निकै नै मिहेनत गरेर यस्तो राम्रो, जानकारीमुलक Video बनाएर Publish गर्नु भएकोमा म सांखुकै वासिन्दा भएको नाताले पनि सम्पूर्ण साँखु-वासीको तर्फबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु !!! सानो-तिनो कुराको छुट-पुत त स्वाभाविक नै हो, म आफैलाई पनि १००% सबै कुरा/बिधि को ग्यान छैन तथापि एउटा Notice गरेको कुरा Share गर्न चाहें: Videoको अन्त्य तिर "माधव-नारायण मन्दिर, मी-गा" पूजा गरि प्रसाद खाएको देख्न सकिन्छ, त्यो मलाई थाहा भए अनुसार ब्रत अवधि भरि खान नहुने भनि बारेको कुरा ब्रत समापन भएको भोलि पल्ट फुकाएको हो। यस्तै अरु कुनै भए Share गर्ने नै छु । अत्यन्त मिहेनत का साथ् बनाउनु भएको Video को लागि फेरी एक पल्ट धन्यवाद ! श्री श्री श्री माधव-नारायणले सबैको कल्याण गरुन !! माधव-नारायण !!!
Madhab Narayan 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️
Jay shree swasthani mata lay hami sabai vaktajanharuko kalyar Raksha garun jay shree shreemad Narayan 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thanku for making video!jay Madav Narayan
Jay Madhav Narayena
Jay Shree madhab Narayan🙏🙏🙏
निकै नै मिहेनत गरेर यस्तो राम्रो, जानकारीमुलक Video बनाएर Publish गर्नु भएकोमा म सांखुकै वासिन्दा भएको नाताले पनि सम्पूर्ण साँखु-वासीको तर्फबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु !!! सानो-तिनो कुराको छुट-पुत त स्वाभाविक नै हो, म आफैलाई पनि १००% सबै कुरा/बिधि को ग्यान छैन तथापि एउटा Notice गरेको कुरा Share गर्न चाहें: Videoको अन्त्य तिर "माधव-नारायण मन्दिर, मी-गा" पूजा गरि प्रसाद खाएको देख्न सकिन्छ, त्यो मलाई थाहा भए अनुसार ब्रत अवधि भरि खान नहुने भनि बारेको कुरा ब्रत समापन भएको भोलि पल्ट फुकाएको हो। यस्तै अरु कुनै भए Share गर्ने नै छु । अत्यन्त मिहेनत का साथ् बनाउनु भएको Video को लागि फेरी एक पल्ट धन्यवाद ! श्री श्री श्री माधव-नारायणले सबैको कल्याण गरुन !!
माधव-नारायण !!!
Dhanyebad Hazur lai Sujhab ko lagi ....
Jay madhavnarayan♥️
Jay madhav narayan🙏
Jaya madhab narayan. Bhagwan
Jay madhav Narayan 🙏🌿🌿🌼🌿🌿
mangal hos sabaiko
Jay madhab narayan
Hami barta basna Jada kk lagnu parxa Pura samagriko list Pani rakhidinusna
madhv narayn 🙏🙏
What's up 09160202202
Madhp narayn
Jay madhav narayan❤❤
Video is quite good but background music is not good....
Jaymadhabnarayanjayshreeswostanimatakijayomjayharharmahadeb❤❤😅🎉😢😮