Bhunti Episode- 4 || भुन्टीलाई माग्न आए केटा... IIAsha Khadka || Sukumaya 20, January 2020

Поделиться
HTML-код
  • Опубликовано: 19 янв 2020
  • Artists : Sushil Pokharel, Sharda Giri, Asha Khadka, Begam Nepali, Begam Pun Magar, Melina Thakuri, Shova Bhandari, Rita Shivakoti, Manohar Bhandari, Daan Bdr. Oli, Saraswati Phuyal, Robin Pokharel, Ram Kumar Gurung, Nakul Bhattrai
    Script Writer/Production : Sukumaya
    Direction : Santosh Neupane
    Editor : Rabindra Khadka (Silver Shine Entertainment)
    Camera : Sagar Gautam
    Makeup : Mohan Lama
    Light : Daan Bdr. Oli
    Background Music : C.L Sharma
    #Sukumaya #Bhunti #nepalishortmovie
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV -लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • РазвлеченияРазвлечения

Комментарии • 1,9 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  4 года назад +846

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभाव प्रती नमस्कार । हजुरहरु कै माया साथ र सपोट ले गर्दा सुकुमाया टि भि परिवार ले "भुन्टी 4" हजुरहरु समक्ष ल्याएका छौ । कमी कमजोरीहरु धेरै हुन सक्छन । हामी लाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद

    • @nirulama7585
      @nirulama7585 4 года назад +20

      अब कान्छी भाग ६ waiting 😍😘😘

    • @bhulshrestha1408
      @bhulshrestha1408 4 года назад +13

      भुन्टिको धेरै भन्दा धेरै नै भाग हेर्नू चाहाना छ।।। आशा बहिनिलाई सलाम्🙏🙏🙏♥️♥️

    • @sanjitamagar8887
      @sanjitamagar8887 4 года назад +7

      Monthma hain hjr haptai piche liyar aunu paryo derai ramro xa

    • @chetnathmijar3362
      @chetnathmijar3362 4 года назад +5

      LA aajj herxu majjale

    • @baburamsunar1027
      @baburamsunar1027 4 года назад +5

      Hasss di

  • @thamanaslami3326
    @thamanaslami3326 4 года назад +120

    काजी बुबा ले आफ्नी श्रीमती लाई एक चद्कन हान्दा सारै आनन्द आयो,,किन हो कुन्नी अर्काको भलाइ को लागि राम्रो काम गर्दा ,राम्रो व्यबहार गर्ने लाई शंका गर्दा येस्तै हुन्छ,सप्पै लाई चेतना भयो।

  • @gagankarki8795
    @gagankarki8795 4 года назад +131

    भुन्टी 1-4 सम्म न छुटाइ हेर्ने जति यता ।🙋🙋

  • @anjalsharma9229
    @anjalsharma9229 4 года назад +155

    भाग 5 मा भुन्टीको बिहे हुनु पर्छ अब भुन्टीले यो भन्दा दुख पाएको हेर्न सक्ने क्षमता छैन म मा "सुकुमाया💕💕💘💕💕"

    • @kavyapokharel9281
      @kavyapokharel9281 4 года назад +1

      ५ म म म म४४२५४p४Qकnमक २५२ क्म।ष्मि ०x४५ ।$्Bबुष्९१४ । ग्र ५ ।४ा ५५ । न्म ५j ११Q

    • @kamalapangeni6929
      @kamalapangeni6929 4 года назад +3

      भाग पाँच मा भुन्टिको बिहे हुनु पर्छ

    • @narendraprasadghimire590
      @narendraprasadghimire590 4 года назад +1

      Bhunti bhag 5

    • @bimaladc2361
      @bimaladc2361 4 года назад +1

      तर कहिले आउछ

    • @bhawanalimbu6523
      @bhawanalimbu6523 4 года назад +2

      Biha vayera dhukha hatnnu parx bhuntiiko jibnma

  • @usharai3973
    @usharai3973 4 года назад +85

    आशा दिज्यू धेरै राम्रो मन नै छुयो
    सधै हेर्न पाए त झन् राम्रो हुनि थियो दिज्यू
    Misss u

  • @thedarkanas8211
    @thedarkanas8211 4 года назад +426

    भुन्टी 1देखि 4 सम्म नछुटाई हेर्ने जति हाजिर गरौं त कती छौं🙏🙏🙏🙏👈👈👈

    • @jini8552
      @jini8552 4 года назад +2

      मपनि छु मजाले runchhu

    • @gitagita2456
      @gitagita2456 4 года назад +3

      म पनि हो भुन्टी र कान्छी नछुटाई हर्नि

    • @kamalmagar7217
      @kamalmagar7217 4 года назад +3

      म पनि हो हजुर

    • @rajkumaralemagar2424
      @rajkumaralemagar2424 4 года назад +2

      म पनि छु हजुर मेरो घर तनहुँ हो

    • @meenamoktan2090
      @meenamoktan2090 4 года назад +1

      👍️👍️

  • @paudelsajal6732
    @paudelsajal6732 4 года назад +31

    ढिलो आयो कडै आयो आशा जी,, भुन्टीले बिवाह गरेर गाउँले हरूको सेखि झार्नुपर्छ है सबैको भुमिका राम्रो छ All the best

  • @umeshrai9909
    @umeshrai9909 4 года назад +12

    भुन्टि दिदी काे फेन् याता हाजिर हुम हई हजुर

  • @thedarkanas8211
    @thedarkanas8211 4 года назад +211

    साँच्चीकै चार ओटेै भाग हेर्दा हेर्दै आँखा बाट आँसु झरेको थाहै भएन सायद सम्पूर्ण नेपाली हरूको जीवन मा मेल खाने भएर होला😭😭😭

  • @nabinbhandari4030
    @nabinbhandari4030 4 года назад +73

    दाजु बहिनिको फुनको कुराले सारै मन छुयो आसा दिदी

    • @narendranepal4220
      @narendranepal4220 4 года назад

      Very very nice Nepal ko 1 matra sunder raramro seral vunti seral lai marotarpha bta sewaro

    • @user-dd5tw9sm5r
      @user-dd5tw9sm5r 4 года назад +1

      Molai pani lastai bhabuk vanayo daju baini ko kura sunda chai 😭😭

    • @ushatamang5733
      @ushatamang5733 4 года назад

      um mero pani man dukhyo😭

  • @mohansapkota657
    @mohansapkota657 4 года назад +5

    धेरै राम्रो शब्द अनि कथा हरु मा आधारित मन छुने सिरेल( भुन्टी) आश लगाएत सम्पुर्ण कलाकार हरु लाई धेरै धेरै धन्यवाद राम्रो सिरेल पस्किएको मा ।

  • @webdharantv8935
    @webdharantv8935 4 года назад +42

    भुन्टी भाग १ देखि नछुट्टाई प्रत्येक भाग हेर्दै आई रहेकोछु।भाग ४ लाई हेर्दै थिए अन्तमा आँसु झर्यो मेरो अँखा बाट😭😭समाजको ब्याथितिहरुलाई उदाङ्गो पार्दै सकारात्मक सन्देश छर्दै भुन्टी निरन्तर अघि बडोस सम्पुर्ण टिमलाई शुभकामना छ।

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 года назад +290

    आयो आयो मेरो भुन्टी अब मज्जा ले हेर्छु है नरुने भन्छु आँसु वर वर आँसु नै झरिन्छ मेरो भुन्टी लाई मन पर्ने कति जना छ नि अब कान्छी को पर्खाई मा छु

    • @dipensinjali6125
      @dipensinjali6125 4 года назад

      umm tane hai

    • @youtobechannel2546
      @youtobechannel2546 4 года назад

      Same hjr

    • @parvathiparvathi7883
      @parvathiparvathi7883 4 года назад +1

      babu mizza gaha हजुरले भने जस्तै मलानि हुन्छ रुन्न भन्छु तर 😂मन ले मान्दैन आखा भरियरै छोड्छ😂😂😂

    • @saraswatimagar1600
      @saraswatimagar1600 4 года назад

      हनशिरीयल त हो तर आशु नै आशु नै आयो त

    • @renukadulal8345
      @renukadulal8345 4 года назад

      So nice

  • @Husbandwife143
    @Husbandwife143 4 года назад +194

    भुन्टी को यो भाग को प्रतिक्षा मा बस्ने म मात्र होकि अरु पनि हुनुहुन्छ हजुर
    ढिलो आयो कडा आयो आशा दिदि हजुर लाई धेरै धेरै धन्यवाद साथै सफलता को सुभकामना

  • @bdyoutubechannel2796
    @bdyoutubechannel2796 4 года назад +2

    काजी बा चाहिँ सार्है दयालु रहेछ्न ,सबैको मन यस्तै भए त गरिब र धनि बिच भेदभाव यति सारो हुन्थियन होला ।

  • @prashanbaburai9442
    @prashanbaburai9442 4 года назад +15

    हाम्रो नेपाली समाज यस्तै हो गरिबलाई कसैले पनि गर्दैन धनी केटा भयो भनेत गरिब केटी राम्रि छिन भने बिहे गर्छन् तर गरिब केटा छ भने धनी केटीले कहिले पनि बिहेगर्ने मन गर्दैनन् यो यथार्थ हो।

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 года назад +83

    आशा खडका।।।।उफ्फ्फ भुन्टिलाई सफलता को सुभकामना दिनु हुने कति छौ।...।।

  • @omramjalimagar9054
    @omramjalimagar9054 4 года назад +304

    सुकुमाया ऊर्फ भुन्टी हेर्नेहरु कोको हुनुहुन्छ हजिर गरुम्तो

  • @vijayrawat5688
    @vijayrawat5688 4 года назад +10

    Love you birkhe bro 😍😘😘 ye ujjali sukumaya baaaabu bhunti kanchhi malai Sarai manpryo 😍😘😘

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot 4 года назад +14

    भगवान जस्ता बुवा आमा साथै परिवार छोराछोरी लाई छोडेर बिदेशमा रगत पसिना बगाएर परिसरम गर्ने हामी नेपाली साथी भाइहरु यता हाजिर हौ।

  • @rameshoad245
    @rameshoad245 4 года назад +5

    ढिलो आयो कडा आयो सुपर

  • @amarsinghthapa5769
    @amarsinghthapa5769 4 года назад +4

    Nice vunti and love you aasha di

  • @akkashrestha3860
    @akkashrestha3860 4 года назад +2

    घरपरिवारको सारै याद अायाे भुन्टि भाग 4 हेरेर हामी पर्देशीकाे सारै मन रायाे 😂😂

  • @kabitasilwal9906
    @kabitasilwal9906 4 года назад +63

    कस्तो ढिलो आको अगाडिको भाग नै बिर्सने बेला भैसक्यो अलि छिटो आउन पर्‍यो राम्रो छ यो भुन्टि

  • @rasghale2505
    @rasghale2505 4 года назад +14

    Nice serial asha di ❤❤❤

  • @gautambudhathokiofficial19
    @gautambudhathokiofficial19 4 года назад +32

    मेरो दाईको फुन आइच रे👌

  • @aprishgurung5535
    @aprishgurung5535 4 года назад +4

    asha bainilai muri muri dannyabat hae katti ramro Searle mota fast time herdai chu yestai Searle fare pani denu hola💕💕💕💕

  • @renukarai2196
    @renukarai2196 4 года назад +8

    So nice thank you all family ❤️❤️❤️♥️💕💕

  • @rokaya648
    @rokaya648 4 года назад +15

    एकदमै राम्रो सिरियल 🖒🖒🖒भुन्टीलाई मन❤❤❤❤ पराउने जति एता ✋✋

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 4 года назад +49

    सबै दिन भुन्टी र कान्छी यूट्यूब मा खोजेको खोजेइ हुन्थे आज आयो अब हेरीन्छ र आँखा मा आँशु पनी बग छन

  • @Nabinlove2017
    @Nabinlove2017 4 года назад +10

    Really heart touching recent our Nepali society’s story ,,,, story of 90 % of the Nepali !!!!!! Sukumaya dd love you and your task!! Love you keep it up

  • @technicalakash7357
    @technicalakash7357 4 года назад +1

    अतिनै मार्मिक भागमा पुगेको छ है भुन्टी 4 मलाई मन पर्छ।

  • @lalgurung430
    @lalgurung430 4 года назад +47

    कुर्दा कुर्दा बल्ल आयो अब मजाकले हेरिन्छ
    है भुन्टि मन पराउने को को है

  • @susmee_tmg..1234
    @susmee_tmg..1234 4 года назад +21

    मो पनि प्रदेशमै छु सचिकै मेरो जिबनमा घटेक घटना थियो अाँसु पुज्द पुज्दै सिद्दियो भुन्टी 4

  • @gitanpl3336
    @gitanpl3336 4 года назад +2

    सारै राम्रो छ अझै राम्रो गरदै जानु आसा बैनि तर किन लामो समय लागछ यो सिरिएल आउन लाई

  • @monjuxetrii2547
    @monjuxetrii2547 3 года назад

    Bhunti sisu tapai le kina atii emotional serial banaunu hunxa de🤩😍😍😍🥰

  • @P.Kofficial325
    @P.Kofficial325 4 года назад +37

    पर्देशी थकान अनि अँखा को निद्रालाइ साइत लगाएर पनि हेरियो यो एपिसोड ।धेरै धेरै राम्रो छ ❤️❤️❤️ सधै हेर्न पाइयोस

  • @PS5gamer1995
    @PS5gamer1995 4 года назад +7

    अकिल छिटो छिटो ल्याउनु होस् है भुन्टी
    सारै मन पर्छ.....सुकु माया दिदी ❤️❣️

  • @nabinkhadka6513
    @nabinkhadka6513 4 года назад +5

    सबैले माया गर्दिनु होला Huss हामी सबैकी प्यारी भुन्टि(Aasha Di) लाई।।🤘🤘🤘🤘🤘

  • @RanjanaMoktan
    @RanjanaMoktan 4 года назад +2

    सुशील पाेखरेल ज्युले राम्रो भुमिका खेल्नु भएको रहेछ ।खुशी लाग्यो

  • @tejnath1984
    @tejnath1984 4 года назад +44

    हप्तामा कम्तीमा पनि एक पटक आईदिए हुन्थो नी
    धेरै समय पछि आयो सारै राम्रो लाग्यो

  • @twmarepayakthungba
    @twmarepayakthungba 4 года назад +8

    Daju baini ko maya vaneko yesto hunu parxa wow

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 4 года назад +12

    अति राम्रो लाग्छ मलाई त भुन्टि।यो सिरियल हेर्न पाउँदा सारै खुशी लाग्छ।ढिलो भए पनि हेर्न पाइयो।

  • @rajmyanmar
    @rajmyanmar 4 года назад +3

    Ramro cha hajur😊👌

  • @Audiobookbysabeen
    @Audiobookbysabeen 4 года назад +37

    अर्को भाग को प्रतीक्षा मा छु

  • @Pmlungeli111
    @Pmlungeli111 4 года назад +21

    अब भाग 5 पनि चाडै हेर्नपाउ 💖💖💖💖💖

  • @sitakhatri3188
    @sitakhatri3188 4 года назад +1

    Hoi Maile ta Kaile Dekhi wait gari rako thiye aaja bala herna paye 💘💘💘💝💝💝

  • @tufanmagar3100
    @tufanmagar3100 4 года назад +1

    अति राम्रो छ भुन्टी मेरो त आँखा नै रसायो

  • @DrPRz
    @DrPRz 4 года назад +4

    Ohh balla bhunti herna paeyo nii 💞💞💞💞💞😘😘😘😘😘

  • @tilakniraula9190
    @tilakniraula9190 4 года назад +42

    आफू त सुकुमाया टिभीको फ्यान म मात्रै कि अरु पनि हिट लाइक 👍️👍️👍️

  • @gangeg4742
    @gangeg4742 4 года назад +5

    सारै मन छोयो आगामि दिन मा पनि त्यस्तै गरि भिडियो अपलोड गर्नु होला भन्ने आशा गरेको छु। धन्यवाद🙏💕😘💕

  • @dacuber9034
    @dacuber9034 4 года назад +3

    1 month ma ek choti bhunti aauxa agadiko episode purae birsene bella vayo.every week ma diye po.

  • @user-qy4vn6db1y
    @user-qy4vn6db1y 4 года назад +51

    आशा जि अलि धिला भयो छित्तो गर्नु पर्यो भुन्ती र कान्छी भाग असाध्यै मन पर्छ

    • @rukukuwar1607
      @rukukuwar1607 3 года назад +1

      Hi मलाई तपाई नमर दिनुन

  • @nirmalamungrati.8168
    @nirmalamungrati.8168 4 года назад +15

    Wow tharie paxi aaj aayaxa vuti lop yu asha sis....

  • @aayushmalamechhane4339
    @aayushmalamechhane4339 4 года назад +16

    धेरै राम्रो छ दिदी हप्तै पिछे बनाउने गर्नुन है

  • @anitathapa1037
    @anitathapa1037 4 года назад +6

    Please next video do fast
    I m waiting for this video
    By the way bhunti episode 4 is awesome ♥️♥️

  • @user-ue8sy5is5b
    @user-ue8sy5is5b 4 года назад +60

    सिरेल भरीमा यो एउटा मन छुने सिरेल छ मनै रुन्छ भुन्टीको सिरेल ले मेरो मात्रै हो कि अरुको पनि मन रुने यता हाजिर गरुम है 😂😂😍

    • @shrawangautam6644
      @shrawangautam6644 4 года назад

      मरो पनि

    • @user-jv1yq1xp9h
      @user-jv1yq1xp9h 4 года назад

      म त कुक्क कुक्क गर्दै हेर्छु आसु पुछ्दै

    • @harishcdt5751
      @harishcdt5751 4 года назад

      Kanxoi vagabond 8 kahile ho aaune pratixyama xu

    • @harikumarshrestha6379
      @harikumarshrestha6379 3 года назад

      मैले नि हेर्न सक्दिन

    • @manojlamgade7796
      @manojlamgade7796 3 года назад

      @@user-jv1yq1xp9h tf

  • @user-fg1hb2sb2j
    @user-fg1hb2sb2j 4 года назад +14

    आज चाहिँ म ढिलो भए । सबैले माया गरिदिनु है। भाग १ देखि अहिले सम्म हेरेर साथ दिनु है। कुर्दा कुर्दा बल्ल बल्ल आयो । अलि लामो समयको हुनु पर्यो है ।

  • @anilkumargandharba
    @anilkumargandharba 4 года назад +1

    मेरो त आसु नै आयो के कति राम्रो बनाउनु भएको के अझै राम्रो बनाउनु होला मेरो पनि हजुर हरु लाई शुभकामना छ I like it's

  • @shirthapa7590
    @shirthapa7590 4 года назад +1

    Arko episode fast youtube ma rakhudunu na plzz plz plz plz plz plz plz plz

  • @bipanagurung3004
    @bipanagurung3004 4 года назад +7

    भुन्टि र कान्छी हप्तैपिच्छे आए पनि कति मज्जा ले हेर्ने हुन्थ्यो नि सारै मन पर्छ💝💝💝💝💝💟💟💟💟

  • @prashantdiaries9087
    @prashantdiaries9087 4 года назад +12

    Jaila waiting for vunti and kanchi ♥️

  • @binjuaryal3352
    @binjuaryal3352 4 года назад

    Vunti को पर्खाइ मा बस्ने कोको हुनुहुन्थ्यो ।।vunti ढिलो आउँछ तर कडा आउँछ😊😊 एकदम राम्रो छ vunti अनी कान्छी serial सफलता को शुभकामना #आशा खड्का# दिदी ।।😍😍😍😍❤️❤️

  • @sparshagurung7823
    @sparshagurung7823 4 года назад +1

    Sari ramro lagyo sabi vag all the best...

  • @fucchiirainireetu255
    @fucchiirainireetu255 4 года назад +37

    भुन्‍टी कुर्दा कुर्दा बल्‍ल आयो धेरै राम्रो छ अब अर्को भाग चाडै लेउनु होला धेरै धेरै धन्‍यवात हजुरहरुलाई All the best❤❤❤

  • @rabinrai6962
    @rabinrai6962 4 года назад +13

    यो चाहिँ धेरै भाग सम्म बनाउनु परो है असा जी धेरै राम्रो छ

  • @kumargurung7686
    @kumargurung7686 4 года назад

    जुन्सुकै भुमिकामा पनि सुहाउने अति मीठो अभिनय भुन्टिको । कुवेतबाट

  • @gurungyoutube2899
    @gurungyoutube2899 4 года назад +1

    हरेक हप्ता भुन्टि इपोसोड हेरेर बर बर आसु तप्प तप्प चुहाउने मन छ

  • @premsherpa6693
    @premsherpa6693 4 года назад +9

    Mo darjeeling bata.molai darai ramero lakcha..🥰🥰🥰🥰💞💞💕💓💖💝💖💞💚💕💛💛💛

  • @surajkiratofficial7292
    @surajkiratofficial7292 4 года назад +41

    भुन्टी र यो कान्छी भन्ने कथा बस्तुले सारै मन छुन्छ र रुवाउछ

  • @numahangma8271
    @numahangma8271 4 года назад +6

    Please please please make next episode also m eagerly waiting for bhunti ❤

  • @munashrestha7671
    @munashrestha7671 4 года назад +1

    Manxune xa vunti r dai ko vumiika ramroxa🙏🙏🙏🙏💕💕💕💕

  • @sobittamang4064
    @sobittamang4064 4 года назад +14

    धेरै मन पार्‍यो भुन्टि को कथा

  • @tseringsherpa6234
    @tseringsherpa6234 4 года назад +12

    If u love sukumay's acting hit like❤

  • @himalmagar1484
    @himalmagar1484 4 года назад +2

    Aasa DD vunti vag 1 dekhi 4 samma na birai heri rakhxu ekdamai ramro lagxa hami jasto pradesi ko Katha sametiyeko wow aasu NAI thamna sakdaina maile ta

  • @dangGhorahi619
    @dangGhorahi619 4 года назад +3

    Yo bhumti esp 5 kaheliy aauxa plz alie xeto gardieu hae hirna hatar vo..😎😎😎🤓🤓😳😳

  • @yangsumagar793
    @yangsumagar793 4 года назад +30

    कति दिन्पछी आयो बल्ल अलि छिटो अप्लोद गर्नुपर्ने आसा दिदि

  • @RaiKala-du2ei
    @RaiKala-du2ei 4 года назад +42

    अब भुन्टि 5 कहिले आउँछ होला भन्ने कोको छौ यता हाजिर है

  • @youtubedotcom7467
    @youtubedotcom7467 4 года назад

    मलाई त सानो बेला रेडियोमा नाटक सुनेको याद आयो 😭😭 कति राम्रो

  • @gagankarki8795
    @gagankarki8795 4 года назад +1

    खुसी लाग्यो आज यो भाग देखेर आँसु😭 रोक्न सकिन । love this chainal

  • @karismathapamagar134
    @karismathapamagar134 4 года назад +21

    कति दिन को परखाई मा आयो वाऊ म लाई सारैई मन प्रछ नि love you 💖🥰❤️💟🥰❤️💟

  • @myyoutubepk
    @myyoutubepk 4 года назад +5

    Fan from india
    Super act bhunti super story
    Love u like u and miss u
    Love u nepal..💖💖💖

  • @virusahastrabuddhi3665
    @virusahastrabuddhi3665 4 года назад +5

    Haina hau kopchi/sukumaya/bhunti jiu namstey,
    Euta kura bhanna chahanxu dill dukhema maaf paau hajur
    Tara malai euta wellwisher samjher Ali katai mero kura Lai chintan garnu hola hai
    Kura esto honki Oru sappai kura ta milyo hai r Katha varivesh vatavaran anay kalakar haru pani milyo hai tapai(bhunti) ko Katha sang r ati nai marmik r dukhit Katha sametiyeko ko Katha parivesh ma alikatai amilo chitt na bujey ko chai tapai ko uttaulo abhinay sang gasna gai raheyko xhu Ali katai tapai ley bhunti ko charitra sang khilwaad Garey ko mahsoos hunxha r yo kura tapai ko sath sathai tapai ko all team Lai nai bhavisay ma Ali uplabdhi haru kam garna sakxha tehi bhayer please malai euta shubhchintak athwa euta darshak ko abhilasha
    Samjhi bhunti ko charitra sang alikatai mehnat r nayay garnu paryo suku ji🌺🌺💐

  • @YuwrajBhattarai
    @YuwrajBhattarai 4 года назад +1

    सारै मन दुख्यो भुन्टि आहा 🇳🇵👌☝️

  • @user-gu4tc6xv9y
    @user-gu4tc6xv9y 4 года назад +26

    कान्छी सीरीयल कैले हो आउने आषा मा बसेछू हेर्न लाई रीसानी माफ पनी सदै हेरछू मलाई सबै बेस्त लाग्छ हजूर

  • @draigonshrestha5482
    @draigonshrestha5482 4 года назад +20

    यक्दम राम्रो छ कथा मन छुने छ तर अलि छोटो भयो कि झैँ लाग्यो हेर्दा हेर्दै रहरै नपुगी सकिन्छ बा 😘😘

  • @gopalpariyar3761
    @gopalpariyar3761 4 года назад +1

    Aasha maam hjr ko acting ek dam ramro xa . Harek episode herxu maile ek dam man chunxa maam. Salute xa maam hjr lai

  • @mayasherpa2269
    @mayasherpa2269 4 года назад +23

    अर्को भाग पनि छिट्टै हेर्नु पाउँ

  • @user-po1gn5gj7u
    @user-po1gn5gj7u 4 года назад +5

    कति राम्रो हो कथा अँखा भरी आशु आउँछ
    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई
    😭😭😭😭

  • @rabinnagarkoti8686
    @rabinnagarkoti8686 4 года назад +8

    amama kati din dekhi wait gareko yoh filim ❤❤❤

  • @durgabudha7619
    @durgabudha7619 4 года назад +5

    This channel is very intersting😍😍😍😍😍

  • @asimgiri4269
    @asimgiri4269 4 года назад +1

    Aasha Khadka 😍 My crush since Harkehawaldar.

  • @padamgurung2998
    @padamgurung2998 4 года назад +27

    भुन्टी धेरै मन परो यथार्थ घट्ना जस्तो परिकल्पना सम्पुर्ण टिमलाई शुभकामना छ

  • @narendrabudhaxattri4017
    @narendrabudhaxattri4017 4 года назад +7

    भुन्टि भाग 4 आयर म एकदमै खुसी भाको छु र हेरेर सारै रुन मन लाग्छ भुन्टी भाग 4 हेर्न को को आतुर हुनुहुन्थ्यो हाजिर गरुँम् त

  • @elinamagar5803
    @elinamagar5803 4 года назад +1

    Bhunti नछुटाई हेर्ने को को हुनुहुन्छ 🤚🏻🤚🏻?

  • @fuchchuanukwt8957
    @fuchchuanukwt8957 4 года назад +1

    भुन्टि र कान्छी सिरियल हेर्दा आखामा आँसु नआउने😭😭😭सायद कोहि छैन होला।धेरै राम्रो छ सुकुमाया को एक्तिन्💖💝

  • @gangabudhathoki717
    @gangabudhathoki717 4 года назад +7

    बल्ल बल्ल आयो
    अब हेरिन्छ।।
    ❣️❣️❣️❣️

  • @tarakhadka1707
    @tarakhadka1707 4 года назад +10

    राम्रो छ , यस्तै अरु पनि ल्याउनु होला ,यस को लागि अग्रिम शुभ कामना आशा दिदी

  • @mamtarana1098
    @mamtarana1098 4 года назад +7

    I really really like this programme .....lots of love ❤❤❤

  • @khagendarkhagendar6388
    @khagendarkhagendar6388 4 года назад +1

    हजारौमा एक हो भुन्टी अरुले जेभनेनी मेरोलागी धेरै धेरै Niceछ र भुन्टी दिदी लाई Thanks