आहा कति मिठो सारङ्गिको धुन र गित,गन्दर्भ समुदायको कथा बोकेको गित उहाँहरुकै आवाजमा । अवश्य हेर्नुहोला
HTML-код
- Опубликовано: 4 окт 2024
- बाँके जिल्ला कोहलपुर निवासी आदरणीय कलाकर्मीहरु श्री दल बहादुर गन्दर्भ(मादल), तिल बहादुर गन्दर्भ(सारङ्गी), शेर बहादुर गन्दर्भ(सारङ्गी) र भिम बहादुर गन्दर्भ(सारङ्गी) को संयुक्त सुन्दर प्रस्तुती । गन्दर्भ समुदायको कथा बोकेको गित। उहाँहरु प्रति उच्च सम्मानका साथै हार्दिक नमन ।
• आहा कति मिठो सारङ्गिको...
Wow very good song
Ek dam ramro x ❤❤❤❤
ruclips.net/video/HjT7JLaZ8KE/видео.html
❤
🙏🙏 ❤❤❤❤
नमस्कार मेरो गाउको दाजु पनि हुदो रयछ म कतार बाट हेर्दै छु एकदम राम्रो
Kehi samaya uha haru KO arko prastuti Pani aaudaixu...
ruclips.net/video/HjT7JLaZ8KE/видео.html
Nice
Thanks