Aajako Rashifal Shrawan 17 | आजको राशिफल साउन १७ | Todays Horoscope Aug 01 2024 | ajako rashifal

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • 17, साउन, 2081 - 01, Aug, 2024, बिहिबार
    मेष- अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।
    वृष- हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
    मिथुन- महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ । आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
    कर्कट- कामबाट फुर्स्दिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ ।
    सिंह- व्यापार-व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ। विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । जग्गा जमिनबाट भने मनग्य लाभ मिल्नेछ ।
    कन्या- न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउमा धननाश हुने दिन छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।
    तुला- काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ ।
    वृश्चिक- लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ । पारिवारिक असमझदारी बढ्न सक्छ ।
    धनु- पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । व्यापारमा नसोचेको फाइदा उठ्ने देखिन्छ ।
    मकर- भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् ।
    कुम्भ- भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । अस्वस्थताले काममा ढिलासुस्ती हुनेछ भने अप्रिय समाचारले निराश तुल्याउन सक्छ ।
    मीन- आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ ।
    बिशेष कुरा = विवाहमा मन नलाग्नु, बडि छान्नु, अनौठा बाधा देखिनु मांगलिक दोषका लक्षण हुन् । निवारणमा मह जगाउने
    #AajakoRashifalShrawan17
    #आजकोराशिफलसाउन१७
    #TodaysHoroscopeAug012024
    #ajakorashifal
    Aajako Rashifal Shrawan 17 | आजको राशिफल साउन १७ | Todays Horoscope Aug 01 2024 | ajako rashifal
    साउन १७ गते विहिवार २०८१
    Aug 01, 2024, Thursday
    आजको राशिफल,
    Aajako rashifal,
    Rashifal 2081,
    Daily horoscope today,
    Rashifal,Rashifal 2081 nepali,
    rashifal 2081,
    rashifal nepali,
    Aajaka rashifal,
    Aaj ka rashifal,
    Rashifal today,
    Rashifal today in nepali,
    राशिफल,राशिफल २०८१,
    राशिफल आजको,
    Today Horoscope,
    Horoscope 2024,horoscope in nepali,
    tulasi guru,
    ajako rashifal,
    Shrawan 17 rashifal,
    Shrawan 17, gateko rashifal,
    aja ko rashifal Shrawan 17,
    साउन १७ गते, aaja ko rashifal Shrawan 17,
    Aaj ko Rashifal in Nepali,Aaj ko Rashifal,Daily Rashifal in Nepali,Daily Rashifal,Dainik Rashifal,Aajako Rashifal 2024,rasifal),aajako rasifal,jetha ko rasifal,Aajako rashifal Shrawan 17 Gate,Aajako rasifal Shrawan 17,aajako rashifal nepali rashifal,aajako rashifal nepaliRashiphal,Rashifal,Mesh Rashi, Brish Rashi, Mithun Rashi, Karkat Rashi, Singha Rashi, Kanya Rashi, Tula Rashi, Brishchik Rashi, Dhanu Rashi, Makar Rashi, Kumbha Rashi, Min Rashi, rashifal, aajako rashifal
    nepali,aaja ko rashifal, rasifala 2024, rasifala today, आजको राशिफल, rashifal 2081 ,nepali rashifal, rasifal,aajako rasifal, rashifal today in nepali,
    #aajakorashifal,

Комментарии • 17

  • @umeshmagar9643
    @umeshmagar9643 2 месяца назад

    जय लक्ष्मी नारायण ॐॐॐॐॐॐॐ ॐॐ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sitachapagain6631
    @sitachapagain6631 2 месяца назад

    Jai Shree Krishna jai Shree ram 🙏🙏🙏🙏🙏

  • @NewYoutubechannel-td5fm
    @NewYoutubechannel-td5fm 2 месяца назад

    Jay ho guru dav🙏

  • @SurakchhaGautam
    @SurakchhaGautam 2 месяца назад +1

    आदरणीय गुरु हार्दिक हार्दिक नमन गर्दछु राधे राधे ‌🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @nirmalarai4432
    @nirmalarai4432 2 месяца назад

    🙏🏻🙏🏻🙏🏻 Thanks guru ji jankari ko lagi ❤🎉❤🎉❤🎉

  • @khyamsubba
    @khyamsubba 2 месяца назад

    जय श्रीराम

  • @tikaramkhanal3386
    @tikaramkhanal3386 2 месяца назад

    💙💙💙💙🙏🙏🙏🔥🌹💛💚🤍🤍♥️♥️❤️❤️❤️🔥🔥🔥🔥💛💛💛💛💛🤍🤍💚💛💛💛💛💛💛💛💛💛💙💛💛💛💛om jai Shree guru dev 🔥🌹🌹🌹

  • @DeviNiroulaKhadka
    @DeviNiroulaKhadka 2 месяца назад

    Ram ram guru dev 🙏🙏❤️

  • @anjanagurung8484
    @anjanagurung8484 2 месяца назад

    Guru❤❤🙏🙏🙏

  • @MinaGurung-ss1wf
    @MinaGurung-ss1wf 2 месяца назад

    🙏🙏🙏❤️💛💚 Guru

  • @ritabhattrai7353
    @ritabhattrai7353 2 месяца назад

    गुरु जिई नमस्कार सुनसरी जिल्ला इटहरी बाट रेगुलर सुन्छु ❤❤❤

  • @anjuanjubhattrai8305
    @anjuanjubhattrai8305 2 месяца назад

    ❤❤❤❤❤❤❤

  • @moonaacharya913
    @moonaacharya913 2 месяца назад

    Thank you guruji

  • @sunitachettri949
    @sunitachettri949 2 месяца назад

    Namaskar Guruji 🙏

  • @santoshineupane9752
    @santoshineupane9752 2 месяца назад

    Namaskar guru jee 🙏🙏 ma syangja bata simha rasi

  • @shantetamang8668
    @shantetamang8668 2 месяца назад

    Namaskar guru k dhos huncha 3 chhori pachi chhora janmidha

  • @MaharupBhandari
    @MaharupBhandari 2 месяца назад

    Guru❤❤