दोस्रो दिन पनि बागमतीको भिषण बाढीले यस्तोसम्म गर्यो, काठमाडौँको शंखपार्क डुबायो जताततै तहसनहस पार्यो
HTML-код
- Опубликовано: 5 июл 2024
- दोस्रो दिन पनि काठमाडौँमा भिषण बाढीले यस्तोसम्म गर्यो, शंखपार्क चुर्लुम्मै डुबायो जताततै तहसनहस पार्यो
#bagmatiriverfloodtoday #Bagmati_river_flood_in_SankhaparkaSankhamul
तपाइसंग पनि यस्तै नयाँ प्रतिभा, अचम्मका कला र समाचार छ भने 9821586635 मा सम्पर्क गर्नुहोला ।
and
फेसबुक - / lakesideowner
☎️ 9821586635 (Reporter - Lakeside TV Nepal )
#LakeSide_TV_Nepal
अर्को साल र्बिसिहाल्छ हामीले खोला थुनेर घर बनायेको भनेर।
मैले काठमन्डाैँ मा पनि यसरी बाडि आउछहाेला भनेर साेचेकै थेन हाे हुनत देखेकाेर भाेगेकाेलाई थाहा हाेला पाेरि रानिति भैराछ तेसैलाई सफा गर्न आयकाे बाडि प हाेकि
Aba fohor jati bagaihalyo aba fohor garna dina hunna dung dungti ganauthe balen lai prakriti le saghayo tei ho ja- jasko noksan vako xa ushle chado sewa sahyog prapta garun👍🏻
Teha ko khahare khola sabai purera building banaye paxi..khola ghar ma napasera.thikka paryo..
A......p......j......... Lamichhane 88welcome ❤
आज हिजो को जस्तो पानी परेकै छैन कति बेकुप बनाएको
हिजोको भिडियो हालेर बेकुफ बनायो