नेपालमा जुन सुकै क्षेत्रमा बिरोध नगरिरहन नसक्ने भयो नेपालीहरूको बानी नै भईसक्यो।खेलकुद क्षेत्रमा राजनिती नगर्नुहोस।यही भएर खेलकूद पिछडिएको हो ।नेपाल राजनिती क्षेत्रमा प्रतिष्पर्धा हुने भए विश्वमा पहिलो हुने थियो।
म लाइ त केन ले सहि गरको छ किन्की नेपाल ले बिश्व भर सम्मा नेपाली क्रिकेट को स्टार स्पोर्ट्स ले जति को सक्दैन के तेही भैर अब हाम्रो नेपाली क्रिकेट को चर्चा परिचर्च को लागी केन ले यो कदम चाल्नु परिको हो के अरु केहि कुरा होइन 👍
यो भने मान्छे मुर्ख हो अाफुहरू ले राम्रो पर्साण गरन भन पाउछौ जति पनि गेम हेरेयो देखियो गेम हरू नेपाली टेलिभिजन बाट राम्रो छैन खाली झारटार ले देखाउने मात्रै हुन्छ केही गलत छैन राम्रो गरेका छन राम्रो हेर्न पाईन्छ
NPL कसको लागि हो र विज्ञापन कसको लागि हो???!!!?? मिडिया को लागि हो???!!!??? नेपाली मिडिया लाई र विज्ञापन संघसंस्था लाई यो कुरा भन्दिदा हुँदा राम्रो हुनेछ कार्की बन्दु???? धेरै चर्चो स्वरमा नबोलेको राम्रो ... गल्ती भए मिलाएर यो खेल यो बर्ष लगे हुन्छ। नेपाली जनता लगभग खुसी छन्। अर्को कुरा हजुर ले उठान गरेको कुरा पुर्ण राम्रो छ यो बारे किन क्यानसँग पहिला नै जानकारी किन नदिईएक्को ....
@umeshrai8899 tyo tender nikalne ma bhar parcha ...jasto broadcaster target gareko tyastai tender banayera negotiation gare bhaigo ni...international presence bhaako top priorityvma hune bhanera tender ma point rakhe tah bhai halyo ni...tender system ma pani direct negotiation jastai hom. Jhan negotiation chito banauna candidate filter garna tendor system huncha.. tendor ko lagi ek hapta ko tine diye kasari ek barsa lagla.
कानुन सच्याउन अनुरो गर्दछु क्यानको निर्णय ठिक छ।बिरोध नगर्दा राम्रो कान्तिपुरले लुट्न पायेन होला star sport number1
नेपालमा जुन सुकै क्षेत्रमा बिरोध नगरिरहन नसक्ने भयो नेपालीहरूको बानी नै भईसक्यो।खेलकुद क्षेत्रमा राजनिती नगर्नुहोस।यही भएर खेलकूद पिछडिएको हो ।नेपाल राजनिती क्षेत्रमा प्रतिष्पर्धा हुने भए विश्वमा पहिलो हुने थियो।
म लाइ त केन ले सहि गरको छ किन्की नेपाल ले बिश्व भर सम्मा नेपाली क्रिकेट को स्टार स्पोर्ट्स ले जति को सक्दैन के तेही भैर अब हाम्रो नेपाली क्रिकेट को चर्चा परिचर्च को लागी केन ले यो कदम चाल्नु परिको हो के अरु केहि कुरा होइन 👍
Thikai xa, pahilo sanskaran ho, galti kamjori huna sakxa. Arko sanskaran dekhi bishes dhyan diene xa. Ahile lai CAN xyama chaahanxa.
Hya yasma pani rajneeti haitt
यो भने मान्छे मुर्ख हो अाफुहरू ले राम्रो पर्साण गरन भन पाउछौ जति पनि गेम हेरेयो देखियो गेम हरू नेपाली टेलिभिजन बाट राम्रो छैन खाली झारटार ले देखाउने मात्रै हुन्छ केही गलत छैन राम्रो गरेका छन राम्रो हेर्न पाईन्छ
Aba suru vayo birodh garne khel...nepal ma yestai ho ...
kyanle gareko kam dherai ramro chha kina ki kyanle npl brand banauna lagda kina abidhanik hunchha ra.
NPL कसको लागि हो र विज्ञापन कसको लागि हो???!!!??
मिडिया को लागि हो???!!!???
नेपाली मिडिया लाई र विज्ञापन संघसंस्था लाई यो कुरा भन्दिदा हुँदा राम्रो हुनेछ कार्की बन्दु????
धेरै चर्चो स्वरमा नबोलेको राम्रो ...
गल्ती भए मिलाएर यो खेल यो बर्ष लगे हुन्छ।
नेपाली जनता लगभग खुसी छन्।
अर्को कुरा हजुर ले उठान गरेको कुरा पुर्ण राम्रो छ यो बारे किन क्यानसँग पहिला नै जानकारी किन नदिईएक्को ....
sahi gareko xa
Ma khusi chu tara procedural chai bhayena ...tender nikalera garnu parne ho
K ko tender jab tak tender ko final hola tab samma 2 barsa bitxa ani Npl Chai 3 barsa poxi khelne.
@umeshrai8899 tyo tender nikalne ma bhar parcha ...jasto broadcaster target gareko tyastai tender banayera negotiation gare bhaigo ni...international presence bhaako top priorityvma hune bhanera tender ma point rakhe tah bhai halyo ni...tender system ma pani direct negotiation jastai hom. Jhan negotiation chito banauna candidate filter garna tendor system huncha.. tendor ko lagi ek hapta ko tine diye kasari ek barsa lagla.
Raamro sandesh ra ati raamro awaj
Vaak jathi
Lutna napayer bhaneko !