प्रदेशी फिल्म ले यसपटक को दशै तिहार प्रदेशमा रहनु हुने दाजु भाईहरु को याद मेटाउने छ। परिवार जनमा उल्लास छाउने छ। सम्पुर्ण टिम लाई सफलता को शुभकामना साथै स्वदेश तथा बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली हरुमा दशै तिहार को अग्रिम शुभकामना । 🌹🌹🌹
आफ्नो कला संस्कृति जोगाउन काे लागि यो सम्पूर्ण टीम ले गर्नुभएको काम यति सराहनीय छ कि वर्णन गर्न सकिनँ यति राम्रो नृत्य ,यति powerful dancers यति राम्रो गीतको सर्जकहरु लाई नमन छ अझै राम्रो राम्रो प्रस्तुति हेरिरहन पाउ यो गीत अनि movie ले धेरै भन्दा धेरै दर्शक को साथ पाउन यही शुभकामना 🎉❤🎉❤
प्रशान्त तामाङ फिल्मी क्षेत्रमा आइराख्नु पर्छ किनभने नेपाली भाषी ईन्डियान भए पनि नेपाल र नेपालीको लागि धेरै राम्रो हिट गीत र फिल्मिहरु दिनु भएको छ?त्यसैले नहराइ आइराख्नु होला plz दाइ🙏❤️😥
यस्तो पो मौलिकताले भरिएको मौलिक गित,ऐतिहाँसिक गित बन्ने छ,सुन्दापनी ,मनै आनन्द हुने ।नारायण रायमाझी दाजुको हरेक सिर्जना उतिकै उत्कृष्ट र कालजयी हुन्छन् ,आजसम्मको सर्जक,संगीतकार गितकार गायक मध्ये सबैभन्दा मनपर्ने एक नम्बरमा नारायण दाजु नै हुनुहुन्छ ।🙏🙏हजुर हुनुहुन्छ र हामी छौ 🙏🙏
आफ्नै गाउँ का -प्रकाश दाई लाई Move मा देख्न पाउदा अति खुशी र मन पनि प्रशन भएको छअनि खुशी काे त सिमई छैन!! yo सानाे भाई बाट फेरि पनि सुभ कामना दाइ हजुर लाई 🎉❤ and परदेशी जिबन
Official Trailer:- ruclips.net/video/hTzGegZ9JaU/видео.html Official Promo:-ruclips.net/video/qIRBKaYwzuY/видео.html Pardeshi 2 Movie Song Hijo Kaam Aaja Kaam:- ruclips.net/video/Oku1u7tQBN0/видео.html Pardeshi 2 Movie Song Kura Sida Chha:- ruclips.net/video/hAJlI6pjlx0/видео.html
नेपाली समाजको अर्गानिक झाप्रे मादल अतिनै उत्कृष्ट प्रस्तुती छ यो गित हेर्ना मात्रै युटुप मा 100 पटक खोजे बल्ल आज हेर्ना पाइयो सबै कलाकार टिम लाई धन्यबात
यस्तो खालको झ्याउरे अनि टप्पा गीत संगीतले दसैं र तिहार झल्को दिने गर्द्छ किनकी हाम्रो तिर प्रायः दसैं तिहार देउसी भैलोमा अनि विभिन्न साँस्कृतिक कार्यक्रमहरु यिनै गितहरु बज्ने गर्दछ्न!🙏🙏 जय होस हामी सबैको❤️❤️🎵🎵
❤❤❤ ma tw prashant tamang sir rw prakash saput sir ko thuli fan ho prashant tamang sir ley khelnu vayeko pardesi movie aailey #samma herdaixu ma pardesi movie herera ❤❤ kahiley nai agaudinaaaa feri pani new movie heena hatar vaisakyooo ❤❤❤ lots of lovee from chitwan nepal parbatipur ❤❤❤
अब हामिलाई चाहिदैन पर्देशी २ युटुबमा हेर्ने आश गरेको नि धेरै भैसक्यो तर युटुबमा आउदैन अब हामी गाउँले मान्छे कहाँ जाने सिनेमा हेर्न १ बर्ष भैसक्दा पनि युटुबमा हेर्न पाइदैन भने त्यस्तो फिलिम किन हेर्ने भन्ने जति यता हाजिर
हाम्रो प्रकाश सपूत दाइको सच्चा fan को को हुनु हुन्छ यता हाजिर हम्त।❤❤❤
Ma xu ho daju ❤❤❤❤
Mane xu hai
Mani big fan ho prakesh dai ko
Ma ne ❤❤
अगृम शुभकामना प्रकाश जि अनि सबै टिम्लाइ❤❤अति राम्रो गीत अनि फिल्म पनि अझै राम्रो छ भन्नी आशा गर्यका छौ
धेरै पछि प्रशान्त तामाङलाई देख्न पाउदाको खुशी छुट्टै छ❤❤❤❤
right voice ko dhani🎉🎉🎉❤
👍💪🇳🇵
❤❤❤
Sm sm❤❤❤
Sem❤❤❤
यसपालि दशै रमाइलो हुन्छ 🎉🎉अग्रिम शुभकामना नारायण अङकल प्रकाश दाइ लगायत सम्पूर्ण टिमलाई परिक्षा सकेको भोलि पल्ट जाने हो फिल्म हेर्न ❤🎉
धन्यवाद ।
पर्देसी 2 ले तहल्का मचाउने भयो दसै तिहार मा ❤️❤️🤗❤️ प्रकास दादा को फ्यान जति यता हेई 🙏🏻🙏🏻🤗
धन्यवाद ।
धेरै राम्रो 👌👌प्रकाश दाइ लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना
साथमा बडा दशै तथा शुभ दिपावलिकाे हार्दिक शुभकामना 🙏🙏🙏🙏🙏🙏
धन्यवाद ।
प्रदेशी फिल्म ले यसपटक को दशै तिहार प्रदेशमा रहनु हुने दाजु भाईहरु को याद मेटाउने छ। परिवार जनमा उल्लास छाउने छ। सम्पुर्ण टिम लाई सफलता को शुभकामना साथै स्वदेश तथा बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली हरुमा दशै तिहार को अग्रिम शुभकामना । 🌹🌹🌹
yes
🙏😘😍🙉🙈🙊
❤❤
Umm bahini
चलचित्र ले याद मेटाउदैना याद ल्याउछ
आफ्नो कला संस्कृति जोगाउन काे लागि यो सम्पूर्ण टीम ले गर्नुभएको काम यति सराहनीय छ कि वर्णन गर्न सकिनँ यति राम्रो नृत्य ,यति powerful dancers यति राम्रो गीतको सर्जकहरु लाई नमन छ अझै राम्रो राम्रो प्रस्तुति हेरिरहन पाउ यो गीत अनि movie ले धेरै भन्दा धेरै दर्शक को साथ पाउन यही शुभकामना 🎉❤🎉❤
धन्यवाद ।
@@MusicNepalPvtLtd😊😊😊😊😊😊😊ouityyyyy6766666ytuyuyuuuuu
Kasto ramro Comment @kishuthapa3043
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
आदरणीय नारायण सर र प्रेमदेब गिरि सर को मौलिक झ्याउरे भाका जति हेरेनी धित मर्दैन, चलचित्र परदेशी भब्य सफलता को शुभकामना । सम्पुर्ण तिम लाई।🙏🙏🙏♥️♥️♥️
धन्यवाद ।
जति हेर्दा नि नथाक्ने म जस्तै को को हुनुहुन्छ❤❤❤❤
प्रशान्त तामाङ फिल्मी क्षेत्रमा आइराख्नु पर्छ किनभने नेपाली भाषी ईन्डियान भए पनि नेपाल र नेपालीको लागि धेरै राम्रो हिट गीत र फिल्मिहरु दिनु भएको छ?त्यसैले नहराइ आइराख्नु होला plz दाइ🙏❤️😥
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊😊
hajur ko aasirbad lagosh
Hjr ko aasirbad sadai Lagos Nigeria 🙏🙏🙏🙏
@@DeepakBk-th4qi😊Qe
@@chadanilamichhanepp
प्रसन्त तामाङ र प्रकाश सपुत को फ्यान जति हाजिर हुम त❤️❤️
म पनि हो
@@shaktigurung7414❤lll
yess❤
संगीत क्षेत्रमा एकलौटी राजगर्ने प्रकाश सपूतको हरेक प्रस्तुतिले सबैकोमन जित्छ।सम्पुर्ण नेपालीलाई दशै तिहारको अग्रिम शुभकामना❤❤❤❤
धन्यवाद ।
Super
धेरै पछी प्रशान्त तामाङलाई देख्न पाईयो तर फिल्म मा देख्न पाई्छ होला कि नाई देख्न चाहने जाती हाजिर हम त याटा ❤❤❤
अब 2 दशक पछि नेपालमा इन्डियन लाहुरे यो युनिफममा कमै देखिनेछन। यो चलचित्र सर्जक र कलाकारहरु प्रती मेरो नमन्🙏🙏🙏🙏❤❤❤❤
प्रकाश सपूत र प्रसान्त तामाङ देशका गहाना हुन दुबै मन पर्ने कलाकार हुन्💖💖
नेपाली कला र सस्कृतीलाई मायाँ गर्ने जति यता हाजिर हुमत।।।।।❤❤❤❤❤
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ
🙏❤️❤️🇳🇵🇳🇵
Move herna janu prxa hai sathi hru sab milera🎉🎉🎉🎉🎉🎉🎉
Malai pni dherai khausi lagyo yetika barsa poxi Prashant Tamang Lai dekhna pauda❤❤❤❤❤❤😊😊
आफ्नै गाउँको दाजु प्रकाश सपूत दाइलाई पनि ठुलो पर्दामा देख्न पाउने भैइयो धेरै खुसी लागेको छ अनि प्रसान्त दाजुको पनि उत्तिकै ठुलो फयान मत❤❤❤
मन पराई दिनुभएकोमा धन्यवाद ।
आहा सुन्दर❤❤अति सुन्दर हाम्रो मौलिकता झल्काउने गित झ्याउरे भाकामा बनेको रैछ ❤❤❤नाइस
प्रकाश सपूत प्रशान्त तामाङको सच्चा फ्यान जति हजिर हौ है।
Nachane ta hjr jasto lageyo ta shreyag ji
Super fantastic excellent fabulous favourite lok song & dans प्रदेशी २❤❤❤❤।
नायक र नायिका परदेशी 1 कै राखेको भए हुन्थ्यो। पर्देशी 1 धेरै राम्रो ❤❤❤
Ahileko hero bhaneko real hero ho best of luck 🤞🤞 prakash saput
बाल्यकाल मा प्रशान्त तामाङ को गोर्खा पल्टन हेरेको याद आयो❤ We love you prasant tamang🎉
धन्यवाद ।
धेरै समय पछि प्रशान्त दाई लाई देख्न र प्रकाश सपुत अनि प्रशान्त तामाङ दाई को गीत सुन्न पाउँदा निकै खुशी लाग्यो ❤❤❤
मन पराई दिनुभएकोमा धन्यवाद ।
@@MusicNepalPvtLtd Welcome 🎊 हजुर, आगामी दिनहरुमा पनि सधै यस्तै राम्रा गीतहरु हेर्न र सुन्न पाउ..❤️
प्रसान्त तामाङ is बेस्ट कलाकार फेरि एक पटक रन्जिता गुरुङ सङ्ग देख्न कहिले पाइएला बरै।💘
यस्तो पो मौलिकताले भरिएको मौलिक गित,ऐतिहाँसिक गित बन्ने छ,सुन्दापनी ,मनै आनन्द हुने ।नारायण रायमाझी दाजुको हरेक सिर्जना उतिकै उत्कृष्ट र कालजयी हुन्छन् ,आजसम्मको सर्जक,संगीतकार गितकार गायक मध्ये सबैभन्दा मनपर्ने एक नम्बरमा नारायण दाजु नै हुनुहुन्छ ।🙏🙏हजुर हुनुहुन्छ र हामी छौ 🙏🙏
Yesto song lai hoo Maya garne sabaile malai chai bbl lagyo hjr haru lai kasto lagyo CMT ma vannush hoii❤❤❤🥰🥰
Vyo pardeshi 2 film le malai ruwayo 😢dherai ramro rahexa
धन्यवाद ।
हार्दिक बधाई लाखौ शुभकामना ❤❤❤❤ज्यानमारा झ्याउरे डान्स सम्मान छ😊
मन पराई दिनुभएकोमा धन्यवाद ।
Yati ka barsa pxi prasant Tamang Lai dekhn paaudaa yo man laai Aanand vo❤❤❤
धन्यवाद ।
धेरै पछि भयपनि प्रसान्त तामाङ लाई देखेर खुसि लागो ❤❤❤❤❤❤
धन्यवाद ।
प्रकाश र प्रशान्त को "परदेशि" फिल्म 3/4 महिना परसम्म चल्ने छ। शुभकामना🎉🎉 साथै आउदै गरेको दशै तिहारको पनि अग्रिम शुभकामना। ❤️🙏❤️
मन पराई दिनुभएकोमा धन्यवाद ।
Dance atti babal..geet pani ustai congratulations team❤❤especially shekhar and rabita❤❤
मन पराई दिनुभएकोमा धन्यवाद ।
भिदियो मात्रै दश पतक हेरि सके फुल मोभी हेर्न आतुर छु युतुब मा कहिले आउछ होला पर्देशी 2 Alll तिम लाइ अगृम
सुभकामना
मेरो मन पर्ने हिरो प्रशान तामाङ ❤❤❤ धेरै खुशी लाग्यो अनि मैले त फिल्म पनि हेरेर अाऐ धेरै मन पर्यो ल है साथीहरू हरुपनि हेर्नू जानू होला
निकै नै मिठास गीतका लागि सम्पूर्ण लाई हार्दिक बधाई असीम शुभकामना 🎉🎉 प्रकाश सपूत का Fan को को हुनुहुन्छ हाजिर यता है हजुर ❤❤❤❤
मन पराई दिनुभएकोमा धन्यवाद ।
धेरै बर्ष पछि प्रशान्त तामाङ दाइ देख्न पाउदा धेरै खुशी छु 🎉🎉अनि प्रकाश दाइ लाई पनि सम्मान छ 🎉यो झाउरे गीत को तिम्लाइ बदाइ छ 🎉🎉🎉
मन पराई दिनुभएकोमा धन्यवाद ।
हाम्रो प्रशान्त तामाङ दाईको सच्चा फ्यान हाजिर हौँ❣️
wow❤❤❤❤ मलाइ मन पर्ने गित आयो प्रसान्त सर लोइ thanku vanna chahanxu
यश पालिको देउशि भैलो रमाइलो हुने भो यो गीतमा तहल्का जाने भो❤❤❤
धन्यवाद
Prashant tamang is idol of nepali locality describer, love you ❤❤❤ 👏 prakash saput & prashant dai
Best of luck 👏💗👏 3:12 👌
Thanks
We need more prashant Tamang's songs ❤! ✋ .. This movie must be heart touching one... Love from India🇮🇳 ❤
Thanks
Aha kasto mitho geet ❤️❤️🥰🥰 favourite singer Prakash Saput jiu Ra Prashant Tamang jiu🙏🙏
सुर्खेत बुल्बुले जाउला
नाचौला मादलु तालैमा.... जस्तै लाग्यो गित सहकार्य होला सायद कि कपि?
Derai man paryo hajur ❤😊
Thanks
@@MusicNepalPvtLtd❤
😊😊
प्रकाश सपुतको फ्यान यता है🙏🙏
आफ्नै गाउँ का -प्रकाश दाई लाई Move मा देख्न पाउदा अति खुशी र मन पनि प्रशन भएको छअनि खुशी काे त सिमई छैन!! yo सानाे भाई बाट फेरि पनि सुभ कामना दाइ हजुर लाई 🎉❤ and परदेशी जिबन
धन्यवाद
Official Trailer:- ruclips.net/video/hTzGegZ9JaU/видео.html
Official Promo:-ruclips.net/video/qIRBKaYwzuY/видео.html
Pardeshi 2 Movie Song Hijo Kaam Aaja Kaam:- ruclips.net/video/Oku1u7tQBN0/видео.html
Pardeshi 2 Movie Song Kura Sida Chha:- ruclips.net/video/hAJlI6pjlx0/видео.html
5:02 5:03 5:19 😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
😅😅😅😅😅😅😅
😊
?
@@MinaSunar-p2w@
Dami xa song
डन्सर हरु चै लास्टै इनरजेटिक । दाम्मी लायो दाम्मी । ❣❣❣❣
धन्यवाद ।
3 करोड नेपाली र वैदेशिक रोजगारी मा हुने युवा रूवाउने गित अायो है🤗😶😶😶😶🇦🇪🇳🇵🇦🇪🇦🇪🇳🇵
सबै जना नेपालीहरु लाई आउँदै गरेको महान चाड विजया दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकमना छ है।❤
my favourite 🎉🎉🎉🎉
Congratulations all'tim lai sarai ramro song ❤❤❤❤
मन पराई दिनुभएकोमा धन्यवाद ।
आहा कति राम्रो हाम्रो सुर्खेती झ्याउरे।। प्रेम देव गिरी गुरुलाई सम्मान छ मिठो गित सिर्जना को लागि
धन्यवाद
म त tik tok बाट हेर्न आको सानो क्लिप सुनेर पुरै गीत सुनेर झन् आनन्द लाग्यो ❤
यो movie म नेपाल बुटवल हेरेको थिय अजै मेरो ठाउ को याद आउछ भिडियो हेर्दा पनि
प्रकाश सपुत प्रती जोश जागर हुने ले एता हाजिर हुनुस ल 🙏🙏😍😍😍🌺🌺🌺🤗💃💃💃💃💃🏃♂️🏃♂️🏃♂️🏃♂️
शेखर घर्ती र रबिता मगर को डान्स ❤ सम्पूर्ण टिमलाई शुभकामना ❤
Love from India...Awesome 🎉
Aaajaaa film pani heriyoo ukdamaii emotional raixa khub roye mata😢❤
धन्यवाद ।
Trending no 1 song 😮😊 movie ni aafai hit no 1 hunxw 😊 congratulations parkash saput Hero nepali sharuhk and salman ❤❤❤
So happy to see Prashant Tamang again in Nepali movie 😊❤️
Thanks
प्रकाश दाइलाई शुभकामना छ नयाँ गित काे लागि❤❤
मन पराई दिनुभएकोमा धन्यवाद ।
धेरै पछी भाई प्रशान्त लाई देख्नु पाऊदा सारै खुशी लाग्यो 😂❤❤
धन्यवाद ।
धेरै समय पछि प्रशन्त तामाङ लाई देखन पाउदा सरै खुशी लाग्यो 🙏🙏
धन्यवाद ।
प्रकाश दाईको फ्यान यता हाजिर हुम❤
kun RUclips channels ma chha ni betdaina ta plz jankari pauna
Omg😮hats off to dancers....next level energy ❤❤best wishes entire team 🎉🎉
Thanks
Gasujok ada sir ❤❤❤
प्रसान्त तामाङ दाइ नेपालमै बसेर काम गर्नु पर्छ।हराउनु भएन।❤❤
सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ
अनि आऊदै गरेको बडा दसैंको उपलक्ष्यमा सम्पूर्ण मा हार्दिक मंगलमय शुभ-कामना छ
मन पराई दिनुभएकोमा धन्यवाद ।
यस पालीको दशै, दशै जस्तो हुने भो मज्जाले हेरीन्छ परदेशी २ हजुरहरु पनी आउनेहैनत असोज २६ गते
धन्यवाद ।
नेपाली समाजको अर्गानिक झाप्रे मादल अतिनै उत्कृष्ट प्रस्तुती छ यो गित हेर्ना मात्रै युटुप मा 100 पटक खोजे बल्ल आज हेर्ना पाइयो सबै कलाकार टिम लाई धन्यबात
प्रशान्त तामाङ लाई अभिनयमा पुरा देखाईएको भए सुनमा सुगन्ध हुने थियो।
प्रसान्त तामाङ दाइ पहिले जस्तो हुनु हुन्थ्यो अहिले पनि त्यस्तै हुनु हुन्छ❤😊
आहा कति मीठो हजुर को गित सफलताको शुभ कामना सबै लाई♥️♥️♥️🙏🙏
धन्यवाद ।
परदेशी 2 को प्रखाइ मा कोको हुनुन्छ यता हजुर हुनु त
आउदै गरेको बडादसैं को सम्पुर्ण देश तथा बिदेश म छरिएर रहनु हुने सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी हरुमा हार्दिक सुभकामना।❤
धन्यवाद ।
नेपाली पन झल्काउने गित धेरै पछि प्रशान्त तामाङ लाई देख्न पाइयो खुसी को सिमा नै रहेन 😁😁😁😁🙏🙏🙏🙏🙏
मन पराई दिनुभएकोमा धन्यवाद ।
Jhaure nach vaneko ta yasto ho k salam xa gayakar daju lai ❤❤❤❤❤
धन्यवाद ।
प्रशान्त तामाङ दाइ प्रकाश सपूत दाइ केकि अधिकारी दिदी Wow Kya Acting छ यार दामी झ्याउरे गित परदेशी ✌️सफलताको अगृम शुभकामना छ❤❤🇳🇵🇳🇵❤️💚💚🇳🇵🇳🇵
मन पराई दिनुभएकोमा धन्यवाद ।
जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले हजुर हरु को परिवारमा खुसि दिनु भयो ❤
प्रकाश सपूतलाई मनपराउनेहरू यता लाइक गर्नुहोस्। please
यस्तो खालको झ्याउरे अनि टप्पा गीत संगीतले दसैं र तिहार झल्को दिने गर्द्छ किनकी हाम्रो तिर प्रायः दसैं तिहार देउसी भैलोमा अनि विभिन्न साँस्कृतिक कार्यक्रमहरु यिनै गितहरु बज्ने गर्दछ्न!🙏🙏 जय होस हामी सबैको❤️❤️🎵🎵
❤❤❤ ma tw prashant tamang sir rw prakash saput sir ko thuli fan ho prashant tamang sir ley khelnu vayeko pardesi movie aailey #samma herdaixu ma pardesi movie herera ❤❤ kahiley nai agaudinaaaa feri pani new movie heena hatar vaisakyooo ❤❤❤ lots of lovee from chitwan nepal parbatipur ❤❤❤
धन्यवाद ।
dharai ramro xa git
धन्यवाद ।
❤❤❤❤Kate ramro ho
धन्यवाद ।
Thank you
Hero of the music industry ..prakash saput❤❤❤ हर क्षेत्रमा perfect
धन्यवाद ।
सेखर घर्ती भाइको कति राम्रो डान्स हो के
मन पराई दिनुभएकोमा धन्यवाद ।
२६ गते नै प्रदेशी हेर्न जाने हाजिर हौ त 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Dherai ramro chha geet❤❤❤
From 4:00 min to 5:00min goosebumps what a dance guys😮 🫶🥹🥹🥹
Thanks
This masterpiece will create history take a note
Thanks
Wow धेरै बर्स को पर्खाइ पोछि प्रशान्त तामाङलाइ देख्न पाइयो ❤❤❤❤❤❤
धन्यवाद ।
हाम्रो छीमेकी गाउँ को कलकार❤❤
my favorite parsant tamang ❤❤❤and parkash saput❤
Thanks for loving
Congratulations Parkash sir very nice 💯 very good song ❤❤❤❤❤
Thanks
अब हामिलाई चाहिदैन पर्देशी २ युटुबमा हेर्ने आश गरेको नि धेरै भैसक्यो तर युटुबमा आउदैन अब हामी गाउँले मान्छे कहाँ जाने सिनेमा हेर्न १ बर्ष भैसक्दा पनि युटुबमा हेर्न पाइदैन भने त्यस्तो फिलिम किन हेर्ने भन्ने जति यता हाजिर
प्रशान्त तामाङ लाई अभिनयमा पुरा देखाईएको भए सुनमा सुगन्ध हुने थियो।कति राम्रो देखिएको थियो प्रशान्त तामाङको भिडियो clip।