यो मुला भातमाराको ईन्टरभ्यू हेर्न मन लागेन,चाहिने भन्दा बडिनै भयो,जो पनि २/४दिन भइरल हुने तेसपछि कुन दुलोमा हराउने हो थाहा छैन,यस्तो भाइरल धेरै आय धेरै गय,कमाउनिले डलर कमाय यस्ता ब्यक्ति हरु नाम न निसाना भयो
आखो भेलु बाजेको नजर त धेरै जसो बहिनी तिर मात्रै छ त हो बाजे ॥ बहिनिलाई डर लागो कि लाज लागेको हो भाग्नु भयो नि..😃😃😃😃सारै रमाईलो लागो ॥ भेलु बाजे अबत छोड्दिनु हो तरुनिको पछि लाग्न ॥ हामी युवालाई पनि पालो दिनुस् हो ॥ नेता पनि बाजेहरु हुनु पर्नि अनि तरुनी पनि बाजेहरुले न छोड्नि...भय हामी चाहि घन्टा हल्लाउँदै बस्नु..😂😂😂😂हामिले बिल्कुल जानकारि गराको छम हई बाजे ॥ धन्यबाद सदै यसरी हसाई राख्नु हामिलाई भेलु बाजे सुभकाना छ तपाईलाई ॥
भेलु बाजे त सधा झैं रमाईलो यसो अलि अलि सोम रस दे को भए त झनै मजा आउने थियो वहाको कुरा सुन्न तर झल्लु चाहि सारै झल्लु भयो ओभर एक्टिङ ....... मजा आईरहेको बेलामा ताल न बितालको बोलेर बोर गर्ने ... झल्लु जी त्यहि गर्देनुहोस जो तपाई हुनुहुन्छ नत्र तपाई झल्लु नै रहनुहुनेछ... अस्तु
@@rohitrai3135 त साले कुकुर जस्तो शुद्ध सब्द बोल्ने सबै छैनन् यो एउटा् गाउँ ठाउँमा बोलिने भाषा शैली एउटा् थेगो हो तलाइ मन परेन चुपचापले बस्नु किन अरुको कमेन्ट पढेर बस्नु किन हस्पिटल जानू भन्नु आफै जानू
आज भेलु बा ले खतरै बोलेको हो है बिचरा नानी बस्नै सकिनन भागिहालिन भेलु बा भन्दा रामु सर बुधोनै हैछ भन्ने पक्का भो भेलु बा लाई चोङ्ग चोङ्ग हुने रामु सर लाई नहुने हाहाहाहा
|मेरो तरुनीलाई आखा लगाउ छस |भयो लफडा |
ruclips.net/video/G3DyO8C-Xu0/видео.html
Manish (❤❤❤❤❤❤❤❤🤞✌👱♂️😉😘😍😍😚😚😙😙😗👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👍👍👍👍👍👍👍👍👌🏼👌🏼👌🏼👌🏼👌🏼❤❤❤❤😍❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💘💘💘💘💘
savege bhelu baaje🤣🤣🤣🤣🤣🤣
0
00
Tyo Chowk Chowk taruni li tya Bata na hatako Vaya valu baje Le bulkulai voskai dinthyo vanera maile
Anurod gare xam🤣🤣🤣
😊
गौमुखी पूर्वतिर रे 😀😀😀😀😀
मान्छे त कडा भेलु बाजे
भेलु बाजे गजब...i will b back for more videos
Velu baje ati ramailo hi sath ma cuty girl pani raica😂😂😂🤣
निकै सफा मनका धनी मान्छे भेलु बाजे... good luck
यो मुला भातमाराको ईन्टरभ्यू हेर्न मन लागेन,चाहिने भन्दा बडिनै भयो,जो पनि २/४दिन भइरल हुने तेसपछि कुन दुलोमा हराउने हो थाहा छैन,यस्तो भाइरल धेरै आय धेरै गय,कमाउनिले डलर कमाय यस्ता ब्यक्ति हरु नाम न निसाना भयो
ह भेलु बाजे पनि सुद्द्रेछ
dhelo aayo kada aayo
Kada velu baje
त्यसै भेलु बा नचाहने कुरा गर्नु हुन्छ! हाहा😂😂😎😎😎😎
सार्हो मज्जाको भेलु बाजे🤣🤣😛😜❤️❤️❤️
hahahaha बाजे ले सिरियल पुरै भने😀😀😀
गौमुखी पुर्ब तिर भन्दै छन त के हो भेलु बाले 😄😄😄😄😄😄😄😄😄
herda herda velu baje ni kalakar vay hau
हैत तेरिमाटोक्ने बिल्कुल रमाईलो गरेचन केरे ईनिहरुत ।
आखो भेलु बाजेको नजर त धेरै जसो बहिनी तिर मात्रै छ त हो बाजे ॥ बहिनिलाई डर लागो कि लाज लागेको हो भाग्नु भयो नि..😃😃😃😃सारै रमाईलो लागो ॥ भेलु बाजे अबत छोड्दिनु हो तरुनिको पछि लाग्न ॥ हामी युवालाई पनि पालो दिनुस् हो ॥ नेता पनि बाजेहरु हुनु पर्नि अनि तरुनी पनि बाजेहरुले न छोड्नि...भय हामी चाहि घन्टा हल्लाउँदै बस्नु..😂😂😂😂हामिले बिल्कुल जानकारि गराको छम हई बाजे ॥ धन्यबाद सदै यसरी हसाई राख्नु हामिलाई भेलु बाजे सुभकाना छ तपाईलाई ॥
भेलु बाजे त सधा झैं रमाईलो यसो अलि अलि सोम रस दे को भए त झनै मजा आउने थियो वहाको कुरा सुन्न तर झल्लु चाहि सारै झल्लु भयो ओभर एक्टिङ ....... मजा आईरहेको बेलामा ताल न बितालको बोलेर बोर गर्ने ... झल्लु जी त्यहि गर्देनुहोस जो तपाई हुनुहुन्छ नत्र तपाई झल्लु नै रहनुहुनेछ... अस्तु
भेलु बाजे लाई मेराे सलाम छ मन काे धनी
🤣🤣🤣🤣 बाजे मेरो 😘😘😘best of luck 🥰🥰🇳🇵
आज काल भेलु बाजेको बोली मा म लास्टै फिदा भए
हाम्रो बाजेको अन्तर्वाता सुरु देखि अहिलेसम्म हेरेको छु असाध्यै खुशी लाग्छ
dimag bigriyeko ko le yesto yestai man parxa sabya manxe le kaha man parauxa ra .....hospital jau la bro chadai
@@rohitrai3135 त साले कुकुर जस्तो शुद्ध सब्द बोल्ने सबै छैनन् यो एउटा् गाउँ ठाउँमा बोलिने भाषा शैली एउटा् थेगो हो तलाइ मन परेन चुपचापले बस्नु किन अरुको कमेन्ट पढेर बस्नु किन हस्पिटल जानू भन्नु आफै जानू
कमेन्ट पढ्न आउने जति यता हाजिर गरौँ त🤣🙏
झल्लु।वाजे।लाई पनि नमस्कार कति रमाईलाे 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Velu baje dherai ramailo garne
Sarai man paryu
मन सफा भेलु बाजेको आउढो ढिनमा सफलता को शुभकामना 😀😀😀😀😀🙏
तरुनी पनि बिल्कुल राम्री रहेछ छेउमा माटोक्ने😂😂😂😂😂😂😂😂😂
Hahaha tyoita
Wow velu bje
भेलु बाजे खुब रमाइलो रहेछ त बिल्कुल मिल्दैना गाठे
साधा जिबन उच्च बिचार भयका भेलूबा
zero 0️⃣ haters man velu baje
भेलु बाजे कडा ,, रोमान्टिक हुनुहुुन्छ
सारै रमाइलो
निकै रमाईलो
ओहो! रमाइलो,😊
VELU BAJE LAI FULL SUPPORT GARNU PARXA
भेलु बाजे खतरै ❤️❤️
लास्त चील छ यार यो बुदा😍😍
यु टुबे साथीहरू भउ बाजेको सबै परिवार एक साथमा हेर्न पाम न
Bilkul bilkul mo pani velu baje ko big fan ho God bless you
कडा भेलु बाजे चपकिन्छ नि मन त चप्केर के गर्नु मिल्दैन क्यारे बाजे 🤣🤣🤣🤣🤣🤣
Velu baje ko big fan ho mah.👌👍️👌👍️😍😍😍🙏🙏🙏🙏😀🙏🙏❤️💕❤️
बाजे को मन सफाछ यार
भेलु बाजेको मनमा पाप छैन बिचरा सिधा हुनुहुन्छ
Velu baje ko man safa xa
Ati ramailo video mazza Aayo video herda
आँखा पापी मन्लोभी जेहोस मर्द हो मन अझै तरुनो छ।
Bbbl xa big fan hu 💕💕💕💕
Mis u velu baa
रमाईलो छ हो बिल्कुल बिल्कुल
सारै रमाइलो लाग्यो
Lots of love from india Darjeeling valu bajee
बल्ल अभिन्य मिलो भेलु बाजेको र रामु सर को 😂
Kati ramailo velu baje
Dherai ramro xa video
Nice ❤❤❤❤
Hamro velu baje chahi kadak hununxa k❤️
भेलुको चस्मा कहाँ बाट मगाएको हो
yo dui janako jodi khub mix hai
बडा मज्जा आउँछ बाजे को कुरा सुन्दा
दामी बुबा बचुन्जेल रमाउनु होला म टिक टोक मा देखेर हेर्न आको।🙏
Velu baje always rock✌️
भेलु बाजे को सोच राम्रो हो
धेरै राम्रो छ
Bilkul ramro xa
Ahha dharaii ramroo hae vealu bajya
😂😃😅bhelu baaje
bhelu baje le hasauxan je hoss😃😃😃😍😍😍👌👌💖💖
कडा आयो रामु सर
baje ko boli sundai ramailo lagxa
सारै राम्राे😁😁😁😁
Vllu baja ko pra 🤟 hoi
Vellu bro Dami6a.
Khatra dance vellu baje
Love you bhelu baje 😍😍😍😍😍😍😍
Miss You velu baje 😁😁😁😁😁😁😁😁
हा हा आइम भेलु बाजेको बिक फ्यान 😃😃😃😃
ramilo vho yar velu le khayo sansar
भेलु बाजेलाई आन्दभयो रे घुचुक्क घुचुक्क गरे रे😅😅😅😅
Kada baje
Wow nice video created thank you
तरुनी पनि च्वाक रहेछीन हो
Dami antar barta👍️👍️belu baje sarai majako hunuhunxa🤣😊😊😊❤️
आज भेलु बा ले खतरै बोलेको हो है बिचरा नानी बस्नै सकिनन भागिहालिन भेलु बा भन्दा रामु सर बुधोनै हैछ भन्ने पक्का भो भेलु बा लाई चोङ्ग चोङ्ग हुने रामु सर लाई नहुने हाहाहाहा
bhelu baaje kada 😀😀😀😀😀😀😀
हैट 😍😍😍😍
मन सफा सबै सित मिलन्सार भेलु बा को जति भिडियो हेरे पनि हेरिरहुँ झै लाग्छ
Kadaa raixan vhelu baje😄😄😄😄
lastai man pareu baje😍😍
Arko poni interview chiyo
Kada baje😍😍😍😍
भेलु बाजे अागो😂😂😂😂😂👍️👍️
भेलु झल्लु केही मतलव छैन तरुनी त माटोक्ने बोक्नु पर्ने रैच।।
ल भेदियो थिक छ है छोतो मिथो लामो भय पनि अलि झ्याउ लाग्छ
कडा अायाे यार🤣🤣🤣🤣
भेलु बाजे खत्रा
बेल्कुल बेल्कुल बाजे 😍😍
यो मान्छे ले भेलु बाजे लाई सम्मान गरेको छैन
Kati hasnu ho
जय भेलु बा
Ramilo lagyo 😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣👈👈