तेस बेलका कलाकार नै राम्रा अनुसासनका हुन्थे ।फिल्म नै राम्रो।अनुसान का हुन्थे ।अनि कस्ले हेर्थ्यो र हिन्दी फिल्म ?कथाबस्तु नै राम्रो हुन्थ्यो ।येस्ता कलाकार देख्दा कति खुसी लाग्छ ।
बिपना दिदी सारै सरल,सुवासिली हँसिली रसिली अनि रमित दाइ चक्लेटी ह्याण्डसम एक अर्काप्रती उत्तिकै माया र सद्भाव सम्मान अहिलेका नायक नायिका हुँ भन्ने भुराभुरीले धेरै सिकुन उहाहरु बाट।सारै मज्जा लाग्यो।
पहिला यस्तरी हेर्न पाइन्न थियो हिरो हिरोइन को कथा ब्यक्तीगत कुराहरु रमाइलो गफ है पुराना हाम्रो कलाकार हरु को अझै गफ सुन्न मन छ अझै अरु अग्रज कलाकार ल्याउनुहोला❤❤❤ मन पर्ने हिरो रमित जि अनि बिपना उतिकै प्यारी हाम्रो हिरोइन 😍😘😘
त्यस बेलाका कलाकार नै राम्रा अनुशासित हुन्थे फिल्म नै राम्रो हुन्थो र हिन्दी फिल्म हेर्नै पर्दैन थियो। उहाँहरुलाई देख्दा आफ्नो बाल्यकाल को याद आयो मुग्लान फिल्म हेर्दा अहिले नि आँसु आउँछ खुशी लाग्यो धेरै पछि संगै देख्न पाइयो।🙏🙏
कुनै समयको पुरानो नायिका भए पनि अहिलेका पुस्ता जस्तो talented बुझेको पढेलेको धेरै राम्रो नायिका उहाले उहाँको समयमा 2052 देखि 2064 सम्म मा 100 फिल्म गर्नु भएको थियोे । मलाई अझै याद छ निरुता 2050 जल 2053 बिपना 2052 झरणा 2052 रेखा 2057 फेरि त्यहि समय भए कति मज्जा हुन्थ्यो करिश्मा मानन्धरले 2045 सालमा करियर सुरु गर्नु भएको अझै याद छ ❤❤❤
Malai ta. Ahile ko dayahang. Bipen. Saugat le Gareko matra. Acting. Lagxa. Pahila ko ta. Indian ko film ko chori vako hunthiyo. Herna ta Hereko pahila ko pani
आहा कति रमाइलो कुराकानी लाग्छ उहाहरु संगै म पनि छु त्यहाँ हरेक कुरा हो मा हो मिलाएर मुस्कुराउँदै बसेको छु 🥰🥰🥰 असाध्यै मन पर्ने मध्य दुई legendary artist ❤️❤️❤️🥰🥰🥰
साची नै भन्न्नु पर्दा रमित सर धेरै नै मन पर्छ धद्कन मोभी देखी उहा लाई धेरै मन पर्छ र बिपना दिज्जु लाई पनि धेरै मन पर्छ आजभोलि दिज्जु को भल्ग पनि हेर्छु म miss you
Ajkal ka naya anuhar vanda puranai kalakar nayak nayika nai 100 guna ramro old is gold forever ❤❤❤Ramit sir Bipina mam seeing after long time in interview ❤🎉
I am a big fan of Ramit,I am so happy to c him here 😊I have watched almost all of his movies, ❤ it would be exciting to watch with Rekha Thapa since they done a lot of films together, looking forward to it ❤
उहाहरु पुराना हिरो हिरोइन कलाकारहरु मन मुटुमा बस्न सफल!म यौटा दर्शक सानु मान्छे भएपनि किन यस्तो लाग्छ आफ्नै परिवार भित्रको सदश्यहरु जस्तो लाग्छ ❤❤🙏🙏🎉🎉 अनि अहिलेको हिरो हिरुनीहरु नेपाली फिल्म हेर्नै मन लाग्दैन! मलाई चाई किनहोला यस्तो लाग्ने ??
रमित ज्युको त्यो बेलाको गीत मुङ्लिन पारी ..... # माया नमार # सुसेलिले बसन्तलाई... जस्ता सदाबहार र यादगार गितहरु छन। # बिपना ज्युको :- तिम्रो माया 99 मेरो माया 100 र माईली अति सुन्दर movie हुन। र गीतहरु... # भरे आउछु सपनिमा.. #आगो लाग्यो दिलैमा #कती आउली अग्लि भै #मनकि चरी .. #हीऊ जस्ता कयौ गितहरु अहिले सम्म सदाबहार र यादगार छन।
Dashain aayo vnne geet dherai patak suneko xu...yo interview herepxi jhn herna man lagyo..sachhi nai ramit dhungana ko lagi vnera aru actors/ss haru le compermise nai grnu vko raixa....tara j jsto vypni 1 of the best actor ramit dhungana❤❤❤
पुरानो कलाकार भनेको हाम्रो बलापन र सदाबार / ओरिजिनल हो उहाँ हरुले पाध्यो भने पनि हामीलाई राम्रो लाग्छ❤ आजकाल को भाइरल २ दिन कलाकार हरुको के वास्ता हामीलाई
यहि त मन पर्छ मलाई पुरानो हिरो हिरोइन हरुमा कति सम्मान एक अर्का बिच, कति माया वाहा.....❤
सचिकै पहिलाको जस्तो राम्रो कथा बस्तु
अहिलेको चैई छन् है सहि हो 🙏❤️❤️❤️
राम्रो राम्रो हिरो हिरोईन धेरै माया ❤❤❤❤❤❤
पुरानो कलाकार हरु लाई देख्दा धेरै खुसी लाग्छ❤❤अव रमित र रेखा लाई संग्गै लाउनुस् होई सर
तेस बेलका कलाकार नै राम्रा अनुसासनका हुन्थे ।फिल्म नै राम्रो।अनुसान का हुन्थे ।अनि कस्ले हेर्थ्यो र हिन्दी फिल्म ?कथाबस्तु नै राम्रो हुन्थ्यो ।येस्ता कलाकार देख्दा कति खुसी लाग्छ ।
एकदमै सहि भन्नुभयो अहिलेका कलाकार हरु म जस्तो कलाकार कोही छैन जस्तो गर्छ
बिपना दिदी सारै सरल,सुवासिली हँसिली रसिली अनि रमित दाइ चक्लेटी ह्याण्डसम एक अर्काप्रती उत्तिकै माया र सद्भाव सम्मान अहिलेका नायक नायिका हुँ भन्ने भुराभुरीले धेरै सिकुन उहाहरु बाट।सारै मज्जा लाग्यो।
हाम्रो जमानामा सारै मन मुटुमा बस्न सफल हिरो हिरोइन i loved ❤❤ miss u so much ❤❤
पहिला यस्तरी हेर्न पाइन्न थियो हिरो हिरोइन को कथा ब्यक्तीगत कुराहरु रमाइलो गफ है पुराना हाम्रो कलाकार हरु को अझै गफ सुन्न मन छ अझै अरु अग्रज कलाकार ल्याउनुहोला❤❤❤ मन पर्ने हिरो रमित जि अनि बिपना उतिकै प्यारी हाम्रो हिरोइन 😍😘😘
पुरानो र नेपाली कलाकारलाई माया र सम्मान गरौ ।।🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉
त्यस बेलाका कलाकार नै राम्रा अनुशासित हुन्थे फिल्म नै राम्रो हुन्थो र हिन्दी फिल्म हेर्नै पर्दैन थियो। उहाँहरुलाई देख्दा आफ्नो बाल्यकाल को याद आयो मुग्लान फिल्म हेर्दा अहिले नि आँसु आउँछ खुशी लाग्यो धेरै पछि संगै देख्न पाइयो।🙏🙏
कुनै समयको पुरानो नायिका भए पनि अहिलेका पुस्ता जस्तो talented बुझेको पढेलेको धेरै राम्रो नायिका उहाले उहाँको समयमा 2052 देखि 2064 सम्म मा 100 फिल्म गर्नु भएको थियोे । मलाई अझै याद छ
निरुता 2050
जल 2053
बिपना 2052
झरणा 2052
रेखा 2057 फेरि त्यहि समय भए कति मज्जा हुन्थ्यो करिश्मा मानन्धरले 2045 सालमा करियर सुरु गर्नु भएको अझै याद छ ❤❤❤
2044 ho santan
हजुर दुई जनाकाे जाेडि देख्दा मुगलान फिलिम काे याद आउछ❣️❣️
अहिले एउटा फिलिम खेलेर आफुलाइ सुपर स्टार सोच्ने हरु लाई के था पहिला को त्यो दिन हरु ❤❤
Malai ta. Ahile ko dayahang. Bipen. Saugat le Gareko matra. Acting. Lagxa. Pahila ko ta. Indian ko film ko chori vako hunthiyo. Herna ta Hereko pahila ko pani
अब रमिता र रेखा लाई पनि संग नै ल्याउनु परेउ सर जि !!
Ho ni hai❤
अब रेखा थापा बच्चा जन्माएर कहिले आउने अमेरिका बाट। अनि लेउने हो
सर होईन हौ😂😂
@@lakshmankunwar7524 😂😂😂
P😅jiuuu❤jjkkllolpij😅😅😅😅😅😅@@Gangasomaremagar377
म त पुरानो फिल्म अनि पुरानो हिरो हिरोईनि त सधैको लागि मेरो मनमा यति धेरै मन पर्छकि अहिले पनि कति हेर्छु पुराना फिल्महरु❤❤❤
Nepali film industry lai Bipana thapa jasto talented Actress ko khacho xa👏❤️❤️❤️
उत्सब भाइ एस्तै पुराना कलाकार लाई ल्याउनु न एकदम रमाइलो लाग्छ वहाँ हरुको बोल्ने शैली कति राम्रो बिचार हजार चोटि हेर्दापनी नथाक्ने यी आखा
मन पर्ने हिरो हिरोनी ❤❤❤
bipana thapa is most beautiful actress in nepali flim industry ❤️.
पहिलो चोती होला रमाइलो छ एक चोती नि नकताई हेरेर रमाइलो भाको beautiful handsome bipana ramit ❤❤❤❤ thank you utsab
बिपना थापा निरुता सिन्ह र जल साह लाई एउटै फ्रेम मा ल्याउन plz हृर्न एकदमै मन् छ
Congratulations ❤🎉धेरै पछि देख्न पाइयो धेरै खुशी लाग्यो ।Old is Gold 🥇🪙❤❤❤विराज ।रमित निखिल सँगै ल्याउनु पर्यो ❤🎉❤️🥰💓🙏
Purano film haruko story haru nai ramro hunthyo❤sano ma kati rudai herthe nepali film haru😊purano kalakar haru nai best👍👍
सार्है मन पर्ने जोडी हजुर हरुको त्योबेलामा फेरि पनि हेर्न चाहान्छौ हामी सबै नेपालिले we love you #Ramitjibipanaji❤❤❤
Yesto Ramro 👍 Ramailo Karyakram Ma Agraj Hero Ramit Dhungana Jiu Ra Heroin Bipana Thapa Jiu Lai Dekhna Pauda Nikai Khusi Lagyo.
जसले जे भनाेस पुरानो हिराे हिराेनिमा संस्कार कति राम्रो छ ।अहिलेकाले सिक्नुहाेस।
पुरानो नायिका बिपना थापा ❤❤❤ फेरि नयाँ फिल्म मा देख्न पाइने भयो❤❤ ❤
आहा कति रमाइलो कुराकानी लाग्छ उहाहरु संगै म पनि छु त्यहाँ हरेक कुरा हो मा हो मिलाएर मुस्कुराउँदै बसेको छु 🥰🥰🥰 असाध्यै मन पर्ने मध्य दुई legendary artist ❤️❤️❤️🥰🥰🥰
Yo interview herda herdai kodo fullyo barima vanne geet sunne jati yeta hajir ho re 😂😂😂❤❤
😂
Deepa Shree ko jastai voice x bipana ji ko❤
ramit is my best hero ❤❤❤
Multi talented Actress Bipana thapa ❤❤❤
साची नै भन्न्नु पर्दा रमित सर धेरै नै मन पर्छ धद्कन मोभी देखी उहा लाई धेरै मन पर्छ र बिपना दिज्जु लाई पनि धेरै मन पर्छ आजभोलि दिज्जु को भल्ग पनि हेर्छु म miss you
जस्ले जे भनेपनी मेरो लागि चै उहाहरु सङ्ग जतिपनी पुरानो हिरो हिरोइन हुनुन्छ सबै हिरो हिरोइन लाग्छ❤ अति रमाइलो लाग्यो
Malai man parne heroheroni haru ❤❤
Tiyo time ma mobile nabhayera pani ho derai drsaka hallama aaune mero bicharma 🙏🙏
मन पर्ने हिरो रमित दाइ अनि विपना दिदी ❤❤
पछिल्लो चरण कलाकार पाएको छ निरन्तर रूपमा। HERO हिरो भन्ने पायन
My favourite actors ❤❤❤❤❤❤
Ajkal ka naya anuhar vanda puranai kalakar nayak nayika nai 100 guna ramro old is gold forever ❤❤❤Ramit sir Bipina mam seeing after long time in interview ❤🎉
i watched full episode❤❤❤ how lovely the all old celebs
I am a big fan of Ramit,I am so happy to c him here 😊I have watched almost all of his movies, ❤ it would be exciting to watch with Rekha Thapa since they done a lot of films together, looking forward to it ❤
Old is gold ❤❤❤ my favourite
Love ❤️ ❤️ ❤️ ❤️ u both nepali actor actress ❤️ ♥️ bipana di n Ramit daa ❤❤❤
मन पर्नॆ हिरो हिरोनी❤❤❤old is gold
Old is gold❤ happy for you guys
बिपना थापाले एकदमै ठिक कुरा गर्नुभयो पहिलेको फिल्मले समाजमा केहि न केहि सन्देश दिन्थ्यो ।
Old is gold my best actress bippana thapa n actor ramita sir 🙏🥰🥰🥰🥰🥰
Wowww both so lovely person dherai ramailo kurakuni ♥️♥️🙏🙏
मलाई मन प्रने नायक नाईका बिपना जि धेरै चलाक नाईका हाे 😘😘😘😘
Wow sabai kura suner maja aayo mero man parne ramit and bipna 🙏🙏🙏🥰🥰🥰
उहाहरु पुराना हिरो हिरोइन कलाकारहरु मन मुटुमा बस्न सफल!म यौटा दर्शक सानु मान्छे भएपनि किन यस्तो लाग्छ आफ्नै परिवार भित्रको सदश्यहरु जस्तो लाग्छ ❤❤🙏🙏🎉🎉 अनि अहिलेको हिरो हिरुनीहरु नेपाली फिल्म हेर्नै मन लाग्दैन! मलाई चाई किनहोला यस्तो लाग्ने ??
यो प्रोग्राम हेरेर पुराना कुराहरु को सम्झना आयो यस्तै प्रोग्राम अझै ल्याउनु होला 🙏
पहिला पहिला को हिरो हिरोनी को कुरा सुन्दा नि क्या मज्जा आउने
All old actorsand actresses are my favourite ❤❤
Omg bipana thapa you are mind blowing
Lots of love❤❤😂
A big fan of @BipanaThapa dizzu 😚😍 since childhood great interview with both legend actors
Bipana is great actor , muskan, aafno manxe, barmala, muglan, mitini, maili are my favorite movies
Hero heroni film katha bastu sabai pahila kai ramro lagxa malai😍😍
Kati ramailo ho 😂muglan movie herda sarai emotional hunxa jaele ni 😊best movie
Both are legendary our industry
बिपना थापा ज्यु रमित ढुङ्गाना ज्यु जब नेपालि फिल्म को सदाबाहार नायक नायिका
We want Bippana❤❤
Uha harukoi film ko dialogue vanera maile dherai kt haru patauna pako thiye💞💞🥰🥰Lots of love and respect to you both Legend🫶🏼🫶🏼🫡🫡💞💞💞🙏🙏
bipana ko interview sarai majjaa aaux ma sab herxu bipana jahile khulera boleko vayera aati ati majha aaux
Old is gold khusi lagyo ani herna ramailo pani vayo
old is gold❤❤
रमित ज्युको
त्यो बेलाको गीत मुङ्लिन पारी .....
# माया नमार
# सुसेलिले बसन्तलाई... जस्ता सदाबहार र यादगार गितहरु छन।
# बिपना ज्युको :- तिम्रो माया 99 मेरो माया 100 र माईली अति सुन्दर movie हुन। र गीतहरु...
# भरे आउछु सपनिमा..
#आगो लाग्यो दिलैमा
#कती आउली अग्लि भै
#मनकि चरी ..
#हीऊ
जस्ता कयौ गितहरु अहिले सम्म सदाबहार र यादगार छन।
यो जोडीलाई फेरि पनि पर्दामा देख्ने मन थियो
Both are lovable and humble with good heart persons ❤
Omg. Aile samma kai ramailo interview. Bal bibaha 😊😊😊❤. Bipna ji afu nahasikana hasauna sakne arko talent. Wooooou
Always my fav❤❤
Akadamai 👍👍👍thik kura garnu vayo uha 2jana le❤❤❤❤love you bhoth❤❤❤
My favorite maili bipana mam ❤
Both are very nice Persons ..... Majja aayo interview herera... Thanku
Tyo bela ko my favorites heroni bipana thapa dd, hardik naman xa
My favourite persons❤❤
सहि कुरा गर्नु भयो रमित दाई ले कथारु पैका को नै राम्रो हुन्थियो❤❤
Very good interview I enjoyed watching. 💗
Two legends ❤❤
my favourite hero ramit dhungana
बिपना थापा र रमिता जि लाई यो प्रोग्राम मा खुशी लाग्यो ।
Old is gold❤❤
old is gold ❤❤❤
legendary actor / actress hands up❤❤❤
My favorite both❤🎉
My favorite couple 😍😘❣️🙏
bipana sarai khulla Dil ko soji hironii ❤❤❤
एकदमै मन पर्ने आर्टिसहरु दुबैजना मेरो ❤❤
Yo interview sakidai nasakiyos jasto kaskaslai vyo saachikai purana kalakar tw hamro man mutuma baseko xan 🥹🥹🥰🥰 childhood memory dherai jodiyeko xw purano kalakar sangw ❤❤
उहाँहरुको समयको एउटै फिल्मको धेरै गीतहरु हिट हुन्थे अहिलेको एउटा फिल्मको एउटा गीत मात्र हिट हुन्छ😂
Yes exactly!!
Ramit dhungana, bipana thapa rekha thapa jasta uhako samayekA sampurna hero heroin yugle nabirsine kalakar hun❤
always best ❤❤
Dashain aayo vnne geet dherai patak suneko xu...yo interview herepxi jhn herna man lagyo..sachhi nai ramit dhungana ko lagi vnera aru actors/ss haru le compermise nai grnu vko raixa....tara j jsto vypni 1 of the best actor ramit dhungana❤❤❤
Mero man parne hero heroni❤❤❤❤
Junimaya ko maisari sunakhari tw paila radio ma suneko birsi sakex aba feri RUclips ma sunne ho dami x😅 thank you utsab dai jankari ko lagi 🙏🙏🙏
सारै रमाइलो interview ❤
Best hiro ramit filme pailako dherai ramro
Old is Gold❤😊
My fav actress bipana thapa❤
पुरानो कलाकार भनेको हाम्रो बलापन र सदाबार / ओरिजिनल हो उहाँ हरुले पाध्यो भने पनि हामीलाई राम्रो लाग्छ❤ आजकाल को भाइरल २ दिन कलाकार हरुको के वास्ता हामीलाई
पहिला कै हिराे हिराेनि नै मन पर्ने क्या 🎉❤big respect both 🙏🔥😇