सबै बिषयलाइ समेटेर यति राम्रो जानकारी प्रदान गर्ने All History channel लाई धेरै धेरै धन्यबाद! यस्तै रोचक भिडियो हेर्न Professor Of Logic channel तिर पनि आइदिए आभारी हुने थिए!❤️🙏
असल लोकतान्तृक गणतन्त्र वा राम्रो सम्बैधानिक राजतन्त्र ब्यबस्थाले बाहेक बिकास , समृद्ध असम्भब छ। १९९१ को, साम्यबादी सोभिएत रुसको पतनपछि, लोकतन्त्रको आगमनसँगै बिगत तीन दशकमा सुधृएको अर्थतन्त्र, पुटिनले युद्ध सुरु गरेर फेरि पैलेको सोभिएत कालकै स्थितिमा लग्दैछन। युद्धले गर्दा अब रुसको आर्थिक खस्कनेछ।
❤अब नेपालको पालो ब्वासाँ बनेर जनेकओ डिजाइन बुन्दै सघ संस्था उध्योग फक्ट्री स्वास्थ शिक्षा खरानी बनाउने नेताहरु एक पक्ष जनताहरु उनिहरुको झोले झ्याम्टे होइन आओह्नो हक अधिकार ,स्वतन्त्र नेपाल्मै बाँच्न सक्ने अधिकार माग गर्ने नेताहरु जनताहरुशीत मन्तृहरुले माफी माग्नुपर्छ
घटान क्रम को विकास अलि तिब्र अनि विभिन्न पक्ष लाई एक अर्का सँग मिश्रित भएर होला प्रथम पटक सुन्नेहरुलाई बुझ्न अनि सम्झना अलि कठिन भहिरहेछ। बाँकी सबै ठिक छ।
Sept 11 मा अमेरिकाको New York शहरमा भएको (Twin Tower आतंकबादी हमला) - अमेरिका इतिहासको एक कालो दिन (अझै पनि अमेरिकी नागरिकहरुले प्रत्येक Sept 11 को दिन कालो दिनका रुपमा सम्झनछन् ) : 2011 मा अल कायदा मारिएको - कृपया यो विषयमा Video बनाउनुहोला - थाहा नहुनेहरुको लागि यो अति नै महत्वपूर्ण हुनेछ : Video मा यो कुराहरु चाहिँ समेट्नै पर्ने हुन्छ : 1. कसरी र कुन दिन Tower मा आक्रमण गरियो - आक्रमणको योजना कस्तो थियो - के अमेरिकी विमान नै अपहरण गरेर हमला गरिएको थियो - त्यतिबेलाका अमेरिकी राष्ट्रपति को थिए र पछि 2011 मा आक्रमणका योजनाकार मारिदा अमेरिकी राष्ट्रपति को थिए 2. के Twin Towers हमला हुनु पुर्व - यी Tower हरु विश्वकै अग्लो Tower (भवन) थियो! 100 तला भन्दा अग्लो यी Tower हरुमा Plane ठोक्किदा कसरी पूर्ण रुपमा ध्वस्त भयो - यी भवनहरु के बाट भनेको थियो जसले गर्दा Plane ठोक्किदा नै पूर्ण रुपमा ध्वस्त भयो! Steel, रड, Eco Pannel के बाट भनेको थियो! सिमेन्ट बाट त पक्कै बनेको थिएन होला! 3. Plane ठोक्किदा नै 100 तला भन्दा अग्लो भवन पूर्ण रुपमा ध्वस्त हुनुको कारण प्रस्ट रुपमा खुलाउनु होला - कि भवन पूर्ण रुपमा ध्वस्त भएकै थिएन?? 4. यो भवन WTC (World Trade Center) थियो! यो के को लागि थियो! प्रत्येक भवनमा कति जना कर्मचारीहरु थिए! यो हमलामा कति जना नागरिकहरु मारिए! त्यसपछी त्यो ठाउँमा museum बनायोकी?? र पछि एउटा Single भवन बनाइयो - त्यसको उचाइ कति छ पहिलेको अग्लो कि यो अग्लो??? 5. Plane अपहरण गर्ने व्यक्ति को थिए! कहाँको नागरिक - Plane मा कति जना यात्रुहरु थिए - पछि 2011 मा आक्रमणका योजनाकार कहाँ र कसरी मारिए, कहाँ लुकेला थिए ती व्यक्ति - अमेरिकाले ती व्यक्तिलाई खोज्न के के गर्नु परेको थियो??? आदि इत्यादी कुराहरु र यो घटना सँग सम्बन्धित अन्य सबै कुराहरु समेट्नु होला! तर यी माथिको 5 वटा बुँदामा लेखिएको सबै कुराहरु चाहिँ समेट्नु नै पर्ने हुन्छ!! 10 to 15 / 16 मिनेट सम्म or longer than this एउटै भागमा तयार गर्नु होला!! प्रतिक्षामा रहनेछु!
सबै बिषयलाइ समेटेर यति राम्रो जानकारी प्रदान गर्ने All History channel लाई धेरै धेरै धन्यबाद! यस्तै रोचक भिडियो हेर्न Professor Of Logic channel तिर पनि आइदिए आभारी हुने थिए!❤️🙏
Ddd
धेरै धेरै राम्रो जानकारी लाग्यो !!!
अति सुन्दर प्रस्तुति लाग्यो !!!
धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!!
अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!
यो रसियाको इतिहास एक दम राम्रो छ।
रुस र युक्रेन युद्ध नयाँ/ पछिल्लो जानकारी दिनुहोला आगामि कार्यक्रम मा
😊😊
सोभियत संघमा भएको क्रांति का बारेमा स-विस्तार वर्णन गरि दिनु भयकोमा धेरैधेरै धन्यबाद छ ।तपाईको टिमको जय होस ।
Dherai ramro aajako video janakari mulak😍😍😍
असल लोकतान्तृक गणतन्त्र वा राम्रो सम्बैधानिक राजतन्त्र ब्यबस्थाले बाहेक बिकास , समृद्ध असम्भब छ। १९९१ को, साम्यबादी सोभिएत रुसको पतनपछि, लोकतन्त्रको आगमनसँगै बिगत तीन दशकमा सुधृएको अर्थतन्त्र, पुटिनले युद्ध सुरु गरेर फेरि पैलेको सोभिएत कालकै स्थितिमा लग्दैछन। युद्धले गर्दा अब रुसको आर्थिक खस्कनेछ।
I love you contain ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो सन्दर्भ भिडियो
Dami lagyo
Great Salute
❤अब नेपालको पालो ब्वासाँ बनेर जनेकओ डिजाइन बुन्दै सघ संस्था उध्योग फक्ट्री स्वास्थ शिक्षा खरानी बनाउने नेताहरु एक पक्ष जनताहरु उनिहरुको झोले झ्याम्टे होइन आओह्नो हक अधिकार ,स्वतन्त्र नेपाल्मै बाँच्न सक्ने अधिकार माग गर्ने नेताहरु जनताहरुशीत मन्तृहरुले माफी माग्नुपर्छ
राज्य सत्ताकाे शाेषण र दमनले देशमा बिद्रोहकाे जन्म हुनेछन् । महान गुरु क.कार्ल मार्कस ।
धेरै राम्रो भिडियाे सन्देशमुलक हजुर्को कार्यक्रम म दिनै हेर्न् गर्दछु ।
राम्रो ।
राम्रो इतिहास को कथा व्यथाह सुन्न पायो धन्यवाद
घटान क्रम को विकास अलि तिब्र अनि विभिन्न पक्ष लाई एक अर्का सँग मिश्रित भएर होला प्रथम पटक सुन्नेहरुलाई बुझ्न अनि सम्झना अलि कठिन भहिरहेछ। बाँकी सबै ठिक छ।
धन्यवाद
v.good
Please make video how to stop Ukraine and Russia War....(Solution to end Russia and Ukraine war)
Yakdamei ramro sir🙏♥️🥀
I love this history bury much
Very good thank you
We also want video about history of France in coming episode 😊Thanks for all your efforts 🎊
Biibijjiiij in invitation b
Biibijjiiij in invitation b
Biijiibiibjjbijbiiij
Bbbbbiibbibiibibiij bi bottom
Big brother bibbiiiijhibij
Very beautiful ❤❤❤❤
Ramro lagyo
gudd
Very good information !
good
,हाम्रो देश चाहिँ समृद्ध कहिले बन्छ !!
धेरै धेरै धन्यवाद यो विशेष कार्यक्रम को लागि हजुरहरु सम्पुर्ण सबैलाई 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
अत्यन्तै जानकारीमुलक । म्याक्सिम ग्रोकीको "आमा" उपन्यासको झल्को दियो ।
damii comrade 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
perfect video
Good nice Russia
Sir please make a video about power of repetition please 🙏🙏
Thanks
thanks sir
नेपाल मा पनि यस्तै हुनु पर्छ
रूसको बारेमा पूरा इतिहास थाहा पाइयो यो च्यानल बाट धन्यवाद सर
Very beautiful❤❤❤❤❤❤
Nice
❤❤❤❤
Sept 11 मा अमेरिकाको New York शहरमा भएको (Twin Tower आतंकबादी हमला) - अमेरिका इतिहासको एक कालो दिन (अझै पनि अमेरिकी नागरिकहरुले प्रत्येक Sept 11 को दिन कालो दिनका रुपमा सम्झनछन् ) : 2011 मा अल कायदा मारिएको - कृपया यो विषयमा Video बनाउनुहोला - थाहा नहुनेहरुको लागि यो अति नै महत्वपूर्ण हुनेछ :
Video मा यो कुराहरु चाहिँ समेट्नै पर्ने हुन्छ :
1. कसरी र कुन दिन Tower मा आक्रमण गरियो - आक्रमणको योजना कस्तो थियो - के अमेरिकी विमान नै अपहरण गरेर हमला गरिएको थियो - त्यतिबेलाका अमेरिकी राष्ट्रपति को थिए र पछि 2011 मा आक्रमणका योजनाकार मारिदा अमेरिकी राष्ट्रपति को थिए
2. के Twin Towers हमला हुनु पुर्व - यी Tower हरु विश्वकै अग्लो Tower (भवन) थियो! 100 तला भन्दा अग्लो यी Tower हरुमा Plane ठोक्किदा कसरी पूर्ण रुपमा ध्वस्त भयो - यी भवनहरु के बाट भनेको थियो जसले गर्दा Plane ठोक्किदा नै पूर्ण रुपमा ध्वस्त भयो! Steel, रड, Eco Pannel के बाट भनेको थियो! सिमेन्ट बाट त पक्कै बनेको थिएन होला!
3. Plane ठोक्किदा नै 100 तला भन्दा अग्लो भवन पूर्ण रुपमा ध्वस्त हुनुको कारण प्रस्ट रुपमा खुलाउनु होला - कि भवन पूर्ण रुपमा ध्वस्त भएकै थिएन??
4. यो भवन WTC (World Trade Center) थियो! यो के को लागि थियो! प्रत्येक भवनमा कति जना कर्मचारीहरु थिए! यो हमलामा कति जना नागरिकहरु मारिए! त्यसपछी त्यो ठाउँमा museum बनायोकी?? र पछि एउटा Single भवन बनाइयो - त्यसको उचाइ कति छ पहिलेको अग्लो कि यो अग्लो???
5. Plane अपहरण गर्ने व्यक्ति को थिए! कहाँको नागरिक - Plane मा कति जना यात्रुहरु थिए - पछि 2011 मा आक्रमणका योजनाकार कहाँ र कसरी मारिए, कहाँ लुकेला थिए ती व्यक्ति - अमेरिकाले ती व्यक्तिलाई खोज्न के के गर्नु परेको थियो??? आदि इत्यादी कुराहरु
र यो घटना सँग सम्बन्धित अन्य सबै कुराहरु समेट्नु होला! तर यी माथिको 5 वटा बुँदामा लेखिएको सबै कुराहरु चाहिँ समेट्नु नै पर्ने हुन्छ!! 10 to 15 / 16 मिनेट सम्म or longer than this एउटै भागमा तयार गर्नु होला!!
प्रतिक्षामा रहनेछु!
RAMROOOO XA SIR
I love 💕 you ❤️ Nepal
नेपालबाट किन राजतन्त्र हटायो एउटा भिडियो बनाउनु न सर
Regular
अब याे पछिकाे रुसकाे वारे पनि बताउनुस्।
Make a video about French revolution sir
That's nice presentation along with a great content! -
नेपाली अङ्ग्रेजी भाषा बाहेक शब्वै भाषा/क्यानशिील गरिदीनुपर्छ/नेपाल-भारत एकता शमाज/
Sir gengish khan ko empire ko bare ma ni video banauna plzz
नमस्कार सर
uae ko history poni sunam naw hajur 😍
कम्युनिष्ट जिन्दावाद
Hurry up
अलवा भन्ने ठाउँमा बाहेक भन्दा कस्तो होला।
👋👋
यो आवाज बिश्व घटना मा बोल्ने कै होइन र ?
1990 कि 1890 किन भने 1900 दसैँकमा मतै सफलता हात परेको बुजिन्छ?
search garda garda ...part 2 after 1 year pachhi balla..
❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵❤️❤️💘
Ramrai garnu vayo putin ko thau ma Vladimir vannu vayo didi sanga herirako thye😅
1990 ko dasak 2;00 . or it would be 1890 . please tell
Yo video ko 2 min 10 second maa k vaneko ho 1990 hoin hola 1890 hola
Adhi kansa udhyok 1990 vanne ani feri ayera 1900 vanne k ho para
Butwal 4 Laxmi Nagar!!!!!!!!
not good news fail news
कति झुटो बोल्छस।
तेरो कुरा पत्याउने पनी पागल हुन।तैले २५% सत्य र अरु झुट बोकेको छस।
❤❤❤❤