OMG! गुरुपुर्णिमाको दिन आकाशमा चमत्कार!आकाशबाट भगवान विष्णुले दर्शन Mata Manakamana Jeni Shrestha

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • OMG! गुरुपुर्णिमाको दिन आकाशमा चमत्कार!आकाशबाट भगवान विष्णुले दर्शन Mata Manakamana Jeni Shrestha
    माताको फोन नम्बरमा सम्पर्क गर्नुहोला।।
    9886195695
    9841506068
    माता मनकामनाको शक्तिशाली दियो २०७८ जेष्ठ ०२ गते देखि निरन्तर बल्दै आएको छ। उक्त दियो माता मनकामनाले उहाँको भक्त शोभाभगवती मन्दिर परिसर च:मति,का.म.पा.१५ वडा निवासी माता जेनि श्रेष्ठलाई आदेश दिएपछि उहाँले आफ्नो ज्यान जोखिममा राखेर निरन्तर बाल्दै आउनुभएको छ। दियो बालेपछी देशमा सुखशान्ती, समृद्धि बढ्ने,साथै अकल्पनीय दुर्घटना कम हुने, कुनै पनि महामारी जस्तै: बाढिपहिरो, भुकम्प ,बिश्वब्यापी कोरोना, चट्याङ आदि कम भएर सम्पूर्ण जगत प्राणिको कल्याण हुने बिश्वास समेत रहेको छ।
    जेनि श्रेष्ठ सानै देखि माता मनकामनाको कठोर भक्त हुनुहुन्थ्यो। उहाँले बाल्यकाल देखिनै माता मनकामनाको आशीर्वाद साथै दैविक शक्ति प्राप्त गर्नुभएको थियो। उहाँलाई भक्तजनहरुले गुरुमा माताजी मनकामना नामले समेत बोलाउन थालेपछी उहाँ माताको नामले चिनिदै जानुभयो। उहाँले आसन चलाउदै आउनुभएको करिव दुई दशक नाघीसकेको छ। नेपाली समाजमा रोग लागेमा डाक्टर जस्तै दोख लागेमा माता, धामी झाक्री गर्ने चलन नि नौलो होइन। त्यस्तै दोख लागेका बिरामी हरु समेत माताको आसनमा उपचार गर्नलाई आउने गर्दछन। डाक्टरले बचाउन नसक्ने बिरामीहरु समेत माताको आसनमा आएर निको भएको देखिन्छ। कतिपय भक्तजनहरु ग्रह सान्ती पुजा,ब्यापार ब्यवसाय लाभ पुजा,विभिन्न देवि देवताहरुको पुजा समेत माता द्वारा गर्ने गर्दछन। त्यस्तै अन्य भक्तजनहरु आफ्नो भुत, बर्तमान, भविस्यको भाग्य हेर्नलाई समेत माताको आशनमा आउने गरेको पाइन्छ।
    माता जेनि श्रेष्ठलाई हामिले दियो अभियान बारे प्रष्ट पार्नलाई भनेपछि उहाले हामिलाई यसो भन्नुभयो,"मनको इच्छा पूरा गर्ने देवि श्री मनकामना माईको आदेश पछि मैले यो शक्तिशाली दियो चौबीसै घन्टा निरन्तर बाल्दै आएको छु। दियो एकदमै ठूलो छ र तेल पनि निकै लाग्छ। सुरु सुरुमा मलाई धेरै कष्ट भयो दियो बाल्नलाई, खर्च नि धान्न गार्‍हो भयो। केही समय पछि भक्तजनहरुले थोरै थोरै सहयोग गरेको हुदा अलि सहज भयो भने अहिले आर्थिकले एकदमै समस्यामा छु। दियो निभ्यो भने मेरो ज्यान समेत जान्छ र देशमा ठूलो अनिष्ठ हुन्छ भन्नुभएको छ। दियो निभ्छ कि भन्ने डरले म रातभर निदाउन सक्दैन। मैले कुनै स्वार्थले यो दियो बालेको होइन देशमा सुखशान्ती, समृद्धि बढ्ने,साथै अकल्पनीय दुर्घटना कम हुने, कुनै पनि महामारी जस्तै: बाढिपहिरो, भुकम्प ,बिश्वब्यापी कोरोना, चट्याङ आदि कम भएर सम्पूर्ण जगत प्राणिको कल्याण होस भनेर दियो बाल्दै आएको छु। यो दियो मेरो मात्र नभएर सम्पुर्ण नेपालीहरुको हो त्यसैले सबै देखि साथ र सहयोगको अपेक्षा राखेको छु। दियो बालेर मात्र सफल भइदैन माताको आदेश आएपछि दियोलाई माता स्वयम प्रकट भएर दर्जनौं बाजागाजाको तालमा, मनकामना मन्दिर साथसाथै मन्दिरको गेट देखि केबुलकार सम्मलाई पुर्ण रुपमा सजाएर इतिहासकै ठूलो पुजा गर्नुपर्छ भन्नुभएको छ। यो पुजाका लागी धेरै रकम आबस्यक भएको कारण सहयोगको अपेक्षा राखेका छौ। करोडौं खर्च हुने अनुमान समेत गरेका छौ। यो दियो अभियान सम्पुर्ण नेपालीको हितको लागी भएको कारण सम्पुर्ण नेपालीहरु अभियानमा जोडिन हार्दिक अनुरोध गर्दछु। साथै अभियानलाई सक्दो सहयोग गरि सफल गरिदिन सम्पुर्ण नेपालीलाई हार्दिक अनुरोध गर्दछु।"
    सहयोगको लागी निम्न नम्बरमा सम्पर्क गर्नुहोला।।9886195695
    9841506068
    #colourfulnepal #matamanakamana

Комментарии • 61

  • @bishnudhungana8837
    @bishnudhungana8837 Год назад +1

    जय माता
    जय बिश्णु भगवान काे जयजय

  • @PremKumar-fv7ve
    @PremKumar-fv7ve Год назад +1

    Jay mata

  • @parsuramgurung6704
    @parsuramgurung6704 Год назад +1

    Jài manakamanama parnam 🙏🌈🇳🇵

  • @navinmaharjan3118
    @navinmaharjan3118 Год назад +1

    जय मनकामना माता 🙏🙏🙏🙏

  • @suryatamang9421
    @suryatamang9421 Год назад +1

    Mata ji co jay hos

  • @aarabaarab1314
    @aarabaarab1314 Год назад +1

    Jaya manakama mata aasirbad dinus

  • @apsaradhakal4839
    @apsaradhakal4839 Год назад +1

    Jaya manakamana mata

  • @umayagurung5094
    @umayagurung5094 Год назад +1

    JAYE MATA MANAKMNA 🙏🙏🙏🌷🌷🌷🌹🌹

  • @syangtanni_maichyang
    @syangtanni_maichyang Год назад +1

    जय माता मनकामना 🙏🙏🙏🥀🥀🌹🌹

  • @kalpanatmg4049
    @kalpanatmg4049 Год назад

    Jay mankamaanaaa maaa❣️❤️😭😭🌹❣️🌹❣️🌹❣️mero ni visa lagoss❣️❤️🌹🌹❤️❣️

  • @samirdahal5367
    @samirdahal5367 Год назад

    मलाई पनि हजुर को दर्सन गर्न आउन मन लाग्यो माता🙏🙏हजुर कता बस्नुहुन्छ होला माता

  • @abhinandanbasnet4593
    @abhinandanbasnet4593 2 года назад +1

    Om

  • @nirmalapokhrel380
    @nirmalapokhrel380 2 года назад +2

    मनकामना माता हजुरलाई कोटी कोटी नमन गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @indrathapa3955
    @indrathapa3955 2 года назад +2

    जय श्रीमन नारायण जय श्री माता मनोकमना 🙏🙏🙏🌹🌹🌺🌺💐💐🌼🌺👏👏👏🍎🍊🌹🌹

  • @rajibrai948
    @rajibrai948 2 года назад +4

    जय आमा मनकामना नमो:नम: 🕉️🙏💐🙏🌻🙏🌷🙏❤️🙏🔱

  • @Mausam-magar
    @Mausam-magar 2 года назад +2

    Jay mankamana mata ji

  • @bhandarigopal916
    @bhandarigopal916 Год назад +1

    jaya manokama aama 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹

  • @kalabasyal4796
    @kalabasyal4796 2 года назад +3

    जय मनकामना माता

  • @MayaMaya-fg7xt
    @MayaMaya-fg7xt 2 года назад +2

    ॐॐॐ🌺🏵️🌺🏵️🌺🙏🙏🙏जय मनकामना माता हजुरको जये होस 💕💕💕💕

  • @kumarikatuwal50
    @kumarikatuwal50 Год назад

    Jaye maata raxya grnus

  • @dasarathchettri5519
    @dasarathchettri5519 2 года назад +3

    Jay. Mata

  • @shirmaya1843
    @shirmaya1843 2 года назад +3

    Jay mata 🙏

  • @milanlimbu4234
    @milanlimbu4234 2 года назад +2

    जय माता

  • @NishaTamang6630
    @NishaTamang6630 Год назад +1

    🌹🏵️💐🙏🙏🙏🏵️💐🌹

  • @nirmalapokhrel380
    @nirmalapokhrel380 2 года назад +2

    ॐ नमो नारायणाय

  • @sabitakarmacharya2475
    @sabitakarmacharya2475 2 года назад +2

    जय मनकामना मा 🌹🌹💖💖🌹🌹💐💐🌺🌺

  • @gyanuchaudhary4010
    @gyanuchaudhary4010 2 года назад +3

    ॐ नमः शिवाय

  • @nemkhapung7852
    @nemkhapung7852 Год назад +1

    ॐ मन् कामना माता को जै होस हामी सबै को क्ल्याण गरुन्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shantiranjit7987
    @shantiranjit7987 2 года назад +2

    जय अामा मनकामना 🙏🙏🙏

  • @pradeepshrestha3966
    @pradeepshrestha3966 Год назад +1

    Jay manokamana mata ki jay 🥰🥰🥰😍🥰

  • @yalzimlama8148
    @yalzimlama8148 2 года назад +1

    mataji mero kaam paya si mo feri dijyo ko lagi poisa send garidinxu hus and moile pani bijaya ko lagi ni mo kaam paya si hajur ko send gardinxu hai mata ji 🙏🙏🙏

  • @chandragaha5888
    @chandragaha5888 2 года назад +3

    Number din mildain

  • @tantricguru
    @tantricguru 2 года назад +1

    जसले उसलाई मनकामना माता भनेर सम्मान गरेको छ।वास्तविक उ मनकाम माता नै होइन।नत माता भएर देवि बोली फुटेको छ।त्यसै मनकामना माता भनेर हुन्छ।बाहिर जस्तो बोले पनि भित्र रिस राग लोभ भाको नि मनकामना माता हुन्छ।दुनियाँ छले पनि हामी जस्तो सत्यलाई छल्न गारो छ।

  • @MausamSunar-db7cy
    @MausamSunar-db7cy 2 года назад +1

    jay mata.om bisnu Bisnu ......

  • @newsnepal6369
    @newsnepal6369 2 года назад +1

    Jay hos

  • @pabitrapaudel5208
    @pabitrapaudel5208 2 года назад +1

    Jay maa

  • @gayatrimishra4759
    @gayatrimishra4759 2 года назад +1

    Jaya hos

  • @worldpeace4639
    @worldpeace4639 2 года назад +1

    Tapai dherai bhagya mani hunuhuncha please ramro kam gardae jhanus jay mero bishnu baba🙏

  • @anupshahi943
    @anupshahi943 Год назад +1

    A Sun halo is caused by the refraction, reflection, and dispersion of light through ice particles suspended within thin, wispy, high altitude cirrus or cirrostratus clouds. As light passes through these hexagon-shaped ice crystals, it is bent at a 22° angle, creating a circular halo around the Sun.

  • @pabitrapaudel5208
    @pabitrapaudel5208 2 года назад +1

    ❤️❤️❤️

  • @creatorgg4078
    @creatorgg4078 Год назад +2

    Malai ta biswas lagena tya jane Bidesh jane banepachi 1500 magne ani time pani nadine teti arko baneko bhakta jati dine teti linu parne sidai yeti paisa le banne khai k ho afai bujnu 100 ma 5 jana ko visa lagnu ta naulo kura hoina afai bujera janu hola

  • @kdmalla8428
    @kdmalla8428 2 года назад +1

    Chakra hoina surya lai gharbadal lageko ho.desh ma sankat aaune lachan ho

  • @sabitrilimbu5191
    @sabitrilimbu5191 2 года назад +1

    🙏🙏🤲

  • @aviraj4984
    @aviraj4984 Год назад +1

    Jay mata

  • @newsnepal6369
    @newsnepal6369 2 года назад +1

    Om

  • @shivakhatri1063
    @shivakhatri1063 Год назад

    Jai mata manakamana

  • @tigergharti3801
    @tigergharti3801 2 года назад +2

    जय माता मनकामना 🌺❤️😍🙏

  • @galaxynews5708
    @galaxynews5708 2 года назад +1

    जय माँ मनकामना

  • @sahildewan7769
    @sahildewan7769 2 года назад +2

    Jai manakamana mata

  • @samikshabasnet4402
    @samikshabasnet4402 2 года назад

    Om

  • @aryankhadgi4909
    @aryankhadgi4909 2 года назад +1

    Jay MAA Manakamana

  • @pabitrathapa9118
    @pabitrathapa9118 2 года назад +1

    Jay mata

  • @gagandhami4077
    @gagandhami4077 2 года назад +1

    Jay mata

  • @prakashlama5574
    @prakashlama5574 2 года назад +1

    Jay mata

  • @durgamalla1279
    @durgamalla1279 2 года назад +1

    Om

    • @joycetamang370
      @joycetamang370 2 года назад

      Om jai mata mata lai kaha vetna sakinxa hola