पहिलाका कलाकार अनुहार नपर्य फुलमती फुर्ती रियासा बिना याे सिरियल सारै खल्लाे भयाे सुरज र सबु।3,4 जना नयाँ कलाकारले के कमाल गर्छन हाेला खै।अति भाे सिरियलका सम्मान सम्पूर्ण कलाकारहरुलाइ मेरो सम्मान छ🙏🙏🙏🙏❤️❤️❤️🎉🎊🎈
अति भो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ जनैपुर्णिमा तथा गाईजात्राको लागी अग्रीम शुभकामना ! अति भो तथा मिडिया हव अफिसियल च्यानल परिवार!
आहाँ मज्जा लाग्दथ्यो प्रेम सम्बन्ध टुटेपछि धोका दिने मान्छेलाई के भन्नु र खोई अब बना है सबु तारे लाई पोई हाँ हाँ हाँ हाँ अब भने मडा आँउछ भम्छ त तारे 😂😂😂😂😂😂😂
ल है सुरज सिरियल बनाउदा राम्रोकथा बस्तु मिलाएर बनाउनुपर्छ ल अहिले सिरियलहरु च्याउ उम्रेका झै उम्रेका छन इटुबमा।राम्रो भिउज जाने कथा र नयाँ कलाकारहरु ल्याउनु पराे ल। म हाल बहराइनबाट हाे ल🙏🙏🙏
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️❤🎉🎉🎉🎉🎉❤
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हाैँ । ❤❤🎉🎉🎉🎉❤❤
165 भाग मन परेन तथा कथा मन परेन।ति माथि नया कलाकार हरु।अब देखि यस्तै हो भनी चै राम राम।
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
पहिलाका कलाकार अनुहार नपर्य फुलमती फुर्ती रियासा बिना याे सिरियल सारै खल्लाे भयाे सुरज र सबु।3,4 जना नयाँ कलाकारले के कमाल गर्छन हाेला खै।अति भाे सिरियलका सम्मान सम्पूर्ण कलाकारहरुलाइ मेरो सम्मान छ🙏🙏🙏🙏❤️❤️❤️🎉🎊🎈
यक्दमै राम्रो रमाइलो छ हाल कुवेत देखि
दामि छ शुबु शुरुदेहेरछु मलेशियाबात❤❤❤❤❤
राम्रो छ। त्यो पिय को श्रीमतीलाई चै गाउँ को सबै सङ पोइला जाने रोल बनाउनु परो वडाध्यक्ष संगपनि पोइला पठाए झन इन्ट्रेस्टिङ हुन्थ्यो।
अति भाे सिरियल धेरै नै राम्रो छ। 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
❤ साउदी अरब बात शुबु बहिनी राम्रो लाग्यो
अझै राम्रो हुँदै जावस
भैरहवा बाट ❤❤❤❤
धेरै राम्रो छ अती भो टिमलाई मेरो शुभकामना छ ❤❤❤🎉🎉🎉
अति भो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ जनैपुर्णिमा तथा गाईजात्राको लागी अग्रीम शुभकामना !
अति भो तथा मिडिया हव अफिसियल च्यानल परिवार!
simla dekhi didi
राम्रो छ धन्यवाद टक्र्याउन चाहन्छु
subu buini ko kalaa धेरै राँम्राे छ🎉❤❤👌
अति भो सारै रमाईलो सिरियल मन पर्यो
मचाहि इराकबाट
भारत बाट होरी रहेको छु ❤🎉❤🎉
सिरियल अति राम्राे छ सुब्बु मेडम अझै अगाडि बढ्दै जानुहाेला भन्दै हजुरहरू समर्पुण टिमलाई मेराे शुभकामना छ ।
सबु जिकाे बिक फ्यान जति यता हाजिर हुम त
धेरै राम्रो छ म UAE देखि
Waiting
Dami Xa Hajur
My favorite😍🥀
कलाकारलाई सम्मान गराै नेपाली सिरियल हेर्ने बानी बसालौ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪
hamile nepali siriyel herne bani basalau hai namaskara ❤❤❤❤❤❤❤❤❤love you siriyel ❤❤❤❤❤
Gajale rol ramro xa ati ramro xa siral pni ramro lagxa
❤❤❤❤
अलिक कमेडिथपे राम्रो हुन्छ होला भन्ने आशा गर्दछु मं गणेश शर्मा आलीपुरदुआर जिल्ला पस्चीम बंगाल भारत
Ati Bho good chha hai
Ati ramro hajur safalatako shubhakamana jay ati bho❤❤❤
dami chha subu ji ati bho serial hajur ko acting pani dami chha
Yo seriol dherai ramro xa ma Dubai Bata herdai xu
नमस्कार म भारत बाट हेरदै हो 🙏🙏🙏🙏🌹❣️❣️❣️🌹🇳🇵🇳🇵🇳🇵
बबाल दामी लाग्यो ❤❤❤❤🎉🎉🎉 अति भो
आहाँ मज्जा लाग्दथ्यो प्रेम सम्बन्ध टुटेपछि धोका दिने मान्छेलाई के भन्नु र खोई अब बना है सबु तारे लाई पोई हाँ हाँ हाँ हाँ अब भने मडा आँउछ भम्छ त तारे 😂😂😂😂😂😂😂
राम्रो छ 🎉🎉🎉❤❤
Ramro x aajai ramro gardai janu
India bat herdai xu
नेपाली सिरियल लाई धन्यबाद छ हाम्रो संस्कृतिक नेपालीको पहिचान
अति भो serial teem लाई अग्रिम शुभकामना
अरु कुरो त्यस्तै हो सुमि शाही मलाई मन पर्ने कलाकार मध्ये एक हुन्। करिब १ बर्ष देखि लगातार सिङ्गपुर बाट हेर्दै आएको छु। धन्यवाद
ये फापरेको छोरी,यो सीरियल सधै हेर्न गर्छु दुबई बाट❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
Sabai kalakar akse ak xaa year ❤wow israel bata ❤
कथा अनि अभिनय धेरै राम्रो छ दर्सकलाइ अझ बढी आकर्षक गर्नु होला सफलताको शुभकामना❣️❣️म रुपल्देहिको भैरहवा देखि निरन्तर हेर्छु यो सिरियल्🙏🙏❣️
डडेल्धुरा ❤❤
दामी छ
नमस्कार धेरै राम्रो छ अति भो एपिसोड 1 देखि हेर्दै आई रहेको छु म साउदी बाट है❤❤❤❤❤
म चाहिँ अहिले दुबै बात हरि रहन्छु मजा लाग्छ ❤❤❤
❤❤❤❤wooow❤❤❤
अत्यन्तै राम्रो छ सिरियल ।
यहाँ हरु सबैलाई मेरो नमस्ते 🙏🙏
ल है सुरज सिरियल बनाउदा राम्रोकथा बस्तु मिलाएर बनाउनुपर्छ ल अहिले सिरियलहरु च्याउ उम्रेका झै उम्रेका छन इटुबमा।राम्रो भिउज जाने कथा र नयाँ कलाकारहरु ल्याउनु पराे ल। म हाल बहराइनबाट हाे ल🙏🙏🙏
दामी छ है यो सेरियेल सुरुदेखी नै हेर्दै आयेको सेरियेल हो अझ सुभुको अक्तिङ चाहिँ बबाल छ है।
akdam.ramilo💐😘
राष्ट्रिय पन्छी => डाँफे 🦃🤭
राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
राष्ट्रिय बीमारी => तस्करी दलालहरु
राष्ट्रिय सिरियल => अति भो ✌️🤭😍
Thank you...
Ramro xa aajhai ramro garne kosis gardai januhola sister.india bata.
भारतबाट हो
म साउदि बाट
Waiting ma xau
Dherai ramaro lagyo I see from Saudi Arabia
ma india bata ho ramero laxa hi aati bho best of luck
Hamii palpa tansen bat herdaiixam hamii sadhaii herxau hamilaii ekdom ramrod lagxa❤❤❤
राम्रो छ नानी म बहराइन बाट हेर्दैछु
My favorite❤❤❤❤❤❤❤❤❤❤
Jatti sakinccha hasaune Katha banaunu qatar dekhi man dukhi Pasa hasya heri khushi hune Mero bani dhanyabad
आखा गाजले मत मरे लाजले .... थेगो रहे छ
मलाइ राम्रो लाग्छ
सुबु केछ खबर🎉🎉🎉🎉🎉
हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।।🙏🙏🙏💐💐❤️❤️
Good luck
Derai Ramro good 👍 JPN bata
Hi hajur haru sereial ek dam ramro lagcha molai mo chai Darjeeling dheki ho
Ma uae bata herdai xu
Good siriyal Qatar bata herdai chu
My favorite siryal
Assam silapothar
My best siriyal ativo ra sampurna timlai safaltako kamana dhanyabad
From kathmandu 😊😊
❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो लाग्यो सबु मेडम
❤❤❤❤🎉🎉🎉🎉
Hello Hy ma Saudi bata herdai xu❤❤❤❤
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha
I waching for dubai very nice seril 👍🙏🇳🇵
अति भो सिरियल नछुटाइ हेर्ने म साउदी बाट
malaysia bata sabulai herdaixu hai sabu ji🎉❤❤
😮😮chuchi nanda yeta po ❤ aba herna thalinx atibho
Aajkal yo serial kina naako TV ma yetai aauxu vane Kailey aauxu Kun channels ma aauxu 2 week vayou nepal television ma naako...?
म कतार बाट हेर्दैई छु तपाईंहरूको सिरियल अतिभो❤❤
Malai derai ramro layo ma india new delhi bat hereko ho la
निदेशक राजु गिरी पनि देखियो सारै खुशी लाग्यो कला धेरै राम्रो छ राजु सर अग्रिम शुभकामना
My favorite
gajale aaysi intesting lagyo
Nirmal sir jay hos
Hjur haruko video derai ramro lagax mat sadai herane garaxu ma palpa bat❤❤❤
Romania bata herdai xu
Watching for Canada me Nice siral ❤ love you guys
🎉🎉🎉❤️❤️❤️
Sabu Cai Sarai ramri Kya Chennai bata herdai xu
Subu di love you❤❤