्यौ बारम्बार र सबै जनतालाई राम्ररी थाहा छ। अब यि ''बा,, हरुलाई बिदाई गर्न जरुरी छ आउँदो २०८४ मा र (नो नट अगेन) लाई आत्मसात गरौँ।
rabi dai kp bata learn garnu parx hai he is more talent .. jaya ghanti
Right 👍
अब सुवास्नि बोका दिय सुवास्नि सुगुर दियो भने छोरि दिनु😊
अझ हास्दै छ प्रचण्डे चोर लाज नभाको
यो साडेको सर्कार हो भैंसी लाई पुरान सुनाउनु जस्तै हो
kura sahi ho
that's why i love kp oli❤❤
तिमीले पनि त बहुमतले पेलेको छौं नि दाजु । सर्प देखें कुरबाहिर हात माछा देखें कुरभित्र हात गर्न कुन नैतिकताले दिन्छ दल र नेतालाई ?
Oli is father of Nepal
🖕
Kp oli j bhayeni yesto kurama Sahi chha
यो सबै गुप्चुप मा नेपाल लाई सिध्याउनी खेल हो ज्यान्माराको
K o l g Jay Nepal 🙏🙏🙏😊😅
सिमा सुरक्षा गर्नु पर्छ भनेर सुन्न पाइन्छ सदन मा बहस सुरु भएको धेरै समय बर्ष भयो बहस मात्र गर्ने कि अफ्नो जमिन फिर्ता गर्ने कि यहि बिषयमा बहस गरेर मात्र भत्ता पचाउने
तैरागामा चडेरत पेपिको दिमाख्पनी रागाको जस्तोछ
Pagal sala
parliment house भनेको दोहोरी खेल्ने ठाउँ होइन, दोहोरी खेल्ने भए दोहोरी साझमा जाउ भ्रष्टहरु ! तिमिहरी आरोप प्रतीआरोप गरिरहने ठाउँ हो ? देश र जनताको बिकासको कुरा गर न डाका हो !!
ऐफटाहो जान्ताकोलागि कामगर्नेहोभने सांसदले पाउने पांचकरोड रास्वसाले जास्तो हटाउनुपर्छ पर्छभनि खैवोल्येको
Sahi kura ho oli ba ko
तिमीहरूको बाउको समपतीले किनेको होईन होलाॽ
Why oli ba is my favorite😊
चतना भया पचंड माड साप भारतले जसले नतकि स्वागत गर्यो । यो कदापी प्रधान मन्त्रीले पाउने सम्मान थियन यो मनमा हेक्का राख्या। हामी नेपाली हौ हामरो pm जस्तै सुकै भए पनि देश र ईजजत पयारो छ । केपी बुडा उखान टुक्का बुडा हुन ।😅😅
जय नेपाल 🇳🇵
हाम्रो देश भन्दा पो ठुलो छ त भारत त्यो भन्दा ठूलो धेरै देश छ भन्ने बुझ्न जरुरी छ ।प्रचडे डराउनु पर्दैन ।
Muji prachande del khaa
Great lider
Yesto xa neta ko gati raga ra bhaisi 😂
Oli is father of nepal❤❤
नगहहवनव🎉😢😮😅😊❤😂
यसता हावा कुरा गरदा पनी सततामा। लाटा गांऊको गांणो तनदेरी केपी ओली
के पि बाजे तिम्रो तेहित सन्तानै छैन किन डाहा गर्दछौ। तिमी त भारत बाट के लेईस डाहा नगर कमिटि बुडा खालि कमिटी गर्ने मु्द्रे कमिटी मा राखे हुन्छ ।राजनिती तिर है ।कमिटी तिर जाऊ बाजे गफ धेरै नगर जनता हामी भेडा यो भाषण किन हो ।
मान्छे बेच्ने कुखेचाहरूको त कुरै हरायो। खाली यो बिसयलाई लुकाउने षड्यन्त्र हो है नेपाली जनता हो ।
Good oli
यत्रो जमिन गुमेको छ किन बोल्न सक्दैनौ त ? पद जान्छ् भनेर हो ?
देशैभरी पानीजहाज रेल कुदाउने, नागारिकहरुको घर घरमा
ग्यास पुर्याउने नेता र यस्ता मानसिक रोगीको पछी लागेर आफुलाई कम्युनिश्ट ठान्ने माफियहरु संसारमा बिरलै पाईन्छ !
नेपाल राष्ट्र प्रधानमन्त्रीको निजी संपत्ती हैन। प्र🐃 🦬 🐃 🦬🐃 गठबन्धन 🐃 🦬 🐃 🦬 🐃म
नेपाल राष्ट्र प्रधानमन्त्रीको निजी संपत्ती हैन। प्र🐃 🦬 🐃 🦬🐃 गठबन्धन 🐃 🦬 🐃 🦬 🐃म
Yo natak hoki k ho thaxaina tara kp ba ko kura akdam jayaj xa🙇 salute
सलाम छ
केपि चोर ले देश बनाउदैन देश बौला बनाउछ र पर्चन्ड ले नि बनाउदैन पर्चन्ड को दिमाग छ भने राजालाइ सरकार जिम्मेवारी लगाइदिम नत्र तिमिहरु मरे हुन्छ काम छैन बाख्रा चोर गगने का छ आजभोलि मर्यो कि जिउदै
Oli is best ❤
"Ae baa kada!!"
तिमेरु एउटै ड्यान्का भतुवा दलाली हौ जनतालाई उलु बनाएर आफै मन्त्री खाने मेलो मात्र हौ गदर केपि सेरे प्रचण्ड एउटै हौ गदार झल्लु हो छि छि
आफूले किन नगरेको त? खाली उखान टुक्का भनेर ठूला कुरा नेपालमा बसेरै गरेर मात्र देश बन्छ कामरेड? पानीजहाज कार्यालय खोलेर कति लाई जागिर ख्वायौ? के पिल्सियों पानीजहाज कार्यालयद्वरा?
भारतलाइ कम्पटेवलहुनेकुराभन्दा बड्ताकुरागर्ननैभयननि
KP ji lai ta bolne time unlimited nai ho sadhae
Kp oli ✊✊
Je hos aaja chai kp le ramrai kuro bolyo. Yo prachandalai tyati chai vannai parne thiyo!!
Ho Ba ho ! Whatever you said ! Tara where is the Gas pipe in every house, Nepali ship, rail ?
I want to refund my ship ticket money now😂😢😮😅
Nepali janta lai last ullu banaux kp oli le
Yo vhanai k p olli ko thik cha
Bro this is not comedy or speech competition. Hopeless to see big leader like oli taking random shit, we need deep conversation and thoughts on developments and status of people. NCP UML is downgrading
🎉
K.p. la kuravane shai gare tar Aafu pani sachinu paryo
Esta lai pradhan mantri banako chha .....
Raga ra bhaisiko kurai nagarnuhos manya jyu Nepalko auta sachcha desh bhakta kisanle
Kura Katyo Ek Arka Ko Aru Ko Samu Ani Belka Sangai Hasdai Daro Peudai Basyo... Dherai Dekhyo Natak Eni Harko... Eni Harko Thumbail Ayo Ki Skip Hanna Halya Xu !!!
Raga aayo😂😂
Yeo ukhane le aafno palo ma sima ka file kina nalageko hola aahile path sikaudaexa
Good script play as always
Gundako naike kp oli
Ni
Kp oil jaenda vad
भाग गफाडी जाठा😅
Sugauli samdhi prati eti chaso rakhna sachinai nepal lai garako dadagiri ani ghumako bhubab 3 choti pm huda kina garinas
je bhaye pani bhanna chhoddain hai oil ba le
Prachnde keko seting milaun gaho india deshko lagi ta uhi....
Ka ho mntri Jiu vasn gareko xa khautta taneko xa garne kahihoin janta mathi varm filako xa xatima dam xain harsima xetrma tanab xa ab aamnapali janta jaganu parx
Sabai uhi deyangka mula haw sabailai thaha x navuk rish matra uthaxa malai vumi firta vanxau ailesamma kasaile kheyaseka xau
Yo jhapali fataha ho rahexa pm le ranga liyara aayako ho
Mahhakali bechuwa KO kuea thulo
Ghoptay ko oli
Yo Kura Oli le thik gareko ho
Sall chor haru chorera khane haru ko chor kura😁😁😁😁
Mero desh "Nepal" aaja ko bidambana mareko sino baniraheko xa, bahira bata gidda aayera luchi chudi khana khojiraheko xa😢😢
Kp oli phata topi bahadur