योगोश भट्टराई पाथीभरामा केबलकारको पक्षमा | Yogesh Bhattrai | Rishi Dhamala |

Поделиться
HTML-код
  • Опубликовано: 5 фев 2025
  • नेपाली नेटवर्क अनलाइन टीभी प्रचलित कानुन र अनलाइन टीभी पत्रकार स्वनियमन निर्देशिका अनुसार सञ्चालित जिम्मेबार सार्वजनिक सञ्चार माध्यम हो । यो नेपाली रेडियो नेटवर्कको आधिकारीक युट्युब च्यानल हो । हामी तपाइँलाई हरेक दिन राजनितिकदेखि समाजिकसम्मका विषयमा नेतादेखी कलाकारसम्मलाइ सहभागी गराएर बहस प्रस्तुत गर्दछौँ ।
    हाम्रो कुनैपनि भिडियो नछुटाउन अहिलेनै हाम्रो channel Subscribe गरिदिनुहुन अनुरोध छ ।
    -----------------------------------------------------------------------------------
    -----------------------------------------------------------------------------------
    Website: www.nepalinetw...​
    Our Facebook Page: / radionrn​
    Twitter: / nepaliradionrn​
    -----------------------------------------------------------------------------------
    Chairman : Rishi Dhamala
    MD : Amrit Adhikari
    Editor : Jeevan Bhandari
    Contact : 014484274
    Email- radionrnnews@gmail.com
    Address : Baneswar height, Kathmandu
    #nepaliradionetwork​ #nepali_radio_network​
    -----------------------------------------------------------------------------------
    © & ℗ Nepali Radio Network Pvt. Ltd., 2018
    All Rights Reserved.

Комментарии • 18

  • @RanBirLimbu-y3j
    @RanBirLimbu-y3j 7 дней назад +2

    योगेश भट्टराईज्यु को भनाईहरु एकदमै समय सान्दर्भिक लाग्यो , बिशेष गरेर पाथिभरा केवलकारको बिशयमा चाहिँ पक्ष , बिपक्ष दुबै समुहबाट बार्ता गरि सहि निस्कर्स लिकालेर काम गरे अत्ति राम्रो हुने थियो ताकी धनजनको क्षति नहोश ।

  • @RamuGc-m2y
    @RamuGc-m2y 7 дней назад +1

    Ramro Pahal ra progress ho🎉Yogesh ji ko🎉

  • @kamalgnyawali1960
    @kamalgnyawali1960 7 дней назад +1

    जायज कुरा योगेस जि को

  • @jhalak24538
    @jhalak24538 7 дней назад +3

    साम्राज्यबादीको दलालको काम नै त्यही हो। दलालको हितमा काम गर्ने र चुनावको बेला त्यही दलालको आर्थिक सहयोगमा चुस्त चन्दा ग्रहन गर्ने र चुनाव लड्ने।

  • @ashishsaud3984
    @ashishsaud3984 5 дней назад

    Yogesh bhattarai is great leader🎉👏🇳🇵

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 7 дней назад +1

    यी सांसद को अभिव्यक्ति र धारणा स्थानीय सांस्कृतिक र स्थानीय जनताको व्यबसाय र रोजगारी को बिरुद्ध मा भएको कुरा स्पस्ट हुन्छ ‌।

  • @krissuwal333
    @krissuwal333 7 дней назад +1

    Love Yogesh

  • @KBS-VLOG8029
    @KBS-VLOG8029 7 дней назад +1

    यदि पाथीभरा हिँड्नै 10 घण्टा लाग्छ भने यस्तो अवस्थामा केबलकार या सडकमार्ग उपयुक्त हुन सक्छ किनकी धार्मिक आस्था केबल शारीरिक रूपमा तन्दुरुस्त को लागि मात्र नभई वृद्ध बालक अपाङ्ग र कमजोर हरुको लागि पनि हो।तसर्थ विकासको कुरामा बाधक नबनाऊ,जनमुखी काममा सबै एक हौं

  • @chandrachattri1071
    @chandrachattri1071 7 дней назад

    बिकास बिरोधिहरुलाइ छानी छानी गोलि हानेर अधि बढ्नु पर्छ बिकास रोक्नु हुन्न यो अराजखरु सबै धरान आएका आतंककारी जातिबादी छ्न गोलि हान सरकार

  • @RamGhimire-d1r
    @RamGhimire-d1r 7 дней назад +1

    दलालले कमिसन खायो होला,यसको अब केही लाग्दैन

  • @NamHang-s9t
    @NamHang-s9t 7 дней назад

    किरात, बौद्ध,हिन्दुहरुको धर्मिक आस्था माथी केबुलकार कुदाउने काम बन्द गर नत्र भौतिक कारबाही हुन्छ।

  • @BasantaKarki-j2d
    @BasantaKarki-j2d 7 дней назад

    टन्न कमिशन हसुरेका छन, उनी त व्यापारी कै पक्षमा हुन्छन नि ! ब्यापारिकाे बिपक्षमा काेहि नेता छन र ! व्यापारी लगेर अनुसन्धान गरेर लगानि, कमिशन र फाईदा सबै पहिल्यै मुल्याङ्कन गरेर याेजान स्वीकृत गरिएकाे हुन्छ फास्ट्र्याकमा हुन्छ कमिशनका काम ।

  • @parashuramadhikari7688
    @parashuramadhikari7688 7 дней назад

    यो त खड्के माफियाको झोले नै हो , यसले खड्के माफिया सरकारको विपक्षमा कसरी उभ्भिन सक्छ त .....?

  • @sarosekc5843
    @sarosekc5843 7 дней назад

    Hawa kasle sunxa ho esto karyekram

  • @PurusottamBasnet
    @PurusottamBasnet 7 дней назад

    Yestee torpe baka haru le desh tat pareko ho