❤❤❤🎉🎉काइलि फुपुको यतिधेरै गाउँ प्रति को यति अनमोल माया र मिहिनेति साहासिक एक महिला र गाउकै प्यारी कैलिफुपुलाइ हिर्दय बाटा नै सलम गरदाछु हासि खुशी रहनुहै हामी बिदेश बाटा पनि हजुर लाई माया गरने छौ ❤❤❤❤
काईली फुपु दिदि गाऊ नै समाल्नु भएको रहेछ तपाई जस्तो समाज सेबि पुरखौली घर प्रतीको माया सायत कम मात्रमा हुन्छ, तपाईले गरेको सेवा भगवानले देख्नुहुन्छ र अबको 20 बरष भित्र पैसा वालाहरू जति पाहाड बस्नेछ फर्किनेछ धुलो धुवा कै कारण, काईलि दिदीलाई धेरै धेरै धन्यवाद।
कैलि फुपुको उमेर लगभग मेरो जत्तिकै रहेछ, अँटिघरमा थुप्रै नातेदार भएर पनि यो गाउँमा पुग्न पाएको छैन ,यही सोचौं कुनै दिन म पक्का पुग्नेछु अँटिघर गाउँमा ।
शक्ति ऊँ यति राम्री बहिनी लाइ बिहे गर्न को लागि त लाइनै लाग्थ्यो होला तर बहिनी ले बिबाह गर्नु भयन त्यो त वहाँ को सैयम धैर्यता र महानता हो यस्ती कुमारी बहिनी लाइ ढोग छ। सारा प्राणी हजुर का सन्तान हुन् बहिनी ।।मलाइ त सारै खुशी लाग्यो आफ्नो गाउँलाई स्वर्ग बनाएर बस्नु भएको र कति लाइ काम पनि दिने सक्षमता छ वहाँ मा she is brilliant.
मेरो आदरणीय बाबा काहिला र आमा काहिँली आज होनहार पौरखी यी काहिँली फुपूको उत्कृष्ट जीवन शैली बिचार सुनेर अब बेलायत बाट नेपाल जादा यी काहिँली फुपूलाई भेट्ने प्रबल चाहना लाग्यो।
काइली फूपू दिदी हजुर माहान नारी राम्रो सोच राख्नु भयो खुशी लाग्यो बिहे गरेर हामिलेनी के पो पायौ र हरेक दिन दुख कस्ट भन्दा अरु केनै पायौ र हुन दाजु भाइ को लागि त हामी चेली बेटि धेरै हुन्छौ होला तर आफ्नो ठाउँ मा बसेशी जस्ले जे भनेनी केही फरक प्रदैन्न दिदी
Ramro garnu bho didi biha garne le k payo ra ramro hune ko po ramro cha nahune ko ta zindagi bachhe ra bachhe josto chaina kati ko Didi lai salut cha Mero 🙏🏻🙏🏻
आज भोलीको जमानामा बिहे गरेको भन्दा नगरेकै बेस छ दिदी एकलै आनन्द छ यताको टाउको दुखाई पनि छैन उताको टाउको दुखाई पनि छैन आनन्द छ।भाग्यांमानी ठाननु होस दिदी आफुले आफैलाई। दुःख मान्नु पदैॅन।
O kaili phupu (aase bhanchha ki chhyama ?) Chhajalo!, kaili phupu ko bihe pani aatai, Aba ta bihe pani ataa. Political thought, agriculture, rice mill , home stays, vechile, he goat she goat are of kaili phupu. Kaili phupu has everything. She is not needy for everything. Dhi pokhara mo.
Very good video k0ie itishas banaunchhhan koie itihash ma aauchhan Kaitlin popu aaphnai itihash Rai chha ATI ramr0 bhayar pani without marriage Very good life frome new Delhi 🎉❤🎉❤🎉😮
कति राम्रो सोच विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्राप्त गरेको व्यक्तिलाई दि॥ मन्दिरमा पूजाआजा गर्ने गर्दछन् 👍👍👍👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏
Support me❤
Kaili phupu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हामी सबै को फुपू ❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Kati ramri mancha ani mon phani tastoi ramro💞
कोहीन कोही आफ्नै पाखुरा पोहीआहा दीदी क्या राम्रो भनाई ❤❤❤
धेरै राम्रो बिचार दिदी god bless you 🙏🙏🙏
कती राम्रो फुपू बिबाहकोझंझट बाल बच्चा जन्माउनु हुर्काउनु गुमुत सोर्नु पढाउनु सानो भयपछी
❤❤❤❤❤Ho dd
Wow Did🙏🙏🙏🙏🙏🙏
Dherai ramro sujabh dinu vayo didi nepali mahilaharulai
Kati ramro soch aama good job 👍
❤❤❤❤❤❤❤
❤❤❤❤🎉🎉🎉🎉
Malai ni sun banauda pani astai bhanchan bachha ta xaina kasko lagi bana ko😂😂😂
dherai raamro soch😅
❤❤❤🎉🎉काइलि फुपुको यतिधेरै गाउँ प्रति को यति अनमोल माया र मिहिनेति साहासिक एक महिला र गाउकै प्यारी कैलिफुपुलाइ हिर्दय बाटा नै सलम गरदाछु हासि खुशी रहनुहै हामी बिदेश बाटा पनि हजुर लाई माया गरने छौ ❤❤❤❤
❤❤
सलाम छ काइली फुपु हामी नै केटा केटी छदा नै काइली फुपु यस्तै हुनु हुन्थ्यो आज पनि यतिकै देख्दा खुशी छौ सलाम फुपु
बुझ्ने ले बिहे नगरेकी राम्रो एउटा ज्यान न टेन्सन त्यही राम्रो
बिहे गरेर झन दुख हो।।मैले त गरिहालें,छोड्न मिलेन नत्र एक्लै जिन्दगी बिताउँथे म।
Ok
कति राम्री फूपू मेरो पनि सम्मान छ फूपू लाइ❤❤❤
Mahan bicchar proud of you Aama Allways Good Health Dergu ko kamana gardha xu
मान्छे पनि राम्री सोचबिचार पनि राम्रो 👍👍
काईली फुपु दिदि गाऊ नै समाल्नु भएको रहेछ तपाई जस्तो समाज सेबि पुरखौली घर प्रतीको माया सायत कम मात्रमा हुन्छ, तपाईले गरेको सेवा भगवानले देख्नुहुन्छ र अबको 20 बरष भित्र पैसा वालाहरू जति पाहाड बस्नेछ फर्किनेछ धुलो धुवा कै कारण, काईलि दिदीलाई धेरै धेरै धन्यवाद।
❤❤❤❤❤साह्रै राम्रो लाग्यो दिदीको विचार अनि सोचाई 🙏👍🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🥀🥀🥀
आहा ! अर्गानिक तरकारी , काँक्रो देखेर मुखै रसायो। काँइली फुपुलाइ मेरा तर्फबाट पनि धेरै,धेरै नमस्कार ल
सलाम छ काईली फुपु तपाईंको सोचलाई कति महान सोच।
कति महान बिचार दिदी को❤सलाम दिदि❤❤❤
कैलि फुपुको उमेर लगभग मेरो जत्तिकै रहेछ, अँटिघरमा थुप्रै नातेदार भएर पनि यो गाउँमा पुग्न पाएको छैन ,यही सोचौं कुनै दिन म पक्का पुग्नेछु अँटिघर गाउँमा ।
शक्ति ऊँ
यति राम्री बहिनी लाइ बिहे गर्न को लागि त लाइनै लाग्थ्यो होला तर बहिनी ले बिबाह गर्नु भयन त्यो त वहाँ को सैयम धैर्यता र महानता हो
यस्ती कुमारी बहिनी लाइ ढोग छ। सारा प्राणी हजुर का सन्तान हुन् बहिनी ।।मलाइ त सारै खुशी लाग्यो आफ्नो गाउँलाई स्वर्ग बनाएर बस्नु भएको र कति लाइ काम पनि दिने सक्षमता छ वहाँ मा she is brilliant.
दिदीको बिचार महान लाग्यो सारै सकारात्मक सोच दिदीको
मेरो आदरणीय बाबा काहिला र आमा काहिँली आज होनहार पौरखी यी काहिँली फुपूको उत्कृष्ट जीवन शैली बिचार सुनेर अब बेलायत बाट नेपाल जादा यी काहिँली फुपूलाई भेट्ने प्रबल चाहना लाग्यो।
Kasto ramro bichar Kaaili Fupu. Salute I'm watching u from ktm. Toran Pun
Mahan phupu🙏🙏❤️❤️❤️
हुन त बिहे गरेर कसले नै सुख पाएको छ र
Ho ho ma pani 21 years vaye ab bihe nai garna man laagdaina soch ni aaudaina😂,
Same here 😂🤞
कति महान सोच दिदी को ❤
काइली फूपू दिदी हजुर माहान नारी राम्रो सोच राख्नु भयो खुशी लाग्यो बिहे गरेर हामिलेनी के पो पायौ र हरेक दिन दुख कस्ट भन्दा अरु केनै पायौ र हुन दाजु भाइ को लागि त हामी चेली बेटि धेरै हुन्छौ होला तर आफ्नो ठाउँ मा बसेशी जस्ले जे भनेनी केही फरक प्रदैन्न दिदी
पुपुको अनुहार मेरो आमाको अनुहार संग मिल्दो रहिछ मेरो आमाले पनि घर फर्केर आइज भन्नु हुन्छ फुफुले मलाई पनि रुवाई दिनु भयो
Wow super nice 😘mali pani yaha haru sabhai le maya gari dinu hola dhenyawat🙏
Ramro garnu bho didi biha garne le k payo ra ramro hune ko po ramro cha nahune ko ta zindagi bachhe ra bachhe josto chaina kati ko Didi lai salut cha Mero 🙏🏻🙏🏻
आज भोलीको जमानामा बिहे गरेको भन्दा नगरेकै बेस छ दिदी एकलै आनन्द छ यताको टाउको दुखाई पनि छैन उताको टाउको दुखाई पनि छैन आनन्द छ।भाग्यांमानी ठाननु होस दिदी आफुले आफैलाई। दुःख मान्नु पदैॅन।
hands up 100% right things mom talked.
Respect to you for new initiation mom.
कति राम्री मान्छेले !! बिहे नगर्नु भयेको रहेछ ,अहिले त येति राम्री ! बैँस मा झन कति राम्री होला!!!
सरमलाई काईली फुपुर गाउँ देखन मन छ देखाउनुन काईली फुपुको कुरा धेरैमन परयो
O kaili phupu (aase bhanchha ki chhyama ?) Chhajalo!, kaili phupu ko bihe pani aatai, Aba ta bihe pani ataa. Political thought, agriculture, rice mill , home stays, vechile, he goat she goat are of kaili phupu.
Kaili phupu has everything. She is not needy for everything.
Dhi pokhara mo.
भदा भदैनी होलान्।वुढेसकालको सहारा।
भदा भदै त अलिक परै हुन्छन् ,बा आमा हुन्जेल माइत पनि सहज,बा आमा बिते पछी दाजु भाइ नै पराइ हुन्छन,भदै भदैनी हरुको के आश
Lakhau bars baachi rahanu phupu ❤️🩹❤️🩹❤️🩹❤️🩹
अाहा काईली फूपू सबैलाई रामो सँनदेश दिनुभाछ
महान दिदी तपाईं !तपाईं लाई कुन शब्द ले सम्मान गरु !!!!!
20 brsa aghadi ko fupu ahile pni ustai dekhxu fupu ❤❤🙏🙏
महान दिदी लाई सलाम् छ
भनेर केहि पनि हुदैन दिदी न डराउनुहोस तपै विहे नगरेरै खुसी हुनुहुन्छ भने अरूले ज सुकै भनुन
फुफु शब्द सुन्दानै आनन्द आउँछ,मलाइ त आफ्नै फुफुको सम्झना आयो।
Samman xa Didi hajur 🙏🙏♥️❤️
WOW mahan cheli
फुपुलाई सम्मान छ 🙏कस्का लागी होइन सबैले आफ्नो लागि गर्ने हो चित्त दुखाउनु हुँदै बिहे गरेर कस्लाई सुख र शान्ति भएको छ र ?
कति मान दिदी धेरै माया ❤❤❤❤❤❤
Best thinking best future.
Very nice sister ❤❤❤❤❤❤❤
Chhora chhori huniko ni kehi vako xen ho kin bhannu tesari aaphno khushi ho
राम्रो सोच दिदी को । फेरि सबै ले यस्तै गर्ने हो भनी देस मा बच्चा हुने प्रोसेस बन्द होला।
दिदी नमस्कार धेरै राम्रो सोच धेरै धेरै धन्यवाद हजुरलाइ
नमस्कार ,काईली,फूपू,धेरै धेरै,राम्रो ,सोच,बिचार ,समान,छहजुर,लाई
बिचार पनि महान काम पनि महान फुपुको😭😭💞💞सम्मान छ फुपुलाइ❤❤
Kaili.fupulai dherai dherai dhnyabadxa ramrokura.rakhdinuvakoma
क्य माहान बिचार दिदी को
Salam x dijju hjrko soch bichar samajko lagi udahar hununx
महान फुपु सलाम छ 🙏🙏
Namuna didi sarai ramro imandar mihinete
सलाम छ कहिली फूपू दिदी लाइ
Proud to be Gurung ❤❤❤
कति महान बिचार
धेरै सम्मन ❤❤❤
मेरो आत्मा देखि नै सलाम फुपु🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
Very good video k0ie itishas banaunchhhan koie itihash ma aauchhan Kaitlin popu aaphnai itihash Rai chha ATI ramr0 bhayar pani without marriage Very good life frome new Delhi 🎉❤🎉❤🎉😮
Fupu lae dekhira Khusi lagyo love you fupu🙏❤️❤️🥰🥰
Didi aba ta budeskaal lagyo khas jeevan sathi sahara chahine bhaneko budheskaalma ho. Aba ekjana bujhne manchhe vetnu bho bhane naya zindagi suru garnu.🙏🙏🙏🙏🙏
Wow amazing madam jyu mero salute xa, (kailee phupu).xyojalo.
मेरो दिदि जस्तै हुनुहूदोॅ रहेछ ❤❤❤
महान सोच dd को समान छ उहाँ लाई
Great thinking of kaili phupu.Great women of pokhara not only all over of nepal.
Kati ramro kura suna payo sabai bhanda utkirist video
Namaste Fupu 🙏🙏🙏
Awesome
यो सोचाइ पनि राम्रै हो
bastabik samajko Chitra daykhawni ..nepal Chitra.
daenik hernigarxu ...♥️✊✊
❤❤❤❤❤❤❤❤❤❤❤❤wow ❤❤❤❤❤❤❤❤❤
दलितको आडमा सबै गरेकी रहेछौ दिदी ती निमुखा हरुलाइ पनि साथदिनु ।।।
बिचरा कति जागरिलो दिदि
काइली फुफु ढोक छ ❤❤❤❤ एउटा उदारण हुन फचपु
Dukha aafno lagi garincha ,aruko lagi garnita stupid hun.same though I am impressed with you 🥰
काइली फुपु को हिम्मत र भिजन लाई सलाम को साथै जय नेपाल को न्यानो अभिवादन दिज्जु
Mahan soch didiko
salam 🫡 6 hajurlai 🤗🤗🤗
यो सोचलाई ईस्वरीय,शक्ति मिलोस सुभकामना❤🌹❤️
काइली फुपुकै जस्तै सुन्दर गाउ सारै राम्रो सुन्दर गाउ
Atti ramro bichar kaili fupu ko sewaro U.K. bata
Yati ramri fupu ❤❤❤na runnu fupu
ekdam ramro soch be positive
दिदलाई ढोग छ
Salam xa dd Ko soch bichar kati ramro man 🎉🎉🎉🎉🎉🎉