सुमनले ईब्सल माथि सौता हाल्छु भनेपछि भयो लफडा | Suman Pariyar Vs Ibsal Sanjyal | New Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 19 авг 2023
  • सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    _______________________________________________________________
    Original Song : Dhunge Dhara || ढुङगे धारा
    Vocal:- Surya Khadka & Rachana Rimal
    Lyrics/Music:- Shiva Akheli
    Music Arrangement/Mix & Mastering:- HBN Kisma
    Original Video Link: • Dhunge Dhara || ढुङगे ...
    _______________________________________________________________
    #suman_pariyar
    #Ibsalsanjyal
    #livedohori
    _______________________________________________________________
    Live Dohori Singer:
    ♬ Suman Pariyar
    ♬ Ibsal Sanjyal
    _______________________________________________________________
    Musician Team
    ♬ Hemraj Gandharba - Sarangi
    ♬ Gem Thapa - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Prakash Kc - Madal
    ♬ Govinda Pariyar - Madal
    ♬ Dipak Samip - Dholak
    ♬ Pritam Thapa Magar - Oct Pad
    ♬ Suraj Shrestha - Bess Guitar
    _______________________________________________________________
    Audio/Video
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    _____________________________________________________________________
    © Suman Pariyar, 2023
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 243

  • @SumanPariyarOfficial

    नमस्कार सबै सबैलाई आज फेरि रमाईलो दोहोरि लिएर आएको छु। कस्तो लाग्छ प्रतिकृया दिनुहोला है। अनि लाईक कमेन्ट साथै च्यानललाई सस्क्राईब पनि गर्न नभुल्नु होला है।

  • @guruprasadn4375

    आज भोलि सुमन परियार भाई को दोहोरि सारै राम्रो आउन थालेको छ है। अब यहि भाका मा अस्मिता मुसि सँग दोहोरी मा आउनु प्रयो

  • @shivakandel6194

    धेरै राम्रो छ दोहोरी सुमन्त राम्रो गयकहुन्नै इब्सलपनि शब्द चयनगर्न बडाराम्रो प्रतिभा भयकोनानी बधाईछ ❤❤

  • @ramaghimire8757

    कति राम्रो छ नि धेरै धेरै शुभकामना छ सुमन राेधि घर अनि सम्पुर्ण मा❤❤❤❤

  • @Manoj_kc_official

    नेपाली लोक दोहोरि गीतलाई देश तथा बिदेश भरी चिनाउ र सबै कलाकारहरूलाई सम्मान गरौं र सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️🙏

  • @indirapaudel4341

    चन्चलि नानि को दोहोरि हेर्न आईपुगे मनि सालिन गायक सुमन को बिग फ्यान

  • @NirmalaChanda-fe7hk

    रमाइलो दोहोरी सोर शब्द को खानि दुबै गायक गायिका लाई सम्मान छ ❤️❤️

  • @kamalranasameer8835

    sumanko vanda Ibsuko shaba chayan damizzz xa tagada karnali cheli... love u ibsu,,,....

  • @user-xu8xk3bj6e

    ❤❤❤सुमन दाईकाे दाेहाेरि सारै मनपर्छ❤❤❤❤❤❤❤❤

  • @nirpatiruwa3002

    अति सुन्दर रमाईलो दोहोरी, बधाई सुमन दाई लाई र इस्बु बहिनी लाई।❤❤❤❤

  • @MyRolpaview

    धेरै राम्रो गीत त्यसमा पनि इबसल बहिनीको मुस्कान

  • @user-ci7sf4sl4m

    अाजसुमन धेरै खुसि देखिनु भयकाे छ बधाई छ सुमन

  • @tulasabedari4173

    कति रमाइलो के घरमा सल्लाह गरेको जस्तो ग्यानी नानू तुरुन्त - तुरुन्तै रिसाए पनि आफ्नु गल्तिलाई सुइकार्ने के कस्तो समझदारी पाराका शब्दहरु जोडी गाएको गित सारै मीठो स्वरमा गाउने भाइ सुमन र नानू इब्सललाई धेरै धेरै बधाई फेरि यस्को दोस्रो भागको अपेक्षा राख्दै जय गित जय संगीत ❤❤

  • @user-ty4qo6hf6o

    Wow suman dae kalikota ae nilai naxodmna livema rakhana prxa dae kalikota❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lalitathapa9116

    Renuka dee sanga ne launa parayo Suman daa dohori ❤❤❤❤

  • @puskalsharma293

    अाहा सारै रमाईलाे दाेहाेरी याे बहिनी काे गाउने याक्टिक राम्राे छ सारै राम्राे लाग्छ बधाई छ👌👌👌❤️🌹💯🇳🇵

  • @princeaaus1648

    चाञ्चले cute bohini ko r समधुर सधा बार गायक सुमन दाजु को big fan,,🎉🎉 आती राम्रो ,, जय सङ्गीत जय गीत,🎉🙏🙏😊

  • @chhabikandel2548

    एक नं दोहो री

  • @ranjitshahioffical

    Nmste sabai yo live dohori sabai le herdinnu hola

  • @RudraMafia999

    ल मज्जा आयो दोहोरी हेर्दा 👍👍🙏❤️