स्टीङ अपरेसन : घुस सहीत रंगेहात कर्मचारीलाई 'पुरस्कार' ! कस्को गयो जागिर ? चाडबाडमा के गर्छ प्रहरी ?

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 242
    Contact : 9856011452
    Outfit : Village town shopping center, palikhe chowk, pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 1,1 тыс.

  • @islammiya6601
    @islammiya6601 11 месяцев назад +19

    सलाम अपिल सर हाल कतारबाट ।
    बाहिर देश बाट हेर्ने म मात्र कि अरु पनि ।हाजिर गरम ।

  • @selmetemkeman7750
    @selmetemkeman7750 11 месяцев назад +1

    अपिल त्रिपाटीभाईलाई मुरीमुरी सलाम सेलुटछ । हो यस्तोपोहो निस्पक्छे कामकर्तब्यभनेकोत ।।🙏🙏🙏🙏

  • @janakbhatchhetri
    @janakbhatchhetri 11 месяцев назад +85

    अपिल दाइलाई दशै, तिहार, छठ लगायत सबै आउदै गरेकाे चाडपर्व काे धेरै धेरै सु-स्वास्थ्य, दिर्घायु , शान्ति र समवृधिकाे शुभकामना🙏🙏🙏💜💙💛💙💛💜💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dilrana7894
    @dilrana7894 11 месяцев назад +3

    एस्तो भस्तचारी कर्मचारी लाई सरकारि जागिर बात निकाल्नु पर्छ

  • @nimagurung5499
    @nimagurung5499 11 месяцев назад +8

    अपिल जि लाई सम्मान छ हरेक कार्यक्रम म कर्मचारी घुस सहिद समातेको देखिन्छ तर अन्तिम म के कस्तो सजाय हुन्छ कहिले देखिदैन । आउँदा दिन म यी कुराको ध्यानाकर्षण होस अपिल ज्यु धन्यवाद ❤

  • @MrSiwanlimbu
    @MrSiwanlimbu 11 месяцев назад +1

    NIDAR APIL NEXT PM..100% STORY 0%.. OUTCOME REALITY...pokhara pradesh ma parne janta le matra comment garnus..aru le afno tira ko samasya tira dhyan dinus

  • @narajmalla8014
    @narajmalla8014 11 месяцев назад +15

    अपिल सरलाई धन्यवाद सातै सफलताको शुभ कामना घुस खाने जाठा लाई छोड्नु हुन्न है ❤❤❤❤❤

  • @YamuChetry
    @YamuChetry 11 месяцев назад

    अपिल त्रिपाठी सर, को मिडिया प्रेणाम्तक हो। जस्ले संधै बिउजाइ रहे को अवस्था प्रमाण छ। दिनेश ज्यु,सचेतना लाई सम्मान है त। एसै प्रकार नेपाल कै पैत्रिक नेपाली नागरिक अघोषित अघि बड़ौं अंतर्राष्ट्रीय जगत मा रहनु भये का अस्सली नेपाली नागरिक जागे नेपाल जोगीन्छ बाद बादिमा नभुल्नु नभुलौ राज्य जोगाउने मा लागौं हाम्रै देश हो। हूंणाल्ने लाई चीनै जानौं बुजौं। जय श्री नेपाल आमा ।
    शनिवार 21-10-2023.
    @भगत वैदिक.

  • @amritsunar404
    @amritsunar404 11 месяцев назад +58

    अपिल सरको जय होस् 🙌

  • @amarkunwar844
    @amarkunwar844 11 месяцев назад +3

    एक मात्र निस्वार्थ भावले भरिपूर्ण पत्रकार अपील सर काे काम लाई सलाम ❤❤❤❤❤❤

  • @YMAGAR
    @YMAGAR 11 месяцев назад +30

    यो मेयरलाई तुरुनतै कार्बाही गर्नु पर्छ कहाछन जनता कता छन रासपाका नेता?

    • @pokhara9824
      @pokhara9824 11 месяцев назад +3

      यो मेयर लाई कार्बही गर्नु पर्छ सहि भन्नू भयो सर खुसी लाग्यो तर रा स पा कहाँ छ रे ? अरु पार्टी छैन सर नेपाल मा

    • @yuwarajraiyuwarajrai9605
      @yuwarajraiyuwarajrai9605 11 месяцев назад +4

      रा स पा ले के को आधार मा कारबाही गर्ने? जून पार्टी को मेयर त्यो पार्टी को अध्यक्ष ले कार्बाहि गर्न मिल्ला ।

    • @govindanepali6362
      @govindanepali6362 11 месяцев назад +1

      Ke aalu jsto kura gareko hau🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @dixakc9292
      @dixakc9292 11 месяцев назад +1

      tero ama ko room ma gayara her tehi vadakuti kheldai xa kura ni kasto ho

    • @bikashranabhat4793
      @bikashranabhat4793 11 месяцев назад

      Rasopaa le thekkaa lexa ra.

  • @punraja
    @punraja 11 месяцев назад +38

    पोखरा नगरपालिका mayor नै भ्रष्टाचारी हो । अख्तियार नै येस्मा मिलेमतो छ। 100% अख्तियार प्रमुख नै दोषी छ। भ्रष्टाचारी लाई होइन, अख्तियार प्रमुख लाई नै कार्वाही गर्नु पर्छु ।।

    • @bistadildilbahadur-pt2xu
      @bistadildilbahadur-pt2xu 11 месяцев назад +3

      धन राज लाई कारबाही गर्नु पर्छ

    • @sandeepkhadka7450
      @sandeepkhadka7450 11 месяцев назад +1

      Dhanraj Acharya bhrastachari , bichauliya lai jaha bhetyo tehi Pokhreli basile sadkauna jaruri cha

  • @dipenthapa5064
    @dipenthapa5064 11 месяцев назад +45

    गजब छ अपिल सर नेपाल को कानुन् ।
    ४ नम्बर वडा का जनता ले यी भ्रष्ट लाई स्यूकार्न हुदैन,

  • @bikashbk5944
    @bikashbk5944 11 месяцев назад +3

    You need an appeal for this country sir यस्ता भ्रस्ट चारीलाई देश निकाला गर्नुपरछ
    good job apil sir🙏🏻🙏🏻🙏🏻🙏🏻and बिजय दशमीको धेरै धेरै सुभाकामना हजुरलाई

  • @dorjetamang6121
    @dorjetamang6121 11 месяцев назад +46

    अपील त्रिपाठी नेपालकाे अमूल्य पत्रकार हो यतिका साहसी पत्रकार चै हे भगवान हामी नेपालीले पाएकै हो धन्य हामी नेपालीलाई दुःख दिने हरामीहरुलाई पानी,पानी पारिदिएको छन् आशा छ हरामीहरु घट्दै गएर नेपाली जनताले सुख पाउँछ

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 месяцев назад +264

    नाम => गण्डकी छड्के 🙋
    काम => सत्य देखाउने ✌️
    स्थान => सबैको दिल मा ❤
    धर्म => इमानदारी 🇳🇵😊🌾🙏

  • @maansingh__goyala
    @maansingh__goyala 11 месяцев назад +20

    हिन्दुहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गाउँबासी, आमाबुबा, दाजुभाई, दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि,एबम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु।

  • @dhanprasadrai2133
    @dhanprasadrai2133 11 месяцев назад

    ज्यानको बाजी लगाएर सत्यतथ्यलाई सर्बजनिक गराउन सक्ने क्षमता भएका पत्रकार अपिल त्रिपाठी Real मा नेपाली जनताको पत्रकार हाे। हामी सबैको हिम्मत र आशिर्वाद भगवानले उनै अपिललाई नै दिउन। पशुपतिनाथसँग प्राथना।

  • @Tukraj_Magar
    @Tukraj_Magar 11 месяцев назад +247

    एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पूर्ण टिम 🙏❤️❤️

    • @toranpun6300
      @toranpun6300 11 месяцев назад +3

      शब्द चयन मिठो लाग्यो ।🎉❤❤❤

    • @hirarai4423
      @hirarai4423 11 месяцев назад

      Very good

    • @deepakkarki8338
      @deepakkarki8338 11 месяцев назад

      दामि

  • @amitagurung1765
    @amitagurung1765 11 месяцев назад +2

    सहि बिषय बस्तुमा रहि संप्रेशन गर्नु भएकोमा हार्दिक धन्यवाद सर🙏

  • @lilaramnepali8391
    @lilaramnepali8391 11 месяцев назад +7

    Great journalist in the nepal 🇳🇵 so proud of you Apil sir huge respect 🙏

  • @shyamshrestha4491
    @shyamshrestha4491 11 месяцев назад

    लाज ईज्जत् नभएका पाेखरा का मेयर र कर्मचारी घुसिया कर्मचारी लाई नै पुरस्कार थुक्का गांणतन्त्र का मतियारहरु लाई हार्दिक श्रद्धाञ्जली , सलाम छ गण्डकी मेडियाका अपिल त्रिपाठी लाई।🎉

  • @chingurung6591
    @chingurung6591 11 месяцев назад +5

    Good job अपील जि सलाम

  • @mongolianboy84
    @mongolianboy84 11 месяцев назад

    नेपालका पत्रकार भनाऊदाहरु ले अपील सर संग कलाश लिन जाऊ । नेपाल कै नम्बर १ पत्रकार अपील सर हुनुहुन्छ।

  • @ramadhikari7583
    @ramadhikari7583 11 месяцев назад +28

    ❤❤❤नेपाल मा अपिल सर जस्तो मान्छे नि छन, केही अास अजै छ 84 मा बालेन जस्तैः गन्डक ले पाउने अास छ हामीलाई ❤❤❤

  • @BalKumari-m5o
    @BalKumari-m5o 11 месяцев назад

    मलाई असाध्यै मन पर्ने कार्यक्रम

  • @dilukarki6955
    @dilukarki6955 11 месяцев назад +32

    भोट माग्दा घँषणा पत्र मलाई देउ देश जनता को काम गर्ने छु भ्रष्टाचार घुस अन्ते गर्छु खान्न शुसासन भासन यहि हो अपिल त्रिपाठी सर हजुर को काम देशै भरी भ्रष्टाचार घुस्खोरी को पर्दाफास गर्नु पर्छ धन्यवाद 👍️🙏

    • @Samriddhi161
      @Samriddhi161 11 месяцев назад

      Yo aktyar bhaneko pani sañkajankcha,

  • @bhupenchaudhary181
    @bhupenchaudhary181 11 месяцев назад

    मेरो फेबरेट कार्यक्रम

  • @ChandraRana-wg9lg
    @ChandraRana-wg9lg 11 месяцев назад +101

    यो मेयरलाई कडा भन्दा सजाय हुनुपर्छ अपिल सर तपाईँको कामलाई salut छ ❤❤❤❤❤❤❤

    • @balugurung3995
      @balugurung3995 11 месяцев назад +5

      Ho kada bhanda kada karbahi hunu parchha yo besaram nalayak dhanraaj lai. Tara bidambana yo manchhe Makune ra Prachanda ko manchhe ho tyasaile kunai halat ma karbahi hudaina. Yastai chha Nepal ma Sir😢😢😢😢

    • @ChandraRana-wg9lg
      @ChandraRana-wg9lg 9 месяцев назад

      @@balugurung3995 त्यहि तनि लाफा

  • @indrabachagai9578
    @indrabachagai9578 11 месяцев назад

    यहाँ सबका सब चोर छन नेता र कर्मचारी भनेका नङ र मासुको जस्तो सम्बन्ध छ एकले अर्कोलाइ बचाउने गर्दछन यो देश खोक्रो बनाउने नेता र कर्मचारी नै हुन😮😮😮😮😮

  • @suryalama3452
    @suryalama3452 11 месяцев назад +4

    केगरनू अपील सर देशमा नेता नई घूशखोरिछ

  • @Tejbahadur-h3n
    @Tejbahadur-h3n 11 месяцев назад

    अख्तियार ले .... जाबो एउटा सचिव जस्तो नाथे लाई कारबाही गर्नसकेन भने..... सुन कान्ड, घुसखोर, देशद्रोही, भ्रष्टाचार, महँगी आदि जस्ता विषयमा कसरी कारबाही गर्न सक्छ.... हाम्रो देशको अख्तियार अनुसन्धान का शीर्ष कर्मचारी हरू जति सबै पार्टीको झोले हरू हुन्.... मुखमा लोकतान्त्रिक गणतन्त्र जिन्दावाद..... मनमा... लुटतन्त्र , हत्या कान्ड जिन्दावाद.....

  • @padamshrestha8976
    @padamshrestha8976 11 месяцев назад +15

    थुक्क थुक्न मन लाग्छ यी पुराना पार्टी का झोले नेता हरु लाई यिनी हरु को व्यबहार हेर्दा चोर लाई कार्बाइ गर्नु साट्टो उल्टो पुरस्कार देश बिगार्ने नेता भन्दा हामि जनता भेडा हौ यस्ता लाई चुनाब मा ठिक गर्नुनी

  • @laxmanthapa5648
    @laxmanthapa5648 11 месяцев назад

    धम्कि मात्र हाेईन ज्यान जाला हाेस् गर्नु

  • @durobahadurgiri2568
    @durobahadurgiri2568 11 месяцев назад +22

    🙏🇳🇵बिजया दशमी तथा शुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना सम्पुण टिमलाई 🎉🎉🎉

  • @neeharikakhadka4094
    @neeharikakhadka4094 11 месяцев назад

    यो सेवाग्राहीलाई पनि कार्वाही गर्नु पर्यो

  • @GaneshThimjyeGurung
    @GaneshThimjyeGurung 11 месяцев назад +14

    अपिल सर,यो पत्रकारिता क्षेत्र भनेको निकै डर लाग्दो अनि खतरा क्षेत्र पनि हो। त्यसैले आफ्नो सुरक्षाको लागि केही सुरक्षा गार्ड पनि राख्नु होला। तपाईंको शुभ चिन्तक तनहुँ बाट ।❤

  • @janakbudha5513
    @janakbudha5513 11 месяцев назад

    अपिल सर लगायत सम्पूर्ण गण्डकी छड्के टिम लाई हृदय देखि नै सलुट छ।❤❤❤

  • @bijaysunar
    @bijaysunar 11 месяцев назад +43

    सच्चा निडर अपिल सर लाई मनै देखि सलाम ❤️❤️❤️

  • @bishnubhandari8112
    @bishnubhandari8112 11 месяцев назад +1

    अपील सरको कामलाई salute ❤❤❤❤❤

  • @anjankhadka7435
    @anjankhadka7435 11 месяцев назад +9

    pokhara need new mayor as apil tripathi sir❤😢

  • @mamatamagar174
    @mamatamagar174 11 месяцев назад

    सलाम छ।अपिल सर 🙏🙏🙏🙏❤❤

  • @surajdhakal7978
    @surajdhakal7978 11 месяцев назад +16

    Great work apil dai ❤

  • @mahendrakumarshrestha1176
    @mahendrakumarshrestha1176 11 месяцев назад

    वाह, अपिल त्रिपाठी जी, ढेरै राम्रो कामको लागी बधाई। दशैंको हार्दिक शुभकामना !

  • @arjunchhetri3619
    @arjunchhetri3619 11 месяцев назад +65

    एक मात्र कार्यक्रम हरेक हप्ता नछुटाई हेर्छु म। धन्यवाद अपिल सर।।।

    • @toranpun6300
      @toranpun6300 11 месяцев назад

      Share पनि त गरिन्छ होला नि ?

  • @krishnagrg776
    @krishnagrg776 11 месяцев назад

    पत्रकार भनेको अपील त्रिपाठी भाई ज़स्तो हुनु सबै नेपाल को पत्रकार साथी भाई हरू
    अपील भाई यो देश द्रोही लाई कुनै हालत मा नछोडनु भाई

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 11 месяцев назад +31

    अपिल सर दसैको शुभकामना सहित सलाम तपाईंको कामलाई।

  • @longlastingproduct5408
    @longlastingproduct5408 11 месяцев назад

    अब पोखरा का जनता हरु ले पनि दबाब खतरा तरिका ले दिनु पर्यो अनि उहाँ अपिल जि लाई त झन महा खतरा तरिका ले साथ दिनु पर्यो है साथी हरु हो।
    साथ नदिए पनि केही छैन अपिल जि ले त्यस्ता खाते हरु लाई मझाले ठेगान लगाइदिन्छ उहाँ महान छ तपाईं हरुले साथ दिए झन बलियो हुन्छ कुकुर हरु लाई भन्नू मात्र हो मेरो ।
    अपिल सर आफै मा एउटा महान पत्रकार हुन ।

  • @amarthapamagar7380
    @amarthapamagar7380 11 месяцев назад +73

    म कहिल्यै छुटाउन मन लाग्दै अपिल सर को कार्यक्रम।❤

    • @prabinthapa3856
      @prabinthapa3856 11 месяцев назад

      56:07

    • @lekhmagar8237
      @lekhmagar8237 11 месяцев назад +1

      के गर्नु अपिल सर, देशमा कर्मचारी, नेता सबै भ्रष्टचारीहरुले भरिएको छ, मुखमा रामराम बगालीमा छुरा बोकेर हिड्छन् ।

  • @raazmagar476
    @raazmagar476 11 месяцев назад +1

    Hero ho hamro Apil Sir
    Salute 🙏🤚🙏

  • @avagi111.
    @avagi111. 11 месяцев назад +20

    साहासि,निडर पत्रकार अपिल सर प्रति हार्दिक नमन🙏🙏👏👏

  • @kulendrabk8693
    @kulendrabk8693 10 месяцев назад

    निजामती लाइ जसो गरेनि हुन्छ यहि कार्य सुरक्षाकर्मी बाट भएको भए जनसागर उर्लिन्थ्यो किन विभेद???

  • @swamigokarna560
    @swamigokarna560 11 месяцев назад +15

    कार्यक्रम एकदमै राम्रो छ। ❤❤❤❤❤❤सच्चा ईमान्दार स्वाभिमानी र देश भक्त भावना भयका अपील त्रिपाठीलाई लाखौ लाख धन्यवाद र उत्तरोत्तर प्रगतिको कामना।

  • @Abhishek-wm5xw
    @Abhishek-wm5xw 11 месяцев назад +1

    Aapil dai salute ❤.

  • @rupeshthapa1657
    @rupeshthapa1657 11 месяцев назад +34

    देशको सच्चा, इमान्दार र निडर पत्रकारीताको धर्म निभाउने एकमात्र ब्यक्ति अपिल त्रीपाटी ज्यु।

  • @PawanKandel-hh9uv
    @PawanKandel-hh9uv 11 месяцев назад +2

    सर लाई बडा दशै काे हार्दीक मंगलमय सुभकामना

  • @Nsp933
    @Nsp933 11 месяцев назад +4

    Apil sir always rock🔥🔥

  • @mantimro735
    @mantimro735 11 месяцев назад

    देशको सच्चा सपूत अपिल सर लाई सलाम गर्छु म

  • @skvlogs788
    @skvlogs788 11 месяцев назад +21

    अपिल जि को जय होस सोझा साझा जनताको नायक्😍🙏🙏🙏🙏🙏💥💥💥💥💥💥💥❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @hembishwakarma7955
    @hembishwakarma7955 11 месяцев назад

    अपिल र दिवाकर शाह जस्ता 75 ओटै जिल्ला मा जन्मिनी हो भने भ्रष्टाचार धेरै कम हुन्छ! अझैइ मधेश प्रदेश मा यो अप्रेसन हुनु आवश्यक छ

  • @tandonkazi827
    @tandonkazi827 11 месяцев назад +11

    आउदै गरेको बडा दसैं को सम्पुर्ण आमा बुबा दाजु भाइ,दिदिबहिनी हरुमा शुभकामना 🙏🙏🙏

  • @रातोरचन्द्रसूर्य-ङ8ड

    देस सुधार हुने छैन यस्तो छ मेयर प्रमोसन रोक्का भन्छ

  • @umeshbudhathoki3582
    @umeshbudhathoki3582 11 месяцев назад +8

    सबै सरकारी कर्मचारी को मिलेमतोमा हुने भ्रष्टाचार प्रमाण नै भेटे पनि तहीँ चुप मै चुप हुन्छन्।

  • @rajangrg939
    @rajangrg939 11 месяцев назад

    यो नालायक अनुहार सम्झीराखुम् है
    बाटो मा भेट्ने बित्तिकै झापड लगाउनु पर्छ !

  • @amitadhikari517
    @amitadhikari517 11 месяцев назад +56

    अपिल सर लाई सफलताको शुभकामना ❤️❤️❤️❣️💝💝✅✅✅✅

  • @tomgurung1135
    @tomgurung1135 11 месяцев назад +1

    Great job Apil

  • @prakashshrestha2436
    @prakashshrestha2436 11 месяцев назад +8

    Honestly vnnu prda you are the good one and doing great work apil sir proud of you sir 👏 🙏🙏🙏big fan

  • @sherneupane8271
    @sherneupane8271 11 месяцев назад

    सलाम छ अपिल सर |

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 11 месяцев назад +5

    विश्व बेईजत त्यो सचिबको हुदा हुँदै पनि लाजपचेको।।।

  • @ninja4667
    @ninja4667 11 месяцев назад

    अपिल अरिङ्गाल् हाे पानी मुनि लुक्न गए पनि छाड्ने छैन तर यसाे भनी रहदा हाम्रा अस्ट्रेलियाको सेवाग्राही ले पनि उनी माथि आराेप लगाउदा अलि हाेस् बिचार र गहिरो अध्ययन गरेर मात्र भन्नू पर्ने थियो आवेश मा आएर अपिल सर माथिनै आराेप लगाउनु लाई मुर्खता हाे भन्छु म 👍️

  • @KrishnaPrasad-db3yi
    @KrishnaPrasad-db3yi 11 месяцев назад +15

    सलाम छ अपिल त्रिपाठी सरलाई

  • @dhankumarilamgade6229
    @dhankumarilamgade6229 11 месяцев назад

    APIL IS ALL THE BEST

  • @jaxrai7912
    @jaxrai7912 11 месяцев назад +11

    salute n keep on updating and reviewing old cases n give us conclusions thank you bro

  • @lalmagar3992
    @lalmagar3992 11 месяцев назад

    यस्तो नाथे हरु सबै मिले को छ

  • @gokulbk241
    @gokulbk241 11 месяцев назад +6

    अपिल सर अब रास्वपा मा आउनु पर्ने भयो तपाईं जस्तो आटिलाे र सच्चा देश प्रेमी युबा को जरुरत छ ।

    • @toranpun6300
      @toranpun6300 11 месяцев назад

      एउटा सच्चा पत्रकारिताको उदाहरणीय ब्यक्तित्व राजनितिमा हिलो खेल्न आउनुहोला र अपिल सर, जनताको ढुकढुकी ?

  • @topbahadurgurung2961
    @topbahadurgurung2961 11 месяцев назад

    salut xa apil sir tara ghus khorilai karbahi xito bhayena

  • @kritikaghatani
    @kritikaghatani 11 месяцев назад +10

    Do the great work and we will definitely support you ❤

  • @deepakrai4857
    @deepakrai4857 11 месяцев назад +1

    सच्चा निडर पत्रकार।🙏❤️

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 11 месяцев назад +6

    अपिल ji लाई दशै, तिहार, छठ लगायत सबै आउदै गरेकाे चाडपर्व काे धेरै धेरै सु-स्वास्थ्य, दिर्घायु , शान्ति र समवृधिकाे शुभकामना🙏🙏🙏💜💙💛💙💛💜💐💐💐💐

  • @PamBdrGurung
    @PamBdrGurung 7 месяцев назад

    Appil sir Jai hoss...

  • @suryanepali8949
    @suryanepali8949 11 месяцев назад +8

    🎉आउदै गरेको नेपालिहरु को महान चाड वडादसैको शुभकामना 🎉🎉

  • @chatrashreta8440
    @chatrashreta8440 11 месяцев назад

    Good Apil bhai❤❤❤❤ good answer dig sir❤❤❤❤❤❤❤

  • @mumaramkhanal-mw6yc
    @mumaramkhanal-mw6yc 11 месяцев назад +6

    एस्तै निस्पक्छ्य,एथार्थ,सोच्छ मन भयेका देश पेर्मी मानिस यो देश ले खोजेको छ ।

  • @gangarambhujel6875
    @gangarambhujel6875 11 месяцев назад

    यो सब भन्दा पहिलो चोर नै धनराज आचार्य हो ।येस्ता लाई हामी मेहर मान्नी हामी मूर्ख हो।

  • @chandrabahadurbk3493
    @chandrabahadurbk3493 11 месяцев назад +7

    सत्यतथ्य समाचार को लागि धन्यवाद सर्🙏
    विजयदशमि तथा शुभ दिपावलि को शुभकामना ❤

  • @jhalakmaharjan8279
    @jhalakmaharjan8279 11 месяцев назад

    बिजया दशमी को धेरै धेरै शुभकामना अपिल सर ।

  • @atitdai1349
    @atitdai1349 11 месяцев назад +5

    मेरो घर रोल्पा र म रोजगारिको शिल्शिलामा हाल कुबेतमा छु।तर म अपिल सर को यो प्रोग्राम कहिले छुताउदिन।प्रतेक शुक्रबार हेर्ने गर्छु।कहिले काहीँ प्रोग्राम न आए कस्तो नमिठो लाग्छ।सो जय होस अपिल सर

  • @ashiyahusen2365
    @ashiyahusen2365 11 месяцев назад +1

    Hajur ko big fan ma

  • @janadankhanal8683
    @janadankhanal8683 11 месяцев назад +4

    घुस परापुर्व कालदेखि चल्दैछ ।घुसलिने र घुसदिने दुवै देशको सत्रु हुन।

  • @arstam1362
    @arstam1362 11 месяцев назад

    Salute April Sir, yo maalpot ma pani asti ma sanga ghus magethyo

  • @Bishnushrestha467
    @Bishnushrestha467 11 месяцев назад +3

    थुक्क नेपाल सरकार😡😡😡
    नेपाल सरकारको कानुन उसैले जानुन।
    साला घुस्या घुसखोरी हरु प्रमाण १००%प्राप्त भए पछि,, तत्काल निलम्बित गर्न किन मिल्दैन?

  • @samirthapa5873
    @samirthapa5873 11 месяцев назад

    मुख्य देश चलाउनेहरु नै भ्रष्ट छन् त के कारबाही को आश गर्नु ?

  • @netrabhusal3418
    @netrabhusal3418 11 месяцев назад +10

    सलाम हजुरलाइ

  • @kailashgodar5760
    @kailashgodar5760 11 месяцев назад

    Good job April sir

  • @rameshmalla27
    @rameshmalla27 11 месяцев назад +6

    सलाम छ निडर पत्रकार जी को पत्रकारिता को उत्कृष्ट कार्य

  • @IndraMouni
    @IndraMouni 11 месяцев назад

    2080सालको बिजया दसमि को लाखौंलाख शुभकामना अपिल सर

  • @TukmanUchahimagar
    @TukmanUchahimagar 11 месяцев назад +7

    🙏🙏Real hero apil sir🙏🙏जय नेपाल 🇳🇵🇳🇵

  • @mangurung7726
    @mangurung7726 11 месяцев назад

    घुस्यहा त यो मेयर र हकिम हो इनिहरुलै जुत्तको माला लगएर कालो मोसो लगाएरा महानगर घुमाउनु पर्छ कुट्दै र पिट्दै

  • @susmitarai7045
    @susmitarai7045 11 месяцев назад +18

    अपील सर 🙏❤️ real hero 💪❤
    Great work ❤ 👍

  • @parbatiupadhya81
    @parbatiupadhya81 11 месяцев назад

    अपील सर हजुर लाई धन्यवाद