रोधी सधै हेर्ने गर्छु अति राम्रो लाग्छ तर मलाई मेरो गाउँको प्रतिनिदि नदेखीरख्द अलि खल्लो लाग्थ्यो तर अजको प्रोग्राममा कुल बहदुर दाईलाई देखिनपाउद अति खुशी लाग्यो thank you रोधी परिवर अनि कुल दाइ गाउँको प्रतिनिधि गरिदिनु भएकोमा,प्रोग्राम अति राम्रो छ अजै फुल्दै फल्दै जवश शुभकामना छ ।।।
लु बधाई सफल्ताकाे शुभकामना बाल काशी म्हिथेबा तथा सम्पूर्ण राेधि टिम लाई धेरै धेरै धन्यवाद राम्राे लाग्याे आज मिठाे स्वरमा र मलाई सारै राम्राे गाउनु भयाे बाल काशी म्हिथेबा अब यति भए पछि अब याे हाम्राे ठाडाे भाक नहराउँने भयाे धेरै खुशी लाग्याे
रोधी कार्यक्रमको म नियमित दर्शक हु।आज सम्मकै उत्कृष्ट प्रस्तुति रह्यो।विशेष गरी मौलीक ठाडो भाकालाइ उठाइदिनु भएकोमा रोधी टिमलाइ, बालकाशी गुरूङ र टस ब. गुरूङलाइ धन्यवाद ! सम्पुर्ण आदरणिय श्रष्टाहरू प्रति विशेष सम्मान व्यक्त गर्न चाहान्छु।मलाइ पनि एकदिन रोधीको मञ्चमा यसरी नै प्रस्तुति दिएर रमाइलो गर्ने ठुलो इच्छा छ।
सर्ब प्रथमतः आउदै गरेको २०७७ सालको ल्होसार,मैप्रु नकुमा ( पौष पन्ध्र ) अङ्ग्रेजी नया बर्षको उपलछ्यमा देश तथा बिदेशमा रहनु भएको सम्पुर्ण दुरा,गुरुङ लगायत सम्पुर्ण नेपालिहरुलाइ हार्दिक मङ्गलमय सुभकामना व्यक्त गर्दछु...साथै गायक टस बहादुर गुरुङ र गायिका बाल काशी गुरुङले ठाडो भाका गित संरक्षणको लागि जुन प्रयास गर्नु भयो त्यसमा धेरै धेरै धन्यवाद दिन चाहान्छु....र यहि माध्यमबाट नै अब सबैलाइ के अनुरोध गर्न चाहान्छु भने हामी सबै एकजुट भएर अब छिट्टै ठाडो भाकाका जन्मदाता स्व. देउ बहादुर दुरा र वहाको सहयात्री पन्चसुब्बा गुरुङको शालिक वहाहरु खेलेको नाचेको ठाउमा बनाएर राखिदिन पाए वहाहरुको आत्माले सान्ती पाउने थियो होला त्यसैले त्यो अभियान अब केही समयमा शुरु गर्ने सोचमा ,योजनामा छु...त्यो अभियानमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण गुरुङ तथा दुरा बन्धुहरुले मलाइ साथ दिनेछ भन्ने अपेक्षा राख्दछु....अध्यक्ष (दुरा सेवा समाज जिल्ला कार्यालय कास्की ) सबैको जय होस...सकारात्मक सोचको बिकास गरौ...अगाडि बढेर जाउ पछाडी फर्केर नहेरौ भन्न चाहान्छु ...धन्यवाद ।
अत्यन्त उत्कृष्ट सुझाबको लागि हार्दिक धन्यवाद हजुरलाइ , हजुरको यो सपना भनेको सम्पुर्ण ठाडो भाका प्रेमी , कला संस्कृती प्रेमिको हो , पक्कै पनि यसमा सबैको साथ र सहयोग रहने किरामा बिस्वस्त छु ।
feri pani lhosarai ashimala taan tamumelai...bal kashi jeulai dherai dherai badhai ani dhnnyabad yesto yesto khalko karyakaramharu prastut garidinu vayekoma... ma yesh program suru batai nachutaikana herdai garchu din prati din ajhai utkrista hudai gayeko dekhda garba lagera aucha..best of luck rodhi team..we love you...always..
धेरै धेरै धन्यवाद गायक दाजु टस बहादुर र बहुप्रतिभाका धनी बालकाशी दिज्यु लम्जुङे ठाडो भाका को जगेर्ना र संरक्षन गर्नु भयेकोमा ।धाम्पु दुरा र माया दिदी नमन गर्न चाहे। अन्त्य मा thanks sponsor by Milan D.G. Intnl लाई।
नमस्कार ! म लोक तथा दोहोरी गायक टस बहादुर गुरुङ ,र बालकाशी गुरुङ , रोधी बाट ठाडो भाका प्रस्तुत गर्ने जमर्को गरेका छौं , यहांहरुको अमुल्य माया , सल्लाह ,सुझावको आशा छ , धन्यवाद ।
धेरै धेरै धन्यवाद लोक दोहरी गायक सर्जक आदर्निय दाजु टस बहादुर र बहुप्रतिभाका धनी बालकाशी दिज्यु लम्जुङे ठाडो भाका को जगेर्ना र संरक्षन गर्नु भयेकोमा ।धाम्पु दुरा र माया दिदी नमन गर्न चाहे। अन्त्य मा thanks sponsor by Milan D.G. Intnl लाई।
म राेधिकाे नियमित दर्शक समय पाउँदा कुनै एपिसाेड छुटाउदिन पेट पालन बिदेश रहेतापनि याे कार्यक्रम हेर्दा आफ्नै जन्मभुमिमा रहेकाे अनुभव हुन्छ र आजकाे टस बहादुर भाइ र बाल काँशि नानिकाे ठाडाे भाका आसधया राम्राे ल बदाई छ हजुरहरु दुबै जानलाई हाम्राे धम्पुजिकाे साेरले अलि कम कम खान्छ हजुरहरु दुबैजानकाे ठाडाे भाकाकाे लागि मसँग भन्ने शब्द नै छैन सबै परिपाटि मिलेमा नेपाल आऊँदा राेधिमा १ पटक अबश्य आउँने काेशिस गर्ने छु नानि बाल काँशि
यो ठाडो भाका हो कसैको पेवा लय होइन हजुर , मन्जु भन्दा अगाडि उत्तम गुरुङ , उ भन्दा अगाडि ज जस्ले गाउनु भाको छ लय त उहि हो नि , अलिकती गाउनी शैली फरक पर्न सक्छ तेति हो , यो भाका सबैको साझा भाका हो , बिशेश गरि लम्जुङ , तनहुँ , कास्किमा यो लय छ , गोर्खामा अलि फरक छ , तेस्तै पर्बत , स्याङ्जाकोको अझ फरक छ। तेसैले येस्तो भाका हराएर नजाओस भन्नको लागि मात्र नयां पुस्ताले सिक्नु पर्छ भन्ने मात्र रोधीको मान्यता हो ।
ए हो हाम्रो बथेबा पदममान गुरुङ पनि रोधीमा जानु भको रहेछ खुसि लग्यो ॥
ल्होसरै शुभकामना तथा अशिमाला मु ओ तनै तमु मै बिशेश बाल काशी तमुस्यो लाई धेरै धेरै शुभकामना 🌷🌷🌷🙏🙏🙏
रोधी सधै हेर्ने गर्छु अति राम्रो लाग्छ तर मलाई मेरो गाउँको प्रतिनिदि नदेखीरख्द अलि खल्लो लाग्थ्यो तर अजको प्रोग्राममा कुल बहदुर दाईलाई देखिनपाउद अति खुशी लाग्यो thank you रोधी परिवर अनि कुल दाइ गाउँको प्रतिनिधि गरिदिनु भएकोमा,प्रोग्राम अति राम्रो छ अजै फुल्दै फल्दै जवश शुभकामना छ ।।।
Gurung sanskriti jogau...sabai Tamu haru milera 🙏
लु बधाई सफल्ताकाे शुभकामना बाल काशी म्हिथेबा तथा सम्पूर्ण राेधि टिम लाई धेरै धेरै धन्यवाद राम्राे लाग्याे आज मिठाे स्वरमा र मलाई सारै राम्राे गाउनु भयाे बाल काशी म्हिथेबा अब यति भए पछि अब याे हाम्राे ठाडाे भाक नहराउँने भयाे धेरै खुशी लाग्याे
लु बाल् काशि बैनि र टस भाइलाइ हार्दिक बधाइ छ|
रोधी कार्यक्रमको म नियमित दर्शक हु।आज सम्मकै उत्कृष्ट प्रस्तुति रह्यो।विशेष गरी मौलीक ठाडो भाकालाइ उठाइदिनु भएकोमा रोधी टिमलाइ, बालकाशी गुरूङ र टस ब. गुरूङलाइ धन्यवाद ! सम्पुर्ण आदरणिय श्रष्टाहरू प्रति विशेष सम्मान व्यक्त गर्न चाहान्छु।मलाइ पनि एकदिन रोधीको मञ्चमा यसरी नै प्रस्तुति दिएर रमाइलो गर्ने ठुलो इच्छा छ।
धन्यवाद हजुरलाइ , पक्का पनि तपाईं रोधीमा आउनुस रमाइलो गरौंला , तेस्मा दुइमतै छैन स्कृनको नंबरमा सम्पर्क गर्नु होला , you are heartly well come .
Aja ko rodhi ekdam ramro lagyo balkashi Bainee ra tas bahadur Bhai ko geet.
Sarrai mitho boli balkashi ddko
अत्यन्तै मिठो ठाडो भाका प्रिय मित्र tas grg र बहिनी बाल काशी गुरुङ्ग लाई बधाई तथा शुभकामना अझै सफलता को कामना।
आफ्नो धर्म सस्कृति जगेर्न गर्नु भएकोम सबै जाना लाई धन्यवाद
अहाँ कति मिठो गित
सर्ब प्रथमतः आउदै गरेको २०७७ सालको ल्होसार,मैप्रु नकुमा ( पौष पन्ध्र ) अङ्ग्रेजी नया बर्षको उपलछ्यमा देश तथा बिदेशमा रहनु भएको सम्पुर्ण दुरा,गुरुङ लगायत सम्पुर्ण नेपालिहरुलाइ हार्दिक मङ्गलमय सुभकामना व्यक्त गर्दछु...साथै गायक टस बहादुर गुरुङ र गायिका बाल काशी गुरुङले ठाडो भाका गित संरक्षणको लागि जुन प्रयास गर्नु भयो त्यसमा धेरै धेरै धन्यवाद दिन चाहान्छु....र यहि माध्यमबाट नै अब सबैलाइ के अनुरोध गर्न चाहान्छु भने हामी सबै एकजुट भएर अब छिट्टै ठाडो भाकाका जन्मदाता स्व. देउ बहादुर दुरा र वहाको सहयात्री पन्चसुब्बा गुरुङको शालिक वहाहरु खेलेको नाचेको ठाउमा बनाएर राखिदिन पाए वहाहरुको आत्माले सान्ती पाउने थियो होला त्यसैले त्यो अभियान अब केही समयमा शुरु गर्ने सोचमा ,योजनामा छु...त्यो अभियानमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण गुरुङ तथा दुरा बन्धुहरुले मलाइ साथ दिनेछ भन्ने अपेक्षा राख्दछु....अध्यक्ष (दुरा सेवा समाज जिल्ला कार्यालय कास्की ) सबैको जय होस...सकारात्मक सोचको बिकास गरौ...अगाडि बढेर जाउ पछाडी फर्केर नहेरौ भन्न चाहान्छु ...धन्यवाद ।
सारै राम्रो बिचार ह्जुर्को अबश्या पनि साथ सपोसपोटहुन्छ
अत्यन्त उत्कृष्ट सुझाबको लागि हार्दिक धन्यवाद हजुरलाइ , हजुरको यो सपना भनेको सम्पुर्ण ठाडो भाका प्रेमी , कला संस्कृती प्रेमिको हो , पक्कै पनि यसमा सबैको साथ र सहयोग रहने किरामा बिस्वस्त छु ।
feri pani lhosarai ashimala taan tamumelai...bal kashi jeulai dherai dherai badhai ani dhnnyabad yesto yesto khalko karyakaramharu prastut garidinu vayekoma... ma yesh program suru batai nachutaikana herdai garchu din prati din ajhai utkrista hudai gayeko dekhda garba lagera aucha..best of luck rodhi team..we love you...always..
Save gurung culture nice voice balkashi jyu
कुनै दिन मेरो गाऊं पारी ठूलोस्वारा मा गउने गित आज भोली संसर भरी सुन्न पाउंद खुशी लाग्छ ।
Wowkate ramilo hy🙏🙏🙏❤️❤️❤️
बालकाशि गुरुङ बैनिलाई सलाम
Wow कस्तो राम्रो गाउनु भयो ।
Wow nis god tamu
Happy tamu loshar
धेरै धेरै धन्यवाद गायक दाजु टस बहादुर र बहुप्रतिभाका धनी बालकाशी दिज्यु लम्जुङे ठाडो भाका को जगेर्ना र संरक्षन गर्नु भयेकोमा ।धाम्पु दुरा र माया दिदी नमन गर्न चाहे। अन्त्य मा thanks sponsor by Milan D.G. Intnl लाई।
अाह धेरे पछि लमजुङ्गे ठाडो भाका सुन्न पायो धन्यवाद रोधि टिमलाई😍😍😍
बाल काशी बहिनी टस बहादुर मिथेबा दुबै जान को प्रयास एक्दम राम्रो एक्दम मज्जा ले हेर्दै छु धन्यवाद ।
Aha katti ramro Thado bhaka episode,
Kashi ra Tas bhai ko prayas utkristha chha please keep it up
Specially Maya gurung amalai namaskar ani xyajalo sampurnalai xyajalo 🙏🙏
नमस्कार ! म लोक तथा दोहोरी गायक टस बहादुर गुरुङ ,र बालकाशी गुरुङ , रोधी बाट ठाडो भाका प्रस्तुत गर्ने जमर्को गरेका छौं , यहांहरुको अमुल्य माया , सल्लाह ,सुझावको आशा छ , धन्यवाद ।
ठागु र काशी राम्रो छ हाम्रो क्ह्वोलसोंथर गाउँपालिका वडा नम्बर ७ को नाम राख्नु र उन्नति प्रगति गर्दै जानु दुबै जना लाई आशीर्वाद साथै शुभकमना
धेरै धेरै धन्यवाद लोक दोहरी गायक सर्जक आदर्निय दाजु टस बहादुर र बहुप्रतिभाका धनी बालकाशी दिज्यु लम्जुङे ठाडो भाका को जगेर्ना र संरक्षन गर्नु भयेकोमा ।धाम्पु दुरा र माया दिदी नमन गर्न चाहे। अन्त्य मा thanks sponsor by Milan D.G. Intnl लाई।
Belley chyamn mo aale
Fantastic voice and song congratulations both team
Good keep it up
Bal Kashi Hajur Hamro Lamjungi Cheli Your Great Baine
Sarai ramro thado baga
एकदमै राम्रो लाग्यो बहिनी र टस बहादुर भाइ को धेरै धेरै धन्यवाद अब हाम्रो संस्कार संस्कृति नछोड्नु होला फेरी पनि धन्यवाद असाध्यै खुसी लाग्यो।
म राेधिकाे नियमित दर्शक समय पाउँदा कुनै एपिसाेड छुटाउदिन पेट पालन बिदेश रहेतापनि याे कार्यक्रम हेर्दा आफ्नै जन्मभुमिमा रहेकाे अनुभव हुन्छ र आजकाे टस बहादुर भाइ र बाल काँशि नानिकाे ठाडाे भाका आसधया राम्राे ल बदाई छ हजुरहरु दुबै जानलाई हाम्राे धम्पुजिकाे साेरले अलि कम कम खान्छ हजुरहरु दुबैजानकाे ठाडाे भाकाकाे लागि मसँग भन्ने शब्द नै छैन सबै परिपाटि मिलेमा नेपाल आऊँदा राेधिमा १ पटक अबश्य आउँने काेशिस गर्ने छु नानि बाल काँशि
धन्यवाद हजुरलाइ रोधीमा हार्दिक स्वागत छ ।
अब हजुरहरूले नै जोगाउने भयो यो लोपोन्मुख ठाडो भाका साह्रै खुसी लाग्यो हजुर हरु सम्पूर्ण टिमलाई धन्यवाद।
ल्वोँ ल्होसार्बै अशिमँला।
BUDDHI GURUNG Aka Dhanpu Dura is the best 👌 ♥ ever in the Tamu society
Baba malai hjr ko timlai pauna vanne git sunna man lako xa.ani tyo git gaune dailai ek selut gharxu dai
कस्तो राम्रो अहा नि
Very good
बधाई छ मेराे टस भाई ।
Such a beautiful Thado Bhaka save n transfer to next generation don’t to disappear thank to Rodhi parivar n who sponsored 👍keep it up
Save our Tamu culture and traditions
Dance koi ek site ma bhaye dherai ramro hune thiyo
best of lock
अति मर्मिक
Wow super
आफ्नो संस्कृतीको जगेर्ना गरौं
dheri ramro xa hjr
Aahaa katiramro
Happy Loshar
Dheroi ma thado vaka sunnapaeyo khushi lageo
Baal Subba soltini is so beautiful 😍
Very good nice
Derai ramro baini Gaun ghar ko yed aayo
Pls. Next thado vaka dhampu dura vs uttam gurung
Wow
Lhosar be ashimala mo
Tangting fam lessgoo
lhochareee hrule 15 pus ko din lai kina lhochhar2 vandai bigarirako xan ho
सर्र र र बेले छ्यब मु ङोलो ङोल्स्यो
ue
Yo thado bhaka pahila ma sanai chhanda gayeko sunthen. Jhal jhalti samjhana aayo !
बालकाशीको भाकै राम्रो भएन । गत्त न पत्तको मन्जु बिकको भाका चोरेर खत्तम खलाँस 👎👎

Very nice