रबिको जोस-जाँगर देखेर छक्क परे डा. सुरेन्द्र ! भन्छन् - स्याबास रबि बाबु, स्यालुट छ तिमीलाई । Dr kc
HTML-код
- Опубликовано: 14 окт 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
3कडोरौ जनता गृहमन्त्री ज्यु रबि रबि लामीछानेको साथमा हिजोआज सधैंभरि हुने छौ हुन जरुरी छ जै घण्टि
मौका पाए रबि ले काम गर्न सक्छ भन्ने सबैले बुझ्नु पर्यो , त्यसैले पुरना पाटीहरु र नेता सबै रबिलाई कहिले नागरिकता त कहिले सहाकारी ठगको झुट्टा अरोप लगाउदै खेदो खन्ना लागेको छ , ल खाएछ रे रबिले , तरा हामीले के बुझौ भने रबि खाए पनि काम गर्छ अरु खान्छ मात्रा काम गर्दैन !
गुड सही छ काम यस्तै काम गर्दै जानु पर्छ धन्यवाद
आम नागरिक को आशा र भरोसा रबि सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जयबहादुर रबि सर यस्तोलाई भन्छ सरकार सलाम छ 🎉🎉🎉❤❤ ganti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Bgu
रबि जस्तो लीडर नेपाल र नेपालीको आबस्कता हो...!
Jai jhole
@shankardhamel7974 गगने को लिङ्ग पुजारि चुप
नेपाल आमाको सच्चा सपूत नै रबि लामिछानी हो जय रास्वपा
सहमत 👍️
तीन करोड जनता हजुरको साथमा छ जय घन्टी
जनताको जनप्रिय नेता गृहमन्त्रि रविलानेछाने ज्यू लाई सलमछ काम भनेको यसरि गर्नुपर्छ जय रविसर
Jholeko aakhama jholai sansara
जय रबि ❤❤❤
Good rabi sar❤❤❤
Kehi च्यातेको xaina
Tesai waa waa
@@shankardhamel7974kura 😂😂😂
रबि रबि रबि तेसै भनेको होइन रबि तेसैले सदैभर जय रबि जय घण्टि🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Great home minister ! नेपाल मा अहीले सम्म को कडा गृह मन्त्री ! रबी जी हाई हाई
यो केसि कैले हिरो बनाइदिन्छ कैले भिलेन बनाइदिन्छ । 😊 रबि जनता को पक्ष दिन रात काम गर्ने नेता हो ❤❤❤
याे हो नि त जनताको नेताले गर्नु पर्ने काम।
यो काम प्रति सलम छ रवी सर
एक सकारात्मक सोचले, लाखौं सकारात्मक कम्पनहरू सिर्जना गर्दछ।
जय होस! 🙏
जस्ले भन्छ रबिले केहि गरेन भनेर उस्को दिमाग मानव मालमुत्र खाएको हुनुपर्छ।
Wow rabi sir salaut xa hajur lai.घन्टि पाटि काे लक्झभनेकै जनता काे सेवा गर्ने हाे,जय घन्टि, जय रबि,🔔🔔🔔🔔🔔🔔🔔🔔♥️♥️♥️♥️🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
नेपाली जनताको आशा भरोसा एक असल नेता Rabilamichhane ❤🙏
जनताले सैलुट हानेका त उहाँले टेलिभिजन चलाउँदा नै हो हजुर।
email internet को जमाना मा पनि यस्तो।यो देशमा निजामति को कामगर्ने शैली नफेरिए सम्म नेता जति कराए पनि केही हुनेवाला छैन।
हो यो समय भनेको एसरी जन्ता का के हुदै छन भनेर हेर्ने समय हो गुड रबि दाई हजुर लाई सलाम
अहिले सम्म कै उत्कृष्ट गृहमन्त्री रवि लामिछाने लाइ मेरो त सलाम छ ।
दलको कात्रो ओढेर सैतानी गुणगान गाउने झोले हरु तेरा दलमा यत्तिको जिम्मेवार व्यक्तित्व कोहि थियो .. देखिस् ... विरोध मात्रै होइन सलाम पनि गर्न सिक् ।
Very good rabi daju❤
जस्ले जे भनेनि रबि जतिकाे ग्रिह मन्त्रि अहिले सम्म जनताले पाकाे छैन आफुनै प्रधान मन्त्रि भय कति जनता सुबिधा पाउथे हेक्का रहाेश जय घन्टि
जय होस रबि सर सारै राम्रो काम
जनताको हिरो भनेकै गृहमन्त्रीलाई सलाम छ 🙏🏻🙏🏻🇳🇵🇳🇵🙏🏻🙏🏻❤️
ग्रीह मन्त्री ले गर्ने काम भनेको येस्तै हो एकदम येस्टेन गरेर हो रबि जि लाई सैलुट छ
सैनिक शासन लागू गर प्रचण्ड शेरे आरजु गगन केपि लाई जेल हाल्नु पर्छ
😅😂
Tei ani patyam la 😂 sab lai ki janata ko maajh chodideu; hami nyaaya dincham
Great salute to you rabi sir
आफ्नो येस आरामदायी जिन्दगीलाई त्यागेर आफ्नो देश बनाउछु भनेर अगाडी बढिरहेको देश भक्तिलाइ ,सक्नलाई खोजिरहेको छन ।🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
Honi hjr hijo mikul dhakal ko hospital banaune abhiyan ma kati sathdiyar kam garnu bhako ho rabi leahile usko swarthna manda pati sakaina lageko xa
good luck रबि दाई🔔🔔🔔🔔
रबि जि युबा नेता हो केहि गर्छु भन्ने जोस उहामा छ ।
रई लाम्छानेकाे जय हाेस।
Very good.thank u Rabi.
Great job
एकदमै ठिक गर्नु धन्ने बाद रबी ज्यु लाई यहीँ खोजेको हो जन्ता ले जय होस् जय नेपाल 👌👌🌹🌹🙏🙏
अहिले गिृहमनतिरि को पद गए पनि 84 को चुनावमा 100% हजुर नै हो रबि सर जय घनटि
you are right Rabi sir ❤
❤❤❤
Very good job
❤❤❤❤❤ दुबई बाट
Good job Rabi, you are great
वल्ल जनताले सरकार छ भन्ने महसुश गर्न थालेका थिए सरकार ढाले । जय रबि
❤rabi❤
सलाम छ गृहमन्त्री रबि ज्यु
Good job rabi sir
❤❤❤❤❤❤
Good ❤❤
प्रचण्ड र रबि सगैं सरकार हुद देशमा केही होला जस्तो लाग्यो ।
सलाम रबि सर
good rabi dai janta ko dukha bujhnu vako xa
सलाम छ रबि जि लाई
Good 👍
यस्तो हुनुपर्छ सरकार जय रबि ❤❤❤
बिराेधि हरू ले जतिसुकै बिराेध गरे पनि जनताको भावनात्मक काम गर्ने मान्छे हाम्रो रबि दाइ हाे प्रिय रबि दाइ कहिले नमातिनु हाेला जनता हजुर काे साथमा छन ❣️❣️❣️❣️❣️❣️❣️❣️
जय रबि ❤️🔔
जय रा स्व पा जय घन्टी जय रबि
सहि
Good job Rabi sir ....apthero ma pareko janata lai sahayog garnus janata tapai ko saath ma chhan...jay Nepal
एमाले सत्तामा नहुदा भुटानी शरणार्थीको File खोल सरकार कांग्रेस सत्ता बाहिर हुदा गिरिबन्दुको file खोल,गिरिबन्दु र शरणार्थी काण्डाका नायाकहरू मिले अब सबै स्वाहा
जय रवि सर
Thank you team of Nepal 🇳🇵🇳🇵🙏 thankful God
रबि लाई सबैले साथ दिनु पर्छ यी दलाल हरुलाइ जेल ठोक्छ
Nice
Good .
👌👌👌🙏🙏
👍👍👍🙏🙏❤️❤️❤️
सलुट छ रबि सर जय घन्टी जय नेपाल 🔔🔔🙏🙏🇳🇵🇳🇵🤝🤝
Jay ghanti 🔔
Salam Rabi jiu
Good job Rabi 👍👍👍
Good luck ravi sir Jaya ghanti all the best
Jay Rabi 🌹❤
Jay Rabi🔔🔔🔔🔔🔔
दिनदिनै बोली फेरिन्छ डा केसि ज्यु को कुनै ब्याक्तिको बारेमा।हिरो पनि जिरो पनि बनाईदिन्छन हरेक दिन।
सहि भन्नू भयो ।
डा केशि रचनात्मक छन्।गल्ती हुदा र राम्रो कामका लागि एउटै बोली हुदैन।डा केशि सधै सहि हुन्छन्।
लालबुझक्कड एकता अमर हाेस।सुरेन्द्र केसिजिन्दाबाद।
@@sharmadahaltulasikumar5799 जुनसुकै पुराना भ्रष्ट नेतालाई खराब हुन भनेर खराबि गल्तिमा मजाले दनक दिनुहुन्छ ठेट गाउले भाषामा सो शैलि र भनाई ठिक लाग्छ।राम्रा मान्छेको सानातिना गल्तिमा पनि निर्मम आलोचना गर्छन यो ठिक लाग्दैन।
त्यही भन्या ।
Wow Ravi dai you made us very happy. It should be like this, the leader is what is happening to the people, what is the problem for you. Thanks, keep doing the same👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Jya ghanti miss you ravi dai love you dai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
great job माननीय गृहमन्त्री ज्यु
Good job Sir
Good job 🔔
रबि सर यस्तै काम गर्नुस जय घण्टी
jaya ghanti❤❤❤
Jay Rabi dai ❤
जन प्रिय नेता रबि
राजनीतिक संरक्षणको आडमा रहेको कारणले करमाचीरी नै टेर्दैनन देश भन सुनले हैन सीस्टमले चल्नु आवश्यक छ
सही कुरा भन्नु भो 😊😊
यो हो जननेता भनेको जय रबि जय रास्पा
जनताको आशाको केन्द्र रबि।
यो मान्छे ठग्न आएको हैन तर बिचरा गाली दिएर वाक बनाए
यतिको एक्टिभ मन्त्री र नेता अहिलेसम्म देखिएको थिएन।
देश र जनताकोलागि काम गर्ने गृहमन्त्रीलाई हटाएर भत्ता खाने
गृहमन्त्री आउनेछन ।
Salam miro neta Rabi jiu lai salam hami sat ma xu rabi jiu
काम गर्न सहज बाताबरण बनाए पो एउटा जोस र जागर आउछ नि जब अलि काम गर्ने मानिस आउछ नि उसको खुट्टा तान्ने मात्र गर्छन् चोर हरूले कसरी काम हुन्छ र ?
हेडलाइनमा स्याबास रबि बाबू रे😂 यता महा बौद्धिक यस्ता नकचरो भन्दैछ😂
Jai rabi sir 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Good rabi❤
Jaya rabi
Jai rabi🔔🔔🔔🔔
राम्रो काम
Rabi sir sandhai desh Ra jantako hitka lagi Kam garnuhos, janta sandhai tapaiko sath support ma hunex, Jaya rabi Jaya ghanti 🔔🔔
Good sir🙏🙏🙏
Good job 👍
Good job🙏🏽right good kob