Это видео недоступно.
Сожалеем об этом.

साना दल को कता ? कसको के तयारी ? ओलीको साथमा को-को ? - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 3 июл 2024
  • नेपाली कांग्रेस र नेकपा एमाले सरकार बन्दा तेस्रो शक्ति माओवादी केन्द्र प्रतिपक्षमा पुग्नेछ । कांग्रेस-एमाले गठबन्धनले आफ्नो मुख्य एजेण्डा संविधान संशोधन बताएको छ । संविधान संशोधनका लागि यो गठबन्धनलाई संसदमा दुई तिहाई चाहिन्छ । कांग्रेस-एमालेको सरकार बन्दा बहुमत पुगेपनि दुई तिहाइ पुग्न सहज छैन । त्यसैले सरकार निर्माणमा साना दलले भाग पाउने निश्चित छ । तर योसँगै अहिले सरकारमा भएका केही साना दल भने बाहिरिने छन् ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 44

  • @KhesmanTamang
    @KhesmanTamang Месяц назад +4

    हाम्रो देश नेपाल म सबै धर्म मिलेको बसेको छ अहिले हिन्दु राष्ट्रा को कुरा कसैले नगरेको हुन्छ बरु सक्छ सबै मिलेर देश बनाउने तिर लगौ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️♥️🙏🙏

  • @shivarimal8011
    @shivarimal8011 Месяц назад +2

    राजा बाएक अरु बिकलप छहिन राजतन्त्र जिन्दबाद ❤❤❤❤❤राजा सबैका साझा❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @007robinhoodlove5
    @007robinhoodlove5 Месяц назад +9

    🤔🤔जबसम्म काग्रेस,एमाले ,मावोवादी लाई भेडाजस्ता जनताले पुलपुल्याई रहन्छ्न दुख ,वेथीती ,कुशासन ,महङाई भोग्ने त तीनै भेडाहरुले नै हो 😊😊 कहीले चेतनशील हुने होलान् 🤷‍♂️🤷‍♂️

    • @user-hy5ly6ei6t
      @user-hy5ly6ei6t Месяц назад +1

      Janata ra sana Party dall haru le kina yesta corrupted thula dall ka Fataha Neta haru lai Rastra ko dhukuti rityauna vot halere sahayog garchhan aachhama bhujhi nasaknu chha..😮😮😮😮😢😢

    • @007robinhoodlove5
      @007robinhoodlove5 Месяц назад

      @@user-hy5ly6ei6t झोलेहरुको लामो सोच नभएर ,अती छोटो तुरुन्त हुने केही आर्थिक लाभ मै रमाउने हुनाले हो। अग्यानता ले हो ।

  • @binodkhulal
    @binodkhulal Месяц назад +5

    घने ले चाहि के के गरे छ २ पटक मन्त्री हुँदा

  • @makarlimbu8049
    @makarlimbu8049 Месяц назад +5

    अप्सरबादी घिचुवाबादी जहाॅ मल्खु उहिॅ ढल्कु

  • @user-he1gv5bn7y
    @user-he1gv5bn7y Месяц назад +8

    सरकार ढलेको मा खुसि धेरै छ त राप्रपा छ,किनकि राजा आओस कि न आओस् ,सत्तामा गएपछि ,ओलिलाई खुशी बनाएर फेरि आर्को चुनाव जित्तन सकिन्छ भन्नेमा ढुक्क छ!

  • @user-lc7iw4cz6s
    @user-lc7iw4cz6s Месяц назад +1

    नेपाली नेताहरु लाई रेस्लिङ खेलाउनुपर्छ,जसले सबैलाइ रिङ्गबाट बाहिर मिल्काउँछ उसैलाइ प्रधानमन्त्री बनाउनुपर्छ!!!

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Месяц назад +13

    ठूलो ठूलो भ्रष्टाचारको फाइल खोल्न हिम्मत देखाउनु पर्यो गृहमन्त्रीले

  • @user-un3tv6qw8i
    @user-un3tv6qw8i Месяц назад +1

    समानुपातिक जिरो गर्नु पर्छ

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n Месяц назад

    राजा ल्यउ सहमत जनता

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj Месяц назад +1

    संविधान को धारा टेकेर। संविधान लाई पुर्ण पालना गेरेर प्रधानमन्त्री गठन गर्नी हो भने ओलि हैन देउबा हो प्रधानमन्त्री बन्नी। अब ओलि को प्रवृत्ति बल मिच्यायी नीति नियम मिच्यायी तडब झडप मा छ। संबिधान लाई छोपेर प्रधानमन्त्री हुन पनि सक्छ।

  • @AnshYadav-mn6um
    @AnshYadav-mn6um Месяц назад +3

    जय जनमत जय सिके राउत ❤❤

  • @Loveinnepal-up2hi
    @Loveinnepal-up2hi Месяц назад +1

    यो डा.मुलुक भन्ने महामन्त्री ढोकेबाज लाइ कन्ग्रेज ले पैसा खुवाए जस्तो छ।

  • @sitatamanglama7024
    @sitatamanglama7024 Месяц назад +1

    मर्ने र मार्नेको कुरा भन्द पनि मिलेर देशमा बिकाशीत बनाउ

  • @chandrathapa3905
    @chandrathapa3905 Месяц назад

    रा प्र पा ले केही आश नगरे पनि हुन्छ एउटा विना बिभागिय मंन्त्रि पाउन सक्नु हुने छ

  • @GautamHarmony
    @GautamHarmony Месяц назад +2

    Janamat US asset

  • @shankarbahadursimkhada9842
    @shankarbahadursimkhada9842 Месяц назад

    एमालेमा के पी बाहेक प मं बन्न लायक कोहिछैन कुनै युबा भयपो जनतालाई चासो हुन्थियो कागलाई बेलपक्यो हर्सन बिस्मत ।

  • @krishnalohani3007
    @krishnalohani3007 Месяц назад

    PM jiu satta Raja lai bujhai dinu tyo ati ramro hunxa.

  • @memeizlifelove6455
    @memeizlifelove6455 Месяц назад

    Pradesh khaarej hunaiparxa.🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-js3cx6sq8p
    @user-js3cx6sq8p Месяц назад

    Good luck rabi luck

  • @Khadka424
    @Khadka424 Месяц назад

    Gayandra sahi thikxan🎉

  • @sitakhatiwada7251
    @sitakhatiwada7251 Месяц назад

    राप्रपा तटस्थ बस्नु उचित हो । यी बेइमानी छ्न।

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p Месяц назад

    All is same palttu khetala haruu kp prachande sere jhale makune bhaluuram gagane upendre ck rabi swarnim mission sikkim

  • @user-yk5wv3de2e
    @user-yk5wv3de2e Месяц назад +1

    माखो नमर्ने निश्चित छ याे देश बेछुवाहरु बाट लेख्रेर राखे हुन्छ

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Месяц назад

    madesh ka neta haru jata lutera garnu pauchha tetai jane hunni?

  • @ShahAnil-dr8hg
    @ShahAnil-dr8hg Месяц назад

    JB smm tri murti mardaina Tb smm hmro desh ko bikash hune bala xain

  • @prakashbhurtel-xo5cm
    @prakashbhurtel-xo5cm Месяц назад

    अोलिको साथमा भिउटावर गिरिबनदु

  • @humthapa1288
    @humthapa1288 Месяц назад

    Chor chor ek said police arko tira bhane ko naya gatbandan

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo Месяц назад

    Jau jau kale kale milera khau bale

  • @therai2441
    @therai2441 Месяц назад

    Ya male hawa rabilae kam garnu dinu par6 ni..

  • @sureshsaud5974
    @sureshsaud5974 Месяц назад

    Aba gyanandra Lai manyri banayara Kam garna nadine conform jastai xa😂

  • @TRNabin2037
    @TRNabin2037 Месяц назад +3

    र। प्र प। क। र।उण्टेहरु ल।ई बोक्नु भन्द। ल।तले ह।न्नु ठिक छ ..😂😂

  • @BadriBaniya-j9t
    @BadriBaniya-j9t Месяц назад

    Chorharukvanchhavan cha..

  • @pasupatishrestha1373
    @pasupatishrestha1373 Месяц назад

    Oli tira 2 ta kukur matrai chhan

  • @ganeshbhandari2166
    @ganeshbhandari2166 Месяц назад

    Mughi world war3 fixed 🇳🇵??? Chor