कृपया मित्र अलिक कठिन नोटेसन सिकाएको जस्तो महसुस भाको छ । यसमा वासुरी को धुनको पनि सुर राखिदिनुभएमा उत्तम हन्छ । अनि वासुरीमा किन यो सुर मिल्दैन कृपया वताइदिनुहोला । अनि गाउछ गित नेपाली जोतीको पङ्खा उचाली को पनि भिडीयो वनाउनु होला।
ruclips.net/video/26Dis8ZCEP4/видео.html सर कृपया कहिले काही त हाम्रो अनुरोधमा पनि ट्यूटोरिल वनाइदिनु पर्यो म मरे पनि मलाई मेरो देशको माया छ । वासुरी धुन सहित ।
शुभाय् सर
सपना भइ आखामा आउने को होला रहर भइ मन मा बस्ने को होला भन्ने गाना को भिडियो सुन्न पाए हुन्थ्यो।
thank you so much sir
Aankha ko nind khosi lane geet ko Pani lesson banaunu paryo sir please
राम्रो
Nache Firiri, Shiva Pariyar ko pani hai please
कोमल स्वर किन वढि प्रयोग भएको होला अनि यो गित कुन स्केलमा छ ?
Harmonium ko note lai basuri ma bajauna milchha sir ?
@ अति उत्तम छ गुरुजी अव पुरानो हुदैन माया जुनिजुनी लाई को ट्यूटवरियल वनाइदिनुहोला कएपया ।
सर आधुनिक गित हरुलाइ धेरै प्राथमिकता दिनु पर्यो
Thank you
पर्दापछाडि भन्ने गीतको harmonium note पाउन hajur
सर नमस्कार।
सर नमशकार सा रे ग म थाहा भयन
thank you sr
Thank you sir.
malai ki katai dau ai gan gan thankotko dado siknu paro daju
सर कपि लाई अलि सिधा बुझिने गरि अनि नजिक बाट खिचिदिए सार्न लाई सजिलो हुने थियो।धन्यबाद
कृपया मित्र अलिक कठिन नोटेसन सिकाएको जस्तो महसुस भाको छ । यसमा वासुरी को धुनको पनि सुर राखिदिनुभएमा उत्तम हन्छ । अनि वासुरीमा किन यो सुर मिल्दैन कृपया वताइदिनुहोला । अनि गाउछ गित नेपाली जोतीको पङ्खा उचाली को पनि भिडीयो वनाउनु होला।
ruclips.net/video/EkSM4ZEFMIU/видео.html saknu hunxa vane yesta bhakta raj acharya ko bhajan ko lesson banaunu paryo
मै जस्तो आलू रैछ,के सिक्नु
Hajur ma sikae ko kami rahe xa
ruclips.net/video/26Dis8ZCEP4/видео.html सर कृपया कहिले काही त
हाम्रो अनुरोधमा पनि ट्यूटोरिल वनाइदिनु पर्यो म मरे पनि मलाई मेरो देशको
माया छ । वासुरी धुन सहित ।