पेशाले शिक्षक भएपनि नेपाली गीत संगीत क्षेत्रमा पनि उत्तिकै योगदान दिँदै आउनुभएका आदरणीय सर Prakash Thapa लाई आज इन्द्रेणीमा सारै खुसि लाग्यो जय गीत जय सङ्गीत ❤🙏🙏🙏❤️
Khai k vannu bhuwan ra Prakash daji xan ra deuda geet x ra deudale yo sthan pako x natra aaja deuda geet yo sthan ma pugthyena hola samjhana Prakash daji
बधाई छ सुदुर तथा मध्यपश्चिमको सङितिक क्षेत्रको हिरा कोकिल कण्ठी स्वर का धनी प्रकाश थापा र साहित्य क्षेत्रका बि पि सर लगायत सबैलाई शुभकामना ।। लगायत इन्द्रेणी टिमलाइ उच्छ सम्मान छ ।
प्रकाश थापा लोक गाएक प्रति उच्च सम्मान खस भाषा को उधगम थलो बाट प्रतिनिधित्व गर्दै नेपाल र नेपाली भरि फैलाउदै अगाडि बढदै जानुस सधैब साथ सहयोग रहेनेछ पशुपति नाथले सम्पूर्ण नेपालीको कल्याण गरून (नुवाकोट जिल्ला किस्पाङ गाउपालिका ३ थापा गाउँ🇳🇵🇳🇵🇳🇵 बगाले थापा राष्ट्रिय फाउन्डेसन क्षेत्री समाज नेपाल 🇳🇵🇳🇵🇳🇵
आहा सुन्दर सुदुरको सुन्दर टोलिलाइ हिर्दयदेखिन सम्मान तथा स्यालुट गर्दछु , मध्यपश्चिम देखिन इन्द्रेणी परिवारलाई धेरै धन्यवाद नमस्कार , जय कृष्ण सर , जय इन्द्रेणी ।
पहेली धानका बाला यो गित धेरै सुनियो बालापनमा रेडियो एफ एम हरुबाट आज स्वयय लाइभ देख्न सुन्न पाइयो आहा हाम्रो लोक भाका ..जय इन्द्रेणी जय कृष्ण कडेल दाजु ❤❤🎉🎉❤❤
मेरो घर जुम्लाको सिजा हाम्रो सुदूरपश्चिम र मध्यपश्चिममा आफ्नै देउडा संस्कृति सभ्यतालाई उजागरण गर्ने देउडा गायक प्रकाश थापालाई धेरै धेरै धन्यवाद इन्द्रेणीका सञ्चालक कृष्ण दाईलाई पनि धन्यवाद
प्रकाश दाइ बाजुरा को होइन।काली कर्णाली को एक मात्र छोरो हो।जस्ले देउडा गित लाई न्याय दिएर देउडा गित संगित को बिडो सहमालेर अगाडि बडि राख्नु भए को छ।यस्को मुल्यांकन देउडा बुझ्ने ले मात्र गर्छ।❤
आदरणीय दाजु प्रकाश थापालाई हिर्दय देखि धेरै धेरै धन्यबाद सहित हार्दिक आभार प्रकट गर्दछु ।सुदुरपश्चिमका सान लाेक देउडा गितमा एक छत्र राज गर्न सफल आदरणीय दाजु प्रकाश थापा ।मलाई पनि लाग्थाे जिन्दगीमा एक चाेटि हाम्रो सुदुरपश्चिमकाे सान आदरणीय दाई प्रकाश थापा दाई लाई प्रत्यक्ष रूपमा नदेखे पनि आज कार्यक्रम ईन्द्रेणीमा देख्न पाउँदा खुसि लागाे र दाईले एउटा कुरा भन्न बिर्सुनु भयाे शिक्षक सेवामा कार्यरत हुन भन्ने त पहिले नै थाहा थियाे तर कुन ठाउँमा पढाउनु हुन्छ भन्ने चाहिँ थाहा भयन
सुन्दर सुदूरपश्चिम का सान मान प्रतिस्ठान लोक तथा देउडा गायक का हस्ति प्रकास थापा र हजारौं गित का शब्द कार लेखक आधरणीय राजेन्द्र शाहा बि पि ज्यु र सम्पूर्ण टिम लाई नमन छ🙏♥️♥️🎉🎉
सुधुर पशच्मि का देउडा गायक प्रकाश थापालाई अाज ईन्द्रेणि मा देख्ना र उहाँका गित गायकाे सुन्ना पाउँदा अति खुसि लागेयकाे छ ।धन्यवाद छ सम्पूर्ण कलाकार टिमलाई ।
सुदुरपश्चिमको सान देउडा साहित्य लेखनका महासागर आदरणीय दाजु राजेन्द्र शाह बिपि ज्यु र कोकिल कण्ठ का धनी आदरणीय दाजु प्रकाश थापा ज्यु लाई हृदय देखि नै सलाम अनि उच्च सम्मान छ ।।
हाम्रो कला संस्कृति को जगेर्ना गर्दै गहकिला शब्द चयन गर्ने हाम्रो प्रतिभा राजेन्द्र शाह वि पी ज्युलाई नमन ।गित मार्फत सामाजिक चेतना जगाउने यहाको कलमले थप उचाई चुमोस सबै कलाकार प्रति नमन❤
सुदुर पश्चिम का लोकप्रिय देउडा गायक प्रकाश थापा लगायत सम्पुर्ण कलाकार हरु मा उच्च सम्मान छ गित सुनेर धेरै आनन्द लाग्यो❤❤❤जय देउडा गित संगीत र जय इन्द्रेणी सबै को जय होस् 👏👏👏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
मलाई पनि लाग्थो जिन्दगी मा एक चोटि हाम्रो सुदुरपश्चिमको सान आदर्णि कलकार प्रकाश थापा ज्यु लाई यो पर्दामा देख्न पाईयोस भन्ने लाग्थो आज यो कुरा पुरा भयको धेरै धेरै धन्यवाद हाम्रो ईन्देणी टिमलाई
राधे राधे सत्यम शिवम् सुन्दरम जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज आजसम्म कहाँ हुनुहुन्थ्यो उहाँ 🙏🙏🙏🎉🎉🎉❤️❤️🙏🙏 अत्यन्त मार्मिक सुमधुर स्वर
नेपाल एक यस्तै देस हो ब्यक्ति क्षमता योग्यता को पहिचान गर्न नसक्ने देस हो जहाँ यस्तो प्रतिभा ले अर्कै पेसा अगाल्नु पर्ने के उनको साङितिक भबिस्य नभएको ब्यक्ती हुन र सम्न्धित निकाय को ध्यान जाउस
ईतिहास का पन्नामा दर्ज हुने सरजकहरु तमाम सबैलाई उच्च सम्मान छ सस्कार सस्कृति का जगेर्नागर्नेपिडिदर पिडिमा हस्तान्तरण गर्ने हरु तथा यस्काे जगेर्ना गर्ने याे सस्थालाई शब्दबाट व्याख्या गर्न सकिँदैन याेगदान काे कदर छ सदा सदा
प्रकाश दाज्युलाइ हाम्रो सुदुरपश्चिमलाई बिश्वमा आफ्नो जादुमयी स्वरमार्फत चिनाउनु भएकोमा लाखलाख धन्यवाद छ।सुदुरको सान प्रकाश थापा दाइलाइ स्यालुट गर्छु।
❤❤❤धेरै भन्दा धेरै देउडा सुन्ने गर्थे प्रकाश थापा जि आज इन्द्रेणी देख्दा खुसिलायो धन्यवाद सम्पुर्ण मा🙏🙏🙏🙏🙏
प्रकाश थापा जी लाई इन्द्रेणी मा हेर्ने धोको थियो त्यो पनि पूरा भो जय गीत जय सङ्गीत ❤❤❤❤❤
x** Kishanpura ko Uttar Kumar ka highlight bataen
पेशाले शिक्षक भएपनि नेपाली गीत संगीत क्षेत्रमा पनि उत्तिकै योगदान दिँदै आउनुभएका आदरणीय सर Prakash Thapa लाई आज इन्द्रेणीमा सारै खुसि लाग्यो जय गीत जय सङ्गीत ❤🙏🙏🙏❤️
आहा आदरणीय दाइको स्वर गुन्जमान इन्देर्णीमा देउडाको सान स्वर सम्राट प्रकाश थापा लाई सफलताको अग्रिम शुभकामना ❤❤❤❤❤
राजु सर र याहा काे प्रतिभा
एउटै रहिछ जय सुदुरपश्चिम
जय स्वाभिमान जय इन्द्रेणी
नमन् सबै दर्शक हरु मा
🙏💯❤️🌺👍🇳🇵
सुदर पश्मिका प्रकाश थापाको जस्तो स्वर कुनै पनी पुर्ष गायकको छैन कती राम्रो स्वर हो प्रकाश थापा ज्युको अझै सफल हुदै जानुहुनेछ❤
स्वर सम्राट भुवन दाहाल हुन सुदुर का
खराे प्रतिउत्तरका लागि तपाईं लाई धन्यबाद@@ramprasadpant5783
@@ramprasadpant5783निकै खराे प्रतिकृयाका लागि धन्यबाद राम जी
😂😂😂😂@@prakash_thapa_official
Khai k vannu bhuwan ra Prakash daji xan ra deuda geet x ra deudale yo sthan pako x natra aaja deuda geet yo sthan ma pugthyena hola samjhana Prakash daji
बधाई छ सुदुर तथा मध्यपश्चिमको सङितिक क्षेत्रको हिरा कोकिल कण्ठी स्वर का धनी प्रकाश थापा र साहित्य क्षेत्रका बि पि सर लगायत सबैलाई शुभकामना ।। लगायत इन्द्रेणी टिमलाइ उच्छ सम्मान छ ।
अाज मेराे मनकाे धाेकाे पुरा भएकाे छ सुदुरका हस्तिहरूलाई देख्दा जय इन्द्रेणी 🙏🙏🙏
कति मिठो ,,पहेली धानका बाला..
धन्यवाद इन्द्रेणी डट कम् थप प्रगतिको शुभकामना uncle प्रकाश थापा , धेरै माया अनि मीठो सम्झना छ ♥️🍀
आहा कति राम्रो छ गीत बधाई छ प्रकाश थापा दाजु लाई ❤❤❤
बाजुराको माटोले यस्तो प्रतिभावान ब्यक्ती पनि जन्माएको छ आहा!बाजुरा तथा सुदुरपशिच्मकै सान👍️👍️❤️❤️❤️🎉🎉🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
आदरणीय दाइ प्रकाश थापा पर्ती हार्दिक सम्मान छ ! आज यो कार्यक्रम मा देख्न पाउँदा धेरै शुसी लागेको छ !
धेरै धेरै खुसी लाग्यो।दाजु प्रकाश थापा लाई इन्द्रेणी देख्दा। धेरै पहिले देखि को हेर्ने धोको पूरा भयो आज। ❤❤❤❤❤❤❤
प्रकाश थापा दाई काे स्वरको ठूलो फ्यान हुँ इंडियाकाे कर्नाटक काे मइस्वर बाट हेर्दै छु
प्रकाश थापा लोक गाएक प्रति उच्च सम्मान खस भाषा को उधगम थलो बाट प्रतिनिधित्व गर्दै नेपाल र नेपाली भरि फैलाउदै अगाडि बढदै जानुस सधैब साथ सहयोग रहेनेछ पशुपति नाथले सम्पूर्ण नेपालीको कल्याण गरून (नुवाकोट जिल्ला किस्पाङ गाउपालिका ३ थापा गाउँ🇳🇵🇳🇵🇳🇵 बगाले थापा राष्ट्रिय फाउन्डेसन क्षेत्री समाज नेपाल 🇳🇵🇳🇵🇳🇵
आहा सुन्दर सुदुरको सुन्दर टोलिलाइ हिर्दयदेखिन सम्मान तथा स्यालुट गर्दछु , मध्यपश्चिम देखिन इन्द्रेणी परिवारलाई धेरै धन्यवाद नमस्कार , जय कृष्ण सर , जय इन्द्रेणी ।
पहेली धानका बाला यो गित धेरै सुनियो बालापनमा रेडियो एफ एम हरुबाट आज स्वयय लाइभ देख्न सुन्न पाइयो आहा हाम्रो लोक भाका ..जय इन्द्रेणी जय कृष्ण कडेल दाजु ❤❤🎉🎉❤❤
मेरो घर जुम्लाको सिजा हाम्रो सुदूरपश्चिम र मध्यपश्चिममा आफ्नै देउडा संस्कृति सभ्यतालाई उजागरण गर्ने देउडा गायक प्रकाश थापालाई धेरै धेरै धन्यवाद इन्द्रेणीका सञ्चालक कृष्ण दाईलाई पनि धन्यवाद
प्रकाश दाइ बाजुरा को होइन।काली कर्णाली को एक मात्र छोरो हो।जस्ले देउडा गित लाई न्याय दिएर देउडा गित संगित को बिडो सहमालेर अगाडि बडि राख्नु भए को छ।यस्को मुल्यांकन देउडा बुझ्ने ले मात्र गर्छ।❤
कुणो त्यही हो राजा
अति रामों सोर प्रकाश थापा को सौर जन मिठो कला र इलाकों धनि
आदरणीय दाजु प्रकाश थापालाई हिर्दय देखि धेरै धेरै धन्यबाद सहित हार्दिक आभार प्रकट गर्दछु ।सुदुरपश्चिमका सान लाेक देउडा गितमा एक छत्र राज गर्न सफल आदरणीय दाजु प्रकाश थापा ।मलाई पनि लाग्थाे जिन्दगीमा एक चाेटि हाम्रो सुदुरपश्चिमकाे सान आदरणीय दाई प्रकाश थापा दाई लाई प्रत्यक्ष रूपमा नदेखे पनि आज कार्यक्रम ईन्द्रेणीमा देख्न पाउँदा खुसि लागाे र दाईले एउटा कुरा भन्न बिर्सुनु भयाे शिक्षक सेवामा कार्यरत हुन भन्ने त पहिले नै थाहा थियाे तर कुन ठाउँमा पढाउनु हुन्छ भन्ने चाहिँ थाहा भयन
बाजुरा जिल्ला कै सदरमुकाम मार्तडी स्थित श्री मालिका उच्च माध्यमिक बिधालय मा अध्यापन गरानु हुन्छ।
हाम्रो शुदुरको सान प्रिय दाजु प्रकाश थापा ईन्द्रिनीमा देख्न पाउँदा धैरै खुसि लाग्यो धैरै मीठो स्वोर सम्मान छ दाजु💐💐🙏🙏🙏
सुन्दर सुदूरपश्चिम का सान मान प्रतिस्ठान लोक तथा देउडा गायक का हस्ति प्रकास थापा र हजारौं गित का शब्द कार लेखक आधरणीय राजेन्द्र शाहा बि पि ज्यु र सम्पूर्ण टिम लाई नमन छ🙏♥️♥️🎉🎉
धेरै लामो समय को एउटा धोको आज पूरा भएको छ❤ यो पर्दामा यो आवाज लाई देख्ने र सुन्ने 🙏 जय सुन्दर सुदुर पश्चिम जय डेउडा गित 👍️
सुधुर पशच्मि का देउडा गायक प्रकाश थापालाई अाज ईन्द्रेणि मा देख्ना र उहाँका गित गायकाे सुन्ना पाउँदा अति खुसि लागेयकाे छ ।धन्यवाद छ सम्पूर्ण कलाकार टिमलाई ।
सुदुर पश्मिका देउडा गायक लाल बहादुर थापा दाई लाई पनि ईन्णेणीमा ल्यानु पर्यो भन्ने हरु यता हाजिर हुम है❤🙏
लोक देउडा सम्राट प्रकाश थापा दाई लाई मन् देखि सम्मान छ 🙏❣️
आहा कति मिठो आवाज आदरणीय दाजु प्रकाश थापा जिको बधाई तथा सफलताको धेरै धेरै शुभकामना ❤
सुदुरपश्चिमको सान देउडा साहित्य लेखनका महासागर आदरणीय दाजु राजेन्द्र शाह बिपि ज्यु र कोकिल कण्ठ का धनी आदरणीय दाजु प्रकाश थापा ज्यु लाई हृदय देखि नै सलाम अनि उच्च सम्मान छ ।।
धेरै धेरै बधाइ छ प्रकास थापा भाइ
तपाइ सोर निकै मीठो।
सुदुर का गहना सुमधुर स्वर का धनी प्रकाश थापा जी लाइ इन्देणी मा देख्न र उहाँ का गीतहरु सुन्न पाउँदा निकै खुशी लाग्यो लाग्यो।
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्रकाश थापा सर जय भगवान् जय कृष्ण भगवान् 🎉😂❤🎉🎉🎉
आदरणीय दाइ राजेन्द्र शाह बिपि र प्रकाश दाइ लाई हिर्दय देखि धन्यवाद छ❤❤❤🎉🎉🎉
अति राम्रो आज को कारेक्रम धन्यवाद सबई लाई
आदरणीय श्री प्रकाश थापा ज्यू हजुर को शोरशद्ब अतिमिठो अतमिठो भोईश शब्द अति मिठो👍🇳🇪
देउडाका।राजा।प्रकाश।जी।लाई।धेरैधेरै।बधाईछ
यहि हेर्ने धोको थियो ,आज पुरा भयो ,अंकल ,अझै सफलता ले शिखर चुमोस ❤❤❤
Sudhur pashim ka hasti jadumaya sor ka dhani dai Parkash dai lai indreni ma khusi lagyo
सम्पूर्ण बाजुराली कलाकार हारु लाई एक मुस्ट धन्यवाद कतार बाट ❤❤❤❤❤❤❤❤
हाम्रो कला संस्कृति को जगेर्ना गर्दै गहकिला शब्द चयन गर्ने हाम्रो प्रतिभा राजेन्द्र शाह वि पी ज्युलाई नमन ।गित मार्फत सामाजिक चेतना जगाउने यहाको कलमले थप उचाई चुमोस सबै कलाकार प्रति नमन❤
सुदूरपश्चिम का सान लोक देउडा को एक छत्रराज गर्न सफल आदरणीय दाजु प्रकाश थापा 🙏🙏🙏❤️❤️
मलाई सुदूरपश्चिम मा भुवान दाहल पच्छी कोई कलाकार मन पर्छ भने
त्यो प्रकाश थापा जी हो
आह कति मिठो गीत नीकै जति सुनेपनी घित मर्दैन मेरो मेल खाने गीत 😢😢😢 अग्रिम शुभकामना दाजु
प्रकाश् थापा स्वर मिठो छ पश्चिमेलि सस्कृती को जोगर्ना गर्नुपर्छ ❤❤❤❤
प्रकास थापा जी शीछक हुनाले मेरो बिन्ति छ की देश भरका शीछक लाई सम्जाई दिनू की देशको भबिसे शीछक को हातमा हुन्छ
नमन छ प्रकाश सर लगायत इन्द्रेणि मा उपस्थित समपुर्ण लाई जय गित जय सङ्गीत जय इन्द्रेणि जय नेपाल🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
तपाईंको गित धेरै सून्छोउ दाइ आज फेरी इन्द्रेनिमा देख्न पाउद धेरै खुसी छैन दाई पूरै सुदुरपश्चिम सफल्ताको सूभकामना दाई
सोर सम्राट प्रकास थापा दाइ लाई आज इन्द्रेणी मा देख्दा म जति खुसी कोहोला आहा दाइ सोर सम्राट नै हुनुन्छ प्राकास थापा ❤❤❤
सुदुर पश्चिम का लोकप्रिय देउडा गायक प्रकाश थापा लगायत सम्पुर्ण कलाकार हरु मा उच्च सम्मान छ गित सुनेर धेरै आनन्द लाग्यो❤❤❤जय देउडा गित संगीत र जय इन्द्रेणी सबै को जय होस् 👏👏👏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
बालापन म गोरु हेर्न जादा खेरी प्रकाश दादा को सोर मा रहेका धेरै गित हरु सुनिन्थ्यो यति लामो समय पछि इन्द्रेनि
मा देख्दा खुसी लाग्यो ❤❤
शुदुरपश्श्रिम को पहिचान देउडा गित संन्सार लाईं चिनाउने आदरणीय प्रकाश थापा सरलाई धेरै धेरै धन्यवाद इन्द्रेणी फ्यौमलिलाई पनि धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤
धेरै धेरै राम्रो आदरणिय प्रकाश दाइ सु प काे तपाईं ले सान गर्नुभयकाे छ दादा समपुण ईन्देणि टिमलाई धेरै धन्नृबाद
धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤
सुदुरको पहिचान देउडा गित ले संसार चिनाएको छ, धेरै धेरै धन्यवाद आदरणीय दाइ ❣️🙏💐
आज बल्ल मन को धोको पुरा भो सुदुरपश्चिम को सान ❤🎉🎉 बाजुरा को छोरा ❤❤🎉 ❤🎉❤🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
मियुजिक मिलाय हुन्थ्यो पर्काश थापाको गितमा म बाजुराको मार्तडी को भएर भनेको धन्यवाद ईन्देणी मेरा गुरु पर्काश थापा सर हार्दिक नमन हजुरको श्वर शुनिराखु
अती उतिर्स्ट परस्तुती छ हजुरको अनि इन्द्रेणी टिम्लाइ विशेष माया❤❤❤
सुदुरका राजु परियार जत्तिकै अब्बल गायक प्रकाश थापा उच्च सम्मान छ ।
देउडा गितका खम्बा सुदुरपश्चिमका होनहार मिठो स्वरका धनि प्रकाश थापा भाई लाई हार्दिक धन्यवाद।
आदर्णिय दाजु प्रकाश थापा लाई हिर्दय देखि धेरै धेरै धन्यबाद सहित हार्दिक आभार प्रकट गर्दछु
गित भनेको यसतो हुनुपर्छ। सर हाजुर ले गायको गाना ले साराइ मन छूएकोछ
Sachhai aaj indreni le pachim ko aawaj lai न्याय diyko अनुभूति भएको छ ❤❤🎉waw sumadur sorka dhani Prakash thaha ❤❤
अाज मेराे मन भरियाे बरिष्ठ डेउडा गायक प्रकाश थापा दाईलाइ इन्देणी मा देख्न पाउँदा ❤❤❤❤धेरै खुसि लाग्याे
धेरै खुसी लाग्यो सुदुरपश्चिमको सान प्रकाश थापा सर लाई यो स्टेजमा देख्न पाउँदा ❤️
Dherai khusi lagyo dai hajurlai inderima dekhda
सुदुरपश्चिम को सान अग्रज गायक प्रकाश थापा सर लगायत सम्पूर्ण कलाकार हरुलाई हार्दिक नमन् ❤❤❤।
Prakash thapa ❤❤dai uchcha saman x ❤❤😢 man mutu ma baseko voice 😢
एक्दम जादुमय स्वरका धनि देउडाका खम्बालाइ सम्मान छ।
यो ठाउमा देख्दा झन सारै राम्रो हाम्रा अनि राम्रा कलाकार सम्मान छ 🙏🏿🙏🏿
वाउ जति सुने नि उति सुन्म -सुन्म लाग्ने आदरणिय गायक प्रकाश थापा दाइको स्वर वा
आदरणीय दाजु प्रकाश थापा लाई इन्द्रेणी मा हेर्ने धोका थियो पुरा भएको छ
सुदुरको सान प्रकाश थापा सर लाई उच्च सम्मान ❤❤❤
सुदुर पश्चिम को शान प्रकाश दाजु लाई धेरै धेरै धन्यवाद ❤❤
बाजुरा को सान आदरणीय दाइ प्रकाश थापा❤
सलाम छ प्रकाश थापा जि लाई अाज ईन्द्रेणिमा देख्न पाईयाे
हाम्रा सू प का स्वोर सम्राट आदारणिय प्रकाश थापा सर लाई उच्च सम्मान छ ,❤❤❤❤
उत्कृष्ट देउडा गायक प्रकाश थापा जि 🎉❤
धेरै राम्रो छ बधाई शुभकामना❤❤❤🇳🇵🇳🇵🇳🇵
आहा आज धेरै जना कलाकारहरूलाई देख्ने मौका मिल्यो धन्यवाद कृष्ण दाई जय इन्ड्रेनि परिवार🎉🎉🎉🎉🎉❤❤❤❤❤
दाई को आवाज❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
आदरणीय दाइको स्वर गुन्जमान इन्देर्णीमा सुदुरका सान स्वर सम्राट प्रकाश थापा लाई सफलताको अग्रिम शुभकामना ❤
मखमली आवाजका धनी प्रकाश थापा ज्यू मन पर्ने कलाकार मध्य १.
सुदूरपश्चिम का देउडा लाेक स्वर सम्राट प्रकाश थापा सर लाई धेरै धेरै नमन 🙏 सफलताको शुभकामना छ ।
मलाई पनि लाग्थो जिन्दगी मा एक चोटि हाम्रो सुदुरपश्चिमको सान आदर्णि कलकार प्रकाश थापा ज्यु लाई यो पर्दामा देख्न पाईयोस भन्ने लाग्थो आज यो कुरा पुरा भयको धेरै धेरै धन्यवाद हाम्रो ईन्देणी टिमलाई
डेउडा किङ दाजु प्रकाश थापालाई नमन छ❤🎉❤❤❤
सुदुर पश्चिम का सान पर्काश थापा लाइ धेरै धेरै सम्मान छ
देउदाका किङ प्रकास थापा ईन्देनिमा आउदा खुसिलाग्यो
स्वर सम्राट प्रकास थापा ज्यु लाइ उच्च सम्मान छ
राधे राधे सत्यम शिवम् सुन्दरम जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज आजसम्म कहाँ हुनुहुन्थ्यो उहाँ 🙏🙏🙏🎉🎉🎉❤️❤️🙏🙏 अत्यन्त मार्मिक सुमधुर स्वर
नेपाल एक यस्तै देस हो ब्यक्ति क्षमता योग्यता को पहिचान गर्न नसक्ने देस हो जहाँ यस्तो प्रतिभा ले अर्कै पेसा अगाल्नु पर्ने के उनको साङितिक भबिस्य नभएको ब्यक्ती हुन र सम्न्धित निकाय को ध्यान जाउस
ईतिहास का पन्नामा दर्ज हुने सरजकहरु तमाम सबैलाई उच्च सम्मान छ सस्कार सस्कृति का जगेर्नागर्नेपिडिदर पिडिमा हस्तान्तरण गर्ने हरु तथा यस्काे जगेर्ना गर्ने याे सस्थालाई शब्दबाट व्याख्या गर्न सकिँदैन याेगदान काे कदर छ सदा सदा
हाम्रो बाजुराको सांगीतिक सम्पत्ति राजेन्द्र शाह र प्रकाश थापा धन्यवाद
निकै मिठाे स्वर छ धन्यवाद छ प्रकाश भाइ
कर्णपृय आवाजका धनी गायक अनि श्रष्ठा।
आज आएर मेरो मुटु ढुक्क भो हाम्रो सुदूरपश्चिम को देउडा king. लाई इन्द्रेणी परिवार ले बोलायो ❤❤❤
कति राम्रो श्वर प्रकाश दाइको सलाम छ प्रकाश दाजु
Ma pani sudur. Git.prakas sir ko. Git sunda Sarai khusi lagyo fery.pani dekhna Pau. Indreni ma
आदरणीय दाइ प्रकाश थापालाई धेरै धेरै सम्मान र धन्यवाद ❤❤❤
हजुरको स्वर र शब्द ले अति मन छोयो दाजु