दोस्रो विवाह गर्दै अन्जु पन्त ........GLAMOUR GUFF II Episode-22 II 19 December 2020

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • GLAMOUR GUFF With PRAKASH SUBEDI
    Guest : Anju Panta
    Connect with us:-
    Twiter : Ra...
    Facebook : / rajatpatonline
    Tiktok : vm.tiktok.com/...
    Instagram : ...
    येस्तै येस्तै इन्टर भ्यु हेर्न का लागि यो च्यानल लाई LIKE (लाइक) , SUBSCRIBE (सस्क्राइभ) र SHARE (सेयर) गर्नु होला । साथै साथै तपाई कस्को इन्टर भ्यु हेर्न चाहनु हुन्छ ? तल कमेन्ट बक्स मा कमेन्ट गर्नु होला....
    #prakash_subedi #Anju_Panta #glamour_guff
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    © copyright 2020 Rajatpat Online TV
  • РазвлеченияРазвлечения

Комментарии • 626

  • @gaganoli9914
    @gaganoli9914 3 года назад +18

    नेपालको इतिहासमा सबैभन्दा लोकप्रिय गायिका अन्जु पन्त
    नेपाली music industryको एक मात्र मोति हुन अन्जु पन्त
    नेपाली गित सङ्गितको सान मान अनि पहिचान भनेर चिनिने अन्जु पन्तलाई मेरो तर्फबाट हृदयदेखि नै सम्मान छ।।।

  • @rajujirel1800
    @rajujirel1800 3 года назад +97

    अन्जु जि नानी को आग्राहा लाई मान्नुस हजुर कै भलाइको लागि भन्दै हुनुहुन्छ नानी ले

  • @shishirlimbu9638
    @shishirlimbu9638 3 года назад +73

    येति राम्री गाईका अनि स्वर को धनी लाई मन त सबैले पराईन्छ

    • @sharadamainali4452
      @sharadamainali4452 3 года назад

      बैनिको स्वर सारै राम्रो लाग्छ ।नयाँ जीवन् फलोस फुलोस ।छोरीलाई धेरै धेरैआशिर्वाद ।❤️❤️❤️❤️❤️

    • @dxnjeevanlamayoutubechanne4239
      @dxnjeevanlamayoutubechanne4239 3 года назад

      सय निर्णय गर्नु भयो

  • @mbblack309
    @mbblack309 3 года назад +75

    नेपालको गायन क्षेत्रमा गायिका अन्जु पन्त लाई टक्कर दिन सक्ने आज सम्म कोहि देख्दिन।always my favourite anju sis😍❤️

    • @SurajSuraj-uv1gj
      @SurajSuraj-uv1gj 3 года назад +1

      Boeni pabitara bibaha garanu hola hoe aaba

    • @pramebhadur9433
      @pramebhadur9433 3 года назад

      @@SurajSuraj-uv1gj PREM bahadiur Majhi 🍎 🍎🍐

  • @raisunita7017
    @raisunita7017 3 года назад +42

    Anju di melody queen singer of nepal we wish go ahead .dyam care past

  • @saritasubba9888
    @saritasubba9888 3 года назад +82

    वरिष्ठ गायिका नेपालकाे शान

  • @rabindevkota9980
    @rabindevkota9980 3 года назад +61

    रमेशराज भट्टराई र प्रमोद खरेललाई नि ल्याउन पर्यो के छिटो मिलाएर अनि पशुपति शर्मालाइ नि ल्याउनु है

  • @chahana_lg
    @chahana_lg 3 года назад +58

    मेम तपाईँ ले बिहे गर्नु पर्छ हामी साथमा छौ

    • @pradipkumarpoudel365
      @pradipkumarpoudel365 3 года назад

      के गर्ने साथ हौ,? 😀 जन्ती पर्सने? 😀

  • @nbab5071
    @nbab5071 3 года назад +15

    कति छिटो बितेको समय पनि ! कति छिटो सकियेको कार्यक्रम पनि !!Any way love u Anju dee . Best of luck for ur future as well as for ur daughter too .

  • @sahapun7702
    @sahapun7702 3 года назад +12

    जयमशी बहिनी अन्जु!!धेरै बिचार गरेर मात्र बिवाह गर्नु होस् ,पछि पछुताउनु न परोस्,परमेश्वरमा नै भरोसा राख्नुहोला ,मान्छे त धेरै छली हुन्छ!!

  • @dilipstha2379
    @dilipstha2379 3 года назад +47

    सम्बन्ध राम्रो हुँदा हुँदै पनि समय ले कहाँ देखी कहाँ पुराउछ केही था हुँदैन

    • @hastaram9350
      @hastaram9350 3 года назад +1

      १००% राम कृष्ण ढाकाल संग विवाह हुनेछ !😅

  • @nirpachalaune6109
    @nirpachalaune6109 3 года назад +76

    अन्जु पन्त मन पराउने जतिले यता हाजिर हूत

  • @queenofevil2187
    @queenofevil2187 3 года назад +11

    Bihe nagar dai ma dukhi incomplete hune hain...khusi aafusangai aafubat suru hunx...married vanda single haru dherai khusi xan vanne study le dekhayeko x 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @janakkc4654
    @janakkc4654 3 года назад +4

    अन्जु जीको साह्रै मीठो र सुमधुर स्वरमा नलट्ठिने को होला र ! उहाँ सवैको प्यारो हुनु हुन्छ । उहाँको वैवाहिक सम्बन्धको नमिठो पीडाले हामीलाई पनि नघोचेको होइन । अव त अन्जु जी धेरै परिपक्व भै सक्नु भएको छ । अबश्य पनि धेरै सोच बिचार गरेर मात्र अगाडि बढ्नु होला भन्ने आशा छ । अन्जु जीको सुखद सुन्दर र प्रगतिमय जीवनको धेरै धेरै शुभकामना । मीठो सम्बाद र प्रस्तुति कार्यक्रमको उत्तरोत्तर प्रगतिको शुभकामना । धन्यवाद ।

  • @gorkhalibabu5860
    @gorkhalibabu5860 3 года назад +52

    Anju pant is a 💎gem of our industry. Very positive .

  • @theherd8517
    @theherd8517 3 года назад +2

    खुशी लाग्छ अन्जु पन्तकाे कुरा सुन्दा

  • @balaramsharma9079
    @balaramsharma9079 3 года назад +1

    यी नानीलाई मैले कृष्णमानसंग गीत Practice गर्दा देखेको हु । त्यतिखेर केही जस्तो लागेको थिएन । तर अहिले यिनको बेदना र सहन सक्ने धैर्यता यिनकै मुखबाट सुन्दा टीठ लाग्यो ।

  • @itokawisnamus9594
    @itokawisnamus9594 3 года назад +6

    मेरो बेस्ट गायिका अन्जु दिजु मलाई पनि दिजु को पवित्र बिवाह भएको हेर्न ठूलो रहर छ

  • @Sankarai003
    @Sankarai003 3 года назад +38

    प्रकाश सुवेदी जि को फ्यान म

  • @tathastu548
    @tathastu548 3 года назад +18

    Respected Singer And Beauty With Golden Voice Anju Ma'am Lot's Of Love Big Fan.❤️

    • @devirambc7040
      @devirambc7040 3 года назад

      Anju dd manxe paxi sarai ramri sor pani utikai rammro hai i miss u lop u 💘💔

  • @kamalachamling1446
    @kamalachamling1446 3 года назад +3

    One of the favourite singer Anju panta❤
    All the best from UK

  • @devdhungana8062
    @devdhungana8062 3 года назад +47

    बिहे गर्दा लाईफ बनिन्छ र ?? के था दोस्रो श्रिमान सङ्ग सम्बन्ध राम्रो हुन्छ नै भन्ने के ग्यारन्टि

  • @shashilama4036
    @shashilama4036 3 года назад +21

    मलाइ मन्पर्ने अन्जु जि ❤️💖

  • @amritkessy8525
    @amritkessy8525 3 года назад +7

    She got such a melodious and magical voice ❤️❤️❤️❤️

  • @mahinmohammed8614
    @mahinmohammed8614 3 года назад +13

    नेपाल को कुइन गायिका अन्जु मेम को फ्यान को को हुनुहुन्छ 🤘🤘🤘🤘🤘

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 года назад +1

    रमाइलो अन्जु बैनिकाे अन्तरबार्ता हासाे राेदन काे सगालाे🍊💐🌺😍😍🙏

  • @sonamitamang5934
    @sonamitamang5934 3 года назад +12

    queen of nepali music industry

  • @Kumari677
    @Kumari677 3 года назад +10

    One of the best singer anju panta ❤️❤️

  • @rajeshmanandhar4149
    @rajeshmanandhar4149 3 года назад +4

    नानु छोरीको कुरा सुनि दिनु होला :-
    यस्तै हो जिन्दगी हजुर भाग्यको खेल हो
    जिन्दगी कहिले पास त कहिले फेेल हो

  • @Ispeak764
    @Ispeak764 3 года назад +9

    हो ! नयाँ जीवन सुरु गर्दा समय उपयुुक्त छ। समयको मागलाई इन्कार नगर्दा राम्रो । तर यो छोरीको खुसीकोलागि भित्रिने लोग्ने चाहिँ कुन पानीको हनुमान भेटिएला !!!

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 3 года назад

    आधुनिक गायिका,मा नेपालको इतिहासमै बिगत, वर्तमान अनि आगामी दिनहरुमा पनि गाह्रो छ, यत्तिको गायिका जन्मन।
    त्यस्तै लोकबिधामा बिस्णु माझि,

  • @ladybishnu8327
    @ladybishnu8327 3 года назад

    बिहे गर्नुपर्छ अन्जु जी। नेपालकी सबैभन्दा राम्रो आवाज भएकी गायिका।

  • @enochvlogs2942
    @enochvlogs2942 3 года назад +9

    Melody queen of Nepali singer May God Bless You,

  • @dipakbharati5996
    @dipakbharati5996 3 года назад +8

    मलाई अत्याधिक मन पर्ने अनि सबै गीत सुनेको गाइका

  • @kpdcreationsnepal5115
    @kpdcreationsnepal5115 3 года назад +21

    धर्मसंकट जति मन पर्ने यता हाजिर हौं त

  • @janurana1502
    @janurana1502 3 года назад +4

    Mero best singer anju d miss you d Ani akchoti vetna man lax d hjr lai

  • @डिबि
    @डिबि 3 года назад +2

    मेरो बिचरम अन्जु पन्तले यदि बिहेनै गर्ने हो भने गायक यम बरल संग बिहे गरेहुन्छ दुबै जना एउटै फिलको भएपछि सबै कुरा मिल्छ यम बरलको पनि डिभोर्स भएको अन्जु पन्तको पनि डिभोर्स भाका

  • @sitarai3297
    @sitarai3297 3 года назад +1

    अञ्जु जी!हजुरको बाहिरी र भित्री दुबै सुन्दर ।मायालु बोल्ने शैली,हजुरको यत्ति मिठो जादुमय स्वर छ । कुनै बेला,कुनै विस्लेषक ज्यू ले कोकिल कण्ठी नाम दिनु भएको थियो ,सुनमा- सुगन्ध थपिएको थियो ।शायद यो नाम अरुले पाउदैनन् होला ! कोकिल कण्ठी स्वरले भरिएका कालजयी गितहरुको रेकर्ड ब्रेक गर्ने कोही आएका छैनन् भन्ने लाग्छ ।हजुरको नाम गायिका मध्यमा संधै नंबर एक रहँनेछ ।
    हजुरको विहेको पाटोमा हो भने -अब धेरै सोँचेर- संझेर मात्र गर्नुहोला । दुनियाँ स्वार्थी छ । विहे गर्नु राम्रै कुरा हो ।तर भोलिका दिनमा हजुरलाई हरेक कुरामा अंकुश लगाउँने ,संकुचित विचारधाराको मान्छे नहोला भन्न सकिन्न । मुख्य आर्थिक हिसाबले पनि मान्छेहरुको मनमुटाव हुन्छ ।आजभोलि दु:ख नगरि अर्काको कमाईमा मोज गर्नेको कमि छैन । हजुरले यदि विहे गर्ने विचार छ भने- यी कुराहरुलाई विशेष ध्यान दिनु होला ।शुभचिन्तकको हिसाबले सुझाव दिएको मात्र है !

  • @tarzanrai718
    @tarzanrai718 3 года назад +1

    My best singer

  • @wandylee8268
    @wandylee8268 3 года назад +17

    प्रकाश सर धर्म शंकटा मा गायक दोय शिब परियार र प्रमोद खरेल जस्तो अब्बल प्रतिस्पर्धि हरु लाई किन सोध्नु हुन्न?

  • @omkarbk1272
    @omkarbk1272 3 года назад +6

    Heartly I'm huge fan of anju pant, we will b happy if u do marriage

  • @dipakpoudel7156
    @dipakpoudel7156 2 года назад +1

    अति सुमधुर अाबाजको धनी गायिका।

  • @reshmitamrakar8583
    @reshmitamrakar8583 3 года назад +8

    Best wishes Anju DD 👍⭐️ Hope there is someone for you!!!

  • @lilarairai9622
    @lilarairai9622 3 года назад +63

    She is a daimond of nepali music industry

  • @coolsarma3772
    @coolsarma3772 3 года назад +1

    अंजु पंतज़िले लंडन मा बस्नू भएको स्वोर्गीय ईश्वोर सेढाई जी लाई समझनु भएको जस्तो लाग्यो । thank you anjuji

  • @rekhamayarai2559
    @rekhamayarai2559 3 года назад +6

    Anju ma’am hajur ko life ko lagi nanu le very good decision garnu vaako ho beautiful 😍 you

  • @gyanendraraja119
    @gyanendraraja119 3 года назад +1

    सफल दाम्पत्य जीवनको एउटै मुल मन्त्र छ इमानदारी एकआपस मा समझदारी अलि अलि मनमुटाब जस्तो सुकै मिलेको दाम्पत्य जिबनमा हुने गर्छ तर मुख्य कुरा इमानदारी नै हो ।

  • @deepchapagain7346
    @deepchapagain7346 3 года назад

    धेरै सरल हुनुहुँदो रहेछ ।नेपालआमाको आशिर्बाद 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏आउने समयले सबै नेपाली मा सान्ति खुसी ल्याउन।

  • @creativenepal1613
    @creativenepal1613 3 года назад +3

    एकदम राम्रो कार्यक्रम प्रकाश सर
    प्रिय गायिका अन्जु जि

  • @ruthrana7308
    @ruthrana7308 3 года назад +5

    Queen of Melody Anjuji😘🥰

  • @kumarsubba7826
    @kumarsubba7826 3 года назад

    धान्यबाद एक दम राम्राे हाे असल करङ पाए हुन्थाै नानी काे बिचार तर अन्जु पन्त बैनी बिस्वासी सङ्गै गर्दा राम्राे हाेला है

  • @sandipshrestha7429
    @sandipshrestha7429 3 года назад +7

    अलि छिटो छिटो ल्याउनु पर्‍यो एपिसोड है प्रकाश सुवेदी सर !

    • @sabinapokhrel5729
      @sabinapokhrel5729 3 года назад

      Xito lyauna khojera k garnu..interview dina koe aaye po😂😂

  • @arjunpariyar2354
    @arjunpariyar2354 3 года назад

    सुन्दर अावाजकि रानी तीन कराेड नेपालिकाे मनमुटमा बस्न सफल गायिका मेराे मनकाे गायिका मेराे नमस्कार नमन अागामि दिनहरू अझ सुन्दर हाेस शुभकामना जय देश जय सगित

  • @TaraKoirala
    @TaraKoirala 3 года назад

    अन्जु पन्त तपाई सुन्दर आवाजकि धनि, सुन्दर व्यक्तित्व, धेरै शुभकामना। तर यो दोस्रो पटक हो, आजबाट यो प्रस्तोताको प्रोग्ग्राम नहेर्ने कहिल्यै पनि। समयको नास।

  • @achyutbasnet4437
    @achyutbasnet4437 3 года назад +2

    Anju ji ko bichar lai salam6 sarai man paryo tapai ko bichar malai yo interview herera

  • @harkarajrai3940
    @harkarajrai3940 3 года назад +4

    Anju Anjunai ho Best of Luck

  • @minrajrai1252
    @minrajrai1252 3 года назад +3

    Ghamanda xaina ahamtaa xaina mature singer anju mam prati dherai garba lagx gd blesse mam and hjrko xorilai pani gd blsss

  • @renudhakal647
    @renudhakal647 3 года назад +2

    I voce you Anju jee.You are the world's best singer.😘😘😘😘😘

  • @AnjuPantaOfficial
    @AnjuPantaOfficial Год назад +1

    ❤❤❤❤❤❤thank you all of you

  • @ashwinroja8456
    @ashwinroja8456 3 года назад +7

    She is a daimond of nepali music industry lov u Anju panta

  • @sureshbhatta9295
    @sureshbhatta9295 3 года назад +6

    Yo program ramro xa regular herxu ma tq sir

  • @nishashrestha1868
    @nishashrestha1868 3 года назад +2

    Queen of music industry ❤️❤️❤️
    Love you so much anju dd🥰🥰🥰

  • @sarojdarai
    @sarojdarai 3 года назад

    अन्जु दिद्ज्यु सारै राम्री रुपको मात्र नभयर आवजको नि सारै मिठाे हुनुहुन्छ्💘💘💘💓💓💓

  • @sabinasabinaa2112
    @sabinasabinaa2112 3 года назад +4

    One of the favourite singer we are respect you

  • @sailenlimbu1301
    @sailenlimbu1301 Год назад

    मलाई अन्जु पन्त सार्है मन पर्ने गायिका मध्ये एक हो

  • @rajandargi7992
    @rajandargi7992 3 года назад +1

    ahileki nepalki no.1 beauty,koili awaj ani saabahar gayika anju dd lai namaskar

  • @गिरिराजअधिकारीराजअधिकारी

    सारै राम्रो लाग्यो अन्जु पन्त जीको अन्तर्बार्ता ।

  • @susmita4043
    @susmita4043 3 года назад +6

    Real Queen of melody beautiful,

  • @readyvlog2045
    @readyvlog2045 3 года назад +2

    ग्ल्यामर मा विराज bhaata लाई wel come garnu paryoo

  • @chaudharysamir465
    @chaudharysamir465 3 года назад

    यदि तपाईं जे छ त्यसमै खुशी हुनुहुन्छ भने दोस्रो बिहे गर्नैपर्छ भन्ने छैन दि ...!!
    "छोरिको खुशी कै कारण तपाईको स्वतन्त्रता नखोसियोस् "

  • @purbelibijay945
    @purbelibijay945 3 года назад

    देश को राजनीति यति फोहोरी छ कि कुनै पनि कलाकार लाई उक्त राजनीति अनि नेता सम्बन्धि धारणा नसोध्नु भए राम्रो हुन्छ, किनकी उहाँ हरु सबैको साझा मानिस हो ।

  • @kajithapa8632
    @kajithapa8632 3 года назад +1

    छबे,खड्गे,शेरे ,भारुलाडे कामी र मधेस बादी दल लाई बहिष्कार गरौ। विकल्प खोजौ,जय देश।।।

  • @kshitizkyzzu665
    @kshitizkyzzu665 3 года назад +1

    अन्जु पन्तको हरेक अन्तरबार्तामा रोएको छु म।

  • @kmnoli5014
    @kmnoli5014 3 года назад +3

    Beautiful ❣️ lovely my favorite Singer 💘💕

  • @pabitrabasnet6850
    @pabitrabasnet6850 3 года назад

    anju bunu धेरै कुरासाेचेर मात्र बिबाहा गनुहाेला अबहुने पनिसबै गुणभऐकाे भेटिन्छ भनेर 100/नैठिकहाेला भनपनि सकिन बरुअहिलेत तपाई कसैकाेपनि पिडातछैन बुडाे कसताे बिहेकेहाे थाहापाऐकाे महिलाले फेरिबिहे गदा धेरै साेचनुहाेला नभए नगरेकै राम्रो anju bunu काेसबै बानिकाम सबै लाई बधाई छ

  • @ammarsunar8940
    @ammarsunar8940 3 года назад +3

    धेरै मन पर्छ यो कार्यक्रम

  • @nishugurung4365
    @nishugurung4365 3 года назад +1

    Anju di mero sabai vanda best singer lop u di😍😍😍😍😘😘😘

  • @indrasubedi8336
    @indrasubedi8336 3 года назад

    के हेर्नू हुन्छ त केटाकाे ? पढाइ , धन , मन , चरित्र , सहयाेगिपन आदि जस्ता कुराहरु विचार्ने हाे ?

  • @nepaliyoutuberurmila5881
    @nepaliyoutuberurmila5881 3 года назад +3

    Melody queen Anju pant . Beautiful 🌹

  • @narprasadgurung2076
    @narprasadgurung2076 3 года назад +1

    Ahile ko samsamayik chartikala ra pragati yehi chha bhai ho ! Kati eklai basi rakhnu ni ! Josh ko bela euta tarang hos ayeko bela arko tarang. Jindagi targai tarang ko lahad ho !

  • @moseskaliraj1630
    @moseskaliraj1630 3 года назад +8

    God bless you anju sis.

  • @sushilaacharya6200
    @sushilaacharya6200 3 года назад +4

    कति राम्रो बोलि ब्यबहार

  • @bharatlimbu9829
    @bharatlimbu9829 3 года назад +2

    प्रकाश दाइकाे अन्तर्वार्ता हेर्छु कहिल्यै अल्सी लाग्दैन ।

  • @bedadhakalp8022
    @bedadhakalp8022 3 года назад +5

    Good interview
    Really intertanment

  • @srijanabhattarai4792
    @srijanabhattarai4792 3 года назад

    Kati ramro kati ramro hajurko geet hajurkk thulo fan❣️❣️❣️❣️
    You are my idol..!

  • @kakamama4721
    @kakamama4721 3 года назад

    राम्रो छ् अत्तर वार्ता लीने दीने अन्जु पत वैनी को स्वर भीठो छ् पवर्त कुस्मा रेग्मी स्टोस वड्गाउ वाट

  • @AnujBhaiDotCom
    @AnujBhaiDotCom 3 года назад +13

    ब्यक्तिगत जिवनको खोतल खातल गर्यो बिबाद मै ल्याउने सुर हो कि कसो प्रकाश जि

  • @nimasherpa7982
    @nimasherpa7982 3 года назад +2

    derai ramro xa hajur

  • @jamburajlimbu1156
    @jamburajlimbu1156 3 года назад +1

    Anju bahini tapaiko paristithi anusar Dosro bibaha garnu pani thikai ho. Ani feri gaeka ra naeka bhayera super famous bannu parchha hai.

  • @journalistsharmil6949
    @journalistsharmil6949 3 года назад +5

    O my god she is dimond for nepali music industry

  • @sushantshah5854
    @sushantshah5854 3 года назад

    my best singer anju panta diju much love diju❤️🥰

  • @subarnamagar5285
    @subarnamagar5285 3 года назад

    तपाईंको जीवन सधैं हरियाली र सुखमय रहोस अन्जु बहिनी ।

  • @smarikapaudel4264
    @smarikapaudel4264 3 года назад +2

    🌺 huge respect to anju panta maam

  • @amritgautam3357
    @amritgautam3357 3 года назад

    One of my favorite singer 👩‍🎤❤️❤️‍🔥❤️‍🔥❤️‍🔥

  • @oaskarki551
    @oaskarki551 3 года назад +2

    चर्चित गाइका अन्जु पन्थ. तर यति राम्री श्री मति लाई डिबोर्स दिने श्री मान. कस्तो होला नि.

    • @darpanregmi8949
      @darpanregmi8949 3 года назад

      श्रीमान मात्रै बेठीक होइन होला

    • @darpanregmi8949
      @darpanregmi8949 3 года назад

      श्रीमान मात्रै बेठीक होइन होला

  • @parsupandit9597
    @parsupandit9597 3 года назад +1

    कुनै न कुनै कारण पहिलेको दामपत्य संबन्ध बिगृयो अब दोस्रो बिहेमा सम्बन्ध राम्रो हुन्छ नै भन्ने के पक्का छर? अबको दाम्पत्य जीवन सुखमय रहोस बिबाह गर्नुहोस सफलता मिल्न पनि सक्छ।

  • @keshartiruwa5824
    @keshartiruwa5824 3 года назад

    सर्बाधिक लोकपृय गायिका दिदिको बिवाह होस

  • @anitamainaly892
    @anitamainaly892 3 года назад

    मलाई मन पर्ने गायिका अन्जुबैनी 👌👌

  • @rahulbista1376
    @rahulbista1376 3 года назад

    अन्जु तिम्रो कुरा सुनेर जहिले रुनु आउँछ प्यारी धेरै आशिर्वाद छ सुखमय जीवन बितोस खुसी मिलोस लब यु

  • @Sanoraja52
    @Sanoraja52 3 года назад

    Anju zee le aafno chori ko kura ali kata pani thaha pauda aakha ma aasu aayo....chori God bless you always....more power to you.