JB दोस्त नेपालको अदभुत बांशुरी बादक … मेरो अनुभवमा सायदै भारतीय गुरूहरु पनि फिक्का हुन्छन उनको फुकाइको अगाडी … नयां बाशुरी बादकले जेबी गुरू बाट धेरै कुरा सिक्न सक्छन। उनिसंग बाताबरण अनुशारको बाशुरीको धुन बनाउन सक्ने खुबी छ। खानीले भरियको दिग्गज गुरूसंग धेरै सिक्न संकिन्छ। बु्द्धि भाइ जेबीलाइ उक्साउन पर्यो। जयहोस।
बासुरी मा यस्तो अदभुद कला भएको व्यक्ति सायदै थाहा छैन , कुनै बासुरी सिक्छ्या बिना , जादु लाग्छ ।वाहाको यो खुबी लाइ सल्युत छ , बुद्द सर धन्यवाद छ यस्तो अबसर युतुब मा ल्याउनु भएकोमा।
बाँसुरीको महागुरु जेबी लामा ज्युको कुरा सुनेर ,बाँसुरीको धुन सुनेर,बाँसुरी बजाउने तरिका हेरेर म त यती धेरै रोमाञ्चीत भएँ की महागुरु लामा ज्यु को पछी पछी जीन्दगीभर हिडीरहुँ जस्तो लाग्यो तर मेरो सौभाग्य कहाँ होला ! ,महागुरुलाई नमन प्रणाम छ ,बुद्ध लामा सरलाई धेरै धेरै धन्यवाद ! -साउदी अरब बाट
सुन्ने समयमा बाचेको मा भाग्यमानी भको महसुस गरे .......जिउदो साधक लाई डिजिटल माध्यम मा नै भए पनि हेर्ने मौका मिल्यो खुसी लाग्यो......धेरै आभार बुद्ध लामा ज्यु
आज शायद दैव संयोगले नै होला बुद्ध लामाज्यू मार्फत् ऊनै बाँसुरी सम्राट जे बि लामाज्यूसंगको सान्निध्य र बाँसुरी बादनको उहाँको साङ्गतिक यात्रा जन्ने अवसर पाएँ धन्य लाग्छ बुद्ध लामाज्यू प्रति । कारण मेरो पनि बाँसुर अन्य बाध्य यन्त्र भन्दा अती नै प्रिय लाग्छ। जे होस्!मैले यो अौसर पाएँ यसको लागि बुद्ध लामाज्यूलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दछु 🙏 साथै आदरणीय जे बि लामाज्यूलाई आभार व्यक्त गर्दछु🙏।
1:00:53 this song is beeti na bitai raina, sung by lata ji and bhupendra. Its really honor to listen such an experienced flutist. I also heard jamming with lama sir along with buddha and his fellows, that wonderful. I really loved lama sir’s flute playing. Wish u a very happy life ahead lama sir
अद्भुत कलाकारिता भएको श्री जे बी लामासंगको कुराकानी सारै मज्जा लाग्यो। कति खुलिएको नरम हातका औंलाहरु। कस्तो राम्रो । तर प्रश्न सोध्ने पत्रकारज्युले त्यति पारा नल्याएको भान भयो। पुराना नेपाली गीत-संगीत रेडियो मार्फत घेरै नै सुनेको हुँ।र यदि वहाँसँग प्रश्न वा बातचीत गर्ने पुराना ढंगको पत्रकार हुनु पर्ने थियो जसले आज भन्दा ३०-४० वर्ष अघिको ज्ञान होस्।आज मात्र वहाँको दर्शन भयो। म्युजिशियनहरु पर्दा पछाडि भएकोले त्यति नाम याद हुँदैन। दीर्घायुको कामना।🙏🙏
महॅा गुरुजी जे बि ज्यूलाई देख्न पाउदा हृदयनै हर्सित भएर आउछ साथ साथै बुद्व गरुजी र अन्य सबै Team मा रहनु भएका गुरुजीहरु प्रति पनि मेरो सधै नमन र अभारी रहिनै रहनेछु। संगितमा मेरो लागी संसारकै उत्कृष्ट नम्बर १ यो च्यानलमा म आजिबन सदस्य बनिनै रहने छु। जब तक है जान। ❤❤❤ लहस्सो फ्याफूल्जी। यो Conversation सुन्दा यति आनन्दा आयो कि म बाक्यमा शब्दमा बयानै गर्नानै सक्दिन। ❤❤❤❤❤ प्रश्न गर्नु भो हजुरले बॅासुरी को सॅग सिक्नु भो ? उत्तरमा कसैसॅग होईन यहि जवावफले थाहा पाईयो भगवानको कृपा बिना कोहि कसैको केहि पनि हुन सकिन्दैन त्यसैले हजुरको को हजुरनै बज्नु हुन्छ। अरुको बॅासुरी मात्रै बज्छ त्यसैलेत जे बि is number one in the world ❤❤❤❤❤❤❤❤❤❤❤ अन्तिममा यदि जे बि महॅा गुरुजिसॅग कुनै कार्यक्रम Live गर्नु भयो भने म धेरै त होईन $1000 Dollar दिना तयार छु। From USA.
२०४७/४८ साल तिर हुनुपर्छ नेपाल टेलिभिजनमा महान कलाकार मुरलधरसङ्ग लाइभ उडायो सपना सबै हुरिले मा बजाको अनि २०५०-५२ साल तिर लोक लेजेन्ड कुमार बस्नेत लाइभमा पनि ।
Wow Basuri ko maha guru ji jb lama ra buddha lama garu ju lai hami Bhutan dhikhi hajur lai darsan mo kancha Tamang ko hajur malai pani derai interested cha basuri bajaunu hajur please guru jb lama ra buddha lama guru ji please Bhutan dhikhi mo sadai yaat garchu hajur ko asernaath pairahun ❤❤❤thank you so much
जुन दिन को याद आयो त्यो दिन हो २०५६ सालको म्युजिक नेपाल मा खड्ग गर्बुजा दाईको छफुल बनैमा भन्ने गित को रेकर्ड थियो जस्को म्युजिक एरेन्ज गनेश परियार दाईको थियो गनेश दाईले अझै 2 नट माथी उठाई त भन्दै थियो मिठास अएन भनेर आफ्नो फिल्डमा बजाउदै थियो गनेश दाई रिसाएर किन हुदैन भन्दै किबोर्ड मा हुन्छ त भन्दै जेबि दाइ लाई भन्यो अनि म्युजिक नेपाल को स्तुडियो को भित्र बसुरी बजाउने काठको सानो कोठा बाट निस्केर निकै घमसान भयो दुईवै जनाको एकछिन पछि फेरि रेकर्ड भयो जेबि दाइ चै निकै रिसा चै रहेछ भने मन मनै, बुढाको बसुरी चै अरुको टोन भन्दा धेरै फरक टोन छ ल बुढा अझै 100 वर्ष बच्नु होला नया आउने भाईहरुलाई आफ्नो शिक्षा दिनु होला मेरो दुईहात जोडि नमस्कार है जेबि दाई❤❤ जेबि दाइ ले भन्नू भएको बसुरी बादकहरु लोक गित क्षेत्र मा गोपल देव,रत्न बिक अनि अधुनिक गित तर्फ नरेन्द्र राई, सन्जिब मैनाली नै हुन होइन र बुढा😢😢
Ajha lastai khusi lagyo ani achamma kati geet suniyo uhale bajako name thaha thian live program haru garna paro sir malai pani music sikne dherai man xa .❤❤
बासुरी बजाउन त मरि कट्टी आउदैन तर बासुरिको धुन अति मन पर्छ त्यसमा पनि बासुरिको महा गुरु बासुरी सम्राट ले बजाएको धुन त के कुरा गर्नु बयान गर्ने कुनै शब्द नै छैन म संग,,❤❤
अझैपनि त्यो सास जागर हौसला उतिकै देखिन्छ जेबी गुरु संग 🙏🙏🙏💞 जन्मेपछि केही त गर्ने पर्छ 🙏🙏💞 धेरै धःरै धन्यावाद गुरु बुद्ध लामा ज्यु बिहानै मलाई सेयर गरिदिनु भकोमा 💞🙏🙏🙏 प्रत्येक बचनमा साहस अनि गोलिको किसिमको बचन सुनिन्छ जेबी गुरुको मुख बाटा यो आशिर्वाद पक्कै एकदिन जाने सम्म फलो गर्ने छु धन्यवाद मेरो आदरणीय गुरु सबैलाई 🙏🙏💞
JB दोस्त नेपालको अदभुत बांशुरी बादक … मेरो अनुभवमा सायदै भारतीय गुरूहरु पनि फिक्का हुन्छन उनको फुकाइको अगाडी … नयां बाशुरी बादकले जेबी गुरू बाट धेरै कुरा सिक्न सक्छन। उनिसंग बाताबरण अनुशारको बाशुरीको धुन बनाउन सक्ने खुबी छ। खानीले भरियको दिग्गज गुरूसंग धेरै सिक्न संकिन्छ।
बु्द्धि भाइ जेबीलाइ उक्साउन पर्यो।
जयहोस।
यो त सत्य भन्नु भो म हजुरको अभिब्यक्ति प्रति १००००००००❤❤❤❤ Times सहमति राख्द छु।
JB दाईको उत्कृष्ट बासुरीको धुनले मनै लठ्ठै पार्नु हुन्छ वहाँलाई स्यालुट ।
बासुरी मा यस्तो अदभुद कला भएको व्यक्ति सायदै थाहा छैन , कुनै बासुरी सिक्छ्या बिना , जादु लाग्छ ।वाहाको यो खुबी लाइ सल्युत छ , बुद्द सर धन्यवाद छ यस्तो अबसर युतुब मा ल्याउनु भएकोमा।
जे.बि.लामा सरको नाममात्र सुनेको थिए तर उहाको कलालाइ सम्मान छ 🙏
काश मुझे भी ये बाते समझ में आती तो थोडा प्रसाद मिल जाता... जय माँ सरस्वती
बाँसुरीको महागुरु जेबी लामा ज्युको कुरा सुनेर ,बाँसुरीको धुन सुनेर,बाँसुरी बजाउने तरिका हेरेर म त यती धेरै रोमाञ्चीत भएँ की महागुरु लामा ज्यु को पछी पछी जीन्दगीभर हिडीरहुँ जस्तो लाग्यो तर मेरो सौभाग्य कहाँ होला ! ,महागुरुलाई नमन प्रणाम छ ,बुद्ध लामा सरलाई धेरै धेरै धन्यवाद !
-साउदी अरब बाट
यहाँ को संगित सुन्न पाएकोमा हजुरलाई नमन गर्दछु यहाँ को हरेक संगीत सुन्दा अति नै सुन्दर लाग्छ म साउदी अरब बाट हेर्दै धन्यवाद छ
अति सुन्दर हजुर
बुद्द सर धन्यवाद सारै खुसी लाग्यो राम्रो भिडियो ल्याउनु भाकोमा ।
पुरै सुरु देखि अन्तिम सम्म हेरेर धेरै आनन्द आयो thanks buddha गुरु अनि बिशेष जेबी गुरु लाइ 🙏🙏🙏
सुन्ने समयमा बाचेको मा भाग्यमानी भको महसुस गरे .......जिउदो साधक लाई डिजिटल माध्यम मा नै भए पनि हेर्ने मौका मिल्यो खुसी लाग्यो......धेरै आभार बुद्ध लामा ज्यु
आज शायद दैव संयोगले नै होला बुद्ध लामाज्यू मार्फत् ऊनै बाँसुरी सम्राट जे बि लामाज्यूसंगको सान्निध्य र बाँसुरी बादनको उहाँको साङ्गतिक यात्रा जन्ने अवसर पाएँ धन्य लाग्छ बुद्ध लामाज्यू प्रति । कारण मेरो पनि बाँसुर अन्य बाध्य यन्त्र भन्दा अती नै प्रिय लाग्छ। जे होस्!मैले यो अौसर पाएँ यसको लागि बुद्ध लामाज्यूलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दछु 🙏 साथै आदरणीय जे बि लामाज्यूलाई आभार व्यक्त गर्दछु🙏।
उहाँले छुँदा मात्रै पनि बजे जस्तो लाग्ने ।ईश्वरीय बरदान ।धन्यवाद बुद्ध सरलाई उहाँको कालजयी धुन सुन्न र उहाँबाट केही सिक्ने मौका जुराइदिनु भकोमा ।❤❤
अग्रज बासुरी बादक ज्युलाइ देख्न पाइयो धन्यवाद बुद्ध लामा ज्यु❤❤❤❤❤
अधभुत बासुरि समराठ जेबि लामा सर अतिनै मनपर्ने गुरु बाधक हुनुहुन्छ 🙏🙏🙏
1:00:53 this song is beeti na bitai raina, sung by lata ji and bhupendra. Its really honor to listen such an experienced flutist. I also heard jamming with lama sir along with buddha and his fellows, that wonderful. I really loved lama sir’s flute playing. Wish u a very happy life ahead lama sir
बाॅसुरी धुन अतीत मीठो लाग्छ। मलाई सिक्नु मन लाग्छ।
आदर्णिय jb लामा ज्यू बाँसुरी को king 👑 नै हुनुहुन्छ सबै गुरु ज्यू हरु मा नमन् 🙏🙏🙏🙏🙏🙏🙏🙏
कत्ती महान बासुरि बाधक JB Lama dai नमन गरे🙏🙏🙏🙏
अद्भुत कलाकारिता भएको श्री जे बी लामासंगको कुराकानी सारै मज्जा लाग्यो। कति खुलिएको नरम हातका औंलाहरु। कस्तो राम्रो । तर प्रश्न सोध्ने पत्रकारज्युले त्यति पारा नल्याएको भान भयो। पुराना नेपाली गीत-संगीत रेडियो मार्फत घेरै नै सुनेको हुँ।र यदि वहाँसँग प्रश्न वा बातचीत गर्ने पुराना ढंगको पत्रकार हुनु पर्ने थियो जसले आज भन्दा ३०-४० वर्ष अघिको ज्ञान होस्।आज मात्र वहाँको दर्शन भयो।
म्युजिशियनहरु पर्दा पछाडि भएकोले त्यति नाम याद हुँदैन।
दीर्घायुको कामना।🙏🙏
महॅा गुरुजी जे बि ज्यूलाई देख्न पाउदा हृदयनै हर्सित भएर आउछ साथ साथै बुद्व गरुजी र अन्य सबै Team मा रहनु भएका गुरुजीहरु प्रति पनि मेरो सधै नमन र अभारी रहिनै रहनेछु। संगितमा मेरो लागी संसारकै उत्कृष्ट नम्बर १ यो च्यानलमा म आजिबन सदस्य बनिनै रहने छु। जब तक है जान। ❤❤❤ लहस्सो फ्याफूल्जी। यो Conversation सुन्दा यति आनन्दा आयो कि म बाक्यमा शब्दमा बयानै गर्नानै सक्दिन। ❤❤❤❤❤ प्रश्न गर्नु भो हजुरले बॅासुरी को सॅग सिक्नु भो ? उत्तरमा कसैसॅग होईन यहि जवावफले थाहा पाईयो भगवानको कृपा बिना कोहि कसैको केहि पनि हुन सकिन्दैन त्यसैले हजुरको को हजुरनै बज्नु हुन्छ। अरुको बॅासुरी
मात्रै बज्छ त्यसैलेत जे बि is number one in the world ❤❤❤❤❤❤❤❤❤❤❤ अन्तिममा यदि जे बि महॅा गुरुजिसॅग कुनै कार्यक्रम Live गर्नु भयो भने म धेरै त होईन $1000 Dollar दिना तयार छु। From USA.
गुरु देवता नै हुन।कति सालिन हुनुहुन्छ उहाँको ज्ञान युवापुस्ताको बाँसुरीवादकहरुले लिन जरुरी छ।
बासुरी संमाट ज्युहरुलाई सलाम छ ।।
मसङ्ग छ वहाले बजाउनुभाको पुरानो बासुरि वहाको जेठो छोरोभन्दा पनि अगाडिको,
बुद्ध गुरु ज्यूलाई धेरै धेरै धन्यवाद महागुरु ज्यू को दर्सन भिडियो मार्फत गराइदिनु भएको मा
सारै खुसी लाग्यो । बुद्ध सर एस्तो राम्रो भिडियो ल्याउनु भाकोमा ।
२०४७/४८ साल तिर हुनुपर्छ नेपाल टेलिभिजनमा महान कलाकार मुरलधरसङ्ग लाइभ उडायो सपना सबै हुरिले मा बजाको अनि २०५०-५२ साल तिर लोक लेजेन्ड कुमार बस्नेत लाइभमा पनि ।
जतिसुकै प्रसंशा गरे पनि कम्ती नै हुन्छ। ईमानदारीता , नैतिकताबहान, अन्तर आत्मको रास्ट्र प्रेमी jB दाइ
ईतिहासका मुर्धन्य कलाकारलाई धेरै धेरै सम्मान।
धेरै धेरै धन्यवाद बुद्ध सर यस्तो अमुल्य कुराकानी युटुबमा राखिदिनुभएकाेमा जेबि सरकाे छेउमा नै बसेकाे अनुभुति भयाे । धेरै धेरै धन्यवाद
Jb sir le bajaunu vako dekhdaa aakha bata aashu nai aayo 😢
Really am happy to see him with you ❤
धेरै धेरै धन्यवाद बुद्ध दाइ यकदम महत्तो पुर्न अन्तर वार्ता भिडियो ❤
आनन्द आयो हजुर नेपाली हरू पनी magical flutist रहेछ यस्तै रोचक video हरू अझै हेर्न पाईमोस शुभकामना साथै धन्यवाद्।
Wow Basuri ko maha guru ji jb lama ra buddha lama garu ju lai hami Bhutan dhikhi hajur lai darsan mo kancha Tamang ko hajur malai pani derai interested cha basuri bajaunu hajur please guru jb lama ra buddha lama guru ji please Bhutan dhikhi mo sadai yaat garchu hajur ko asernaath pairahun ❤❤❤thank you so much
Waooo full time watch
हाम्रै सम्पति जे बि लामा आहा!!!!❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Great 👍 ❤
जीवन आले सर सङ पनि यस्तै भलाकुसारी गरेको हेर्न मन छ ।
मिठो बासुरी धुन वरिष्ठ बासुरी बाद्क जे बि लामा दाई
Tudhikhel ma program garnu paryo basuri festival with orchestra
मन्त्र मुक्त भए आदरणीय गुरु जिउ हरु को अन्तर वार्ता सुनेर
नमन 🙏🙏🙏🙏 गुरु 🙏
Gajjav Bho Buddha Bhai Itihash Basyo Aba.
One of the great conversation salute to you.
आदर्णिय गुरु हजुरहरुको बाॅसुरी सम्बन्धी गफ सुन्दा
धेरै आन्नद आयो 🙏 I am always proud ❤❤
Namaskar hajur sarai ramro lagyo.
श्री कृष्ण भगवान को बर्दान नै
जुन दिन को याद आयो त्यो दिन हो २०५६ सालको म्युजिक नेपाल मा खड्ग गर्बुजा दाईको छफुल बनैमा भन्ने गित को रेकर्ड थियो जस्को म्युजिक एरेन्ज गनेश परियार दाईको थियो गनेश दाईले अझै 2 नट माथी उठाई त भन्दै थियो मिठास अएन भनेर आफ्नो फिल्डमा बजाउदै थियो गनेश दाई रिसाएर किन हुदैन भन्दै किबोर्ड मा हुन्छ त भन्दै जेबि दाइ लाई भन्यो अनि म्युजिक नेपाल को स्तुडियो को भित्र बसुरी बजाउने काठको सानो कोठा बाट निस्केर निकै घमसान भयो दुईवै जनाको एकछिन पछि फेरि रेकर्ड भयो जेबि दाइ चै निकै रिसा चै रहेछ भने मन मनै, बुढाको बसुरी चै अरुको टोन भन्दा धेरै फरक टोन छ ल बुढा अझै 100 वर्ष बच्नु होला नया आउने भाईहरुलाई आफ्नो शिक्षा दिनु होला मेरो दुईहात जोडि नमस्कार है जेबि दाई❤❤ जेबि दाइ ले भन्नू भएको बसुरी बादकहरु लोक गित क्षेत्र मा गोपल देव,रत्न बिक अनि अधुनिक गित तर्फ नरेन्द्र राई, सन्जिब मैनाली नै हुन होइन र बुढा😢😢
बितेन बिताये रैना R,D बर्मन 🙏🙏हो जस्तो लाग्यो
WOW the maestro .. Naman Hajur dubai lai 🙏🙏🙏 2 different generation of flutist ..
This lavis chilass interview and best chai bindash interview diney ustatt gb lama!!! Heads up
wow, ekdam ramro lagyo
यस्तो बाँसुरिको सम्राट आज कता ओझेलमा हुनुहुन्छ हामी सधै देख्न चहान्छौ जेबि दाईलाई❤️🙏
Ek adbhut tatha mahaan basuri samrat
दाजु नमस्ते 🙏🙏🙏
बाँसुरी लेजेण्ड जेवी लामा धेरै धन्यवाद ❤❤
Respect to natural and महान कलाकार जे बी लमाजीप्रती।
JB Daai played flute in all my songs!!
Wah guru ji Pranav aapko❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
70/80/90’s tira khariyeka musicians haru thiyo
Ajha lastai khusi lagyo ani achamma kati geet suniyo uhale bajako name thaha thian live program haru garna paro sir malai pani music sikne dherai man xa .❤❤
Esta purana hasti lai dekhna pauda manai dekhi alaghai harsit hunxa man hajur naman xa 🙏 hjr....sadaiba esari dekhna pairahu.......chiranjibi hunu..
Ati ramro
kati ramro soch thulo sano sabai lai bolau ❤❤
Always my favourite flutist. Salute daju.
Jay gurudev..
Wow......
JB दाईलाई नमस्कार ।
बासुरी बजाउन त मरि कट्टी आउदैन तर बासुरिको धुन अति मन पर्छ त्यसमा पनि बासुरिको महा गुरु बासुरी सम्राट ले बजाएको धुन त के कुरा गर्नु बयान गर्ने कुनै शब्द नै छैन म संग,,❤❤
साक्षर कृष्ण ❤
Etiko clean fingering .mero goru bhaye dhanya hunthye
Sabai guru jyu haruma Mero namaskar.
Sarai ramro basuri badhak
असाध्यै मिठो बजाउनु भो बाँसुरी। हजुर लाई कोटी कोटी नमस्कार🙏🏼🙏🏼🙏🏼
Sarai dami lago
बासुरीको राजा नै मान्नुपर्छ 🙏🙏🙏
❤very nice
I love JB dai, really really he has magic fingers. I am so lucky that he has played in my song too
महान कलाकार्🙏🙏🙏💐💐💐❤️❤️❤️
नमस्ते लासो फ्याफुल्ला 🙏🙏🙏🙏🙏
❤❤❤ grea flutist great interview 🙏
दाजुको बोली चै सारै सिधा र ठाडो अनि अलि रिसाउनु हुन्छ के 🤪🤪🤪
One of the legend in flutist jb guru
अझैपनि त्यो सास जागर हौसला उतिकै देखिन्छ जेबी गुरु संग 🙏🙏🙏💞 जन्मेपछि केही त गर्ने पर्छ 🙏🙏💞 धेरै धःरै धन्यावाद गुरु बुद्ध लामा ज्यु बिहानै मलाई सेयर गरिदिनु भकोमा 💞🙏🙏🙏 प्रत्येक बचनमा साहस अनि गोलिको किसिमको बचन सुनिन्छ जेबी गुरुको मुख बाटा यो आशिर्वाद पक्कै एकदिन जाने सम्म फलो गर्ने छु धन्यवाद मेरो आदरणीय गुरु सबैलाई 🙏🙏💞
God gifted flutist JB Lama Sir. 🙏🙏🙏
Uhako interview youtube ma kati khoje katai vetna sakeko thiena aja yaha le upload garnu bhayo thanx Buddha sir...
बाँसुरी सम्राट जे बी लामा...लेख्नोस् भई हाल्छ।
पुरै भिडियो हेरें।
Jb kaka is king of basuri
Great
जेबी अंकल ले मिठो कुरा राक्नु भयो
म लाई पनि बासुरी चाइयो सर
The great JB dai💕💕🙏
राष्ट्रले चिन्नै नसकेको बाँसुरी बादक
मामा नमस्कार
Great Sir...🙏
वाओ
only one most talented flautist of nepal 🙏🙏jb sir
Buddha sir flute sikna khojeko hajur sanga...kata samparka garne hola
छिटो हेर्न पाइयोस लाइभ प्रोग्राम उहाको
Wow ❤❤
Yo jb dai sanga flute sikne rahar chha k garau