'ग'बाट गीत, 'ग'बाट गण्डकी | Ga Bata Geet, Ga Bata Gandaki | Herne Katha | हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • आजकल गाउँ, गाउँ जस्तो छैन । नौजवान मनहरु मुग्लानतिर तातो हावासँगै उडिरहेछन् । मेला जात्रा र उत्सवहरु तन्नेेरीविहीन छन् । रोदी घरहरु मक्किएका सम्झना मात्र बाँचिरहेका छन् । गाउँदा गाउँदै छर्लङ्ग काटिने रातहरु अब मुस्किलले भेटिन्छन् ।
    #HerneKatha #GandakiGeet
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a RUclips Member: bit.ly/JoinHern...
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Curator in Charge - Anusha Khanal
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Комментарии • 571

  • @Cbpaijamagar
    @Cbpaijamagar Год назад +144

    finally काम देखि आयर थकित भयको यो प्रदेशि ज्यान खुसि भयो हेर्न पाउने भयर

    • @nirajkc7576
      @nirajkc7576 Год назад

      मनको कुरा गर्नु भयो 😊

    • @shishiradhikari3092
      @shishiradhikari3092 11 месяцев назад

      Yo comment le Ruwayo malai😢😢

  • @ammarbist-q4i
    @ammarbist-q4i Год назад +73

    हेर्ने कथा एक मात्र नेपाली खोज पत्रकारीता हो जसले नेपाल भित्र लुकेका कला अनि सँस्कृतिको उजागर गरी संसारभर पुर्याउने गर्दछ। ❤❤❤

  • @jayaramthapa970
    @jayaramthapa970 Год назад +44

    हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @ganeshthapamagar6744
    @ganeshthapamagar6744 Год назад +23

    खुब याद आयो गाँउ घर तिरको अझ चाडपर्व आउँदै गर्दा
    विद्या दिदीकाे कार्यक्रमले मन हलचल भयो
    नेपाली आमा बुबा दाजभाइ तथा दिदी बहिनी हरुमा आउँदै गरेको विजय दशमीको हार्दिक मंगमय शुभकामना 🙏🙏🙏

  • @Deep_ikashrestha25
    @Deep_ikashrestha25 Год назад +49

    हाम्रो संस्कृति, हाम्रो पहिचान !!! 😊❤ नेपाली हुनुमा गर्व छ।
    नयाँ पुस्ताले आ-आफ्नो जातजातिको संस्कृति जोगाउनुपर्छ। 🙂

  • @depakdhungana1882
    @depakdhungana1882 Год назад +18

    बल्ल ३ हप्ता पछि आयो हेर्ने कथा , नआउदा सारै खल्लो भएको थियोे 🙏🙏🙏❤️❤️❤️

  • @lilmisskiwihead
    @lilmisskiwihead Год назад +7

    आहा आज असाध्यै आनन्द आयो म आफै खाइखेली येस्तै भाकाहरु गायेर हुर्केको हु : ! म परदेश लागेको पनि 25 बर्ष भयो लगभग बिर्सिसकेको आफ्नो संकृति आज झल्झलि दिमाग् मा ताजा भएर आयो ! भिडियो मै भएपनि आफ्नो गाउँ ठाउँ, देख्न पाउँदा अत्यन्तै खुसी लागेको छ !! धेरै धन्यवाद हेर्ने कथा टिम अनि उपस्थित कलाकार अनि डाक्टर साहब लाई पनि

  • @menrai3404
    @menrai3404 Год назад +19

    संस्कार, संस्कृति हाम्रो पहिचान हो गौरव हो। यसलाई जोगाई राख्न अबको युवा पिडिंको दायित्व हो।
    हेर्ने कथाको टिमलाई मुरि मुरि धन्यवाद ।❤❤

  • @sundardhital4903
    @sundardhital4903 Год назад +3

    यदी तपाईको मनमा पूर्ण शान्ति छ
    ठान्नु होस्
    तपाई जस्तो भाग्यमानी कोही छैन ll
    शुभ सन्ध्या / नारायणम

  • @essubro5720
    @essubro5720 Год назад +8

    finally herne katha is back with Syanjali story👍️👌🙏हाम्रो स्याङ्जाको मात्र ४ अाेटा भाग अाईसकेछ हेर्ने कथामा❤हाम्राे स्याङ्जा राम्राे स्याङ्जा

  • @acharyaji7005
    @acharyaji7005 Год назад +5

    विद्या दिदी तपाईंको २०० सालको आयु होस् यसैगरी मेरो गौरवशाली नेपाली संस्कृति ले पनि दुनियाँमाझमा पुग्ने अवसर पाओस् ❤❤❤❤।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +22

    हाम्रो सांस्कृती सभ्यताको जननी हो 😊🇳🇵❤🙏

  • @santoshneupane1320
    @santoshneupane1320 11 месяцев назад +2

    हाम्रो गाउँको, ठाउको गितका कथा । सारै खुसी लाग्यो, हजुरको यो योग्दान हाम्रो संगितको इतिहासको चित्र बनेर बसेको छ । यस्तै अन्य कामका लागि शुभकामना दिदि

  • @basantathapa9594
    @basantathapa9594 Год назад +8

    पहिचान बिनाको नेपाल नहोस भन्ने हो । बिग्यान र प्रबिधिको परिवर्तन संगै धर्म संस्कार संस्कृतिको पनि संरक्षण होस धन्यवाद हेर्ने कथा ❤❤❤❤

  • @bungsz4685
    @bungsz4685 Год назад +8

    आफ्नो गाउँ नगएको यहाँ यसरी देख्न पाउँदा त लास्टै खुसी लाग्यो आँसु नै आयो

  • @lekhnathpangeni4916
    @lekhnathpangeni4916 Год назад +2

    स्याङ्जाको सेरोफेरो अनि आफन्त आफ्नो पन आहा मनै आनन्द अनि ❤❤❤नमन साइला दाइ (भान्जा दाइ ) 🙏🙏

  • @nawalkesharinawal5151
    @nawalkesharinawal5151 11 месяцев назад +2

    कति भाग्यमानी छौ है हामी नेपालीहरु कला संस्क्रितिले भरिएको । सनातन धर्म 🚩♥️🙏🏻
    जय नेपाल 🇳🇵♥️🙏🏻

  • @bhumirajrai6276
    @bhumirajrai6276 11 месяцев назад +4

    हिन्दु धर्मावलम्बीहरुको महान चांड दसैंको शुभकामना । सोह्रठी नाचले बहुत मनोरञ्जन गरायो ।कलाकार सम्पुर्णलाई हृदय देखि धन्यवाद

  • @villagerneplease
    @villagerneplease Год назад +8

    हाम्रो गण्डक क्षेत्रको लोकभाका लोकसंस्कृति आएको रहेछ।नमन❤❤❤

  • @lyricalmanush1
    @lyricalmanush1 Год назад +5

    म चाहिँ स्याङ्जा वालिङबाट है

  • @Be_with_me
    @Be_with_me Год назад +2

    syangja, gandaki mero thau mero gau. Kati pyaro

  • @lalukhadka1102
    @lalukhadka1102 Год назад +2

    आहा क्या याद दिलायो गाउमा हुदा कतै भदन र रत्तौली हुदा पुरै रात वितायको निकै याद आयो

  • @lilagaihre419
    @lilagaihre419 Год назад +1

    सबै कुरामा अगाडि छ मेरो वालिङ

  • @bikramsingjali7224
    @bikramsingjali7224 Год назад +2

    म पनि गण्डकी कोखे देखि माथिल्लो गाउँ कपासे बाट हो, मन प्रफुल्ल भो आफ्नो गाउँ ठाउँको संस्कृति हेर्न पाउँदा र हामी जस्तो युवाहरुले सिक्न र जोगाउन पर्ने हो तर परिस्थितिले विदेशी नु परेकोछ।धन्यवाद हेर्ने कथाका सम्पूर्ण team member हरुलाई।❤🎉

  • @prakuaryal
    @prakuaryal Год назад +5

    हाम्रो संस्कृति, हाम्रो पहिचान !!! 😊❤ नेपाली हुनुमा गर्व छ।
    नयाँ पुस्ताले आ-आफ्नो जातजातिको संस्कृति जोगाउनुपर्छ।
    I am proud to be Syangjali and Gandak area.

  • @gautamparbat
    @gautamparbat Год назад +2

    कति रामो

  • @rakesh90ac
    @rakesh90ac Год назад +2

    मन आतिएको थियो कहिले कथा आउँछ भनेर बल्ल पुरा भयो tq!!!!

  • @narayanbhattarai8114
    @narayanbhattarai8114 Год назад +1

    सारै राम्रो लाग्छ !!!हेर्ने कथा अनि न बिराई हेर्ने गर्छु हरेक बिछोड धन्यबाद सम्पुर्ण टिम लाई अनि विशेष विशेष धन्यबाद आदरणीय दिज्यु बिध्या चापागाई लाई

  • @dabingurung5477
    @dabingurung5477 Год назад +1

    आफ्नै गाउँठाउँको सोरठी नाच हेर्न पाइयो सारै खुसी लाग्यो । अब आउने पुस्ताले यो कार्य अगाडि बढाउँदै लैजाउँ । समास्त कोखे सोरठी परिवारमा न्यानो अभिवादन

  • @ManishJungBishwokarma
    @ManishJungBishwokarma Год назад +1

    हाम्राे देश सस्कृतिमा कति धनि छ।
    यस्ता लोपोन्मुख पौराणिक सस्कृतिको जगेर्ना गर्नु पर्दछ।
    देशको विकास संगै हामीले आफ्ना धर्म संस्कृति रीतिरिवाज भुल्दै गएका छौ।
    यस्लाई जगेर्ना गरि आउने पिडि लाइ देखाउ।
    धन्यवाद हेर्ने कथाका समुह लाई 🇳🇵💐

  • @RamailoKhotang
    @RamailoKhotang Год назад +2

    हेर्नू सुरु गरे❤

  • @Padamshahi4546
    @Padamshahi4546 Год назад +13

    धेरै राम्रो कला संस्कृति हेर्न पाइयो🤗❤️ नयाँ पुस्ताहरुले सिक्न बुझ्न अत्यन्त आवश्यक छ ।

  • @learnenglishwithankitgiri7344
    @learnenglishwithankitgiri7344 11 месяцев назад +2

    यस्तो सभ्रान्त कला संस्कृति , देबि देबता प्रतिको सम्मानलाई चटक्कै छाडेर , मान्छेहरुले कसरी धर्म संस्कृतिलाई बिर्सिन तथा परिबर्तन
    गर्न सक्छ्न होला ??
    अत्यन्त राम्रो । जय संस्कृति !

  • @Naturelover297
    @Naturelover297 Год назад +11

    i really apricated to the entire HERNE KATHA team for this spectacular gift , this how beautiful soarthi nach bhajan ratauli in single frame wow

  • @RuprajThapamagar
    @RuprajThapamagar Год назад +3

    Aatur xuu hernalai .

  • @kanchamagar4277
    @kanchamagar4277 Год назад +1

    आफ्नै जन्म भूमि स्याङ्जा वालिङ देख्न पाइयो साथै मलाई पढाउने तुलसी सर लाइ नमन अनि धन्यवाद हेर्ने कथा टी म एब विद्या जी लाइ

  • @PurviLamjungNepal
    @PurviLamjungNepal Год назад +3

    छ्याज्यालो // फ्योफुल नमस्कार जहाँ,जतासुकै,जुन ठाउँमा भए पनि आफ्नो कला,संस्कार-संस्कृति,धर्म,भेष-भूषा,रितिरिवाज आदि बिर्सनु हुदैँन।
    सक्दो हाम्रो यो सुन्दर रितितिथी लाई जोगाइ राखौँ।...

  • @abhinashadhikari6574
    @abhinashadhikari6574 Год назад +4

    पर्खाइ मा छु धेरै पछि को अन्तराल मा आउदैछ आज

  • @neelamthapa5342
    @neelamthapa5342 Год назад +2

    यो कार्यक्रम लाई धेरै धेरै धन्यवाद छ 🙏अब नेपाली युवा हरु एस्ता सस्कृती लाई जोगाउन तिर पनि लाग्न पर्छ है👌♥️

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs Год назад +4

    मेरो बाबा पनि ख्याली सोराठी गाउनु हुन्थियो अहिले बित्नु भयो तिनी गित बा बा सगै गयो अहिले तेस्तो गित गाउने कोहि पनि छैना गित बाटै मादाल फुटाल दिनु हुन्थियो गित बाटै फुटाको मादल जोड्दिनु हुन्थियो हामी छोरा हरुले कुनै चासो गरिएना तियोबेला अहिले आएर मन्रुन्छ बाउको कला नलिएको सम्जिन्दा 😭😭

  • @pokhara494
    @pokhara494 Год назад +1

    हाम्रो गण्डकी भनेको लोककला र सस्कृती को खानी हो आज हाम्रो आफ्नो मौलिकता देखन पाउँदा खुसी लाग्यो यो हाम्रो सस्कृती युवाहरुले अगाल्नु पर्छ धेरै धन्यवाद हेर्ने कथा टिम विशेषगरी बिध्या चापागाईं जि लाई

  • @dipeshmagar3733
    @dipeshmagar3733 Год назад +1

    ❤❤अलिक ढिला भयो भिडियो आउन तर पनि प्रतीक्षाको फल मीठो लाग्छ नछुटाइ हेर्छु हेर्ने खबर्❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @pradipsapkota7140
    @pradipsapkota7140 Год назад +8

    Eagerly waiting ✋️ ❤

  • @dineshkarki638
    @dineshkarki638 Год назад +1

    Herne katha tim lai dharei dharei dhanyebad cha

  • @SumikshyaChhetri
    @SumikshyaChhetri Год назад

    केही भाग आउन पाएको थिएन र कति लामो समय जस्तो लागेको थियो। एकदमै खल्लो लागेको थियो।finally हेर्ने कथा आयो सबै टिमलाई हिर्दय देखि नै धन्यवाद। आगामी दिनहरुमा हेर्ने कथाका नयाँ नयाँ सबै भागहरू यसरी नै हेर्न पाइयोस।🙏🙏🙏

  • @bikashbk5125
    @bikashbk5125 Год назад +2

    आहा आनन्दित वनायाे

  • @bishnupangeni9200
    @bishnupangeni9200 11 месяцев назад +1

    हाम्रो आफ्नै क्षेत्र को यो कला संस्कृतिको जगेर्ना हामी सबैले गर्नुपर्छ ❤

  • @bijaylama3899
    @bijaylama3899 Год назад +2

    वास्तब मै हाम्रो देशको मौलिकता,परम्परा ,भेषभुसा र संस्कार बिलिन हुँदै छ।कठै!!सबै कुरा आखिरमा राजनीति संग ठोक्किन आउँछ।

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal Год назад +2

    आहा मेरो गाउकै भिडियो आयो ❤❤❤❤❤❤❤
    नमन बिध्या सोल्टिनी कमल कुमार मिज्यु अनि हेर्ने कथा युनिटलाई अपार माया सबै सबै पृय गाउले हरुलाई मिठो सम्झना दर्शन नमस्कार ❤️❤️🙏🙏❤️❤️❤️

  • @Hemraj-q2h
    @Hemraj-q2h Год назад +1

    धेरै दिन पछि हेर्यो आज हेर्ने कथा

  • @tikabhandari767
    @tikabhandari767 11 месяцев назад +1

    आफ्नो जन्म गाउँ कोखे सारै खुसी छु यो भिडियो
    आभारी छु हाम्रो टिम प्रती 🙏🙏🙏

  • @chiranjibiregmi8689
    @chiranjibiregmi8689 Год назад +4

    हाम्रो स्थानिय भाका गित सङ्गीत हराउन नदिन स्थानिय सरकारले पहल गर्नैपर्छ,यस्ता पुराना भाका संगीत भाषा संस्कर्ति हामीहरुको पहिचान हो ,हाम्रो बहुमुल्य धन हो,धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाई

  • @rtchhetri204
    @rtchhetri204 Год назад +1

    यहि कारणहरुले मलाई हेर्ने कथा यकदम मन पर्छ ।

  • @dipendrabaral9492
    @dipendrabaral9492 Год назад +3

    waiting

  • @thakurpoudel2956
    @thakurpoudel2956 Месяц назад

    हेर्ने कथा नेपालि रिति रिवाज कथा कला सस्कृति झल्काउने एक सुनौलो अभियान मुलक कार्यक्रम बिध्या जि ले ल्याउनु भयो, बधाई छ " ढाका टोपि मैलो धुने बहिनि घर गैई , के रमाइलो छ र खै"

  • @pusprajjoshi6911
    @pusprajjoshi6911 Год назад +3

    मेरो प्रतीक्षा को घडी समाप्त भयो

  • @chitrathapa8302
    @chitrathapa8302 Год назад +2

    Hamro saskriti ramro saskriti, herne katha team lai manai dekhi naman!!

  • @yadavdevkota1171
    @yadavdevkota1171 Год назад +1

    विविध कला, संस्कार र संस्कृतिले सिंगारिएको हाम्रो समाज बिस्तारै परिवर्तन हुँदै आफ्नोपन बिर्सिदै छ !

  • @samundrabhattachan1178
    @samundrabhattachan1178 11 месяцев назад

    Thanks herne kathha all unit.

  • @Jassu562
    @Jassu562 Год назад +2

    हेर्ने कथाको नियमित दर्शक , अप्लोड गरिएको झन्डै १ घन्टा पछि हेर्न हाजिर भएको छु ✋

  • @AnishBskm-u2c
    @AnishBskm-u2c Год назад +2

    I m addicted to Herne katha kahile aauxa arko Katha vnerw wait garirahunxuhh❤️💐

  • @rambastola9264
    @rambastola9264 Год назад +4

    गाउँ घरमा चलिआएको सस्कृती चालचलन परम्पराको सुन्दर पक्ष जोगायर राख्नु पर्छ !राम्रो लाग्यो

  • @Tuchcha_blog
    @Tuchcha_blog Год назад

    एकचोटि रोइदिम रोइदिम लाग्यो। साह्रै याद आयो। रोए मन हलुंगो हुन्थ्यो कि❤

  • @lekhnathbhandari5161
    @lekhnathbhandari5161 Год назад +1

    धेरै राम्रो कथा

  • @berryberry509
    @berryberry509 Год назад

    एकदमै राम्रो लाग्यो।

  • @sumsn-dd3cg
    @sumsn-dd3cg Год назад +5

    Herne khatha ❤❤❤🎉🎉

  • @DIPAKPOUDEL-hw1zy
    @DIPAKPOUDEL-hw1zy 11 месяцев назад

    सारै राम्रो सदै हेर्ने गर्छु समय अली कम भयो ❤❤❤❤अली लामो समय भय हुन थीयो

  • @birendraadhikari7732
    @birendraadhikari7732 Год назад +7

    I am so glad to see this channel and the concept of this team

  • @mitralalbhurtel8229
    @mitralalbhurtel8229 Год назад +3

    आफ्नो गाउँ ठाउँको देख्न पाउँदा खुसी लागेको छ ❤

  • @rosanacharya7824
    @rosanacharya7824 11 месяцев назад

    संगीत इतिहास र सभ्यताको प्रतीक हो ।
    मेरो त जीउने आधार हो सङ्गीत ❤

  • @gurungraju4377
    @gurungraju4377 Год назад +3

    आज धेरै समय पछि बिध्या बैनी को स्वर सुन्न पाउँदा हेर्ने कथाको ती सम्पूर्ण episode हरु मानसपटलमा ताजा भएर आयो ।❤eagerly awaiting. 🤗

  • @AnuBikram
    @AnuBikram Год назад +5

    Waiting ❤❤

  • @ambikasharma9329
    @ambikasharma9329 Год назад +2

    दिनमा एकचोटी चेक गरेको हुन्थे आयो कि नै नयाँ कथा भनेर बल्ल आएछ❤

  • @ghanrajkhadka
    @ghanrajkhadka Год назад +3

    अाहा क्या मन छुने ❤❤

  • @MARK-v2n4q
    @MARK-v2n4q Год назад

    साह्रै राम्रो धन्यवाद

  • @ghanrajkhadka
    @ghanrajkhadka Год назад +3

    सुत्ने समय भए नि अाज हेर्नै पर्ने छ

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Год назад +2

    finally हेर्ने कथा नया कथा आएछ खुशि लाग्यो ।🎉❤🎉❤🎉

  • @dhamlyewaarider6157
    @dhamlyewaarider6157 Год назад +1

    अहिलेकाे हेर्ने कथाकाे यपिसाेद सपनिमा अाउने बिपनिमा नदेखिने जस्ताे भाकाे थियाे

  • @NaraBk-h5f
    @NaraBk-h5f Год назад +1

    पुरानो सस्कृतिहरु लाई जाेगाउनु अब काे जेनेरेसन हरुले गार्‍हो छ किन कि धेरै बुबा अामा हरु ले गरेकाे काम सिक्नै चाहान्न् याे यथार्थ कथा प्रति हेर्ने कथा का समग्र टिम प्रति नमन एउटा जिन्दगी काे कथा अलिक पछि सुनाउनु छ सुन्ने धेरै हाेलान् हेर्ने कथाँ मार्फत ❤❤

  • @maheshorpangeni8710
    @maheshorpangeni8710 11 месяцев назад

    कति छाेटाे लाग्छ मलाई कार्यक्रम 😢जति हेरेनि नअघाउने यत्ति एक कार्यक्रम छ।।नमन हेर्ने कथा टिम🙏🙏🙏

  • @NepcoveryOfficial
    @NepcoveryOfficial 11 месяцев назад

    एकदमै गज्जब लाग्यो।

  • @camilalll7894
    @camilalll7894 Год назад +1

    Dherai ramro cha hamro kalchar herne katha ko team lai dherai dherai dhanebad cha

  • @santabahadurghale1462
    @santabahadurghale1462 11 месяцев назад

    हाम्रो संस्कृति लोक भाका र सोरोटी नाच्ले गाउको याद दिलायो। हेर्ने कथा टिमले ठिक दशै आउनै लागेको बेला देखाउनु भएको कारणले पनि यो ग बाट गित ग बाट गण्डगी हेर्ने कथा बढी रोचक भएको छ। धेरै धेरै बधाई छ बिद्या मैयालाई र हेर्ने कथा टिमलाई।

  • @aviale5162
    @aviale5162 Год назад +4

    What a title `ga´ means geet & `ga´ means gandaki..Even though all areas of nepal is rich in their own culture but gandaki area is area of joy due it´s flavor of music & songs like kaura chutka jhaure bhajan..etc.Thank you so much to herne katha team to explore these things.

  • @Namisa000
    @Namisa000 11 месяцев назад

    आहा हाम्रो प्यारो गाउँ ठाउँ को देख्देै आनन्द लाग्नी🙏🙏🙏❤️❤️❤️

  • @durgapun3000
    @durgapun3000 Год назад

    जे होस हेर्ने कथाले राम्रो काम गरेछ पुरानो रितिथिती हरु खोज्दै छ सम्मान गरौं होउसला दिउ सबैले

  • @a2zeverytingknowledge
    @a2zeverytingknowledge Год назад +4

    पैयुखोले कला गलाको उच्च सम्मान🎉❤

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад +1

    Good job herne khatha pariwar thanks 4 video.

  • @tilakkc9315
    @tilakkc9315 11 месяцев назад

    आहा कति रमाइलो

  • @amitbudhathoki15
    @amitbudhathoki15 Год назад +2

    दिन् भरीको थकित ज्यान लिएर हेर्ने कथा हेर्न आउँने को को हुनु हुन्छ।❤

  • @bomjansuren
    @bomjansuren Год назад +1

    रुबि भ्याली ,धदिङ को कथा नि आउनु परेउ ❤हेर्ने कथा team

  • @subashsedai2493
    @subashsedai2493 Год назад +1

    हामी कती सुखी र सम्बृद्ध थियौ , पाश्चात्य सस्कृतिको सिकोले सब सखाप पार्यो 😢

  • @Alishakhadka20201
    @Alishakhadka20201 11 месяцев назад

    Ramailo lagcha yesto videos geet haru bhaka haru sayad gau batai vayera hola. Aile bidesh chhu ra pani sarai sunchu lok bhaka😍😍😍

  • @Anzly_shorts
    @Anzly_shorts 11 месяцев назад +1

    स्याङ्जा लोक र पारखिको संगम स्थल हो त्यसैले त स्याङ्जालि हुनुमा गर्व लाग्छ❤

  • @cr7biku598
    @cr7biku598 11 месяцев назад

    आफ्नो सस्कार सस्कृती लाई कसैले भुल्नु हुदैन ।
    हाम्रो सस्कार र्सस्कृती नै हाम्रो पहिचान हो म 🇳🇵

  • @bhusaljib20
    @bhusaljib20 Год назад

    बहुत राम्रो हाम्रो पहिचान।

  • @bikashpathak7355
    @bikashpathak7355 Год назад

    खोजमुल्क पत्रकारिता भनम वा निष्पक्ष पत्रकारिता भनम वा स्वतन्त्र पत्रकारिता यो सबै हेर्ने कथा टिम मात्रै हो ❤

  • @yadavregmi5419
    @yadavregmi5419 11 месяцев назад +1

    What a precious journalism by herne katha team. Great job and keep it up. No word to appreciate this effort which show the natural Nepalese culture.

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 Год назад +1

    राम्रोसँग ध्यान दिएर सुनेको गित राम्रो लाग्यो र मन छोयो मेरो आँखा बाट आँसु पनि खस्यो

  • @prakashparajuli2233
    @prakashparajuli2233 Год назад +2

    आजकाल हेर्ने कथाका यस्तै हाम्रो समाज र संस्कृतिका पक्ष केलाउँदा जीवनमा उल्टो बाटो हिँडिरहेको महसुस हुँदैछ 😢