हामी सबैसित भएको सबै भन्दा महत्वपुर्ण सम्पति दिमाग हो यदी यसलाई सहि तरिका ले प्रशिक्षण दियौ भने यसले ठूलो धनराशी सिर्जना गर्न सक्छ उहाँ को आत्मा विस्वास लाई सम्मान छ देश विकास गर्ने सबैभन्दा ठूलो चाबी रिसर्च इनोभेसन हो माहाविर पुनः सर भेट्दा धेरै राम्रो हुन्थ्यो
उमेरले साथ छोड्ने अवस्था मा अनि बाजेको हौसला कायम छ । अति नै गर्व गर्ने कुरा हो। दुनियामा पानीले चलाउने गाडिको पनि आबिश्कार भएको थियो तर पेट्रोल बिक्दैन भनेर मानिसले त्यो हुन दियनन। जे होस यी बाजेले यो बनाउन सक्लान या नसक्लान तर यदि उनले प्रकृतिलाइ पढेका छन भने र उनको concept सहि छ भने यो concept नया आबिश्कार गर्ने पुस्ताले कोसिस गर्न जरुरी छ
बुवाकाे सयाेगमा नेपाली युवा लगेर सिकाउनु पर्छ सरकारले सर र बुवाले हाम्रो नेपालकाे लागि मरेर जाने उमेरमा पनि केही गरि दिन्छु भनेर जानुकाे कारण याे हाेकि हाम्रो अधेराे बादलियकाे अाखा खाेलि दिन लागेकाे हाे याे बिर्द उमेर मा जाेस काे लागि सरकार वाला र गाउकाे बुद्धि जिबि नगरपालिकाकाे प्रतिनिधि सर हरुले सम्मान तथा अावसेक सामान गर्नु सयाेग पर्छ र युवाबा हरु लाई याे मेसिन काे काम र मिसिन ले चाल कसरी गर्छ र सिकाउनु पर्छ धन्देबाद सर पहल गर्नुस हाम्रो देश अाज कति पछाडि छ अगाडि जानू पर्छ हामी बिदेसमा जादा घास काट्ने मेसिन चलाउन नजानेर पनि धेरै दुख् खेप्नु परेकाेछ सरकार र राजनिती दल काे पनि याे बुढाे मान्छेकाे सीप मा अाखा जावस
Air Energy प्रयोग गरि बनाउन लागेको उहाको यो concept बिश्व जगतमा नै नौलो छ ।आकाशमा उडाउन खोज्नु भएको यो Engine लाई परिमार्जन गर्न उहालाइ प्राबधिक र आर्थिक सहयोग जरुरी देखिन्छ । यो research सफल गराउन सरकारले छिट्टै चासो लिओस।
वहाँले यस्तो बृद्ध अबस्थामा पनि केही गर्छु भनेर दिमाग खियाउनु भनेको संसार ले नै मान्नुपर्छ। वहाँको आट, वहाँको जाङ्गर र वहाँको बुध्दिलाई मान्नुपर्छ। वहाँको काम लाई हेरेर आजको युवाहरुले हौसला प्रदान गर्नुपर्छ। वहाँ बृद्ध बुवालाई सबैले सक्दो सहयोग गरिदिन आग्रह समेत गरिन्छ।
Buwa hjr ko manoka. mana Pura Vai diyos. Pathivara Mata ji.hjr le waha ko kamana p .Pura gari dinugh.. Mata ji le raxe gari gi .nu go's. 🙇🙇🙇🙇🙇🙇🙇🙇 🙏🙏🙏🙏🙏🙏🙏🙏 ,🌹🌹🌹🌹🌹🌹🌹🌹
Buwa yo sano pryas lai maro salam ta tra question yo media lai loktantara.gadtntra .ghanta jasto sangiyat la chalaya hamro das Nepal yo babsta la Ka diyo Ra Ka dina sakx yo buwa lai malai yati bataidinus
बाबाको काम लाई सलाम छ ।
हजुर बा को काम छिटै सम्पन्न भएको हेर्न पाइयोस् यही मेरो शुभकामना छ ❤❤❤❤❤❤❤❤
❤❤❤
बाजेको हिम्मत लाई सलाम🎉 सफल्ता पाय पनि न पायपनी उहालाई आत्मबिस्वास छ। म गरेर देखाउछु भन्ने सुभ कामना बाजे।
बाको काम लाई सम्मान छ अब उहाँलाई माबिर पुन सरकोमा पुर्याउनुपर्छ भाई
हामी सबैसित भएको सबै भन्दा महत्वपुर्ण सम्पति दिमाग हो यदी यसलाई सहि तरिका ले प्रशिक्षण दियौ भने यसले ठूलो
धनराशी सिर्जना गर्न सक्छ
उहाँ को आत्मा विस्वास लाई सम्मान छ देश विकास गर्ने सबैभन्दा ठूलो चाबी रिसर्च इनोभेसन हो माहाविर पुनः सर भेट्दा धेरै राम्रो हुन्थ्यो
उमेरले साथ छोड्ने अवस्था मा अनि बाजेको हौसला कायम छ । अति नै गर्व गर्ने कुरा हो। दुनियामा पानीले चलाउने गाडिको पनि आबिश्कार भएको थियो तर पेट्रोल बिक्दैन भनेर मानिसले त्यो हुन दियनन। जे होस यी बाजेले यो बनाउन सक्लान या नसक्लान तर यदि उनले प्रकृतिलाइ पढेका छन भने र उनको concept सहि छ भने यो concept नया आबिश्कार गर्ने पुस्ताले कोसिस गर्न जरुरी छ
जय नेपाल जय बुब यो बुद्दभुमी हो 😊🎉शक्तिछ
बुवाकाे सयाेगमा नेपाली युवा लगेर सिकाउनु पर्छ सरकारले सर र बुवाले हाम्रो नेपालकाे लागि मरेर जाने उमेरमा पनि केही गरि दिन्छु भनेर जानुकाे कारण याे हाेकि हाम्रो अधेराे बादलियकाे अाखा खाेलि दिन लागेकाे हाे याे बिर्द उमेर मा जाेस काे लागि सरकार वाला र गाउकाे बुद्धि जिबि नगरपालिकाकाे प्रतिनिधि सर हरुले सम्मान तथा अावसेक सामान गर्नु सयाेग पर्छ र युवाबा हरु लाई याे मेसिन काे काम र मिसिन ले चाल कसरी गर्छ र सिकाउनु पर्छ धन्देबाद सर पहल गर्नुस हाम्रो देश अाज कति पछाडि छ अगाडि जानू पर्छ हामी बिदेसमा जादा घास काट्ने मेसिन चलाउन नजानेर पनि धेरै दुख् खेप्नु परेकाेछ सरकार र राजनिती दल काे पनि याे बुढाे मान्छेकाे सीप मा अाखा जावस
Air Energy प्रयोग गरि बनाउन लागेको उहाको यो concept बिश्व जगतमा नै नौलो छ ।आकाशमा उडाउन खोज्नु भएको यो Engine लाई परिमार्जन गर्न उहालाइ प्राबधिक र आर्थिक सहयोग जरुरी देखिन्छ । यो research सफल गराउन सरकारले छिट्टै चासो लिओस।
सब प्रथुम त बाजे लाई बधाई छ,पटना नेपाल हो, ग्रेटर नेपाल भन्ने गर्छन् बाजे त नेपाली नै हुन,
वहाँले यस्तो बृद्ध अबस्थामा पनि केही गर्छु भनेर दिमाग खियाउनु भनेको संसार ले नै मान्नुपर्छ। वहाँको आट, वहाँको जाङ्गर र वहाँको बुध्दिलाई मान्नुपर्छ। वहाँको काम लाई हेरेर आजको युवाहरुले हौसला प्रदान गर्नुपर्छ। वहाँ बृद्ध बुवालाई सबैले सक्दो सहयोग गरिदिन आग्रह समेत गरिन्छ।
Yo chai cheina demakh ho
इच्छा र सपनाहरु नमरे मान्छे बुढो नहुने रहेछ।
उहाको काम लाई सम्मान छ
brida bhaner hunna jos jagar hune sas rahada samma you ba nai hunerai chh bhanne pramarit yoho badhai chh balai
यस्तो यन्त्रको खाचो नेपालमा मात्र नभएर विश्वमा आवश्यक छ
Good😊
Respect Baje Lai
अति नै रामोछ
Salute grandfather 🙌❤❤❤❤
salute xa baje lai🙏🙏🙏🙏
Great Job!! Congratulation kaka!!
🎉salute grand father
Baje khatra ho ❤❤❤❤
Salute new channel 😊
Very inspirational work, my big salute to him👏
वहाँ को काम सफल होस
सम्मान गर्नु पर्छ।
ए हो र❤❤
Congratulations
salam salam salam respect xa
हाम्रो शरकारकाे नजरछैन खालि कुर्शिकाेलागि लडिराछ
God bless 🙏❤🎉
उहा को काम लाइ संम्मान छ
बाजेलाई शुभ कामना
wow ❤❤❤
Good job
Buwa hjr ko manoka.
mana Pura Vai diyos.
Pathivara Mata ji.hjr le waha ko kamana p
.Pura gari dinugh..
Mata ji le raxe gari gi
.nu go's.
🙇🙇🙇🙇🙇🙇🙇🙇
🙏🙏🙏🙏🙏🙏🙏🙏
,🌹🌹🌹🌹🌹🌹🌹🌹
Really smart mind
Kaam ko lagi samman x tara yo asambhab ho. Dukha nagarnu baa.
👍👍👍🙏🙏🙏
Bajeko finely Kam hern man xa
Salut
👍
बुझाडा यो बाजे हेलिकेप्तर उड्यर सिधै India घर जाने विचार रहेछ।
❤❤❤❤
❤🎉🎉
🎉🎉
❤ummmmma baba
Hami janta ly chor varasta neta lai manchau ta ra des ko real gahana lai samman ta k wasta pani garindaina dukha lag6
Sakiye na sir helicopter ko kam
माबिर पुन सग पुराई दिनु परो बाजे लाई
Mahabir pun lie lagaraa malaria 6etoo Banaunuparyoo Hajur Budaa 80 Birsaa jaypanee Hunaa sak6aa
एकअर्कालाई सपोर्ट गरौ है साथीहरू ❤❤
Samman x hjr
मेकानिकल काम पढेरमात्रै आउँदैन
😂😂 thik xa tara paisa ra samay ko naaas
La aaunus milera agadi badum hai
नया नया youtube हुने साथी हरु एता हाजिर हुनुहोस है मनि तत्काल सापोट गर्ने छु 🎉🎉🎉
Plz shopot me 😢
@@prakashtamang5756Ok done mero pani yaso...
Back plz
Back pauna hai Sathi
La back pauna t
🙏
🎉🎉🎉
👍️👍️👍️👍️👍️👍️
🫶🫶🫶🫶❤❤❤❤❤👍👍👍
artha ra janshaktiko sahayo garer
Xitei saphal gariyos patrakar bhai
Jutum ra jutau
Balai kasari sahyog garne sochau
🇳🇵🇳🇵🙏🙏🙏👍️
Hawa tait yo utdna😂
Udako video halm na
Tyo ma chedae vena merenxa hai
Hello #mahabirpun
@saani8 love me too😢
Buwa yo sano pryas lai maro salam ta tra question yo media lai loktantara.gadtntra .ghanta jasto sangiyat la chalaya hamro das Nepal yo babsta la Ka diyo Ra Ka dina sakx yo buwa lai malai yati bataidinus
Support me guys 💪🙏
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤