गृहमन्त्री ज्यू नयाँ नयाँ आउनु भएको जोश हेर्न लायक छ : गगन थापा - NEWS24 TV
HTML-код
- Опубликовано: 13 сен 2024
- गृहमन्त्री ज्यू नयाँ नयाँ आउनु भएको जोश हेर्न लायक छ : गगन थापा - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
सबै भन्दा ठूलो पार्टी हैन
सबै भन्दा भर्स्ट पार्टी हो भन्नुनी बाख्रे थापा ।
सहि कुरा बोल्दा तपाईंको टाउको दुख्यो हे सर
Ani kauresh chai dudha le dhoko ho ra ? garam na aajha saama ko bhastachar kholam na@@mahendrakc5448
Masu vat ma palker vot halno ko natija yestai ho yesko dos vot magni hoinn dini ko ho varst hin kangres
gagan dai ko kura sahi chai xina yini haru kaile sahi gardainan sahi garya bhaye desh yeha hune thiyo ra
😂😂sab cmt ma Congress ko jholay karakarta haru xan😂
डाले घाँस लगाऔँ ....उन्नत बाख्रा पालन व्यवसाय फस्टाऔँ😂😂😂
सबै भन्दा भ्रस्ट पाटी देस डुबाउने येहि गगने को पाटी हो जो चोर उस्को ठुलो सोर भनेको येहि हो
Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai sangita didi byni daju vai haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir om shañti shanti nice to all of you jay hos rabi sir jay ghanti om i am
Jay hos babu nani haru ma maya xa sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i
Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am
Jay.hosrabi sir dhanay bath xa jayhos rabi sir om shañti shantinice to all of you jayhos anaya hundy xa jay hosrabi sir jay ghanti om iamhappy holi day to you babulong live chori byni nani babuharu sabai lai samjeko xu jayhos rastra ko shuvh kamana sabaima nani babu haru sabai laisamjeko xu jay hos rastra koshuvh kamana sabai ma nani babu nani sangita.ssbaididi byni daju vai haru sabailai samjeko xu jay hos rastrajay nepal jay ghanti jay rabisir jay ghanti om i am
Sai Ho
कैलाश सिरोहियाको नागरिकता काग्रेसका प्र म गिरिजा र गृहमन्त्री रामचन्द्र पौडेल हुदा जारी भएको रहिछ 🇳🇵🇳🇵🤷♂️🤷♂️
Kailash shirohiya nai Nepali kangres ho
रबी लामिछाने को पनि राम्रो छानबिन हुनै पर्छ।
अनी रामचन्द्र पौडेल ले बिना कारण लिएको पैसा को बारेमा पनि बोलेको भए हुन्थो कांग्रेस ले।
बाख्रा ले भुक्ने मात्रै हो । देश बनाऊने भीजन त कहा छ र ? रबी को खेदो खन्दै छ ! ०८४ मा यसको जमानत जफत हुन्छ हेर्दै जाऊ ! जनता ले बुझीसके को सही को गलत ? रबी गलत होईन
बाख्राले देशनै डुवाइसक्यो गफ मात्रै धेरै 😂
संसद अवरुद्ध गर्नु त ठिकै हाेला तर सदनमा काम नभएको दिनको भत्ता रवानु कति उपयुक्त हाे।आम जनताको राय केछ?
उहाँ कालो कांग्रेश को बाख्रा लाई बाख्रा खोरमा लागेर बोल्न दिनु पर्ने सभामुख ज्यू ले गल्ती गर्नु भए छ बिचरा लाई !
यो माछिखाने बाख्रो हराउनु र भ्रष्ट कराउनु एकैपटक कसरी भैराछ???
नेपालको सबै भन्दा भ्रष्ट पाटी कालो काग्रेस हो कसरी देउबाका छोराले डेढ अर्बको जग्गा कसरी किने रामचन्द्र पौडेलले भ्रष्टाचार नगरी कसरी लन्डनमा पाँचवटा घर बनाएर भाडामा दिए त्यो प्रश्नको जवाफ छ कालो काग्रेस संग??
🎉🎉
गगन साचिकै बाक्रा चोर हुन भन्य उन्को पाटिले आज पनि प्रमानित गर्यो।
भ्रष्टाचारी नै भ्रष्टाचारी ले भरिएको कांग्रेश को नेता र खेतालाहरू बिना प्रमाण एक व्यक्ति लाई खुईलाऊदा आफै खुईलिएको थाह भएन ??
White body, भुटानी शरणार्थी लगाएतको फाइल खोल्न ए गनगने
सुन कालो कांग्रेश काे बाख्रा
हुँदा हुँदै अहिले आयर त गरेश मान काे घरमा नै भेंडा भें भे गरी कराउन थाले छ नी अब बाख्रा को के भनाई छ कालो कांग्रेश
🤷♂️🤷♂️गनगनेको भुकाइ फेरि आयो मेरो weekend खत्तम हुने भयो badluck 😢😢
गगन थापा लाई प्रधानमन्त्री बनायर देशको बिकास र निकास अगाडि बढाउ जय देश
काङ्ग्रेसी फटाहाहरु धेरै भएको कारण यो बखेडा निकालेको हो अरु कुनै तुक छैन। रबिले हिम्मत गरेर यस्ता भ्रष्ट लाई जेल कोच्नैपर्छ। अर्को चुनावमा काङ्ग्रेस उत्तानो पर्ने कन्फर्म भयो।
गन गन गनाउने दाइ तिम्रो गन गन धेरै भो अब देश डुबाउने छुट तिमिलाई छैन ।
काङ्ग्रेस सक्किने अवस्थामा छ।
भर्खरै आएको रवि ले गृह खाइसक्यो। कम तनाव छ बाख्रा हरुलाई।
यो कालो काङ्ग्रेसले केही गर्न पनि दिँदैन।
हीलो र हीलो सफा गर्न गयको मान्छे एकैछिन उस्तै देखिन सक्छ तर नझुक्कीनु होला । त्यही भएर धेरै आशा छ हामीलाई रबि दाइको जय घण्टी ।
बेलैमा कर्मचारीलाई तलब दीनुहै तपाइ सॅग त देशको ढुकुटी रित्याको सम्मपती धेरै होला नहोला तपाइको कुरा तर जनता लाइ नमार्नु.होला तपाइको लडाइ चौरासी सम्म पनि यतीकै हो सरकार मा जोगयेपनि येस्तैहो नजाला भाले गयेपछी पोथी हुने नियम राखनु भाकैछ नेता ज्यु तर देश। टुहुरो जनता टुहुरा भये लडाइ गर्दा भाग लगाउदा लगाउदै जनता वाक्क भये अब तपाइको कला गला देखेर बिदेशी समेत वाक्कभये हो कैले आउछ जनताको पालो मिलेर देश चलाउ. कोही ठुलाहैनन अहम्ता ठुलो भयेछ नेतामा सावहीड लगाउ जनताहौ अब बुडो भो अब रुख
32 बर्शमा के हरेउ त्यो सोदन मन छ आम नेपाली जनता लाई
कालो काङ्ग्रेस एसो कमेन्ट् पनि हेर्ने गर्छस कि गर्दैनस?
हिम्मत भए २०४८ यताको नेता लगायत उच्च तहका कर्मचारीहरू सवैको छानविन गर्नुहोस
Lovu❤❤❤g
जब सम्म नेपाली kangres पतासाब हुदैन तब सम्म नेपाल बन्दैन100 लेखेर राखुम
कुरा ठीक छत
Jay ghanti Jay Rabi sir
काङ्ग्रेस पतन को बाटो लाग्दैछ ८४ को चुनाव मा देखाउनु पर्छ जनताले।
गगन थापा लेआफ्नु पार्टी ले विगत लामो समयदेखि राज काज गरेर बसेको भष्ट्राचार लुकाउन रबि को खेदेको प्रष्ट भयो अब पहिला २०४६ देखि छानबिन समिति बनाउनु पर्छ नेपाली आमा लुटेर खानी हरु सब जेल हाल्नु पर्छ अकुत सम्पत्ति सरकार ले जफत गर्नु पर्छ
गगन थापा ज्यु ले भन्नू भएका सबै १००% सहि छ
रबि लामिछाने लाई संसद मा बोल्न दिँदा के फरक पार्छ र हजुर माननिय।
हो हो काग्रेस लाई सदन मा समय लिन नपर्ने थियो हई
नेपाली काङ्ग्रेस लाई आब जनताले भोत दिन हुदैन काङ्ग्रेस को मुखया इरदा भनेको सतता कपजा।गरनु हो
Good🎉
❤❤❤❤❤❤
साधरण बुझाईमा रबि हाेईन गगन थापा झंकियका छन बिना सबुध किन समिति गठन गरने।
ताक परे तिवारी नत्र गोतामे ।लोकतान्त्रिक काङ्ग्रेस
आशा लाग्दो तपाईं एउटा हो यो देशमा।
गगने बोल्दा हेरन टेबल ठोकेको बिचाराहरु भत्ता पचाउन भए पनि ठोक्नु पर्योनि टेबल।
आफू चै यत्रो बर्ष कन्डो कोट्याउँदै बस्छ अरूलाई दोष देखाई बस्छस।
जान्नेले सहकार्य गर्छ लगातार अरूको घनाखोरी होइन।
जाँठा गु हो।
Very good action
राम्रो गगन दाइ
gagan ji le nepal maa bikaash bhako dekhnai sakdain
❤❤❤❤❤
सम्माननिय रास्ट्रपतिज्युको नाममा ५५ लाखभन्दा बढि रकम निकाश हुनु त्यो पनि बिना भ्रमण, बोलिदिनु भए राम्रो हुन्थ्यो।
सरकार बाट बाहिरिनुकाे बान्ता कति घिन लाग्दाे रहेछ । देशमा यत्तीका बग्रेल्ती समस्या छन् । तिनै पुराना भ्रष्टचारका फाईल खाेल्लान् भनेर आत्तिएकाे जुका जस्ता सांसदहरु छि.....
GAGAN rip
मध्यावधी चुनाब गरेर यो कालो काङ्ग्रेस लाई पाखा लगाउनै पर्छ।
Jay gagan Nepal ko pm aba gagan bannu parchha
छानबिन वाटै दोषी वा निर्दोषी छुट्टिनै पर्छ। विपक्षीदलहरूको अडान ठीक छ👍
नेपाली कांग्रेस को पखेटा पलाएको छ 2084 सम्म उडेर जाने छ । देशमा रहदैन
जाे चाेर उसैकाे ठुलाे स्वर हाे देसै बेचेर खादा कसैले बाेलेनन तर अब जन्ता सचेत भैसके कालाे काङ्ग्रेस बिचार गर
Nepali congress party yo desh khane dhamira ho......
Sai ho ❤sai ho
महाकाली बेचेर देशलाई कति सम्पन्नशाली बनायो आफ्नै घर मालिकले देसै बेच्ने लाई कारवाही गर्नु पर्दैन
kalo congress
Jay nepal❤
चौरासीको चुनावमा गगनजी पत्ता साप
Gagan thapa true leader
के संसद गगनको मात्र हो र
Very good
Goog luck
नेपाली विद्यार्थीहरुको भविष्य बर्बाद गर्ने गगने को मुख हेर्दा नि ठस ठस गनाएजस्तो लाग्छ!!!
एउटा आस गरेको युवा नेताको हालत त यस्तो छ कतिको फटाहा रहेछ यो त सानो उदाहरण
यदि कोही पनि निर्दोष हुन वा छ्न भने संसदीय छानबिन समिति बनाउदा त झन खुशी नै हुनुपर्ने होइन र ?
कसैलाई चुनौती दिने अहंकार देखाउने निर्दोष छु भन्ने ठुलाठुला भाषण गर्ने तर जिबि राईलाई पक्राउ नगर्ने वा गर्न नसक्ने अकर्मण्यता र स्वार्थ बाझिएको
conflict of interest होइन भन्ने कसरी मान्ने ?
मेरो विचारमा मात्रै होइन हामी साथीहरूको पनि भनाइ के छ भने संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने औचित्य झन बढेको महशुस भएको छ ।
जसले जति फस्का हाने पनि देश डुबाउने कालाे काँग्रेस जति जिम्मेवार काेहि छैन ।।।
छानबिन हुनै पर्छ, साबित भए सजाय को भागिदार हुनु पर्छ।
सत्ता बाहिर को काग्रेसको छट्पटी
समय त दिनको २४ घण्टा हो । त्यो तिम्रै समय हो तर सदनको २४ घण्टा गगने तिम्रै हो र ?? के थर्काएको , लाजमर्दो मान्छे ।
Good
कुनै पनि नेतासँग क्लियर भिजन नभएको जस्तो देखिन्छ। त्यसैले गर्दा अब हाम्रो तत्कालको विकल्प भनेको बालेन शाह नै बन्न सक्ने देखिएको छ।
Balen Saha is best. Ravi Lamichhane Niskalanka Chainnan. Malai kunni kina Salikram Pudashaini prati thulo annaya bhayeko mahasush hunccha.
बाख्र कसले चोरेऊ भनेर सोध्नु चै मन छैन होला गगन थापा लाई😁😁😁
कुरा सहकारीको बचत कर्तालाइ उनीहरुको पैसा फिर्ता दिने हो रबि होइन ?
समग्र सहकारीको छानबिन हुनु पर्छ नकि एउटा व्यती लक्षित रबि दोसी वा निर्दोष भन्दा बचत कर्ताको बचत फिर्ता गर्ने कानून पाश गर्न भोलि कांग्रेस राजि भएन ?
सहकारीको नाममा कांग्रेसलाइ राजनीति गर्नु छ !
Gagan ji bolne hak sabai lai hunx Rabi lamichhane lai pani sadan maa bolne hak pani hunx hola ni
यसो गर अब बाख्रा र सहकारी एकै ठाउँ बाट चुनाप लड वारपार गर स्यठा हो,
याे पाटि यस्ताे,त्याे पाटि तेस्ताे
भन्ने नेताहरू अब असार अाउनलागिर हेकाे छ धान राेपन तयारी हुनुहाेला जनता लाई अलिकति भएपनि सहयाेग हुनेछ ,,,
गृह मन्त्री सर हजुर नडराको भय गल्ती नभयको भय सम्सदिय छान् बिन समिती बनाउन दिय भाईगोनी हजुर किन डराकोत मनानीय गृह मन्त्री सर हजुर यती गर्दिनुस्त हजुर दोसी नभय सारा जन्ताले आउने ८४ मा पक्का बहुमत आउछ कि दोसी भय ८४ सिला खोज्ने बनाउछ घन्टी लाई |
सबै रैछ त अदालत जाउन भाई,कि न रोईलो गर्या सधै भन्या😂😂
1 पल्ट बोल्न दिदा किन डराएको अनि अनि काङ्ग्रेस ले भ्रष्टाचार गरेको गरेका सन्धि को छान्बिन किन नभाको ,थानकोट कटाउने कहिले हो
जीवनमा गगने जस्ता को हाबी भएकैले कांग्रेस छोड़न पर्ने वाध्यता भयो ।
गगन थापा ❤️🙏
देशैभरि डढेलो लगाउने काङ्ग्रेसको कार्यकर्ता आरोप सरकारलाई 😂😂😂अच्चम्म
Sadan nai kabja garne congress.arulai vrasta chari ko Billa lagaunus vanda aafno anuhar aina ma Herne ki
Good Gagan jyu haamro raamro kaam voli ko pm janata ko saath
Rip
देशको सबै भन्दा ठुलो भ्रस्ट पार्टी कांग्रेस, सरकार बाहिर बस्नुको छटपटी!अरु उपाय नपाए पछि रबिलाई जबर्जस्ति दोष लगाएर, छानबिन समिति बनाएर पिडितले न्याय पाउछ? तिमीहरुको उद्देस्य सरकार ढाल्ने हो!
बाख्रेले सभामूखको हुकुम मान्दैन त..☝️👊
Jay nepal dai
यो गगन हीजो कांग्रेस को सत्ता हुदा चुप चाप / आजा अबरोत कीन कालो कांग्रेस
Great Gagan🎉.
सबभन्दा पहिला तेरो पार्टीको लागि छानबिन समिति बनाउनु पर्छ बुझिस
कैलास सिरोहिया को नाम छनबिन कहाँ गयो गगने ।तेरो ह्वाइट बोदि कहाँ गयो भुटानी सर्णाथी कहाँ गयो आर्जु भाउजुको छनवीन गर्नुपर्दैन।
84 को चुनाब मा कालो कांग्रेस लाई पत्ता साफ गर्ने छन् जनताले
Don't Bark there
Rip gagan
बाख्रा थापा ले तिमीहरूलाई साँचो भन्छ र? 😅😅😅हाहाकार!!!
काङ्रेस रबि को खेदो खानेको छ छानबिन समिती सबैको बनाउने काङ्ग्रेस सहमती नै छैन खाली रबि व सहकारी मात्र गर्ने जहाँ रबिसङ सम्बन्धी मात्र छ काङ्ग्रेस ले जेल छ यहा
सबैभन्दा भ्रष्ट काङ्ग्रेस नै हो ,जिबि राई फरार हुँदा सरकारमा को थियोे ए गगन ??